Tumgik
#वरदध
ckpcity · 4 years
Text
बंगाल में घायल कोविद -19 पीड़ितों के विरूद्ध निकाले जाने का वीडियो वायरल, गुजरात ने मांगी रिपोर्ट
बंगाल में घायल कोविद -19 पीड़ितों के विरूद्ध निकाले जाने का वीडियो वायरल, गुजरात ने मांगी रिपोर्ट
Tumblr media
लोग कोलकाता में अपने शहरों और गांवों में लौटने के लिए एक भीड़ भरी बस में सवार होते हैं। (रायटर)
पश्चिम बंगाल स्वास्थ्य विभाग और शहर की पुलिस ने कहा कि वीडियो ‘फर्जी’ था और शव अस्पताल के मुर्दाघर से लावारिस मिले थे।
News18.com
आखरी अपडेट: 12 जून, 2020, सुबह 8:26 बजे IST
कथित तौर पर कोविद -19 पीड़ितों के शवों को दाह-संस्कार के लिए दिन के उजाले में शहर के नागरिक निकाय द्वारा वैन में लादे जाने…
View On WordPress
0 notes
newsbabahindi-blog · 5 years
Photo
Tumblr media
DMK CAA के विरुद्ध दो करोड़ से अधिक हस्ताक्षर भेजता है नए नागरिकता संशोधन अधिनियम ने पूरे भारत में विरोध प्रदर्शन शुरू कर दिया है। (फाइल) चेन्नई: …
0 notes
Text
साताऱ्याच्या राजकारणाची तऱ्हा : उदयनराजे विरुद्ध श्रीनिवास पाटील | Satara Lok Sabha by-election : udayanraje bhosle | shrinivas patil
साताऱ्याच्या राजकारणाची तऱ्हा : उदयनराजे विरुद्ध श्रीनिवास पाटील | Satara Lok Sabha by-election : udayanraje bhosle | shrinivas patil
[ad_1]
मुरलेले राजकारणी श्रीनिवास पाटील यांना मैदानात उतरवत राष्ट्रवादीनं चांगली खेळी खेळलीय
Updated: Oct 10, 2019, 11:08 AM IST
[ad_2] Source link
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
महाअभियोग विरुद्ध सर्वाेच्चमा रिट १८ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता गर्न र उहाँलाई तत्काल पुनर्वाहाली गर्न माग गर्दै सर्वाेच्चमा रिट दायर भएको छ । प्रधानन्यायाधीश कार्की विरुद्ध संविधान मिचेर महाअभियोगको प्रस्ताव ल्याइएको भन्दै अधिवक्ता सुनिल रञ्जन सिंहले रिट दायर गरेका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र व्यवस्थापिका संसदविरुद्ध दायर भएको रिटमा कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई विपक्षी बनाइएको छ । कामु प्रधानन्यायाधीश पराजुलीलाई तत्काल कुनै पनि कार्य नगर्न नगराउन र प्रधानन्यायाधीश कार्कीलाई पूर्ण जिम्मेबारीका साथ यथावत राख्न माग गरिएको छ । The post महाअभियोग विरुद्ध सर्वाेच्चमा रिट appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
, संवैधानिक भावना के विरुद्ध ’एससी निर्णय के विरुद्ध निर्णय: कांग्रेस बाबरी मामले पर https://tinyurl.com/y62bxsur #ayodhya #ayodhya_verdict #babri_demolition #babri_masjid_demolition_case #babri_masjid_verdict #babri_verdict_congress #indian_express #lk_advani #uma_bharti #एसस #क #कगरस #नरणय #पर #बबर #भवन #ममल #वरदध #सवधनक
