#खरिद
Explore tagged Tumblr posts
Text
ठेकदारविरुद्धको कारबाही रोक्न अदालतको आदेश
सम्झौताअनुसार रासायनिक मल आयात नगरी मलको अभाव सिर्जना गराउने दुई ठेकदारबिरुद्धको कारबाही रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले शारदा प्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीविरुद्ध गरेको सम्झौता खारेजको कारबाही कार्यन्वयन नगर्न कृषि सामग्री कम्पनीको नाममा आदेश जारी गरेको हो । ‘दुवै कम्पनीलाई भदौ २१ मा गरिएको कारबाही तथा उक्त कारबाही कार्यान्वनय गर्न २२ मा पठाइएको पत्र तत्काल कार्यन्वयन नगर्नू नगराउनू,’ अदालतको आदेशमा भनिएको छ । समयमै मल नल्याएको भन्दै भदौ २१ गते शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिप्रपोज कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले उनीहरुसँगको मल खरिद सम्झौता खारेज गरेको थियो र जमानत जफत गरी कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध ठेकदार कम्पनी रिट निवेदन लिएर उच्च अदालत गएका थिए । उक्त रिटमाथि सोमबार सुनुवाई गर्दै उच्च अदालतले दुबै पक्षलाई भदौ ३१ गते छलफलमा बोलाएको छ । पक्षलाई भदौ ३१ गते छलफलमा बोलाएको छ । हेर्नुहोस् आदेश
1 note
·
View note
Text
एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको छ ।
एन आई सी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा NIC ASIA Sky Club Card सार्वजनिक गरेको छ
1 note
·
View note
Text
नेपाल एयरलाइन्सद्वारा सञ्चय कोष र नागरिक लगानी कोषलाई ४३ करोड भुक्तानी
काठमाडौँ,३ साउन। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदको किस्तावापतको ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिकगरी असार मसान्तसम्मको रकम भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो ।…
0 notes
Text
गौ संरक्षण केन्द्रका गाईलाई खुवाउन चोकरको अभाव, गौ संरक्षणकोलागि सहयोगको अपेक्षा
चितवनको भरतपुर महानगरपालिका–१ बागेश्वरी देवघाट स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा रहेका गाईलाई खुवाउन चोकरको अभाव भएको छ । गाईलाई खुवाउने चोकर, ढुटो तथा पराल खरिदल गर्न आफ्नै श्रोत नहुँदा दाताको भरमा चोकर खरिद गरिँदै आएको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले बताए । भरतपुर महानगरपालिका–१ मा रहेको बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित उक्त गौ…
View On WordPress
0 notes
Text
अर्थसचिवमा फर्किए मरासिनी
काठमाडौं । सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको �� । सोमबार बसेको मन्त्र��परिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो । मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप् लागेको थियो । उनले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई पाएका थिए । सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको छ ।
View On WordPress
0 notes
Text
आर्थिक मन्दीमा फसेको इजिप्टले बेच्याे ‘रस अल हिक्मा’ शहर
आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य भएको छ । यसै शृङ्खलामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो मुख्य सहर ‘रस अल हिक्मा’ पनि बेचेका छन्, जसलाई पृथ्वीको स्वर्ग भनिन्छ। इजिप्टको यो ऐतिहासिक सहर अरू कुनै देशले होइन, मुस्लिम राष्ट्रले किनेको हो। यो देशको नाम युएइ हो। युएईले ३५ अर्ब डलर खर्चेर ‘रस अल हिक्मा’ खरिद गरेको अन्तराष्ट्रिय…
View On WordPress
0 notes
Text
तीन समितिबिच तानातान
काठमाडौँ, पुस ५ गते । दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री प्रकरणमा प्रतिनिधि सभामा तीन समिति प्रवेश गरेसँगै क्षेत्राधिकारको विवाद बल्झिएको छ । सेयर खरिद बिक्री प्रकरणमा सभाका अर्थ, सार्वजनिक लेखा र विकास तथा प्रविधि समितिले हात हालेका छन् । आआफ्नो अधिकार क्षेत्र भएको दाबीसहित तीन समितिले छलफल थालेपछि क्षेत्राधिकार विवाद देखिएको हो । एनसेल विवाद तीन समितिले तानातान गर्दा सूचना प्रविधिको…
View On WordPress
0 notes
Text
एनसेलको सेयर खरिद–बिक्री विवादमा छलफल गर्न लेखा समितिले डाक्यो बैठक
काठमाडौं, मंसिर १९ : एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा छलफल गर्न प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बुधबार दिउँसो बैठक डाकेको छ। सिंहदरबारस्थित समितिको बैठक हलमा छलफलका लागि बुधबार दिउँसो ��� बजे समय तय भएको छ। एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले पाँच करोड डलरमा विक्री गर्न एनसेलकै साझेदार बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने गरी सहमति भएपछि विवादको रुप…
View On WordPress
0 notes
Text
बिजुली निर्यात गर्नुका साथै सिमेन्ट उत्पादनमा विद्युतीकरण किन नगर्ने ?
