#गोपाल खड्का
Explore tagged Tumblr posts
Text
गोपाल खड्काको अर्को बदमासीः हवाई इन्धनमा तीन करोड घोटाला
गोपाल खड्काको अर्को बदमासीः हवाई इन्धनमा तीन करोड घोटाला
काठमाडौँ, असोज २०- नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो ।
नागरिक दैनिकका अनुसार, हवाई इन्धनमा निगम सञ्चालक समितिलाई जानकारी नै नदिई…
View On WordPress
0 notes
Text
त्रिवि प्रगतिशील कर्मचारी सङ्गठनको अध्यक्षमा कार्की
काठमाडौँ, ०८ चैत्र। त्रिवि प्रगतिशील कर्मचारी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनले छत्रबहादुर कार्कीलाई केन्द्रीय समितिको अध्यक्षमा चयन गरेको छ । सोमवार रत्नराज्य क्याम्पसमा सम्पन्न सम्मेलनले ३२ सदस्यीय नयाँ कार्य समिति समेत निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रामजी खड्का, उपाध्यक्षमा गोपाल घिमिरे, सतिष तामाङ, कृष्णप्रसाद आचार्य, केशवप्रसाद पौडेल, शारदा पंगेनी, हरिना कुमारी भट्ट अवस्थी,…
View On WordPress
0 notes
Photo
ब्याजदर बढ्दा निजी क्षेत्रमा निराशा भरतपुर-उद्योगी व्यवसायीले ब्याजदर घटाउन माग गरेका छन् । चितवन चेम्बर अफ कमर्सको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा उद्योगी व्यवसायीहरूले चर्को ब्याजदरले आफूहरू मारमा परेको बताएका हुन् । चितवन चेम्बर अफ कर्मसका अध्यक्ष दीर्घमान श्रेष्ठले ब्याजदर वृद्धिलाई निश्चित सीमाभित्र रहने वातावरण बनाउन आग्रह गरे । “चर्को ब्याजदरले निजी क्षेत्रका परियोजनाको लागत वृद्धि भएको छ,” उनले भने, “नयाँ उद्योग, कलकारखाना खोल्न, व्यवसाय सुरु हुन सकेका छैनन्, अर्थतन्त्रनै प्रभावित बनेको छ ।” उनले सरकार, अर्थ मन्त्रालय, राष्ट्र बैंकले पहल गर्नुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल श्रेष्ठले गाडी किन्न सहजै कर्जा पाउने अवस्था भए पनि उद्योग व्यवसाय सुरु गर्न खोज्दा सहज नभएको दुखेसो सुनाए । “बैंकहरूले एकलौटी बढाएका छन्,” उनले भने, “मौद्रिक नीतिबाटै सम्बोधन गर्न कार्यदल बनेको छ, आशा गरौँ, छिटो समाधान होस् ।” उनले उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने बताए । “कच्चापदार्थ र स्रोतहरू उपयोगमा आउन सकेका छैनन्”, उनले भने, “उत्पादनमूलक उद्योगमा प्रोत्साहन दिनुपर्छ, चर्को ब्याजदर हटाउनुपर्छ ।” उद्योग वाणिज्य संघ चितवनका पूर्व बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले ढाडै सेक्ने गरी बढेको ब्याजदर घटाउनुपर्ने बताए । निक्षेपको ��्याजदरमा बैंकहरूले गरेको भद्र सहमति तोडेर कर्जाको ब्याजदर बढाएको उनको भनाइ थियो । नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले झण्डै दोब्बर वृद्धि भएको ब्याजदरले उद्योग व्यवसायमा निराशा छाएको बताए । “७–८ प्रतिशत व्याज अहिले १४ प्रतिशतसम्म बढाइएको छ”, उनले भने, “राष्ट्र बैंक चनाखो बन्नुपर्छ, अनुगमन गर्नुपर्छ ।” उनले तत्कालै बैंकको व्याजदर नघटाइए लगानी बढ��न नसक्ने बताए । “विकास बजेट छिटो कार्यान्वयनमा ल्याउनुपर्छ”, उनले भने, “यसले ब्याजदर घटाउन पनि सहयोग पुग्छ ।” कार्यक्रममा उद्योग वाणिज्य संघ ३ नम्बर प्रदेशका उपाध्यक्ष राजन गौतम, चेम्बर अफ कर्मस ३ प्रदेशका संयोजक कृष्णमान श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा चितवनका तेजेन्द्रबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर बस्नेत, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णप्रसाद डल्लाकोटी, भरतपुर महानगरका उपमेयर पार्वती शाह, सांसदहरू मिलनबाबु श्रेष्ठ, गीता वाग्ले, कृष्णप्रसाद भुर्तेल, रिना गुरुङ लगायतले मन्तव्य राखेका थिए । चितवन शाखालाई सदस्यता प्रदान नेपाल चेम्बर अफ कर्मसले