0 notes
Text
साताऱ्याच्या राजकारणाची तऱ्हा : उदयनराजे विरुद्ध श्रीनिवास पाटील | Assembly election 2019 : udayanraje bhosle | shrinivas patil
साताऱ्याच्या राजकारणाची तऱ्हा : उदयनराजे विरुद्ध श्रीनिवास पाटील | Assembly election 2019 : udayanraje bhosle | shrinivas patil
[ad_1]
मुरलेले राजकारणी श्रीनिवास पाटील यांना मैदानात उतरवत राष्ट्रवादीनं चांगली खेळी खेळलीय
Updated: Oct 10, 2019, 10:16 AM IST
[ad_2] Source link
View On WordPress
0 notes
Text
राष्ट्रीय विरुद्ध स्थानिक मुद्दे; 'महाराष्ट्राच्या मॅनचेस्टर'ची रंगतदार लढत | Assembly election 2019 : prakash awade | suresh halvankar | ichalkarnaji
राष्ट्रीय विरुद्ध स्थानिक मुद्दे; ‘महाराष्ट्राच्या मॅनचेस्टर’ची रंगतदार लढत | Assembly election 2019 : prakash awade | suresh halvankar | ichalkarnaji
[ad_1]
प्रताप नाईक, झी २४ तास, इचलकरंजी : इचलकरंजी हा एकेकाळचा काँग्रेसचा बालेकिल्ला… मात्र २००९ पासून भाजपानं या मतदारसंघावर पकड मजबूत केलीय. त्यामुळेच काँग्रेसचे निष्ठावंत असले तरी प्रकाश आवाडेंनी अपक्ष म्हणून रिंगणात उडी घेतली. काय आहेत यामागची गणितं… त्यांना फायदा होईल का? 
‘महाराष्ट्राचं मॅनचेस्टर’ अशी ओळख असलेल्या इचलकरंजीची लढाई आता चुरशीची बनली आहे. कारण काँग्रेसचे निष्ठावंत माजी…
View On WordPress
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
कार्यवाहक प्रधानन्यायाधिश पराजुली विरुद्ध पनि महाअभियोगको तयारी १८ बैशाख, काठमाडौं । प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध संसदमा महाअधियोग लागेको भोली पल्ट अर्को महाअभियोगको तयारी भएको छ । कार्कीविरुद्ध संसदमा हिजो महाअभियोगको प्रस्ताव दार्ता भएलगत्तै लिनम्बनमा परेपछि वरिष्ठताका आधारमा कार्यवाहक प्रधानन्यायाधिश नियुक्त भएका गोपाल पराजुली विरुद्ध महाअभियोगको तयारी भएको हो । यो महाअभियोग अरु कुनै दलले नभई कार्की विरुद्ध महाअभियोग लगाएपछि चर्को विरोधमा उत्रेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरेको हो । एमाले उच्च श्रोतले नेपाली हेडलाइन्ससँग भन्यो, ‘कार्यवाहक प्रधानन्यायाधिश विरुद्ध महाअभियोगको तयारी भइरहेको छ, तर निर्णय भइसकेको छैन । सम्भवत छिट्टै निर्णय हुन्छ ।’ पराजुली विरुद्ध एमालेले नागरिकता र शैक्षिक योग्यताको कागजात कीर्ते गरेको दावी गर्दै अभियोग लगाउने तयारी गरेको हो । एमाले श्रोत भन्छ, ‘महाअभियोग लगाउनका लागि अभियोग लगाउन त समस्या छैन । केही न केही भइहाल्छ, पुष्टि हुने नहुने पछिको कुरा हो ।’ यस विषयमा एमाले भित्र उच्च तहमा छलफल भइरहेको श्रोतको भनाई छ । यो विषयमा आजको स्थाई कमिटि बैठकमा छलफल हुन्छ त ? भन्ने नेपाली हेडलाइन्सको प्रस्नमा श्रोत भन्छ, ‘स्थाई कमिटिमा नहुन पनि सक्छ । शिर्ष तहमा छलफल भएको छ ।’ तर एमाले सचिव प्रदिप ज्ञवालीले भने उक्त कुरा अस्वीकार गरे । यो पढ्नुस्। कार्की महाअभियोगमा कांग्रेसबाट विद्रोहको संकेत यस्ता छन् अबका गृहमन्त्री ! The post कार्यवाहक प्रधानन्यायाधिश पराजुली विरुद्ध पनि महाअभियोगको तयारी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
