#समतम
Explore tagged Tumblr posts
Photo
कांग्रेसको चुनाव प्रचार समितिमा किशोर नेपालदेखि सुरेश आचार्यसम्म ३० चैत, काठमाडौं । नेपाली कांग्रेसले चुनाव प्रचार-प्रसारका लागि समिति गठन गरेको छ । कांग्रेसको प्रचार समितिमा बरिष्ठ पत्रकार किशोर नेपालदेखि सुरेश आचार्यसम्म चर्चित पत्रकारहरुको नाम समावेश गरिएको छ
0 notes
Photo
एनसेल प्रकरणबारे प्रधानमन्त्रीले लेखा समितिमा जवाफ दिने २७ चैत, काठमाडौं । एनसेलको विक्री कर असूली सम्बन्धी विवादमा संसदको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बयानका लागि बोलाएको छ । मन्त्रिपरिषद बैठकबाट एनसेलको ३३ अर्ब रुपैयाँ
0 notes
Photo
सहिद गौतमको स्मृतिमा सालिक निर्माण हुने कञ्चनपुर, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बज��रमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका सहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ । राप्रपा पुनर्वास नगर कमिटीको पहलमा सहीद गौतमको उच्चसम्मान गर्दै सालिक बनाउने निर्णय गरेको हो । राप्रपाले पुनर्वास नगरपालिकाले उपलब्ध गराएको स्थानमा सालिक निर्माण गर्ने छ । राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले सहिद गौतमको सम्मानका साथ सालिक निर्माण गरिने बताउनुभयो । “राष्ट्रियतालाई पार्टीले मुख्य आदर्शका रुपमा लिएकाले सहादत प्राप्त गर्ने गौतमको स्मृतिमा पार्टीले आफ्नै लगानीमा सालिक निर्माण गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो । The post सहिद गौतमको स्मृतिमा सालिक निर्माण हुने appeared first on Etajakhabar.
0 notes
Photo
लोक स्रष्टा कल्याण शेरचनको स्मृतिमा गायक गुरुङ सम्मानित पोखरा, २५ माघ– वरिष्ठ संगितकार एवं गायक प्रकाश गुरुङ सोमबार पोखरामा सम्मानित भएका छन् । कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले लोक स्रष्टा कल्याण शेरचनको छैटौं स्मृति दिवसका अवसरमा गीतसंगीत क्षेत्रमा विशिष्ट योगदान पु¥याएकोमा गुरुङलाई २५ हजार एक रुपैयासहित ताम्रपत्र र दोसल्ला सहित स्रष्टा सम्मान अर्पण गरिएको हो । प्रमुख अतिथि सांस्कृतिक संस्थाका महाप्रबन्धक राजेश थापा, संरक्षक एवं वरिष्ठ चलचित्र ��िर्देशक चेतन कार्की प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मो लगायतले गुरुङलाई सम्मान गरे । प्रतिष्ठानका संरक्षक नरबहादुर शेरचनको संयोजकत्वमा सल्लाहकार बुद्धिमान धम्पु र सल्लाहकार मेनकाजी गुरुङ सदस्य रहेको स्रष्टा छनौट समितिको सिफारिसमा प्रतिष्ठानले गुरुङलाई सम्मान गरेको हो । प्रमुख अतिथि थापाले कल्याण शेरचन सम्झनेबित्तिकै लोकसंगीत क्षेत्रमात्र नभई खेलकुद, शिक्षा क्षेत्रबाट पनि उत्तिकै सम्झनुपर्ने बताए । कल्याण शेरचनको निधनले अपुरणीय क्षति पुगेको भन्दै थापाले प्वाँख जस्तो हलुको मृत्यु नभई जंगलबीचको सतिशाल ढलेको जस्तो अनुभूति भएको उल्लेख गरे । उनले कल्याण शेरचनको जन्मजयन्तीको अवसरमा राष्ट्रिय मादल प्रतियोगिता गर्न आफ्नो सहयोग रहने प्रतिबद्धता पनि जनाए । संरक्षक एवं वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीले कल्याण शेरचनसँगको सामिप्यता र सहयात्राको प्रंसग कोट्याउँदै झलकमान गन्धर्वसँगको सहकार्य पनि स्मरण गरे । उनले शेरचनले लोकसंगीत, खेलकुद, शिक्षा क्षेत्रमा दिएको योगदानको कदर गरेर हिमाली सांस्कृतिक परिवारले प्रतिष्ठान खडा गर्नु अत्यन्त सराहनीय रहेको बताए । रामबजार सोसाईटी युकेका निवर्तमान अध्यक्ष राम गुरुङ, प्रतिष्ठानका अध्यक्ष क्या. पूर्णबहादुर ह्योल्मो, उपाध्यक्ष ज्ञानबहादुर थापा, सचिव श्रीजंग गुरुङ लगायतले बोलेका थिए । श्रष्टा सम्मान सहित कल्याण शेरचनका गीतहरुको प्रस्तुति लगायत