0 notes
Text
बिभुती फार्मेसीबाट खरिद गरेको भन्ने खुलाएको:
लागू औषध किनचवेचमा फार्मेसी संचालक सहित २ जना मानिस पक्राउ
0 notes
Text
अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध मुद्धा दर्ता
काठमाडौँ,९ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगलले आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारी तथा दुई जना ठेक्का पाएका कम्पनिका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता हो । अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ…
View On WordPress
0 notes
Text
फोनपेको नयाँ ‘सुपरयात्रा’ अभियानमा म्याकबुक एयर जित्ने मौका
काठमाडौंः नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक, फोनपे ले “फोनपे सुपरयात्रा” नामक अभियान संचालन गरेको छ उक्त अभियानको उद्देश्य, मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरु बीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको कम्पनीले जनाएको छ । सुपरयात्रा अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने…
View On WordPress
0 notes
Text
बिदेशी मुद्राको बिनिमय दरः युरोको भाउ १४२ रूपैयाँ बढी
काठमाडौं, ७ बैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण सार्बजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमे��िकी डलरको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ ९७ पैसा कायम रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९६ पैसामा…
View On WordPress
0 notes
Text
मिर्मिरे लघुवित्तको साधारण सभा फागुन १४ गते , लगानीकर्तालाई छैन लाभांश।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । साे सभा फागुन १४ गते होटल सारथी, धुलिखेल नगरपालिका वडा–७, धुलिखेल, क्राभेपलान्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभा प्रयोजनका लागि संस्थाले आज बुक क्लोज गर्दैछ । तसर्थ, बिहीबार फागुन ३ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । मिर्मिरे लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट घोषणा…
View On WordPress
0 notes
Text
तराईबाट २३ हजार लिटर दूध खरिद
हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौँ, विराटनगर र चितवनमा दैनिक १६ हजार पाँच सय लिटर धुलो दूध उत्पादनका लागि पठाउने गरिएको आयोजना कार्यालयले जनाएको छ । साथै दैनिक वीरगन्ज, चितवनको नारायणगढ र हेटौँडाको स्थानीय उपभोक्तालाई करिब छ हजार पाँच सय लिटर दूध सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको आयोजनाका प्रमुख…
View On WordPress
0 notes
Text
छठका लागि जनकपुरधाममा मात्रै ४ करोडको केरा आयात
गोविन्द महतो : छठ पर्वमा केरा नभई नहुने । नसक्नेले काइयो (हत्था) र सक्नेले घरी नै चढाउँछन् । यति बेला यहाँका बजारहरु केराले भरिभराउ देखिन्छ । खरिद गर्ने उपभोक्ताको पनि लर्को देखिन्छ । तर मालभोग र चम्पा चिनी प्रजातिको केरा भने अत्यधिक महँगाीएको उपभोक्ताको गुनासो छ । केरा उत्पादनको लागि तराई मधेश भुमि राम्रो मानिएपनि चाडपर्वको समयमा बजारको माग पूरा गर्न भने भारतको भर पर्नुपरेको छ । केराको अत्याधिक…
View On WordPress
0 notes