#खलम
Explore tagged Tumblr posts
Photo
मधेसी नेताले भर्याङ हालिदिएपछि चुनाव सार्ने खेलमा देउवा ! ३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका २ नम्बर प्रदेशका केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरुले मधेसी मोर्चामा आवद्ध दलको माग बमोजिम संविधान संसोधन नभए ३१ वैशाखमा स्थानीय तहको चुनाव हुन नसक्ने निष्कर्ष पार्टी नेतृत्वलाई दिएका छन् । नेपाली कांग्रेसका पदाधिकारीहरुसँगको छलफलका क्रममा २ नम्बर प्रदेशका नेताहरुले अहिलेको अवस्थामा चुनाव हुन नसक्ने भन्दै दलीय सहमतिमा चुनाव सार्न पनि तयार हुनुपर्ने सुझाव दिएका हुन् । नेपाली कांग्रेसका मधेसका नेताहरुले २ नम्बर प्रदेशमा आफूहरु चुनावी प्रचार गर्ने अवस्थामा नै नरहेको भन्दै आफूहरु जान नसक्ने स्पष्टोक्ति दिएको केन्द्रीय सदस्य रामकृष्ण यादव बताउँछन् । देउवाले निधिलाई फिर्ता बोलाउने, गृहमन्त्रीमा सिटौला ! कोषाध्यक्ष सीतादेवी यादव, गृहमन्त्री विमलेन्द्र निधि, फरमुल्लाह मन्सुर, रामकृष्ण यादव, सुरेन्द्र चौधरी र सप्तरीदेखि पर्सासम्मका नेपाली कांग्रेसमा सभापतिलहरुले मधेसी मोर्चामा आवद्ध दलहरुलाई संविधान संसोधन गरे�� चुनावमा नल्याएसम्म तराईमा चुनाव हुन नसक्ने बताएका हुन् । कोषाध्यक्ष यादव र अर्का नेताद्धय अमरेशकुमार सिंह र सुरेन्द्र चौधरीले कुनै हालतमा तराई चुनाव हुन नसक्ने बताए । आफूहरु चुनावी प्रचारप्रसारमा जान सक्ने अवस्था नै नरहेको भन्दै पहाडी मूलका नेतालाई तराईमा खटिन चेतावनी दिएका थिए । आफूहरु बरु पहाडमा जान तयार रहेको भन्दै यस्तै अवस्थाम तराई खटिएर चुनावी प्रचार गर्न चेतावनी दिए । आफ्ना नेताहरुले यस्तो सुझाव दिएपछि पार्टी नेतृत्व नै दबाबमा परेको छ । दबाबमा देउवा पार्टीमा भूगोलमैं रहेर काम गरिरहेका सभापति र त्यहीका सांसदले नै मधेसी मोर्चालाई सहमतिमा ल्याएर मात्र चुनाव गर्नुपर्ने गर्नुपर्ने बताएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि निर्वाचन सार्ने मनस्थितिमा पुगेका छन् । पार्टीका जिम्मेवार नेताले नै यसरी सुझाव दिएपछि सभापति देउवाले मधेसी मोर्चामा आवद्ध नेताहरुले मान्छन् भने दुई चरणमा भए पनि चुनाव गर्न सकिने भन्दै उनले चुनाव सार्न सकिने सन्देश दिएका छन् । देउवा पक्षका केही नेताहरुले त १० देखि १५ दिन चुनाव सार्दा पनि धर्ती नफाट्ने भन्दै जिम्मेवार हुन आग्रह गरेका थिए । देउवापक्षीय पर्साका नेता रमेश रिजालले चुनाव १५ सार्दा फरक नपर्ने बताए । अर्का नेता सुरेन्द्र चौधरीले अहिलेकै अवस्थामा चुनाव गरे देशमा भाँडभैलो र अराजकता निम्तने बताएका थिए । निर्वाचनमा सहभागी नभए मधेशी मोर्चालाई नै हानी : देउवा नेताहरुले यस्तो सुझाव दिएपछि सभापति देउवाले माओवादी र एमालेका नेताहरुले मान्छन् र चुनाव हुने ग्यारेन्टी हुन्छ भने केही समय चुनाव सार्ने र सहमति गर्न पनि तयार हुने देउवाले बैठकमा बताएका थिए । तर, यसका मधेसी नेताले आफूहरुको लचकतालाई उपयोग गर्न नहुने उनको भनाई थियो । कांग्रेसमा जेठको पहिलो हप्तासम्मलाई चुनाव सार्ने विषयमा छलफल भइरहेको छ । केही मधेसी नेताले दुई चररणमा भए पनि चुनाव गर्न सुझाव दिएका छन् । The post मधेसी नेताले भर्याङ हालिदिएपछि चुनाव सार्ने खेलमा देउवा ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
