#तारुका
Explore tagged Tumblr posts
Text
बिरामी सन्तोषका लागि फेसबुकबाट उठ्यो एक लाख ९७ हजार संकलन
बिरामी सन्तोषका लागि फेसबुकबाट उठ्यो एक लाख ९७ हजार संकलन
नुवाकोट – विगत दुई वर्षदेखि आर्थिक अभावकै कारण उपचार नपाएर गम्भिर स्वास्थ्य समस्याका कारण घरमै थलिएका नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीका ३१ वर्षिय सन्तोष परियारले अब उपचार पाउने भएका छन् । प्रेस चौतारी नेपालका केन्द्रिय सचिब तथा अर्थपथ डटकमका सम्पादक विष्णु तारुकेको पहलमा थालिएको फेसबुकमार्फत आर्थिक सहयोग संकलन अभियानबाट ४ दिनमै एक लाख ९७ हजार ८ सय २० रुपैयाँ जम्मा भएको हो । संकलित…
View On WordPress
0 notes
Text
अब विकासको रफ्तारले गति लिन्छ: अर्थमन्त्री डा. महत
नुवाकोट, २७ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब विकासले रफ्तार लिने बताएका छन्। शनिबार नुवाकोटको तारुका गाउँपालिकामा सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा विविध कारणले हुनुपर्ने जति विकास हुन नसकेको बताए। ल्होछारको शुभकामना दिँदै उनले भने, ‘अब विकासले रफ्तार लिन्छ । देशमा साधनश्रोत धेरै छैन, आम्दानी धेरै छैन । आवश्यकता हाम्रो धेरै छन् । यो आवश्यकता पूरा गर्न हामीलाई धेरै पैसा…
View On WordPress
0 notes
Text
मोहियानी जग्गा मुखियाको कब्जामा
मोहियानी जग्गा मुखियाको कब्जामा
नुवाकोट, चैत २१ – तारुकाको मोही किसानले प्रयोग गर्दैै आएका जग्गा त्यहाँका मुखिया (स्वघोषित अगुवा)ले नियन्त्रणमा लिएका छन् ।
तार्केश्वर गाउँपालिका वडा नं ३ का २३ घरघुरी किसानले उपभोग गर्दै आएका करिब एक सय रोपनी जग्गा मुखिया भनाउने गाउँका पहुँचवालाले झन्डा गाडेर आफ्नो नियन्त्रणमा लिएका छन् ।
शिवालय गुठी र किसानको संयुक्त नाममा रहेको सो जग्गाको मुख्य स्वामित्व आफूहरुको रहेको भन्दै नवीन…
View On WordPress
0 notes
Text
कसको गोरु बलियो ?
१ माघ, काठमाडौं । हरेक वर्ष जस्तै यो वर्ष पनि नुवाकोटमा गोरु जुधाइएको छ । माघेसंक्रान्तिको अवसरमा तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा २१ हल गोरु जुधाइएको हो ।
गोरु जुधाइ हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट समेत दर्शक नुवाकोट पुगेका थिए ।
हरेक वर्ष गोरु जुधाइन थालेपछि नुवाकोटमा पर्यटन प्रबर्धनसमेत भएको बताइन्छ । तारुका बाहेक विदुर नगरपालिका-१० रसुवासँगको संगमस्थल वेत्रावती, पञ्चकन्या गाउँपालिकाको पिपलडाँडा, लिखु गाउँपाकिाको कट्टीछाप, तादी गाउँपालिकाको सातबिसे, शिवपुरीको गैरीफाँटमा पनि बुधबार गोरु जुधाइएको थियो ।
नुवाकोटबाहेक धादिङका विभिन्न स्थानमा पनि माघेसंक्रांन्तिका अवसरमा गोरु जुधाउने गरिन्छ ।
हेर्नुस् तारुकाको गोरु जुधाइ –
0 notes
Text
माघ १ । रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल बेत्रावतीमा यस वर्ष पनि गुरु जुधाइएको छ । प्रत्येक वर्षको मकर सङ्क्रान्तिका बेत्रावतीमा गोरु जुधाउने परम्परा रहिआएको छ । यस वर्ष आठ हल गोरुको घम्साघम्सी भएको छ ।
१६ जना कृषकले पालेका बलियो गोरु बेत्रावतीमा ल्याइएका थिए । विसं १८४९ असोज १७ गते नेपाल र चीनबिच बेत्रावतीमा भएको सन्धिको खुसीयालीमा गोरु जुधाउने मेला सञ्चालन हुँदै आइरहेको गोसाईकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताए ।
विगतका वर्षहरूमा परम्परामा मात्र सीमित रहेको गोरु जुधाउने मेला केही वर्षयतादेखि बेत्रावतिका स्थानीय बासिन्दाहरूले गोसाईकुण्ड युवा क्लब मार्फत व्यवस्थित तरिकाले सञ्चालन गर्दै आएका छन् ।
आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न यो मेलामा विगतका वर्षहरू देखि नै रसुवा नुवाकोट पर्यटन समाजले स��योग गर्दै आएको संस्थाका अध्यक्ष बलराम न्यौपानेले बताए । मंगलवार उता नुवाकोटको तारुका र पञ्चकन्यामा पनि गोरु जुधाई मेला आयोजना भएको छ । तार्केश्वर गाउँपालिका-३ तारुकामा २३ हल गोरु जुधाइएको छ ।
बझांङ्गी राजकुमार जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा उनलाई मनोरञ्जन प्रदान गर्न गोरु जुधाउन थालिएको भनाइ रहेको छ । अहिले स्थानीयवासीले संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धनसँग जोडेर गोरु जुधाइलाई निरन्तरता दिँदै आएका छन् । केही वर्ष यता व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको छ । रसुवा र नुवाकोटका स्यानीय कृषकले गोरु जुधाउनको लागि वर्ष भरी तागतिलो कुराहरू खुवाएर पाल्ने गरेका छन् ।
जुधाउन ल्याउने गोरुलाई तीन वर्ष अगाडि नै खुराक खुवाउन १० हजार कृषकलाई दिने व्यवस्था क्लबले गरेको छ । तर गोरु तीन वर्षसम्म नबेच्ने सर्तमा १० हजार उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष डंगोलले बताए ।
गोरु जुधाउने मेला अहिले मनोरञ्जन तथा खुसीयाली साट्ने थलोको रूपमा विकास हुँदै गइरहेका छ । गोरु जुधाएको हेर्न मङ्गलवार सयौँ मानिसहरू बेत्रावतीमा जम्मा भएका थिए । यस्ता मेलाबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नका लागि सहयोग पुग्ने स्थानीयको भनाइ छ ।
प्रतियोगितामा प्रथम, द्वितीय हुने गोरुका धनीहरूका लागि क्रमशः तीन हजार र दुई हजार पाँच सय नगद पुरस्कारको व्यवस्था गरिनुका साथै जुधार��� गोरुलाई भिटामिनको समेत व्यवस्था गरिएको छ । प्रतिस्पर्धी गोरुको बिमा समेत गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय हुने गोरुका धनीहरूका लागि क्रमशः तीन हजार र दुई हजार पाँच सय नगद पुरस्कारको व्यवस्था गरिनुका साथै जुधारु गोरुलाई भिटामिनको समेत व्यवस्था गरिएको छ । प्रतिस्पर्धी गोरुको बिमा समेत गरिएको छ ।
बेत्रावतीमा गोरुको घम्साघम्सी माघ १ । रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल बेत्रावतीमा यस वर्ष पनि गुरु जुधाइएको छ । प्रत्येक वर्षको मकर सङ्क्रान्तिका बेत्रावतीमा गोरु जुधाउने परम्परा रहिआएको छ । यस वर्ष आठ हल गोरुको घम्साघम्सी भएको छ । १६ जना कृषकले पालेका बलियो गोरु बेत्रावतीमा ल्याइएका थिए । विसं १८४९ असोज १७ गते नेपाल र चीनबिच बेत्रावतीमा भएको सन्धिको खुसीयालीमा गोरु जुधाउने मेला सञ्चालन हुँदै आइरहेको गोसाईकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताए । विगतका वर्षहरूमा परम्परामा मात्र सीमित रहेको गोरु जुधाउने मेला केही वर्षयतादेखि बेत्रावतिका स्थानीय बासिन्दाहरूले गोसाईकुण्ड युवा क्लब मार्फत व्यवस्थित तरिकाले सञ्चालन गर्दै आएका छन् । आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न यो मेलामा विगतका वर्षहरू देखि नै रसुवा नुवाकोट पर्यटन समाजले सहयोग गर्दै आएको संस्थाका अध्यक्ष बलराम न्यौपानेले बताए । मंगलवार उता नुवाकोटको तारुका र पञ्चकन्यामा पनि गोरु जुधाई मेला आयोजना भएको छ । तार्केश्वर गाउँपालिका-३ तारुकामा २३ हल गोरु जुधाइएको छ । बझांङ्गी राजकुमार जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा उनलाई मनोरञ्जन प्रदान गर्न