#फटफचर
Explore tagged Tumblr posts
Text
जगंलको राजाकै टाउकोमा देखियो दाँत, अचम्मको सिंहका तस्विर बने भाइरल (फोटोफिचर)
जगंलको राजाकै टाउकोमा देखियो दाँत, अचम्मको सिंहका तस्विर बने भाइरल (फोटोफिचर)
एजेन्सी । टाउकोमा दाँत भएको जनावर कहिल्यै देख्नुभएको छ ? अमेरिकाको वन्यजन्तु शिकार आरक्षमा हालै टाउकोमा दाँत भएको एउटा सिंह देखियो । उक्त सिंहलाई देखे लगत्तै सिकारीहरुले समातेको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार उक्त सिंह ३० डिसम्बर २०१५ मा अमेरिकाको प्रेस्टन सिटीको नजिकैको जंगलमा उक्त सिंह देखिएको थियो । उक्त सिंहका विषयमा यसअघि एनिमेटेड तस्विरहरु सार्वजनिक गरिएको भनिए पनि सिंहका अहिले…
View On WordPress
0 notes
Link
Just Pinned to EDUCATION: रड करपटम यसत दखईन बलउड सनदर परयक चपड (फटफचर) http://ift.tt/2jacJis
0 notes
Photo
‘लगान’ की यी विदेशी अभिनेत्री अहिले पनि जस्ताको तस्तै (फाेटाेफिचर) बैशाख – २ । बेलायती अभिनेत्री तथा मोडल राचल सेल्लीले बलिउड चलचित्र ‘लगान’ मा गरेको अभिनयबाट खुब तारिफ तथा प्रशंशा पाइन् ।उक्त फिल्ममा उनले एलिजाबेथ रुसेलको भूमिका निभाएकी थिइन् । आमीर खान अभिनित फिल्म ‘लगान’ प्रदर्शन भएको अहिले सोह्र वर्ष भइसक्यो तर यी अभिनेत्री भने सदावहार देखिन्छिन् । सन् १९६९ अगस्ट २५ मा जन्मिएकी सेल्ली […] The post ‘लगान’ की यी विदेशी अभिनेत्री अहिले पनि जस्ताको तस्तै (फाेटाेफिचर) appeared first on नेपाल आज.
0 notes
Link
Just Pinned to USA NEWS: रड करपटम यसत दखईन बलउड सनदर परयक चपड (फटफचर) http://ift.tt/2iV4as2
0 notes
Photo
(स्थलगत रिपोर्ट) धुर्मुस सुन्तलीलाई भगवान मानेर गिरानचौरबासीले लगाए भाइटीका (फोटोफिचर)
0 notes
Text
बौद्ध धर्म मानेपछि यसरी फेरियो पोर्न स्टारको जीवन (फोटोफिचर)
बौद्ध धर्म मानेपछि यसरी फेरियो पोर्न स्टारको जीवन (फोटोफिचर)
बैंकक, १५ कात्तिक । मानिस प्रेमको भोको हुन्छ । प्रेमले नै मानिसलाई बदल्न सक्छ । यो कुरा पोर्न स्टारहरुमा पनि लागू भइहाल्छ । यस्तै एक पोर्न स्टार बनेकी छिन् नोंग नैट । यी थाई पोर्न स्टारका अनुसार उनको जीवन बौद्ध धर्मले बदलिदिएको हो । डेलीमेलका अनुसार यी थाइ स्टारले आफ्नो नाम फेरेर अहिले केजसरीन चैचलेरमफल राखेकी छन् । बौद्ध धर्म अपनाए पछि केजसरीनले ७० वर्षीया करोडपति हेरोल्ड जेंनिंग्स नेसल्याण्डसँग…
View On WordPress
0 notes
Text
क्याम्पसमा युवायुवतीबीच फिँज भिडन्त (फोटोफिचर सहित)
क्याम्पसमा युवायुवतीबीच फिँज भिडन्त (फोटोफिचर सहित)
स्कटल्याण्डको सेन्ट एन्ड्रयुज विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरु साबुन फिँजले प्रहार गर्ने भिडन्तमा उत्रिएका छन् । पूरानो परम्परालाई निरन्तरता दिँदै क्याम्पसमा एक आपसमा फिँज दलेर होली खेलिएको हो । यसरी साबुनको फिँजको होली खेल्ने परम्परालाई फोम फाइट अर्थात् फिँज भिडन्त भन्ने गरिन्छ । विश्वविद्यालयका प्राज्ञिक परिवारको सम्मानमा यस्तो फिँज भिडन्तको आयोजना गर्ने परम्परा रहिआएको छ । फिँज भिडन्तमा…
View On WordPress
0 notes
Text
इन्टरनेटमा धूम मच्चाउँदै कालो वर्णकी यी मोडेल (फोटोफिचर सहित)
इन्टरनेटमा धूम मच्चाउँदै कालो वर्णकी यी मोडेल (फोटोफिचर सहित)