ट्रम्प विरुद्ध बेलायतमा ब्यापक प्रदर्शन वैशाख १५ । बेलायती मानवअधिकारकर्मीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन गरेका छन् । बेलायतस्थित अमेरिकी राजदूतावास बाहिर भेला भएर अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन् । ट्रम्पले सत्ता सम्हालेको एक सय दिन मानव अधिकारका दृष्टिकोणले सन्तोषजनक नभएको भन्दै उनीहरुले विरोध गरेका हुन् । प्रदर्शनकारी अमेरिकी राजदूतावास बाहिर करिब आधा घण्टा एक हातमा मशाल लिई अर्को हातमा […] The post ट्रम्प विरुद्ध बेलायतमा ब्यापक प्रदर्शन appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
केपी ओली विरुद्ध गगनको भाषण भाइरल, हेर्नुस् भिडियो १४ वैशाख, काठमाडौं । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले हालै काठमाडौंमा गरेको एक कार्यक्रममा कांग्रेसका युवा नेता एवं स्वास्थ्य मन्त्री गगन थापाले बोलेको एउटा भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । सर्वसाधारणदेखि लेखक, पत्रकार, नेताहरुले समेत फेसबुकको यो भिडियो सेयर गरेका छन्।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
भगवान वाल्मीकि र उनलाई मान्ने विरुद्ध अपमानजनक बयान दिएकी राखी जतिबेला पनि पक्राउ पर्न सक्ने  एजेन्सी । भगवान वाल्मीकि र उनलाई मान्ने विरुद्ध अपमानजनक बयानबाजी गरेकी बलिउड आइटम गर्ल राखी सावन्त जतिबेला पनि पक्राउ पर्न सक्नेछिन् । भगवानका नाममा आपत्तिजनक बयान दिएर विबादमा तानिएकी राखीलाई अदालतले पटकपटक अदालतामा उपस्थित हुन आदेश दिए पनि उनले त्यसलाई टार्दै आएपछि पछिल्लो सुनुवाईमा तारिखमा अदालतले पक्राउ पुर्जी जारी गर्दै आरोपीलाई पक्राउ गरेर ल्याउने आदेश पुलिसलाई दिएको छ । यही आधारमा अदालतले दिएको आदेशमा उनी जतिबेला पनि पक्राउ पर्नसक्ने आशंका गरिएको छ । उजुरीकर्ता अधिवक्ता नरिन्दर आदियाले आरोपी जति नै शक्तिशाली भएपनि कानुन र अदालतको नजरबाट बच्न नसक्ने बताइन् । The post भगवान वाल्मीकि र उनलाई मान्ने विरुद्ध अपमानजनक बयान दिएकी राखी जतिबेला पनि पक्राउ पर्न सक्ने appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
