Tumgik
#रनल
nepal123 · 7 years
Photo
Tumblr media
आइपिएलः हैदरावाद १५ रनले विजयी वैशाख–७ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । हैदरावादले दिल्ली डेयरडेभिल्सविरुद्धको खेलमा १५ रनले विजयी भएको हो । १ सय ९२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सफल भयो । दिल्लीको लागि श्रेयस आयरले नटआउट ५० रन बनाएका […] The post आइपिएलः हैदरावाद १५ रनले विजयी appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
डिपिएलः विराटनगर किंग्स फाइनलमा प्रवेश, रुपन्देही २९ रनले पराजित वैशाख–६ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनलमा विराटनगर किंग्स पुग्न सफल भएको छ । बुधबार भएको पहिलो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गर्दै विराटनगर डिपिएलको फाइनलमा प्रवेश गरेको हो । विराटनगर किंग्स्ले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्सले निर्धा्रित २० ओभरमा सबै विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । […] The post डिपिएलः विराटनगर किंग्स फाइनलमा प्रवेश, रुपन्देही २९ रनले पराजित appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
आइपिएलः विराटको टोली पराजित, पुणे २७ रनले विजयी वैशाख–४ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा राइजिङ पुणे सुपरजाइण्ट विजयी भएको छ । पुणेले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा २७ रनले विजयी भएको हो । पुणेले दिएको १ सय ६२ रनको लक्ष्य पाछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रनमात्र बनाउन सफल भयो । बैंग्लोरका लागि एबिडी भिलियर्सले […] The post आइपिएलः विराटको टोली पराजित, पुणे २७ रनले विजयी appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
१० हजार रनको रेकर्ड बनाउन ३ रनले चुके क्रिस गेल १ बैशाख, काठमाडौं । क्रिस गेल टी-२० क्रिकेटमा १० हजारको रेकर्ड बनाउन मात्र ३ रनले चुकेका छन् । इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सविरुद्ध ओपनिङ गरेका गेल नयाँ
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
रुपन्देही च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले हरायो १ कैलाली, बैशाख । धनगढी पि्रमियर लिग क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको छ । तेश्रो जितसँगै रुपन्देही च्यालेन्जर्स अंक तालिकाको शीष स्थानमा कायमै छ भने
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
डिपिएलः कञ्चनपुर ११ रनले विजयी, धनगढी ९४ रनमा अलआउट चैत्र–३१ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा कञ्चनपुर आइकोनिक ११ रनले विजयी भएको छ । लिगअन्तर्गत भएको खेलमा कञ्चनपुरले धनगढी टिम चौराहाविरुद्धको खेलमा विजयी भएको हो । खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सफल भयो । धनगढीको लागि टोलीका […] The post डिपिएलः कञ्चनपुर ११ रनले विजयी, धनगढी ९४ रनमा अलआउट appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
डिपिएल क्रिकेटका कञ्चनपुरको पहिलो जित, चौराहा ११ रनले पराजित ३१ चैत, काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आइकोनिकले लिगमा पहिलो जित आत्मसाथ गरेको छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्का
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