निकै नै कालो वर्ण भएकी एकजना सेलेगलिज मोडेलले आजकल इन्टरनेटमा धूम मच्चाइहेकी छिन् । यिनले सुन्दरताको परिभाषा नै बदलिदिएकी छिन् । गोरोलाई राम्रो र कालोलाई नराम्रो भन्ने आम धारणा यिनले भत्काइदिएकी छिन् । यिनको जादुमयी रुपले जोकोही पनि आयलकायल हुन्छ । यिनको मुस्कानले जो कोहीलाई पारखी बनाइदिन्छ । यी अश्वेल मोडेलको नाम हो क्लाउडिया डिओप । कलर्ड गर्ल अभियानका लागि फोटोशूट गराएसँगै क्लाउडिया विश्वभर…
View On WordPress
0 notes
Text
संसारलाई मोहित पार्दै युएई (फोटोफिचर)
संसारलाई मोहित पार्दै युएई (फोटोफिचर)
युएई । वैदेशिक रोजगारीका लागि नेपालीहरुको लागि सहज गन्तव्य युएई विश्वकै आर्थिक, पर्यटकीय, रोजगार तथा सपिङ गन्तव्य बन्दै गएको छ । (more…)
View On WordPress
0 notes
Text
बुद्ध जयन्तीको तयारी (फोटोफिचर)
बुद्ध जयन्तीको तयारी (फोटोफिचर)
काठमाडौँ : पच्चीस सय ६०औं बुद्धजयन्ती तथा काठमाडौँमा आयोजना हुने बौद्ध गोष्ठी नजिकिँदै गर्दा तयारी तिव्र पारिएको छ । स्वयम्भूको स्तूप, लुम्बिनीलगायतका क्षेत्रहरु लाई रङरोगन गरी सिङगारिएको छ । २५६० औँ बुद्ध जयन्तीका बिहीबार मनाइदैँछ । (more…)
View On WordPress
0 notes
Text
‘दमक रनवेमा सुपर मोडल’ (फोटोफिचर)
‘दमक रनवेमा सुपर मोडल’ (फोटोफिचर)
– शव्द /तस्विरः विकास चाम्लिङ राई
धरानः ‘टयालेन्ट डेक इन्टरटेन्मेन्ट’को आयोजनामा सोमबार हुन लागेको ‘पिएलओ दमक रनवे फेसन शो’को लागि मोडल छनौट गरिएको छ । (more…)
View On WordPress
0 notes
Text
चीनले शुरु गर्यो नेपालका लागि अन्तराष्ट्रिय रेल सेवा (फोटोफिचर सहित )
चीनले शुरु गर्यो नेपालका लागि अन्तराष्ट्रिय रेल सेवा (फोटोफिचर सहित )
काठमाडाैं । चीन सरकारले नेपालका लागि अन्तराष्ट्रिय रेल सेवा शुरु गरेको छ । उत्त रेल सेवा चीनको लान्ठोउ सिगात्से हुँदै काठमाणडौ आउने छ । (more…)
View On WordPress
0 notes
Text
त्रिविमा सामूहिक मेस, ३० रुपैयाँमा खाना (फोटोफिचर)
त्रिविमा सामूहिक मेस, ३० रुपैयाँमा खाना (फोटोफिचर)
पुस ७, २०७२- एक सातादेखि कीर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालयको चउरमा एउटा सामूहिक मेस चलिरहेको छ । तपाईंलाई थाहा नहुन सक्छ, यस्तो महंगीमा पनि यो मेसमा ३० रुपैयाँमा एक छाक खाना पाइन्छ । (more…)
View On WordPress
0 notes
Text
भारतमा नेपाली ड्राईभरको बिचल्ली (फोटोफिचर )
भारतमा नेपाली ड्राईभरको बिचल्ली (फोटोफिचर )
भैरहवा –“२ महिना भयो न��हाउन नपाएको, खाना खाने त कुरै छोड्नु, आफैले पकाएर खानै दिदैनन् जवरजस्ती महङ्गो र आधापेट खाना खानु परेको छ ।” भारतको नौतनवामा रोकिएर रहेका ट्रकका चालकहरुको सामुहिक गुनासो हो यो । (more…)
View On WordPress
0 notes
Text
विद्यार्थीले गरे नग्न फोटोशुट (हेर्नुहोस् फोटोफिचर)
अष्ट्रेलियाका विद्यार्थीहरुले एक च्यारिटिका लागि नग्न फोटोसुट गरेका छन् । अष्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीमा भेटनरी विज्ञान पढ्ने विद्यार्थीहरुले च्यारिटीका लागि नाङ्गो फोटोसुट गरेका हुन् । क्यालेन्डर बेचेर कमाएको रकम सुख्खाका कारण मर्कामा परेका किसानहरुलाई दान दिन यो फोटोसुट गरिएको हो ।
भेटेनरी वायोसाइन्स पढ्दै गरेका चौथो वर्षका ६५ विद्यार्थीहरु फोटोसुटमा सहभागी थिए । यो फोटोसुट दुइ हप्तासम्म…
View On WordPress
0 notes
Text
शक्ति ‘नयाँ’, अनुहार ‘पुराना’ (नयाँ शक्ति भेलाको फोटोफिचर)
शक्ति ‘नयाँ’, अनुहार ‘पुराना’ (नयाँ शक्ति भेलाको फोटोफिचर)
काठमाडौं – नयाँ शक्ति अभियानको प्रशिक्षणात्मक भेला आइतबारदेखि काठमाडौंमा शुरु भएको छ । भेलामा अधिकांश पूर्व माओवादी नेता कार्यकर्ताहरु सहभागी छन् । (more…)
View On WordPress
0 notes