आँफु विरुद्ध निर्वाचन आयोग लागेको भन्दै राप्रपाले चाल्यो यस्तो कडा कदम इटहरी, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आज त्यसविरुद्ध यहाँ विरोध प्रदर्शन गरेको छ । पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा समेत गरेको छ । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्वमा निक्लिएको जुलुृसमा राप्रपाका नेता दिलनाथ गिरीले पार्टीको मुख्य प्रस्तावमा नै उल्लेख भएको संवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणा हटाइदिएकाले परिआएको बेला सरकारबाट पनि हट्न सक्ने जिकिर गर्नुभयो । राप्रपा निर्वाचनको पक्षमा रहेको र चाँडो र तोकिएकै समयमा निर्वाचन गराउ��का लागि प्रतिबद्ध हुँदाहुँदै पनि आयोगले गलत नियत राखेर सो काम गरेको आरोप संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गिरीले लगाउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान चैत पाँचदेखि, कोही नछुटौं बर्दिया, २ चैत- हात्तीपाइले रोगको उच्च जोखिममा रहेका बर्दिया जिल्लामा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान सञ्चालन हुने भएको छ । चैत ५ देखि ७ गतेसम्म उक्त अभियान सञ्चालन हुँदैछ । जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाको कुल जनसङ्ख्या चार लाख ५९ हजार ४९९ मध्ये चार लाख २६ हजार ७७५ जनालाई हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिइएको छ । उक्त अभियानलाई सफल बनाउनका लागि एक हजार आठ सय ९१ कर्मचारी खटाइने छ । तीमध्ये दुई सय ५९ स्वास्थ्यकर्मी, आठ सय ३१ महिला स्वास्थ्य स्वयम्सेविका र आठ सय एक जना अन्य स्वयम्सेवक रहेको जिल्ला जनस्वास्थय कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
दुई न्यायाधीश विरुद्ध ९१ वर्षीया वृद्धाको उजुरी काठमाडौँ, १७ फागुन । ललितपुर र भक्तपुर जिल्ला अदालतका दुई न्यायाधीशविरुद्ध ९१ वर्षीया एक वृद्धाले फैसलामा गम्भीर त्रुटि गरेको दावीसहित न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष उजुरी दिएकी छन् । आफ्नो स्वामित्व कायम हुने ललितपुर र भक्तपुरको जग्गालाई हकदावी नै नपुग्ने र कानुनी आधार नै नभएका व्यक्तिहरुको नाममा दुबै न्यायाधीशले हक स्थापित गरिदिएपछि आशामाया गोर्खाली श्रेष्ठले फरक फरक प्रकृतिका जग्गा मुद्दामा उजुरी दिनुभएको हो । ललितपुर जिल्ला इमाडोलको एक रोपनी जग्गाको स्वामित्व विवादमा चलेको मुद्दामा २०७२ चैत ३० गते गरिएको निर्णयमाथि ललितपुर जिल्ला अदालतका न्यायाधीशविरुद्ध विरुद्ध उजुरी परेको हो । काठमाडौँ चिकंंमुगल वडा न २० बस्ने आशामायाले ललितपुर जिल्ला अदालतले चैत ३० मा विपक्षीका सम्पूर्ण रुपले बनावटी र सिर्जित लिखतलाई आधार मानी वादीलाई जसरी पनि हराउने नियतले कानुनी व्याख्यामा समेत जानाजानी गम्भीर त्रुटि गरेको आरोप आफ्नो उजुरीमा लगाउनुभएको छ । जग्गा दर्ताका लागि दोस्रो चोटि २०७० मङ्सिर २५ मा निवेदन दिँदा उक्त जग्गा राम बहादुर बाबुका छोरा काठमाडौं महानगरपालिका वडा नं १३ निवासी ४५ वर्षीय नरोत्तम बाबुको नाममा दा. खा. नामसारी भइसकेको जानकारी पाएपछि आशामाया अदालत गुहार्न पुग्नुभएको थियो । ���िपक्षीद्वारा लगत भिडाउन प्रस्तुत कागजातसँग विवादित जग्गाको