फिलिपिन्सबिरुद्धको ���ेलमा कप्तान बिराज प्लेइङ-११ मा परेनन् १५ चैत, काठमाडौं । सन् २०१९ मा हुने एसियन कप अन्तर्गत छनौट चरणमा फिलिपिन्सबिरुद्ध प्रतिस्पर्धाको तयारीमा रहेको नेपालको प्लेइङ-११ को टुंगो लागेको छ । फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियन
0 notes
Photo
ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण सुरु बेँसीसहर, ११ चैत । बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ । उक्त जलविद्युत् आयोजना विसं २०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो । कुल रु छ अर्बको लागतमा निर्माण हुने सो आयोजनामा ७५ प्रतिशत अर्थात् रु चार अर्ब ४० करोड बैंकको लगानी रहने छ । प्रवद्र्धकको स्वामित्व पुँजी रु एक अर्ब ५० करोड रहेको छ । संस्थापक सेयरधनीको रु एक अर्ब १२ करोड ५० लाख लगानी रहने आयोजनाका प्रबन्धक उत्तम अमात्यले जानकारी दिनुभयो । सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात् रु २२ करोड ५० लाख र आयोजना प्रभावित क्षेत्रका बासिन��दाका लागि १० प्रतिशत अर्थात् रु १५ करोड सेयर छुट्टयाइएको उहाँले बताउनुभयो । आयोजनामा १५÷१५ मेगावाटको दुईवटा टर्बाइन रहनेछ । वार्षिक १७ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
0 notes
Photo
��ाठमाडौंबाट पोखरा भ्रमणमा आएका विद्यार्थीको फुस्रे खोलामा डुबेर मृत्यु, आज बिहान शव भेटियो पोखरा, २१ माघ- पोखरा– १७ पावर हाउसस्थित फुस्रे खोलामा बेपत्ता एक विद्यार्थीको शव आज बिहान फेला परेको बैदामस्थित वडा प्रहरी कार्यालयले जनाएको छ । भ्याली पब्लिक स्कुल काठमाडौँबाट पोखरा भ्रमणमा आएका वर्ष १६ का पेशल घिमिरे आफ्ना केही साथीसहित फुस्रे खोलामा पौडी खेल्ने क्रममा हिजो बेपत्ता भएका थिए । मृतक घिमिरेको शव परीक्षणका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ ।
0 notes
Photo
मोरङका पाँचवटा खोलामा पक्की पुुल निर्माण मोरङ, २७ पुस – मोरङका पाँचवटा खोलामा पक्की पुुल निर्माण सम्पन्न भएका छन् । जिविस मोरङले विराटनगरको सि��्घिया, रङ्गेलीको घाँगी, राजघाटको कट्नुु र टङ्किसिनवारीको खदरा खोलामा पुुल निर्माण गरेको हो । जम्मा रु नौ करोडभन्दा बढीको लागतमा ती सबै पुुल निर्माण सम्पन्न गरेको जिविसका इन्जिनियर घनश्याम दाहालले जानकारी दिनुभयो । दुुईदेखि तीनवर्ष भित्रमा ती सबै पुुल निर्माण सम्पन्न गरिएको दाहालको भनाइ छ । यसैगरी, जिविसले सानाठूला गरी ३० वटा पुुल निर्माण गरिरहेकोमा त्यसमध्ये पाँचवटा पुुलको निर्माण कार्य भर्खरै सम्पन्न भएको र बाँकी पुुलको निर्माण कार्य अन्तिम चरणमा पुुगेको इन्जिनियर दाहालले बताउनुुभयो । एक वर्षभित्र सबै पुुलको निर्माण कार्य सम्पन्न हुुने जिविसले जनाएको छ ।
0 notes
Text
विश्वकप छनौट खेलमा बम विस्फोट गराउने प्रयास
विश्वकप छनौट खेलमा बम विस्फोट गराउने प्रयास
खेल कात्तिक–१५ । विश्वकप २०१८ को छनौट अन्तर्गत साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स युएईबिच अक्टोबरमा भएको खेलको क्रममा बम विस्फोट गराउने प्रयास भएको छ । साउदी अरेबियाको पश्चिमी सहर जेद्दामा भएको एक अन्तराष्ट्रिय फुटबल खेलमा बम विस्फोट गराउने प्रयास भएको तर साउदी अरबका अधिकारीहरुले बम विस्फोट गराउने प्रयास असफल पारेको बताएका छन् । विद्रोही संगठन इस्लामिक स्टेट आइएसले गएको दुई वर्षदेखि साउदी…
View On WordPress
0 notes
Text
लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान–मन्त्री जोशी
लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान–मन्त्री जोशी
