#परयर
Explore tagged Tumblr posts
Text
coronavirus in france: जानें, कैसे फ्रांस के एक चर्च के मास प्रेयर से कोरोना बना 'टाइम बम' - coronavirus: week-long religious gathering that set a virus time bomb in france
coronavirus in france: जानें, कैसे फ्रांस के एक चर्च के मास प्रेयर से कोरोना बना ‘टाइम बम’ – coronavirus: week-long religious gathering that set a virus time bomb in france
[ad_1]
हाइलाइट्स
कोरोना वायरस ने इटली, स्पेन, जर्मनी के बाद फ्रांस को भी बुरी तरह से प्रभावित किया है
यहां 40 हजार से अधिक लोग संक्रमित हो गए हैं 2600 अधिक की मौत हो गई है
इस यूरोपीय देश में कोरोना वायरस के प्रसार की एक बड़ी वजह धार्मिक जलसा भी बना
फ्रांस के उत्तरी शहर के एक प्रतिष्ठित चर्च में वार्षिक प्रेयर में सैंकड़ों लोग जमा हुए थे
पैरिस फ्रांस में कोरोनावायरस के पॉजिटिव केस की संख्या 40…
View On WordPress
#bomb#coronavirus#France#gathering#religious#set#time#Virus#Weeklong#एक#क#करन#कस#चरच#जन#टइम#परयर#फरस#बन#बम#मस#स
0 notes
Text
रजनीकांत ने पेरियार पर दिए बयान पर माफी मांगने से इनकार किया, कहा- मैं अपनी बात साबित कर सकता हूं
रजनीकांत ने पेरियार पर दिए बयान पर माफी मांगने से इनकार किया, कहा- मैं अपनी बात साबित कर सकता हूं
चेन्नै. तमिल सुपरस्टार रजनीकांत ने मंगलवार को पेरियार पर दिए अपत्तिजनक बयान पर माफी मांगने से इनकार कर दिया। उन्होंने ने कहा था कि पेरियार भगवान के कट्टर आलोचक थे। उन्होंने 1971 की एक रैली में भगवान राम-सीता की आपत्तिजनक तस्वीर दिखाई थी। लेकिन, किसी ने उनकी आलोचना नहीं की। इसके बाद द्रविड़ संगठन ने रजनीकांत से बिना शर्त माफी की मांग की है।
पत्रिकाओं और अखबारों की कटिंग दिखाते हुए अभिनेता ने…
View On WordPress
#EV Ramasamy Periyar#Rajinikant#Superstar Rajinikant - देश न्यूज़#अपन#इनकर#कय#कर#कह#दए#देश समाचार#न#पर#परयर#बत#बयन#म#मगन#मफ#रजनकत#स#सकत#सबत#ह
0 notes
Photo
आफ्नै गीत मान्छे लगाएर खोज्दै चर्चित लोक गायक राजु परियार, अहिलेसम्म कति गाए थाहै छैन अच्युत रेग्मी काठमाडौँ, २७ माघ- धोका दिनेलाई के भनौँ र खै तिमी हाँस भो मै बाँचौला रोइ । हङकङ मलाया मायाले मै टाढा भएनी चिठी चलाए । लालुपाते नुग्यो भुइँतिर कि लाउँ माया मै तिर कि लाउ उहीतिर, निर नलाउँ दुईतिर । यी र यस्तै असङ्ख्य लोकगीत गाएर नेपाली लोकगीत पारखी माझ ख्याति कमाएका राजु परियार अचेल भने साङ्गीतिक संसारमा त्यति सारो देखिदैनन् । विसं २०३७ असार १५ गते लमजुङको गाउँ सहर गाविस–९ मा जन्मेका राजु सात वर्षको उमेरदेखि नै जानेर नजानेर गीत गाउन थालेका हुन् । साङ्गीतिक र शिक्षा क्षेत्रका गुरु जीवन घिमिरेको प्रेरणाबाट सात वर्षको उमेरदेखि गीत गाउन थाले । बालककालदेखि कै मोहले साङ्गीतिक क्षेत्रमा होमिएका राजुले पहिलोपटक १९ वर्षको उमेरमा लालिचढेछ भन्ने गीति एल्बमका लागि ‘किसिमकोटमा लालिचढेछ’ भन्ने गीतमा स्वर रेकर्ड गरे । उनले आफ्नै रचनाका सय बढी गाएका छन् । हजार बढी अरुका शब्दमा स्वर दिएका छन् । उनी भन्छन्, “मैले कति गीत गाए भन्नेबारेमा अहिले मानिस लगाएर खोजी गरिरहेको छु ।” उनको गीतले धेरैको मन र मुटु छोएको �� । धेरै प्रशंसक कमाएको पनि छ । धेरैले उनको स्वर र गीत मन पनि पराएका छन् । तर उनी आफैँलाई भने सुनपानीले छर्क मायालु, रुमाल धोको छु, वनमा काँडा छ, मौरी फूलमाथि, दरौँ सिरुबारी, जानेलाई जानदेउ मायाँ, मिर्मिरेको घाम, हङकङ मलाया, धोका दिनेलाई के भनौँ र खै र लमजुङ जाने दाइ जस्ता बढी मनपर्छ । झन्डै दुई दशकको गायन क्रियाशीलताले उनलाई केवल प्रशंसक मात्र हैन पुरस्कार पनि दिलाएको छ । पूर्व राष्ट्रपति डा रामवरण यादवको हातबाट प्रवल जनसेवा श्री चौँथो विभूषण, भारतको पुनाबाट प्राप्त डा अम्बेडकर पुरस्कार र नातिकाजी युवा प्रतिभासहित रेडियो, एफएम स्वदेश र विदेशका विभिन्न सङ्घ संस्थामार्फत थुप्रै सम्मान र पुरस्कार पाइसकेका छन् । परियार पहिले र अहिलेको गीतमा फरक पाउनुहुन्छ । उनी भन्छन्, “पहिले मौलिक खालको शब्द, गीत र शैली थियो तर अहिले गायनको पूरै ढर्रा परिवर्तन भएका छन्, सायद सर्जक टाठाबाठा भएर हो कि ।” उनको गीत नेपालकै हिमाल, पहाड र तराईमा मात्र गुञ्जिएको छैन । भारत, चीन, बेलायत, जापान, इजरायल, साउदी अरब, दुवई, कतार, बहराइन, मलेसिया, सिङ्गापुर, हङकङ, कोरिया र युरोपेली मुलुुकमा पुगेर गीत गाइसकेका छन् । अहिलेसम्मको बुझाइमा लोकभाका गाउने तर लोकगायक बन्न गाह्रो हुने राजुको अनुभव छ । शब्द चयन, गायनप्रतिको समर्पण र निरन्तर साङ्गीतिक अभ्यास बिना साङ्गीतिक क्षेत्रमा टिक्न गाह्रो हुन्छ । अग्रज र गुरुले स्वरमा निखार ल्याउन दिनुभएको निर्देशन र मेरो गीतप्रतिको आफ्नै रुचीले मलाई एउटा सफल गायकका रुपमा उभ्याए जस्तो लाग्छ । नयाँ पुस्तालाई मेहनत, परिश्रम र गीतसङ्गीतको मर्मअनुसार प्रतिस्पर्धा गर्नसक्ने गरी यो क्षेत्रमा लाग्न सुझाव दिने उनी आफैँ भने गीत गाएर अझै थोकेका छैनन् । उनको नयाँ लोकगीत छिट्टै बजारमा आउँदैछ । जसको शब्द छ, “बग्यो कालीगण्डकी, बल्लबल्ल दियाँै प्रभु, नयाँ साथी नयाँ जिन्दगी ।”
0 notes
Photo
विकेटकीपर के लिए भारत 'सबसे कठिन चुनौती': मैट प्रायर | क्रिकेट समाचार - टाइम्स ऑफ इंडिया https://tinyurl.com/y5ssy7o7 #39सबस #cricket #india_vs_england #jos_buttler #matt_prior #ms_dhoni #rishabh_pant #इडय #ऑफ #क #कठन #करकट #चनत39 #टइमस #परयर #भरत #मट #लए #वकटकपर #समचर
0 notes
Photo