आइपिएलः दिल्ली डेयरडेभिल्सले पुनेलाई ९७ रनले पराजित गर्यो चैत्र–३० । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले आफ्नो पहिलो जित दर्ता गरेको छ । लिगअन्तर्गत मंगलबार र���ति पुनेमा भएको खेलमा दिल्लीले राइजिङ पुने सुपरजाइन्टस्लाई ९७ रनले पराजित गरेको हो । दिल्लीले दिएको दुई सय ६ रनको लक्ष्य पछ्याउने क्रममा पुनेले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर एक सय ८ रन मात्र बनाउन […] The post आइपिएलः दिल्ली डेयरडेभिल्सले पुनेलाई ९७ रनले पराजित गर्यो appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अष्ट्रेलियासँग भारतको लज्जास्पद हार, अष्ट्रेलिया ३ सय ३३ रनले विजयी फागुन १४ गते- अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारतले लज्जास्पद हार व्योहोरेको छ । दुवै इनिङमा गरी भारत अष्ट्रेलियासँग ३ सय ३३ रनले पराजित भएको हो । पहिलो इनिङमा १ सय ५ रनमा अल आउट भएको भारतले दोस्रो इनिङमा पनि १ सय ७ रन मात्र बनाउन सक्यो । ४ सय ४१ रनको लक्ष्य पाएर दोस्रो इनिङ सुरु गरेको भारत तेस्रो दिनमै १ सय ७ रनमा अल आउट भयो । पहिलो दिन टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो भने दोस्रो दिनमा ४ रन जोडेर अष्ट्रेलिया अल आउट भयो । भारतले अष्ट्रेलियामा चार टेष्टको श्रृंखला खेलिरहेको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
दृष्टिविहीन विश्वकपमा नेपालको सातौँ हार, भारतसँग १५२ रनले पराजित माघ–२६ । भारतमा जारी दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सहभागी नेपाली टोली आठौँ खेलमा पनि पराजित भएको छ । नेपाल भारतसँग १५२ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेर भारतले १ विकेटको क्षतिमा दिएको २८९ रन पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३७ रनमात्र जोड्न सक्यो । भारतको लागि अजय कुमार रेड्डीले शतक प्रहार गर्दै १०९ रन बनाए भने भेनकोटेस्वारा राओले ८२ र दुर्गा राओले ५३ रन जोडे । नेपालीको लागि भने रमेश बहादुर बानियाले सर्वाधिक ३५ रन जोडे । त्यस्तै पदम बहादुर बडैलाले २८ रन र विक्रम बहादुर रानाले २५ रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । नेपालले अहिलेसम्म दक्षिण अफ्रिकालाई बाहेक अन्य राष्ट्रहरुलाई हराउन सकेको छैन । नेपाल लिगको आठौँ स्थानमा रहेको छ । राउण्ड रबिन लिगको आधारमा खेलाइने उक्त प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछ तर नेपाललाई सेमिफाइनलमा प्रवेश गर्न भने निकै कठिन देखिएको छ । The post दृष्टिविहीन विश्वकपमा नेपालको सातौँ हार, भारतसँग १५२ रनले पराजित appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अन्तिम एक दिवसीयमा इंग्ल्याण्ड ५ रनले विजयी, २–१ ले श्रृँखला भारतलाई माघ–१० । कोलकतामा आइतबार बेलुका सकिएको एक दिवसीयको तेस्रो तथा अन्तिम खेलमा भारतविरुद्ध इंग्ल्याण्ड विजयी भएको छ । एक दिवसीयको अघिल्ला दुई खेल गुमाइसकेको भारतले तेस्रो एक दिवसीयमा पाँच रनको जित निकालेको हो । खेलमा इंग्ल्याण्डले ८ विकेटको क्षतिमा प्रस्तुत गरेको तीन सय २२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ती सय १६ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डको लागि ज्यासन रोयले ६५, बेन स्टोक नटआउट ५७, जोनी बयरस्टोक ५६ तथा कप्तान इयान मोर्गनले ४३ रन जोडेका थिए । भारतका लागि हार्दिक पाण्डेयले ३ तथा रविन्द्र जडेजाले २ विकेट लिएका थिए । त्यस्तै लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतीय टोलीबाट केदार जाधबले सर्वाधिक ९० रन बनाए । त्यस्तै हार्दिक पाण्डेयले ५६, कप्तान विराट कोहलीले ५५, युवराज सिंहले ४५ तथा महेन्द्र सिंह धोनीले २५ रन बनाए । इंग्ल्याण्डको जितको लागि बेन स्टोकले ३ तथा क्रिस वोक्स र ज्याक बलले २–२ विकेट लिए । अन्तिम खेलमा हारेपछि भारतले तीन एक दिवसीय खेलको श्रृँखला २–१ ले जितेको छ । भारत र इंग्ल्याण्डबिच दुई टी–२० खेल पनि हुनेछ । The post अन्तिम एक दिवसीयमा इंग्ल्याण्ड ५ रनले विजयी, २–१ ले श्रृँखला भारतलाई appeared first on नेपाल आज.
0 notes