गोरु जुधाउन थालिएको भनाइ रहेको छ । अहिले स्थानीयवासीले संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धनसँग जोडेर गोरु जुधाइलाई निरन्तरता दिँदै आएका छन् । केही वर्ष यता व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको छ । रसुवा र नुवाकोटका स्यानीय कृषकले गोरु जुधाउनको लागि वर्ष भरी तागतिलो कुराहरू खुवाएर पाल्ने गरेका छन् । जुधाउन ल्याउने गोरुलाई तीन वर्ष अगाडि नै खुराक खुवाउन १० हजार कृषकलाई दिने व्यवस्था क्लबले गरेको छ । तर गोरु तीन वर्षसम्म नबेच्ने सर्तमा १० हजार उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष डंगोलले बताए । गोरु जुधाउने मेला अहिले मनोरञ्जन तथा खुसीयाली साट्ने थलोको रूपमा विकास हुँदै गइरहेका छ । गोरु जुधाएको हेर्न मङ्गलवार सयौँ मानिसहरू बेत्रावतीमा जम्मा भएका थिए । यस्ता मेलाबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नका लागि सहयोग पुग्ने स्थानीयको भनाइ छ । प्रतियोगितामा प्रथम, द्वितीय हुने गोरुका धनीहरूका लागि क्रमशः तीन हजार र दुई हजार पाँच सय नगद पुरस्कारको व्यवस्था गरिनुका साथै जुधारु गोरुलाई भिटामिनको समेत व्यवस्था गरिएको छ । प्रतिस्पर्धी गोरुको बिमा समेत गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय हुने गोरुका धनीहरूका लागि क्रमशः तीन हजार र दुई हजार पाँच सय नगद पुरस्कारको व्यवस्था गरिनुका साथै जुधारु गोरुलाई भिटामिनको समेत व्यवस्था गरिएको छ । प्रतिस्पर्धी गोरुको बिमा समेत गरिएको छ ।
0 notes
Text
नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै
नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै
काठमाडौँ । परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले आज यहाँ पत्रकारसम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो ।
नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घले…
View On WordPress
0 notes
Photo
यसरी हुँदैछ गोरु जुधाउने मेला, तारुका र बेत्रावतीमा योबर्ष २८ हल गोरु जुधाइने काठमाडौँ, २६ पुस- माघे सङ्क्रान्तिको अवसर पारेर यस वर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले यस वर्ष माघे सङ्क्रान्तिमा तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउन लागिएको जानकारी दिनुभयो । कार्यक्रममा नेकपा (एमाले), पर्यटन विभाग प्रमुख सूर्य थापाले परम्परागत रुपमा चल्दै आएको यस्ता पर्वलाई निरन्तरता दिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वाधारको विकास भए मात्र पर्यटन क्षेत्रको विकास सम्भव छ । ” नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले नेपालको सांस्कृतिक क्षेत्रलाई पर्यटनका रुपमा विकास गर्न पर्यटन बोर्ड लागिरहेको स्पष्ट पार्नुभयो । तारुका माघे सङ्क्रान्ति गोरुजुधाइ समितिका संयोजक दीपेश शाक्यले लम्बाइ, उचाइ, उमेर र मोटाइका आधारमा गोरुको छनोट गरिएको जानकारी दिनुभयो । उहाँले गोरु जुधाइका क्रममा मरिहाल्यो भने रु ३० हजार दिने व्यवस्था समितिले मिलाएको स्पष्ट पार्नुभयो । रसुवा बेत्रावती गोसाइँकुण्ड युवा क्लबका सचिव गणेश श्रेष्ठले नुवाकोटदेखि बेत्रावतीमा गोरु लगेर जुधाउने गरेकामा गोरु घाइते भएको खण्डमा रु १० हजार र मरेमा २५ हजारको व्यवस्था मिलाएको जानकारी दिनुभयो । रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछाने, महासचिव शिव ��धिकारी, पर्यटन व्यवसायी दीपक महतलगायतले