#यगश
Explore tagged Tumblr posts
Text
महापौर पद के लिए चर्चा में आया डिप्टी सीएम केशव मौर्या के बेटे योगेश का नाम - The Name Of Yogesh, Son Of Deputy Cm Keshav Maurya Came Up For Discussion For The Post Of Mayor.
महापौर पद के लिए चर्चा में आया डिप्टी सीएम केशव मौर्या के बेटे योगेश का नाम – The Name Of Yogesh, Son Of Deputy Cm Keshav Maurya Came Up For Discussion For The Post Of Mayor.
निकाय चुनाव में आरक्षण को लेकर भले ही अभी कोई निर्णय न आया हो, लेकिन भाजपा में टिकट के दावेदारों की संख्या बढ़ती जा रही है। इन्हीं दावेदारों में अब डिप्टी सीएम केशव प्रसाद मौर्य के पुत्र योगेश मौर्य का नाम भी सामने आया है। #महपर #पद #क #लए #चरच #म #आय #डपट #सएम #कशव #मरय #क #बट #यगश #क #नम #Yogesh #Son #Deputy #Keshav #Maurya #Discussion #Post #Mayor
View On WordPress
0 notes
Text
ट्रेनर योगेश परमार भारतीय टीम के साथ न्यूजीलैंड नहीं गए; पंड्या, भुवनेश्वर और धवन के साथ एनसीए में काम करेंगे
ट्रेनर योगेश परमार भारतीय टीम के साथ न्यूजीलैंड नहीं गए; पंड्या, भुवनेश्वर और धवन के साथ एनसीए में काम करेंगे
खेल डेस्क। भारतीय टीम के असिस्टेंट ट्रेनर योगेश परमार चोटिल हार्दिक पंड्या, भुवनेश्वर कुमार और शिखर धवन के साथ नेशनल क्रिकेट एकेडमी में काम करेंगे। टीम प्रबंधन से जुड़े सूत्र ने न्यूज एजेंसी को यह जानकारी दी। पंड्या बैक सर्जरी के बाद एनसीए में अपना रिहैब पूरा करेंगे। वहीं भुवनेश्वर ने स्पोर्ट्स हार्निया की सर्जरी कराई है, जबकि धवन को ऑस्ट्रेलिया के खिलाफ आखिरी वनडे में कंधे में चोट लग गई है।…
View On WordPress
0 notes
Photo
अष्टलक्ष्मी शाक्य र योगेश भट्टराई काठमाडौंको मेयरमा उम्मेदवार नबन्ने १ बैशाख, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा पदाधिकारी तहबाटै उम्मेदवार बनाउने भनेपनि सम्भावित उम्मेदवारले हात उठाएका छन् । पार्टीको काठमाडौं जिल्ला कमिटीको विवाद र गुटबन्दीका कारण पदाधिकारीले
0 notes
Photo
योगेश भट्टराईको दाबी-ओलीको क्याप्टेनसिपमा तीन तहकै चुनाव जित्छौं २८ चैत, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आउने तीन तहकै चुनाव एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कप्तानीमा जित्ने र पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
0 notes
Photo
कार्कीलाई राजनीतिक बचावट हुन्न ः योगेश भट्टराई दोलखा, १ असोज । नेकपा एमाले का केन्द्रीय सचिव एवम् पार्टी प्रवक्ता योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई राजनीतिक तहबाट बचावट नहुने बताउनुभएको छ । भूकम्पले कागज हरायो भनेर लोकमानले कानुनी उन्मुक्ति नपाउने बताउँदै उहाँले नेकपा माओवादी केन्द्रका नेतालाई लक्षित गर्दै पूर्वलडाकुका नाममा नेताले बुझेको रु २० अर्ब रकम हिनामिना गरेर राजनीतिक भ्रष्टाचार नगर्न आग्रह गर्नुभयो । उहाँले सो रकम राज्यले लेखापरिक्षण गर्नुपर्ने र जनतालाई हरहिसाब सार्वजनिक गर्नुपर्ने पनि बताउनुभयो । प्रेस चौतारी नेपाल, दोलखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले एमालेबाहेकले सरकार चलाउन नसक्ने र कमाण्ड गर्नसक्ने तागतसमेत अरु पार्टीमा नरहेको बताउनुभयो । उहाँले सरकारलाई एमाले सरकारको पालामा नियुक्ति भएका पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत हटाउनेतर्फ आँखा नलगाउन आग्रह गर्नुभयो । सचिव भट्टराईले मधेसमा संविधानको जनमत बढ्न थालेको बताउँदै विनाकारण संविधान संशोधन नहुने बताउँदै अहिले नेपाली काँग्रेस र माओवादी केन्द्रले चाहेबमोजिम संविधान संशोधन नहुने बताउँदै संविधान कुन विषय र कुन परिस्थितिमा संशोधन हुने हो, त्यो निक्र्यौल नभएसम्म संविधान संशोधनको विषय एमालेलाई मान्य नहुने बताउनुभयो । अहिले दाहाल भारतलाई संविधान संशोधन गर्न हारगुहार गर्न जानुभन्दा एमालेलाई सहमतिमा ल्याउन लाग्नुपर्ने बताउँदै विदेशमा गएर संविधान संशोधनको कुरा नगर्न पनि आग्रह गर्नुभयो । The post कार्कीलाई राजनीतिक बचावट हुन्न ः योगेश भट्टराई appeared first on Diyo post.
0 notes