चार किल्ला तथा क्षेत्रफल नमिल्ने र विपक्षीले पेस गरेको १९९२ सालको लगतले उनका पिता भनिएका व्यक्ति पाँच वर्षका देखिने र पाँच वर्षका बालक कार्यालयमा गई सही दस्तखत गर्ने कल्पना पनि गर्न नसकिने आशामायाको दलील छ । उजुरीमा काठमाडौँ वडा नं १३ बाट स्थलगत सर्जमिन नै नगराई राम बहादुर बाबु राजवंशीको नाम राम बहादुर श्रेष्ठ हो भनी विपक्षीहरुले कोरा सिफारिशपत्र बनाई हक स्थापित हुुने जग्गाको लगत, मोठ, तिरो, खला, मौजा, कूतकबुलियतनामा, आफ्नो पुर्खाका नाममा के कसरी उक्त जग्गा आएको हो भन्ने प्रमाण विना नै निवेदन दिएको उल्लेख छ । आशामायाले उजुरीमा भन्नुभएको छ – कार्यविधि कानुनका तीन आधार स्तम्भ हकदैया, हदम्याद र क्षेत्राधिकारमध्ये कुनै एक आधारबाट कुनै पनि मुद्दा गर्ने पक्ष चुक्दछ भने सो मुद्दामा अदालतले तथ्यमा प्रवेश गरी अन्य प्रमाण र ऐनको विवेचना गर्र्दैन र मुद्दा नै खारेज गरिन्छ । यस्ता वस्तुगत आधारलाई विचारै नगरी ‘आर्फैमा दिग्भ्रमित भई’ र ‘विपक्षीको प्रत्यक्ष मोलाहिजामा परी’ यो फैसला गरिएको छ । न्यायाधीशको फैसलाको आधारमा विपक्षीले ‘यसै कि. नं ६९ को …..’ भन्ने वाक्यांश उल्लेख गरिनुले फैसला प्रथम दृष्टि मै आपत्तिजनक रहेको’ पनि उजुरीमा उल्लेख छ । आर्थिक लाभ र मिलेमतोबाट फैसला नेमलाल र कमला गोर्खाली श्रेष्ठ विपक्षी रहेको भक्तपुर दधिकोट गाविसको जग्गाको अर्को स्वामित्व विवादको मुद्दामा फिरादमा कहीँ कतै अवण्डा जग्गा वण्डा गरी पाउँ भनी विपक्षीहरुको दावी नै नरहेको विषयमा ती विपक्षीको नभएको माग दावी कायम गरिएको आरोप आशामायाले लगाउनुभएको छ । श्रीमान् भइसकेपछि दधिकोट–८ मा रहेको १३ कित्ता जग्गाको पोत लगत आशामायाको नाममा कायम भएको हो । उजुरी पत्रमा आशामायाले ससुरा विष्णुलालको हकवालाहरुबीच २००५ सालमा अंशवण्डा भई रजिष्ट्रेशन पारित भएको, २०१३ मा पोत रजिष्ट्रेशन अड्डाबाट पास भई हकहिस्सा पाउँदा अरु बण्डा गर्नुपर्ने बाँकी केही छैन भनी स्पष्ट उल्लेख गरिएको र २०१४ सालमा बकसपत्र रजिष्ट्रेशन पारित भएको उल्लेख गर्नुभएको छ । विपक्षीका पिता हरिलालको जीवनकालसम्म यो जग्गा यहाँ यति मैले पाउनु पर्ने भनी दाबी विरोध नभएको तर अहिले आएर वादी दावी स्थापित गर्ने कार्य हुनु मुलुकी ऐन अंशवण्डाको ३५ नं समेतको खिलाप भएको आशामायाको दावी छ । बुहारी कमला पतिको मृत्युपछि आशामायासँग २०५८ सालमा अंशचलन गराई भिन्न बस्दै आएकी छिन् । अदालतबाट फैसला गरिँदा अदालतमा पेस भएका निवेदनलाई अनदेखा गरेको र विपक्षीमध्येका नेमलाललाई झिकाई पाउँ भन्ने व्यहोराको निवेदनको कुनै सुनुवाई नै नभएको उजुरीमा उल्लेख छ । ‘इन्साफ बेच्ने कार्य रोकी पाउँ’ भनी दिनुभएको उजुरीमा पुनरावेदन अदालत पाटनको क्षेत्राधिकार भएको मुद्दामा विपक्षीहरुले एक पटक पुनरावेदन पत्र दर्ता गरिसकेपछि उक्त अदालतमा आफ्नो चाहना अनुसारको काम गराउने संभावना