१० कात्तिक, डडेल्धुरा । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । प्रचण्डको फोन आएपछि ओलीले रेकर्ड तोडे जनसङ्ख्या तथा वातावरणमन्त्री जोशीले आज डडेल्धुरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्की तानाशाहा बन्दै लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेकाले उनीविरुद्ध…
View On WordPress
0 notes
Text
अदुवा खोलामा वैकल्पिक पुल
अदुवा खोलामा वैकल्पिक पुल
१६ असोज, झापा । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा रहेको अदुवा खोलामा वैकल्पिक पुल बनाइएको छ । पुलको दक्षिणपट्टी स्थानीय समाजसेवी जयनारायण ढुंगानाले पैदलयात्रीलाई लक्षित गरेर वैकल्पिक पुल बनाइदिएका हुन् । बढ्दो जनघनत्व र सवारी चापले पुल आसपास दुर्घटनाको जोखिम बढेको थियो भने पैदलयात्रीले समेत सास्ती व्यहोर्नु परिरहेको थियो । हाल रहेको पक्की पुल समेत जीर्ण अवस्थामा छ । पैदलयात्रीलाई…
View On WordPress
0 notes
Text
अष्ट्रेलियामा सन्दिपको डेब्यू, पहिलो खेलमै प्रभाव छाड्न सफल
अष्ट्रेलियामा सन्दिपको डेब्यू, पहिलो खेलमै प्रभाव छाड्न सफल
८ अ��ोज, काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियामा आफ्नो पहिलो खेलमा नै प्रभाव छाडेका छन् । सन्दिपले शनिबार सिड्नी पि्रमियर क्रिकेटमा क्लार्ककै क्लब वेष्टर्न सबअर्ब्सबाट डेब्यू गरेका छन् । र, क्लार्कको कमब्याकसँगै वेष्टर्न सबअब्र्सले मोसमनलाई ६ विकेटको जित हात पारेको छ । अष्ट्रेलियामा सम्भवत क्लार्कको कमब्याक नै हेडलाइन होला । तर, हालै मात्र १६ वर्ष पुरा गरेका नेपाली बलर…
View On WordPress
0 notes
Text
तीन खेलमा १७ गोल, डर्टमुण्ड शीर्ष स्थानमा
तीन खेलमा १७ गोल, डर्टमुण्ड शीर्ष स्थानमा
काठमाडौं । जर्मन बुण्डेसलिगामा बोरुशिया डर्टमुण्डले बुल्फबर्गलाई उसकै मैदानमा ५-१ गोलले हराएर कम्तिमा १ दिनका लागि लिगको शीर्ष स्थानमा उक्लिएको छ । पियरे एमरिक उवामेयाङको दुई गोलको सहयोगमा शानदार जित हासिल गरेको डर्टमुण्डले बार्यनलाई गोलअन्तरको आधारमा पछि पार्दै शीर्ष स्थानमा पुगेको हो । डर्टमुण्डले पछिल्लो तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १७ गोल गरेको छ । नौ अंक बटुलेको उसले बार्यनलाई…
View On WordPress
0 notes
Text
फाल्गुनन्द गोल्डकपको आजको खेलमा चर्च ब्वाइज काठमाडाैं र एपिएफ पूर्वाञ्चल भिड्ने
२८ पुस, पाँचथर । पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपको मंगलबारको खेलमा चर्च ब्वाइज युनाइटेड क्लव काठमाण्डौं र एपिएफ पूर्वाञ्चलबीच प्रतिस्पर्दा हुँदैछ । (more…)
View On WordPress
0 notes
Text
मोबाइलको खोलमा बदल्न सकिन्छ यो सेल्फी लौरो
यो सेल्फी लौरो हो तर यसलाई फोल्ड गर्नुभयो भने मोबाइलको खोल बन्दछ । अर्थात् भनौँ, यो मोबाइलको पछाडिपट्टीको खोल हो जसलाई खोल्नुभयो भने सिधा सेल्फी लौरोमा प्रकट हुनेछ । (more…)
View On WordPress
0 notes
Text
चीनलाई रुष्ट बनाएर इन्धन सम्झौता रोक्ने खेलमा खड्का
चीनलाई रुष्ट बनाएर इन्धन सम्झौता रोक्ने खेलमा खड्का
काठमाडौं,मंसिर १५ । चीन सरकारलाई रुष्ट बनाएर नेपाल र चीनबीच हुनलागेको इन्धन सम्झौता रोक्ने खेल सुरु भएको छ । निकट भविष्यमा चीनको सरकारी पेट्रोलियम कम्पनी पेट्रो चाइना कर्पोरेसन र नेपाल आयल निगमबीच हुनलागेको सम्झौता भाँड्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले नै गोप्य चलखेल गरेको स्रोतले जनाएको छ । (more…)
View On WordPress
0 notes