परम्परागत रुपमा मनाउँदै आएको गोरुजुधाइँ मेलालाई पर्यटकीय आकर्षकको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको थियो । प्रचारप्रसार उपसमितिका संयोजक विष्णु तारुकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नमा गोरुजुधाइ राम्रो अवसर हो भन्नुभयो । नुवाकोट र रसुवाका किसानले माघेसङ्क्रान्तिमा गोरु जुधाउनका लागि असार, साउनदेखि नै गोरुलाई विशेष हेरचाहका साथ पाल्ने गर्छन् । करिब दुई सय वर्षअघि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा भान्जाको मनोरञ्जनका लागि गोरु जुधाएको स्मरणमा बर्सेनि माघेसङ्क्रान्तिमा तारुका गोरु जुधाइ हुने गरेको भनाइ छ ।
0 notes
Text
तारुकाका गोरुधनीले पाए नगदसहित सम्मान
��ारुका चन्दनीका ४२ गोरुधनी किसानले नगदसहित सम्मान गरेका छन् । #oxfight #taurka
नुवाकोट – तारुकाको माघेसंक्रान्ति गोरु जुधाई मेला पहिलो पटक यस वर्ष महामारीको रुपमा रहेको कोरोनाका कारण रोकिएको थियो । कोभिड-१९ को बढ्दो संक्रमणका कारण प्रशासनबाट रोक लगाएकोमा स्थगित गोरु जुधाई मेलालाई अनौपचारिक रुपमा स्थानियले गोरु जुधाएका थिए । स्थानीय समाजसेवी शिव अधिकारीले तारुका चन्दनीका ४२ गोरुधनी किसानले नगदसहित सम्मान गरेका छन् । तारुकामा हुने ऐतिहासिक गोरु जुधाई मेलाका स्थगित भएतापनि…
View On WordPress
0 notes
Text
तारुका र बेत्रावतीमा अठ्ठाइस हल गोरु जुधाइने
तारुका र बेत्रावतीमा अठ्ठाइस हल गोरु जुधाइने
काठमाडौँ, २६ पुस । माघे सङ्क्रान्तिको अवसर पारेर यस वर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले यस वर्ष माघे सङ्क्रान्तिमा तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउन लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले), पर्यटन विभाग प्रमुख सूर्य थापाले परम्परागत रुपमा चल्दै आएको यस्ता…
View On WordPress
0 notes
Text
क्लबस्तरीय फुटबल : उद्घाटन खेलमा लामीबगैंचा विजयी
शुक्रबारदेखि सुरु भएको क्लबस्तरिय नकआउट फुटबल प्रतियाेगितामा आयोजक लामीबगैंचा सामाजिक युवा क्लबले विजयी सुरुवात गरेको छ। #footballnepal #goalnepal
नुवाकोट – शुक्रबारदेखि सुरु भएको क्लबस्तरिय नकआउट फुटबल प्रतियाेगितामा आयोजक लामीबगैंचा सामाजिक युवा क्लबले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा लामीबगैंचाले तारुका युवा क्लबलाई ४–० ले पराजित गरेको हो । खेलमा बिजेता टिमका जर्सि नम्बर १० का आकाश रानामगर म्यान अफ दि म्याच घाेषित भए । खेलमा आकाश रानामगरले ३ गाेल गर्दै ह्याट्रिक गरेका थिए भने विनाेद तामाङले १ गाेल गरेका थिए । यससँगै…
View On WordPress
0 notes
Text
माघे सङ्क्रान्तिमा ३१ हल गोरु जुध्दै
माघे सङ्क्रान्तिमा नुवाकोटका चार स्थानमा ३१ हल गोरु जुधाइने भएको छ । #bullfight #nuwakot_tourism
नुवाकोट – माघे सङ्क्रान्तिमा नुवाकोटका चार स्थानमा ३१ हल गोरु जुधाइने भएको छ । सोमबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा गोरु जुधाई मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर गाउँपालिका–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले तारुका चन्दनीमा १७ हल गोरु जुधाइने बताए । ०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै स्थानमा गोरु जुधाउन थालिएको हो । नुवाकोटर रसुवाको संगमस्थल विदुर नगरपालिका–१०…
View On WordPress
0 notes
Text
तारुकामा गोरु जुधाइ : कसको गोरु बलियो ?
