#अषटरलयम
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
अष्ट्रेलियामा राधिकाको ‘गाउने धुन’ सार्वजनिक १४ अप्रील, सिड्नी । नयाँ वर्ष २०७४ को अवसरमा गायिका राधिका बिष्टले आफ्नो पहिलो एल्बम ‘गाउने धुन’ सार्बजनिक गरेकी छिन । पेशाले ईन्जिनियर भएता पनी उनको शोख गाउने रहेका
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to USA NEWS: अषटरलयम नपल वदयरथमथ मदद दयर यसत छ करण http://ift.tt/2iXIagi
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
अष्ट्रेलियामा आएको भीषण समुन्द्री आँधीका कारण २५ हजार प्रभावित एजेन्सी- २ सय ६३ किलोमिटर प्रतिघण्टाको गतिको समुन्द्री आँधी अष्ट्रेलियाको क्विन्सल्याण्ड तटमा पुगेको छ ।सो आँभी पश्चात त्यहा २५ हजारभन्दा बढिलाई स्थानान्तरण गराइसकिएको बताइएको छ । उक्त भीषण आँधीले चर्चित ह्विटसन्डे आइल्याण्डमा क्षती पुर्याइसकेको छ भने २३ हजारले घर छोडिसकेका छन् ।आँधीले बोअ‍ेन र एयरली समुन्द्री तटको जमिन भास्सिएको छ । सो क्षेत्रमा आँधी धेरै समय सम्म रहन सक्ने हुँदा सुरक्षाका लागि सर्वसाधारणलाई सजग रहन आग्रह गरिएको छ ।हावाको तीव्रता र क्रुरतामा क्रमश बढ्दै जादा मानिसहरु आत्तिएको बताइएको छ । The post अष्ट्रेलियामा आएको भीषण समुन्द्री आँधीका कारण २५ हजार प्रभावित appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
हाईलाईट्स नेपालको लापरवाहीले अष्ट्रेलियामा ‘लुट २’ प्रदर्शन भएन, टिकट लिएकाहरु निराश फागुन १४ गते- हाईलाईट्स नेपालको लापरवाहीका कारण अष्ट्रेलियाको सिड्नीमा बहु प्रतिक्षित चलचित्र ‘लुट २’ को शो प्रदर्शन रोकिएको छ । हाईलाईट्सले पठाएको चलचित्रको फाईलमा खराबी देखिएपछि चलचित्र प्रदर्शन हुन नसकेको हो । अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका रोशन भट्टराईले पहिलेदेखि नै चलचित्र मागेपनि हाईलाईट्सले अन्तिम समयमा हतार हतार खराब फाईल उपलब्ध गराएका कारण प्रदर्शन हुन नसकेको बताए । पूरै टिकट बिक्री भैसकेको अवस्थामा चलचित्र प्रदर्शन नभएपछि टिकट लिएका दर्शकहरु निराश भएर फर्किएका थिए ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मुसहर बस्ती निर्माणमा रकम जोहो गर्न धुर्मुस र सुन्तली अष्ट्रेलियामा, सिड्नीमा उठ्याे साढे १७ लाख माघ १० गते– हाँस्यकलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली यतिबेला अष्ट्रेलियामा छन् । धुर्मुस सुन्तली फाउन्डेसनले महोत्तरीमा निर्माण गर्दै गरेको एकीकृत मुसहर बस्तीका लागि रकमको जोहो गर्न उनीहरु अष्ट्रेलिया पुगेका हुन् । अष्ट्रेलियाको सिड्नीमा शनिबार उनीहरुले धुर्मुस सुन्तली साँझ कार्यक्रममा आफ्नो प्रस्तुती प्रस्तुत गरे । हर्स्टभीलस्थित मरना अडिटोरियममा गज्जबको इभेन्टको संयोजनमा ��एको कार्यक्रमबाट मात्रै करिब साढे १७ लाख रुपैयाँ सं��लन भएको छ । मुसहर बस्ती निर्माणकै लागि आउँदो जनवरी २९ मा मेलबर्न र फेब्रुअरी ४ तारिखमा ब्रिसबेनमा यस्तैखाले कार्यक्रम आयोजना हुँदैछ ।
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to EDUCATION: अषटरलयम नपल वदयरथमथ मदद दयर यसत छ करण http://ift.tt/2jyyLPf
0 notes
nepal123 · 8 years ago
Text
अष्ट्रेलियामा सन्दिपको डेब्यू, पहिलो खेलमै प्रभाव छाड्न सफल
अष्ट्रेलियामा सन्दिपको डेब्यू, पहिलो खेलमै प्रभाव छाड्न सफल
८ असोज, काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियामा आफ्नो पहिलो खेलमा नै प्रभाव छाडेका छन् । सन्दिपले शनिबार सिड्नी पि्रमियर क्रिकेटमा क्लार्ककै क्लब वेष्टर्न सबअर्ब्सबाट डेब्यू गरेका छन् । र, क्लार्कको कमब्याकसँगै वेष्टर्न सबअब्र्सले मोसमनलाई ६ विकेटको जित हात पारेको छ । अष्ट्रेलियामा सम्भवत क्लार्कको कमब्याक नै हेडलाइन होला । तर, हालै मात्र १६ वर्ष पुरा गरेका नेपाली बलर…
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
अष्ट्रेलियामा केकी र सविनको ‘भाग् सानी भाग्’  
बिदेशमा नेपाली चलचित्रको प्रिमियर गर्ने शैलीलाई चलचित्र ‘भाग् सानी भाग्’ले निरन्तरता दिने भएको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
अष्ट्रेलियामा गुञ्जिए दीप श्रेष्ठ  
नेपालमा वैशाख महिनामा गएको भूकम्पबाट जोखिममा परेकाहरुको सहयोगका लागि शनिबार साउथ अष्ट्रेलियाको एडिलेडमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । (more…)
View On WordPress
0 notes