#धनगढ
Explore tagged Tumblr posts
Photo
डिपिएलः धनगढी टिम चौरहा क्वालिफायरमा प्रवेश, काठमाडौं ६ विकेटले पराजित वैशाख–६ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा धनगढी टिम चौरहा क्वालिफायरमा प्रवेश गरेको छ । धनगढीले काठमाडौं गोल्डेन्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । बिहीबार धनगढीले दोस्रो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्ससँग खेल्नेछ । काठमाडौंले दिएको १ सय २४ रनको लक्ष्य धनगढीले ४ विकेट जाँदा १० बल बाँकी छँदै भेट्टाएको हो । धनगढीका लागि […] The post डिपिएलः धनगढी टिम चौरहा क्वालिफायरमा प्रवेश, काठमाडौं ६ विकेटले पराजित appeared first on नेपाल आज.
0 notes
Photo
धनगढी प्रिमियर लिगमा टिम चौराहाको दोस्रो जीत बैशाख ४ । धनगढी प्रिमियर लिगमा धनगढी टिम चौरहा विजयी भएको छ । धनगढीको एसएसपी क्रिकेट मैदानमा आज भएको खेलमा धनगढी टिम चौराहाले रुपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले ९१ रन मात्र बनाउन सक्यो । रुपन्देहीका लागि सर्वाधिक ४९ रन प्रकाश केसी र अन्तिम थापाको ११ […] The post धनगढी प्रिमियर लिगमा टिम चौराहाको दोस्रो जीत appeared first on नेपाल आज.
0 notes
Photo
‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथुनको उपाधी नेपाली सेनाका रिमाललाई १ बैशाख, कैलाली । नयाँ वर्षको उपलक्ष्यमा धनगढी जेसीजद्वारा आयोजना गरिएको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको उपाधी नेपाली सेनाका हरिकुमार रिमालले हात पारेका छन् । उनले २१ दशमलव एक
0 notes
Photo
डिपिएलः कञ्चनपुर ११ रनले विजयी, धनगढी ९४ रनमा अलआउट चैत्र–३१ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा कञ्चनपुर आइकोनिक ११ रनले विजयी भएको छ । लिगअन्तर्गत भएको खेलमा कञ्चनपुरले धनगढी टिम चौराहाविरुद्धको खेलमा विजयी भएको हो । खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सफल भयो । धनगढीको लागि टोलीका […] The post डिपिएलः कञ्चनपुर ११ रनले विजयी, धनगढी ९४ रनमा अलआउट appeared first on नेपाल आज.
0 notes
Photo
चौथो धनगढी हाफ म्याराथनको तयारी पूरा ३० चैत, कैलाली । धनगढी जेसीसले प्रत्येक नयाँ वर्षको अवसरमा आयोजनामा गर्ने हाफ म्याराथनको यस संस्करणको सबै तयारी सकिएको छ । हाफ म्याराथन शुक्रबार हुनेछ । ‘अव धनगढी दौडीन्छ’
0 notes
Photo
क्रिकेटमय बन्यो धनगढीः खेलाडीदेखि व्यवसायीसम्म उत्साहित २७ चैत, काठमाडौं । सुदूरपश्चिम क्षेत्र नेपाली क्रिकेटको उर्वर भूमि मानिन्छ । यसैको सम्भावित राजधानी धनगढीमा आजदेखि मुलुककै सबैभन्दा ठूलो प्रतियोगिता निजी क्षेत्रको आयोजनामा सुरु हुँदैछ । नेपाल
0 notes
Photo
धनगढी प्रिमियर लिग क्रिकेट आजदेखि २७ चैत, कैलाली । धनगढी क्रिकेट एकेडेमीले नेपालमै पहिलो पटक खेलाडी अक्सन मार्फत आयोजना गरेको बहुप्रतीक्षित धनगढी प्रिमियर लिग क्रिकेट आजदेखि सुरु हुँदैछ । धनगढीस्थित सेती अञ्चल प्रहरी
0 notes
Photo
७ नम्बर प्रदेशको सम्भावित राजधानी धनगढीः यी हुन् मेयरका दाबेदार १७ चैत, धनगढी । ७ नम्बर प्रदेशको एकमात्र उपहानगरपालिका धनगढीमा स्थानीय तहको चुनावले राजनीतिक दलका नेता कार्यकर्ताको चहलपहल बढाइसकेको छ । उम्मेदवारका आकांक्षीहरु एकातिर नेतृत्व रिझाउन लागेका छन् भने
0 notes
Photo
७ नम्बर प्रदेशको सम्भावित राजधानी धनगढीः यी हुन् मेयरका प्रमुख दाबेदार १७ चैत, धनगढी । ७ नम्बर प्रदेशको एकमात्र उपहानगरपालिका धनगढीमा स्थानीय तहको चुनावले राजनीतिक दलका नेता कार्यकर्ताको चहलपहल बढाइसकेको छ । उम्मेदवारका आकांक्षीहरु एकातिर नेतृत्व रिझाउन लागेका छन् भने
0 notes
Photo
धनगढी प्रिमियर लिगको तयारी अन्तिम चरणमा १५ चैत, कैलाली । देशकै ठूलो पुरस्कार राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको तयारी तिब्र पारिएको छ । धनगढी क्रिकेट लिग (डिसिएल) र एसपिए कप क्रिकेट प्रतियोगितालाई गाभेर
0 notes
Photo
धनगढी उडेको राष्ट्रपति सवार हेलिकप्टर दाङमा अाकस्मिक अवतरण काठमाडौँ, १४ माघ- कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति विद्यादेवी भण्डारी सवार नेपाली सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको छ । राष्ट्रपति भण्डारी अहिले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा प्रतीक्षारत छिन् । मौसम अनुकूल भएलगत्तै उनी धनगढी प्रस्थान गर्ने राष्ट्रपति कार्यालयका सूचना अधिकारी प्रह्लादप्रसाद पुडासैनीले जानकारी दिए
0 notes
Photo
अब एकबर्षपछि धनगढी ‘स्मार्ट सिटी‘ बन्ने धनगढी, १७ पुस- सांसद पुष्करनाथ ओझाले धनगढीलाई ‘स्मार्ट सिटी‘ बनाउने प्रतिबद्धता एक वर्षपछि कार्यन्वयनमा आउने बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्ष आरम्भका अवसरमा आज यहाँ अयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका युवा नेता ओझाले अत्तरियादेखि धनगढीसम्मको छ लेनको सडक, खुटियादेखि दिपायलसम्मको ‘फास्ट ट्र्याक’, धनगढी उपमहानगरमा सघन सहरी विकास कार्यक्रम, चक्रपथ निर्माण, पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमासम्मका दुई सडक योजना, हुलाकी राजमार्गको बाँकी भागको निर्माण, गेटा विमानस्थल स्तरोन्नति लगायतक पूर्वाधारको काम अघि बढ्न लागेको जानकारी दिनुभयो ।
0 notes