बालिकालाई बलात्कार गर्ने ६४ बर्षिय परियार पक्राउ बागलुङ, २४ पुस- बागलुङ दर्लिङ १ कुसुम खरिया स्थित बारिको पाटोमा १२ बर्षिया बालिकालाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही बस्ने ६४ बर्षिय ६४ बल बहादुर परियारले जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । स्थानियवासीले ईलाका प्रहरी कार्यालय भिमगिठे बागलुङमा जानकारी गराएपछि प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेकोमा प्रहरीले जानकारी दिएको छ । परियारलाई जिल्ला प्रहरी कार्यालय बागलुङ राखी अनुसन्धान भईरहेको र बालिकाको स्वास्थ्य परिक्षण गरिएको प्रहरीको भनाई छ ।
0 notes
Photo
लक्ष्मी परियार प्रकरणमा तीनजनालाई थुनामा राख्न आदेश बनेपा, २२ पुस- काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश चेतनाथ ढकालको इजलासले हिजो थुनछेक बहसका क्रममा सो आदेश दिएको अदालतले जनाएको छ । सो प्रकरणमा पक्राउ परेका सूर्योदय निम्नमाध्यमिक विद्यालयका शिक्षक हिरा लामा, उनकी आमा काइली तामाङ, मृतककी श्रीमान् मिलन परियारलाई थुनामा राख्न आदेश दिइएको हो । गत मङसिर २० गते लक्ष्मी परियारको कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्ध विभिन्न ऐनअनुसार १८ वर्ष कैद दाबी गरिएको छ ।
0 notes
Photo
दर्जी जातका पुरोहित रामबहादुर परियार, जसको दैनिकी कर्मकाण्ड र पूजापाठ गर्नमै बित्छ मोरङ, १७ पुस- परमहंस स्वामी निखिलेश्वरानन्दबाट २०५२ सालमा गायत्री मन्त्रको दीक्षा लिएपछि यज्ञोपवीत धारण गर्न थालेका धराने ठूल्दाइ अर्थात् रामबहादुर परियारको दिनचर्या नै फेरिएको छ । उहाँ जातले दर्जी हुनुहुन्छ र पुरोहितले चिनिनुहुन्छ । मोरङ रमाइलोका परियारलाई अचेल निमेष भर फुर्सद छैन । परम्परागत पेसा चलाउनैप¥यो । कर्मकाण्डमा परियारको जतिको दख्खल झापा, मोरङ र सुनसरीमा अरू एक दुई जना मात्रै छन् । गुरु परियारसँग सीप मात्र होइन शैक्षिक ज्ञान पनि छ । उहाँले २०२८ सालमा धरानको पिण्डेश्वर क्याम्पसबाट पूर्वमध्यमासम्मको अध्ययन गर्नुभयो । उसबेलाको छुवाछूतवादी हिन्दू संस्कारमा मुस्किलले संस्कृत अध्ययन गर्नुभएका परियार आफ्नो अध्ययनको श्रेय सुधारवादी पं छविलाल पोख्रेललाई दिनुहुन्छ । त्यस युगमा दमाईँका छोरालाई ब्राह्मणसँगै राखेर संस्कृतको कौमुदी व्याकरण पढाउने छविलाल गुरु तथा उहाँका समकक्षी टीकाप्रसाद बस्ती र नारायणप्रसाद कट्टेलको परियार मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ । विसं २०३० देखि कर्मकाण्ड र सिलाइको काम गर्दै आउनुभएका ५६ वर्षीय परियार हिन्दू धर्मका कुनै पनि उपनिषद्, पुराण, उपपुराण र मनुस्मृतिमा जातीय विभेद नभएको बताउनुहुन्छ । आदिकालमा छुवाछूत नभएको र मानिसले धेरैपछि चलाएको छुवाछूतको चलन अशिक्षा र गरिबीसँग जोडिएको परियारको भनाइ छ । मान्छेसँग खाने अन्न र घर चलाउने प्रशस्त पैसा नभएसम्म छुवाछूत र जातिवाद रहन्छ । आरक्षणका पक्षपाती परियार भन्नुहुन्छ–“दलितलाई समृद्ध बनाउनका लागि आरक्षण आवश्यक छ ।” उहाँको तर्क छ, “दलितलाई पैसा होइन, सीप र शिक्षाका लागि राज्यले सहयोग गर्नुपर्छ । ” शिक्षा सबैको पहँचमा नपु��ेसम्म छुवाछूत