विभिन्न जातिय साँस्कृतिक प्रस्तुति गरी दिवस मनाईएको हो । हिमाली सांस्कृतिक परिवारले कल्याण शेरचनका गीतहरुमा नृत्य समेत प्रस्तुत गरेको थियो । प्रतिष्ठानको प्रमुख संरक्षकमा शर्मिला शेरचन रहेकी छन् । यसभन्दा अघि २०७० सालमा गीत संगीत क्षेत्रबाट भैरबबहादुर थापा, २०७१ सालमा खेलकुद क्षेत्रबाट डम्बरसिंह गुरुङ र २०७२ सालमा शिक्षा क्षेत्रबाट बलबीरसिंह नेगी सम्मानित भईसकेका छन् । २०६८ सालमा नेपालमै पहिलो पटक कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले कौडा गीत प्रतियोगिता आयोजना गरी वचत रकमबाट २०६९ मा अक्षयकोष स्थापना गरी स्वर्गीय लोक स्रष्टा कल्याण शेरचनको विधाहरु गीत संगीत, शिक्षा, खेलकुदमा विशिष्ट योगदान पु¥याएका स्रष्टाहरुलाई वर्षैपिच्छे विधागत स्रष्टा सम्मान गर्दै आएको छ । प्रतिष्ठानले यस अघि कौडा गीत प्रतियोगिता, कल्लाण शेरचनको गीतहरुको संकलन, स्मारिका प्रकाशन, फुटवल प्रतियोगिता, दौड प्रतियोगिता, कविता प्रतियोगिता, भुकम्पबाट क्षतिग्रस्त कास्की घान्द्रुक १ क्लिऊस्थित फुम्रुखुँ माविमा सुविधासम्पन्न ३ कोठा र शौचालय निर्माण गरिसकेको छ ।
0 notes
Text
निर्वाचन विधयेक समितिमा पठाइयाे
निर्वाचन विधयेक समितिमा पठाइयाे
window.$tbn = window.$tbn || {“d”:function(){}}; $tbn.d(“15cf88c7-44de-1662-4811-b1a1b9e7f6b8”); २९ पुस, काठमाडौं । व्यवस्थापिका संसदले निर्वाचन सम्बन्धी दुई वटा विधयेकलाई छलफलका लागि राज्य व्यवस्था समितिमा पठाएको छ । संसदको विशेष समयमा कविता वाचन ! window.$tbn = window.$tbn || {“d”:function(){}}; $tbn.d(“71185189-5bee-d7d2-13cd-08d08605e07a”); आज बसेको संसदको बैठकले…
View On WordPress
0 notes
Photo
साहित्यकार कमलमणि दीक्षितको स्मृतिमा शोकसभा काठमाडौँ, २१ पुस– नेपाली भाषासाहित्यको प्रयोग र विकासमा विशिष्ट योगदान पु¥याउनु भएका साहित्यकार कमलमणि दीक्षितको स्मृतिमा आज यहाँ शोकसभा आयोजना गरियो । मध्यबानेश्वरस्थित रत्न पुस्तकालयले आयोजना गरेको उक्त सभामा उहाँको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै श्रद्धाञ्जलि अर्पण गरियो । अभिभावकले आफूलाई खाजाका लागि दिएको पैसाले किताब किनेर नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका दीक्षितले मदन पुस्तकालय र मदन पुरस्कार गुठी स्थापना गर्नुभएको थियो । शोकसभामा नेपाल प्रज्ञा¬–प्रतिष्ठानका उपकु��पति डा विष्णुविभु ��िमिरेले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पु¥याउनुहुने दीक्षितमा युगको प्रतिनिधित्व गर्दै सटिक लेखन क्षमता रहेको बताउनुभयो । प्रा डा कुमार कोइरालाले ५० भन्दा बढी पुस्तकका सर्जक दीक्षितले नेपाली भाषासाहित्यका अतिरिक्त शैक्षिक उन्नयनमा पनि ठूलो योगदान पु¥याउनुभएको उल्लेख गर्नुभयो । आयोजक संस्था पुस्तकालयका अध्यक्ष शशिविक्रम राणा, डा केदार न्यौपाने, मनमोहन भट्टराई, भीमशङ्कर भण्डारी, डा मधुसूदन लामिछाने, मुकुन्दराज सत्याल लगायत साहित्यकार र समालोचकले दीक्षितको निधनबाट नेपाली भाषासाहित्यका लागि अपूरणीय क्षति पुगेको छ भन्नुभयो । साहित्यकार दीक्षितको एक साताअघि निधन भएको थियो ।
0 notes
Text
महाअभियोग प्रस्ताव भोली समितिमा पठाइने
महाअभियोग प्रस्ताव भोली समितिमा पठाइने
१५ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव भोलि महाभियोग सिफारिस समितिमा पठाइने भएको छ । आर्मीको हेलिकोप्टर दुर्घटनामा तीन जनाको मृत्यु संसद बैठकमा छलफल लम्बिएपछि समितिले गठन भएको डेढ महनिासम्म पनि काम पाएको थिएन । भोलिको संसद बैठकले प्रस्ताव सिफारिस समितिमा पठाउने सभामुख ओनसरी घर्तिमगरले जानकारी दिएकी हुन् । प्रशस्तै छलफल…
View On WordPress