एवम् आफ्नो प्रभावमा पार्नसक्ने अवस्था र मुद्दाको स्वरुपको समेत विचार गरी मुलुकी ऐनको खिलाप भक्तपुर जिल्ला अदालतमा फिरादपत्र दायर गराएको र आर्थिक चलखेल गरी जिल्ला न्यायाधीश र अन्य फाँटवालाहरु मिलेर नजिरले स्थापित भएका कुरालाई लत्याएर आर्थिक लाभका खातिर गैर कानुनी र दूषित कार्यहरु गरेको आशामायाको दावी छ । फैसला २०७३ जेठ २० गते भएको हो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
भूकम्पपीडितको नाममा सुविधा उपभोग गरेका विरुद्ध मौखिक उजुरी बनेपा, १० फागुन- काभ्रेपलाञ्चोकमा भूकम्पका कारण क्षति नव्यहोरेका व्यक्तिले पनि सरकारले उपलब्ध गराएको अनुदानलगायतका सुविधा उपभोग गरेका मौखिक उजुरी परेको छ । जिल्लाभरबाट त्यस्ता उजुरी आए पनि सबैभन्दा बढी पाँचखाल क्षेत्रबाट करिब एक सयको हाराहारीमा उजुरी आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सदस्य सचिव ध्रुव गंैडाले बताउनुभयो । “हामीलाई सहरमा बस्ने र घर नभत्केकाले पनि सुविधा लिएको सूचना आइरहेको छ । ” उहाँले भन्नुभयो, “ पीडित नभएकाले पनि सुविधा उपभोग गरे कानुनअनुसार असुल उपर गरिने भएकाले त्यस्ता व्यक्ति विरुद्ध बेनामे लिखित उजुरी दिन भूकम्पपीडितलाई आग्रह गरिएको थियो । ” बस्नयोग्य घर भएका, साविककै स्थानमा घर भएका र अन्य ठाउँमा पनि घर भएकाले भूकम्पपीडितको नाममा सुविधा उपभोग गरेको उजुरी छन् । सो समितिको केही दिनअघि बसेको बैठकले पनि भूकम्पपीडितको नाममा पीडित नभएकाले उपभोग गरेको सुविधा अविलम्ब फिर्ता गर्न सूचना जारी गरेको थियो । यस्तै काभ्रेपलाञ्चोकमा पुनःनिर्माणमा पानीको समस्या देखिएकाले नयाँ प्रविधिमार्फत घर निर्माण गर्न भूकम्पपीडितलाई सुझाव दिइएको छ । बोरामा माटो राखेर घर बनाउने र अर्को पाँच प्रतिशत सिमेन्ट र ९५ प्रतिशत माटो राखेर मेसिनको सहायताले इँट्टा बनाएर पुनःनिर्माणको काम गर्न सकिने सो समितिले जनाएको छ जिल्लाको ¥याले गाविसमा पुनःनिर्मााणको त्यस्तो अभ्यास भएकाले पानीको समस्या भएका महाभारत शृङ्खलाडाँडापारीका गाविसमा पनि त्यसरी पुनःनिर्माण गर्न सुझाव दिएको सदस्य सचिव गैंडाले बताउनुभयो ।
0 notes
nepal123 · 8 years
Text
डिआइजी नवराज सिलवाल विरुद्ध सर्वोच्च अदालतमा मिटर ब्याजको मुद्दा
डिआइजी नवराज सिलवाल विरुद्ध सर्वोच्च अदालतमा मिटर ब्याजको मुद्दा
३ फागुन, काठमाडौं । नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवाल विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मिटरब्याज प्रकरणका पीडित गुन बहादुर थापा शम्भूका छोरा सागर थापाले सोमबार सर्वोच्च अदालतमा रिट हालेका हुन् । तत्कालिन एसएसपी तथा हालका डिआइजी सिलवालले ५ सय प्रतिशत भन्दा बढी ब्याजमा शम्भुलाई ऋण दिएको र साथै सबै रकम चुक्ता गरेपनि सिलवालले पदीय दुरुपयोग गर्दै शम्भुलाई झुटो मुद्दा लगाएर…
View On WordPress
0 notes