१ माघ, काठमाडौं । हरेक वर्ष जस्तै यो वर्ष पनि नुवाकोटमा गोरु जुधाइएको छ । माघेसंक्रान्तिको अवसरमा तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा २१ हल गोरु जुधाइएको हो ।
गोरु जुधाइ हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट समेत दर्शक नुवाकोट पुगेका थिए ।
हरेक वर्ष गोरु जुधाइन थालेपछि नुवाकोटमा पर्यटन प्रबर्धनसमेत भएको बताइन्छ । तारुका बाहेक विदुर नगरपालिका-१० रसुवासँगको संगमस्थल वेत्रावती, पञ्चकन्या गाउँपालिकाको पिपलडाँडा, लिखु गाउँपाकिाको कट्टीछाप, तादी गाउँपालिकाको सातबिसे, शिवपुरीको गैरीफाँटमा पनि बुधबार गोरु जुधाइएको थियो ।
नुवाकोटबाहेक धादिङका विभिन्न स्थानमा पनि माघेसंक्रांन्तिका अवसरमा गोरु जुधाउने गरिन्छ ।
हेर्नुस् तारुकाको गोरु जुधाइ –
0 notes
Text
तारूकामा गाेरू जुधार्इ, हेर्नुस् १५ तस्वीर
१ माघ, नुवाकोट । माघे संक्रान्ति पर्वका अवसरमा सोमबार स्थानीय तारुका, वेत्रवाती र पञ्चकन्यामा चालीस हल गोरु जुधाइएको छ । हरेक वर्ष किसानले पालेका गोरु प्रतिस्पर्धाअन्तर्गतको ‘गोरु जुधाई प्रतियोगिता’लाई यस वर्ष
0 notes
Text
नुवाकाेटमा ४० हल गोरु जुधाइ : बझाङी राजालाई श्रद्धाञ्जली
१ माघ, नुवाकोट । माघे संक्रान्ति पर्वका अवसरमा साेमबार स्थानीय तारुका, वेत्रावती र पञ्चकन्यामा ४० हल गोरु जुधाइएको छ । हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रिति भए पनि बझाङी
0 notes
Text
नुवाकोटको गोरुजात्रा माघ १ गते, २८ हल गोरु जुधाइँदै
२८ पुस, नुवाकोट । नुवाकोटमा यो वर्षको माघे संक्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा
0 notes
Text
नुवाकोटमा किसानको पहलमा बाख्राको स्रोतकेन्द्र स्थापना
नुवाकोटमा किसानको पहलमा बाख्राको स्रोतकेन्द्र स्थापना
नुवाकोट, जेठ १० – तार्केश्वर गाउँपालिकाको तारुका र बुधसिंहका किसानको पहलमा बाख्राको स्रोतकेन्द्र स्थापना गरिएको छ ।
जिल्ला पशुसेवा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा तार्केश्वर बाख्रापालक समिति निर्माण गरी स्रोतकेन्द्र सञ्चालनमा आएको हो । समितिमा आबद्ध ५० किसानले एक हजारभन्दा बढी बाख्रापालन गरेर त्यसलाई स्रोतकेन्द्रको रुपमा सञ्चालन गरेका हुन् ।
पशुसेवा कार्यालयले घाँसको बीउ, डिपिङ…
View On WordPress
0 notes