#चनलई
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
चीनलाई ट्वीट मार्फत ट्रम्पको आक्रमक जवाफ पुस–३ । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ट्वीट मार्फत आक्रमक जवाफ दिएका छन् । चीनले कब्जा गरेको ड्रोन फिर्ता नलिने ट्रम्पले ट्वीटरमा लेखेपछि दुई राष्ट्रबीच टक्कर बढ्ने देखिएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चीनलाई जर्मनीको प्राविधिक व्यवसाय एक्सट्रन बिक्री रोक्ने अमेरिकी प्रयास मंसिर – १८ । चिनियाँ कम्पनीले जर्मनीको अर्धसुचालक उपकरण निर्माता एक्सट्रन खरिद गर्न गरेको प्रयास रोक्न अमेरिकी राष्ट्रपति बराक ओबामाले एक्सट्रनको अमेरिकी व्यवसाय यस प्रक्रियामा समावेश गर्न शुक्रबार अस्वीकार गरेका छन्। अमेरिकामा विदेशी लगानी समितिको अध्यक्षता राष्ट्रपति ओबामाले गरेका छन् र त्यसको पुनरावलोकनमा सैनिक उपयोगको सम्भावना भएको संवेदनशील प्रविधि चिनियाँ हातमा पर्नसक्ने सम्भावना भएकाले यस समझौताले दिने जोखिम निकै ठूलो भएको देखिएको अमेरिकी अर्थ मन्त्रालयले जानएको छ । अर्थ मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अमेरिकी विदेशी लगानी समिति तथा राष्ट्रपतिले उक्त कारोवारले अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम दि��को र त्यसलाई न्यूनीकरणको माध्यमबाट समाधान गर्न नसकिने मूल्याङ्कन गर्नुभएको उल्लेख गरिएको छ । विज्ञप्तिमा एलईडी बत्ती, लेजर तथा सौर्य ब्याट्रीमा उपयोग हुने उच्च क्षमताको अर्धसुचालक यौगिक बनाउन एक्सट्रन एसईको प्राविधिक विशेषज्ञता रहेको त्यसको सैनिक उपयोग रहेको उल्लेख गरिएको छ । चिनियाँ सरकारको सहयोग रहेको चिनियाँ कम्पनी ग्यान्ड चिप इन्भेस्टमेन्टले एक्सट्रन खरिद गर्न चाहेको र वासिङ्टनले त्यस्तो प्रविधि चिनियाँ हातमा नपरोस् भनी चाहेको बताइएको छ ।
0 notes
nepal123 · 9 years ago
Text
भारतीय मिडियामा बाबुराम एकाएक हेडलाइन्ः भारत र चीनलाई उक्साएको आरोप
भारतीय मिडियामा बाबुराम एकाएक हेडलाइन्ः भारत र चीनलाई उक्साएको आरोप
काठमाडौं, ८ जेठ । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एकाएक भारतीय मिडियाको हेडलाइन बनेका छन् । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
चीनलाई स्वर्ग मान्नेहरुले उभित्र लुकेको यो कथा पनि पढ्ने कि !
चीनलाई स्वर्ग मान्नेहरुले उभित्र लुकेको यो कथा पनि पढ्ने कि !
जेन्सी– चीन विश्व महाशक्तिको रुपमा उदाउने तरखरमा रहेको राष्ट्र हो । राजनीतिक, आर्थिक, सैनिक लगायतका क्षेत्रमा उसले संसारका अन्य शक्ति राष्ट्रहरुलाई टक्कर दिँदै आएको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
चीनलाई रुष्ट बनाएर इन्धन सम्झौता रोक्ने खेलमा खड्का
चीनलाई रुष्ट बनाएर इन्धन सम्झौता रोक्ने खेलमा खड्का
काठमाडौं,मंसिर १५ । चीन सरकारलाई रुष्ट बनाएर नेपाल र चीनबीच हुनलागेको इन्धन सम्झौता रोक्ने खेल सुरु भएको छ । निकट भविष्यमा चीनको सरकारी पेट्रोलियम कम्पनी पेट्रो चाइना कर्पोरेसन र नेपाल आयल निगमबीच हुनलागेको सम्झौता भाँड्न नेपाल आयल निगमका कार्यकारी निर्देशक ��ोपाल बहादुर खड्काले नै गोप्य चलखेल गरेको स्रोतले जनाएको छ । (more…)
View On WordPress
0 notes