रहिरहने परियारको धारणा छ । झट्ट देख्ने कसैले पनि परियारलाई दर्जी भन्दैनन् । काँधमा सेतो जनै र घाँटीमा रुद्राक्ष माला धारण गर्ने परियारको नित्यकर्म पनि कुनै नियमी पण्डितको भन्दा कम छैन । दैनिक स्नान, पूजापाठ, गीता पाठ, गायत्री जप गर्दै आउनुभएका परियार धूमपान र मद्यपान गर्नुहुन्न, न त माछामासु नै खानुहुन्छ । तान्त्रिक योगाभ्यासमा पनि उहाँ पोख्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ–“तान्त्रिक योग अभ्यासबाट धेरै रोग निको हुन्छन् ।” निखिलेश्वरानन्द स्वामीका अनुयायी परियारले मोरङको बयरवनमा कैलाशेश्वर वृद्धाश्रम सेवा समिति खडा गर्नुभयो । हाल सो समितिका सदस्य परियार भन्नुहुन्छ–“संस्था दर्ता भइसकेकोे छ । वृद्धाश्रम निर्माणको काम धमाधम ��इरहेको छ । सिद्धाश्रम संस्थाको विशिष्ट सल्लाहकार, सनातन धर्म सेवा समिति बयरवनका उपाध्यक्ष र नेपाली काँग्रेस क्षेत्र नं २ मोरङका क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी सम्हाल्न पनि मैले भ्याएको छु । ईश्वरले तिमी आँट म पु¥याइदिन्छु भन्छन् रे, अहिलेसम्म त्यस्तै भएको छ ।” उत्साह र सन्तुष्टि व्यक्त गर्दै उहाँले भन्नुभयो । रासस
0 notes
Photo
पेरियार की प्रतिमा केसरिया रंग से सनी हुई मिली https://tinyurl.com/y2xt9nx9 #indian_express_news #periyar #periyar_statue #periyar_statue_coimbatore #saffron_paint_thrown #saffron_paint_thrown_on_periyar_statue #क #कसरय #परतम #परयर #मल #रग #स #सन #हई
0 notes
Photo
लक्ष्मी परियार प्रकरणः मलमूत्र खुवाएको हो वा होइन भन्ने विषय विवादास्पद बनेपा, २८ मङसिर- काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविस– ७ मा भएको लक्ष्मी परियारको मृत्यु प्रकरणबारे बुझ्न अधिकारवादीको टोली घटनास्थल जाने क्रम आज पनि जारी छ । दुर्गम क्षेत्र मानिने सो गाविसमा उनको मृत्युबारे विभिन्न विषय सार्वजनिक भएपछि राष्ट्रिय दलित आयोगदेखि मानअधिकारवादीको टोली घटनास्थल जाने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार समता फाउन्डेसनबाट गोपाल नेपाली, एसिया मानवअधिकार आयोगबाट शिवहरि ज्ञवालीलगायतका दुई टोली आज सानोबाङ्थली पुगेका छन् । उनीहरुले पीडितका आफन्त र स्थानीय बासिन्दासँग भेटघाट गरी जानकारी लिनेछन् । यसअघि सोमबार मात्रै मानवअधिकारको टोली घटनास्थल पुगेर फर्केको छ । खासगरी उनलाई मलमूत्र खुवाएको हो वा होइन भन्ने विषय विवादास्पद बनेको छ । मृतकका छोरा मिलनले मलमूत्र खुवाएको आरोप लगाएका छन् भने प्रहरीले मलमूत्र खुवाएको विषय अस्वीकार गर्दै आएको छ । सो घटनामा संलग्न चार अभियुक्तलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । प्रजिअ शिव सिङ्खडाले शव परीक्षण प्रतिवेदन आएपछि मृत्युको कारण खुल्ने जानकारी दिँदै घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताउनुभयो ।
0 notes