Tumgik
#भटटरईक
nepal123 · 7 years
Photo
Tumblr media
पत्रकार उपचार कोषका लागि गिरी र भट्टराईको सहयोग १ बैशाख,बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका समाजसेवी हर्कलाल गिरी र सञ्चार उद्यमी कुमार भट्टराईले ५१/५१ हजार रुपैयाँ सहयोग
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to EDUCATION: हम कन गरब भय ? ड. भटटरईक नपल आरथक इतहसक समकष http://ift.tt/2iNX9Zc
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
योगेश भट्टराईको दाबी-ओलीको क्याप्टेनसिपमा तीन तहकै चुनाव जित्छौं २८ चैत, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आउने तीन तहकै चुनाव एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कप्तानीमा जित्ने र पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
एनसेलको ३३ अर्ब कर छल्न मुख्य दलले नै भूमिका निभाएको डा. बाबुराम भट्टराईको आरोप काठमाडौँ, २९ फागुन- नयाँ शक्ति पार्टी नेपालले एनसेललाई लाभकर असुल गर्नबाट उन्मुक्ति दिएर रु ३३ अर्ब राजस्व नोक्सानी गराउन सत्तारुढ मुख्य दलले प्रपञ्च गरेको आरोप लगाएको छ । पार्टी संयोजक बाबुराम भट्टराईले आज विज्ञप्ति जारी गरी एउटा कर अधिकृतले गर्नुपर्ने निर्णय अधिकार खोसेर मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर निर्णय गराउनु कर छलीमै सघाउ पुग्नु हो भन्दै एउटा गरिब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेतसमेत बिक्री गर्दा पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्थाको बर्खिलाफ भएको उक्त निर्णयप्रति विमति जनाउनुभएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
वर्तमान सरकार असफल भएकाले नयाँ विकल्प खोज्नुपर्ने भट्टराईको भनाई पोखरा, २४ माघ- नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भटराईले वर्तमान सरकार असफल भएको बताउँदै सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालको १९ औ स्थापना दिवसको अवसरमा प्रेस चौतारी कास्कीद्धारा संचालित प्रेस चौतारी पत्रकारीता पुरस्कारबाट पत्रकार श्रीराम सिग्देललाई आतइबार पोखरामा सम्मान गदै उनले सरकार जुन उद्देश्यका लागी गठन भएको हो, त्यो उद्देश्यलाई पुरा गर्न असफल भएको बताए । ‘सरकारको मुख्यकाम तिन तहको निवाचन गराउने हो तर त्यो पुरा गर्न नसकेकाले सरकारको विकल्प खोज्नुपर्छ।’ उनले निवाचन सम्पन्न गर्न काँग्रेस, एमाले र एमाओबादी केन्द्र वीच सहमती कायम गरेर जानुको विकल्प नभएको बताए । पत्रकार सिग्देललाई नगद ११ हजार १ सय ११ रुपैयाँ, दोसल्ला र सम्मानपत्र सहित सचिव भटराईले सम्मान गरेका थिए । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघलाई छाता संगठनका रुपमा अगाडी बढाउन ब्यवसायीक आधारमा अगाडी बढनुपर्नेमा जोड दिए ।
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to USA NEWS: हम कन गरब भय ? ड. भटटरईक नपल आरथक इतहसक समकष http://ift.tt/2jeqkYn
0 notes
nepal123 · 8 years
Text
सरकार र प्रतिपक्षलाई लचिलो हुन भट्टराईको सुझाव
सरकार र प्रतिपक्षलाई लचिलो हुन भट्टराईको सुझाव
२२ मंसिर, काठमाडाै । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि सरकार र प्रतिपक्षलाई सुझाव दिएका छन् । भट्टराईले ट्वीट गर्दै सरकारलाई पनि लचिलो हुन प्रमुख प्रतिपक्षलाई पनि हलो नअड्काउन सुझाव दिएका हुन् । अन्यथा देश थप अस्थिरतातर्फ जाने भन्दै उनले अब देशले थप अस्थिरता धान्न नसक्ने बताएका छन् । सरकारले संविधान संशोधन विधेयकमा आवश्यक परिमार्जन…
View On WordPress
0 notes
nepal123 · 9 years
Text
​सरोज खनाल पनि बाबुराम भट्टराईको पार्टीमा
​सरोज खनाल पनि बाबुराम भट्टराईको पार्टीमा
काठमाडौं : अभिनेता सरोज खनाल पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निर्माण गर्न लागेको दलमा प्रवेश गर्ने तयारी थालेका छन्। गत बिहीबार जुटेको चार बुँदे ‘नयाँ शक्ति’ निर्माणको समझदारीमा खनालको समेत हस्ताक्षर छ।  (more…)
View On WordPress
0 notes