0 notes
Text
चिकित्सा परिषद् विधेयक समितिमा पठाउन स्वीकृत
चिकित्सा परिषद् विधेयक समितिमा पठाउन स्वीकृत
२ कात्तिक, काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकले भूमिगत जलस्रोत विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सिँचाइमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सदनको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी बैठकमा परराष्ट्रमन्त्री डा. महतले जीवाणुजन्य (जैविक) तथा विषाक्त हतियारको विकास, उत्पादन र…
View On WordPress
0 notes
Photo
निर्वाचनसम्बन्धी विधेयक समितिमा काठमाडौँ, असोज ३०। व्यवस्थापिका–संसद्को आजको बैठकमा निर्वाचनसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा कावा प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । स्वीकृत विधेयकमा ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ छन् । ती विधेयकको गम्भीरतालाई ध्यानमा राखी तदारुकताका साथ संसद्को नियमावली, २०७३ बमोजिम सम्बन्धित समितिमा खुला छलफल गर्न सभामुखले सभाको सहमतिसहितको निर्देशन दिएका छन् । जनक विश्वविद्यालय विधेयक शिक्षामन्त्री धनीराम पौडेलले प्रस्तुत गर्नुभएको ‘राजर्षि जनक विश्वविद्यालय विधेयक, २०७३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ । त्यस्तै वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गर्नुभएको ‘वातावरण संरक्षण समितिको प्रतिवेदसहितको वन (दोस्रो संशोधन) विधेयक, २०७३’ सर्वसम्मतिबाट पारित भएको छ । रासस
0 notes
Text
निर्वाचनसम्वन्धी विधेयक सम���तिमा पठाइयो
निर्वाचनसम्वन्धी विधेयक समितिमा पठाइयो
३० असोज, काठमाडौं । व्यवस्थापिका संसदले निर्वाचनसम्वन्धी तीनसहित चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । व्यवस्थापिका संसदको आइतबार बसेको बैठकले मतदाता, राजनीतिक दल र निर्वाचन सम्बन्धी ३ वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन सम्बन्धी तीन वटै विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि…
View On WordPress
0 notes
Text
६ संवैधानिक आयोग गठन सम्बन्धी विधेयक संसदीय समितिमा
६ संवैधानिक आयोग गठन सम्बन्धी विधेयक संसदीय समितिमा
१६ असोज, काठमाडौं । व्यवस्थापिका संसदले विभिन्न ६ वटा आयोग गठनको कानूनी व्यवस्थाका लागि पेश गरिएका विधेयकहरु दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । संसदको ��इतबार बसेको बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोग गठन सम्बन्धी विधेयक संसदीय समितिमा पठाएको हो । संवैधानिक आयोग गठन सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा…
View On WordPress
0 notes
Text
हड्ताल अवधिको तलबबारे विषयमा संसदीय समितिमा विवाद
हड्ताल अवधिको तलबबारे विषयमा संसदीय समितिमा विवाद
११ असोज, काठमाडा्ैं । हड्तालको अवधिमा मजदूरहरुलाई तलब दिने/नदिने विषयमा संसदीय समितिमा विवाद भएको छ । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको मंगलबारको बैठकमा हड्तालको अवधिको तलब उद्योगले दिने/नदिने विषयमा विवाद् भएपछि औद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर��न बनेको विधेयकमाथिको प्रतिवेदन पारित हुन सकेन । समितिले डेढ महिना पहिले गठन गरेको उपसमितिमा पनि…
View On WordPress
0 notes
Text
बादल समूहबाट आयोजक समितिमा को–को थपिए ?
बादल समूहबाट आयोजक समितिमा को–को थपिए ?
काठमाडौं : नेकपा माओवादी केन्द्रले जम्बो महाधिवेशन आयोजक समितिमा एक सय सदस्य खाली राख्ने भएको छ । ६ सय ९९ सदस्यीय समितिमा तत्कालका लागि ५ सय ९९ सदस्यको नाम मात्र घोषणा गरेर जाने निर्णय भएको छ । (more…)
View On WordPress
0 notes