Tumgik
#नेपाल आयल निगम
samaya-samachar · 2 years
Text
घट्यो पेट्रोलियम पदार्थको खपत
नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ ।
पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ । यसअघि नेपाल आयल निगमका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको कात्तिक…
Tumblr media
View On WordPress
0 notes
nepalvani · 1 year
Text
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्यासमा एकैपटक दुई सय १५ वढ्यो
काठमाडौं : सरकारले चाडपर्व नजिकिदै जाँदा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य शनिवार राति १२ः०० बजेपछि…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 2 years
Text
डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन 
तुलसीपुर, २२ मङ्सिर । दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ । त्यस्तै मङ्गलबार मात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण…
Tumblr media
View On WordPress
0 notes
mithilanchaltoday · 2 years
Text
पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा तर मूल्य घटाएन
पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा तर मूल्य घटाएन
नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ । भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले भने पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन ।यसले उपभोक्ता भने महँगीको मारमा परेका छन् । आइतबार निगमलाई भारतबाट इन्धनको केही पदार्थमा मूल्य बढेर आए पनि निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफा छ ।तर, सञ्चित नोक्सानीका कारण तत्काल मूल्य समायोजन नहुने निगमले…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, ग्याँसको मूल्य भने बढाइएको छैन: नेपाल आयल निगम
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, ग्याँसको मूल्य भने बढाइएको छैन: नेपाल आयल निगम
५ असार, नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ः ०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धि अनुसार पेट्रोल प्रतिलिटर रु १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ । खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 3 years
Text
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । #noc
काठमाडौं – मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । बैठकले निगमको कार्यकारी निर्देशकमा थानीलाई नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए । थानी विद्युत प्राधिकरण र सडक बोर्डमा राजनीति नियुक्ती समेत खाइसकेका व्यक्ति हुन् । सुर्खेत निवासी थानी काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 5 months
Text
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले बढाउने निर्णय गरेको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्��ोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ । बढेको मुल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।
Tumblr media
View On WordPress
0 notes
shigaskhabar · 3 years
Text
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढायो
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढायो
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६…
Tumblr media
View On WordPress
0 notes
capitalkhabar · 7 years
Text
आयल निगम जग्गा खरिद प्रकरणः कारबाही गर्न मन्त्रीको आलटाल
आयल निगम जग्गा खरिद प्रकरणः कारबाही गर्न मन्त्रीको आलटाल
काठमाडौँ, भदौ १९- संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहरसहित दोषीमाथि कारबाही सिफारिस गरेको विषय आफूलाई जानकारी नभएको भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डलले उम्किने प्रयास गरेका छन् ।
मन्त्री मण्डलले शनिबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा यस विषयमा आफूलाई सार्वजनिक लेखा समितिको पत्र प्राप्त नभएको बताएका हुन् । मन्त्री मण्डलले उम्किन यस्तो बताए पनि…
View On WordPress
0 notes
gothalokhabar · 2 years
Text
घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य
घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ, १७ मङ्सिर । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५…
View On WordPress
0 notes
mithilanchaltoday · 3 years
Text
पेट्राेलियम पदार्थ किन्न निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराइने
पेट्राेलियम पदार्थ किन्न निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराइने
काठमाण्डाै – सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको आज साेमवार बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ताबापतकाे नपुग चार अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । गएकाे बिहीवार पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि १५ दिनमा…
Tumblr media
View On WordPress
0 notes
nepalvani · 2 years
Text
पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि
पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ । निगमले हवाई…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 3 years
Text
आयल निगमले आइओसीलाई १३ अर्ब बुझायो
सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । #noc #ioc
काठमाडौं – सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले आज आइओसीलाई रु १३ अर्ब २० करोड पठाएको छ । सञ्चित बचत शून्यमा पुगेसँगै…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 8 months
Text
नेपाल आयल निगमः डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो
काठमाडौ, १८ माघ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।    निगमले बिहीबार (माघ १८ गते) राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।  पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँका दरले भाउ बढाएको हो । पहिलो वर्गलाई पेट्रोलको भाउ प्रतिलिटर १६७.५०…
Tumblr media
View On WordPress
0 notes
aarthikhub · 2 years
Text
घट्यो पेट्रोलको मूल्य।
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहिबार राति १२ बजे देखि लागू हुने गरी डिजेल, पेट्रोल र मटितेलको मूल्य प्रति लिटर १० रूपैयाँले घटाएको हो । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हाे । पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि निगमले मूल्य समायोजन भएको हो । त्यस अनुसार अब…
Tumblr media
View On WordPress
0 notes
capitalkhabar · 7 years
Text
काठमाडौँ, भदौ १४- नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्ति मन्त्री दीपक बोहोरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ ।
निगमले खरिद गरेको जग्गामा स्थलगत अध्ययन गरेर फर्किएका सांसद्ले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे जानकारी दिएका हुन् ।
  निगमका उच्च अधिकारीदेखि जग्गा…
View On WordPress
0 notes