चितवनको चेम्बर अफ कर्मसलाई जिल्ला शाखाको रूपमा प्रमाणपत्र दिएको छ । केन्द्रीय अध्यक्ष श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गरे । गत साउनको पहिलो साता तदर्थ समिति गठन गरेको थियो । र त्यसले साउन १४ गते आधिकारिता पाएको थियो । गत माघ २६ गते पहिलो अधिवेसनले २० सदस्यीय कार्यसमिति चयन गरेको थियो । जसको अध्यक्षमा दीर्घमान श्रेष्ठ, उपाध्यक्षमा गोपाल भट्टराई, महासचिव बालकुमार श्रेष्ठ, सचिव मनोज विष्ट, कोषाध्यक्ष निर्मला पण्डीत चयन भएका थिए । पदस्थापन कार्यक्रममा केन्द्रीय अध्यक्ष श्रेष्ठले संस्थाको लोगोसहितको पीन कार्यसमितिलाई हस्तान्तरण गरे । जिल्ला शाखाको माडी र खैरहनीमा इकाई गठन भैसकेका छन् । “६५ देशका चेम्बरहरूसँग ‘एमओई’ भइसकेको छ”, केन्द्रीय अध्यक्ष श्रेष्ठले भने, “विदेशी लगानी वा नयाँ प्रविधि भित्र्याउन जिल्ला शाखाले समन्वय गरोस् ।” १६ देशमा चेम्बर अफ कर्मसले १६ देशमा व्यापार प्रतिनिधि राखेकाले नेपालको उद्योग व्यवसायको स्तरोन्नती गर्न सहयोग पुग्ने उनले बताए । उनले यही मार्चमा हुन लागेको ‘इन्भेष्टमेण्ट समिट’ मा चितवनमा सम्भावित लगानीका क्षेत्रबारेको खाका प्रस्तुत गर्न सुझाए । “चितवनमा विदेशी लगानी गर्न इच्छुक छन्,” उनले भने, “निजी क्षेत्रले यसका लागि पहल गर्नैपर्छ, चितवनलाई आर्थिक राजधानी बनाउन सकिन्छ ।” उनले चितवनलाई कृषि र पर्यटन क्षेत्रमा प्रशस्तै लगानी भित्र्याउन सकिने बताए । उनले स्वदेशी उत्पादनलाई ब्राण्डिङ गरेर अन्र्तराष्ट्रिय बजारमा बजारीकरण गर्नुपर्ने बताए । जिल्ला अध्यक्ष दीर्घमान श्रेष्ठले उद्यमशिलता, रोजगारी सिर्जना, क्षमता अभिवृद्धि गर्न सक्रिय भएर लाग्ने बताए । सो अवसरमा उद्योग वाणिज्य संघ र चितवन उद्योग संघले सहकार्य गरेर चितवनलाई आर्थिक राजधानीका रूपमा विकास गर्न लाग्ने प्रतिवद्धता जनाएका छन् । भरतपुर–३ बाह्रघरेस्थित चेम्बर अफ कमर्स चितवनको कार्यालय सञ्चालनमा आएको जिल्ला उपाध्यक्ष गोपाल भट्टराईले बताए ।
0 notes
Text
धरगर हतियारसँ प्रहार कक ५० वर्षके एक गोट पुरुषके हत्या,
धरगर हतियारसँ प्रहार कक ५० वर्षके एक गोट पुरुषके हत्या,
MITHILAPLUS । कञ्चनपुरके पुनर्वास नगरपालिका–५ के अन्दाजी ५० वर्षीय गोपाल कुँवरके धरगर हतियार प्रहारसँ वितल राईत हत्या केने अईछ ।
छिमेकी ३५ वर्षीय गोरे कहैबला गौरव खड्का धरगर हतियार प्रहार कक कुँवरके हत्या केने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरके प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्री बतौल्ईन ।
धरगर हतियार प्रहार कक कुँवरके हत्या करैबला काममे संलग्न खड्का फरार रहल अईछ । फरार रहल खड्काके…
View On WordPress
0 notes
Text
घुस लिँदालिँदै मालपोत कार्यालय डिल्लीबजारका अधिकृतसहित छ कर्मचारी पक्राउ(नामसहित)
घुस लिँदालिँदै मालपोत कार्यालय डिल्लीबजारका अधिकृतसहित छ कर्मचारी पक्राउ(नामसहित)
काठमाडौँ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित छ जनालाई नियन्त्रणमा लिएको छ ।
जग्गाको कित्ताकाट गर्न आदेश दिएबापत सेवाग्राहीसँग रु आठ लाख ५० हजार घुस लिँदै गरेका अवस्थामा मालपोत अधिकृत रघुवंश कँडेल, नासु उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्का तथा खरिदार दीपक खनाललाई नियन्त्रणमा…
View On WordPress
0 notes
Text
लन टेनिस खेलाडीको विदाइ – Nepali News
लन टेनिस खेलाडीको विदाइ – Nepali News
११ असार, बुटवल । बुटवलका लन टेनिस खेलाडीहरुलाई अन्तराष्ट्रिय टेनिस प्रशिक्षणका लागि बिदाइ गरिएको छ ।
एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवाली, रुपन्देही टेनिस संघका उपाध्यक्ष मनोजकुमार बस्नेत, रुपन्देही टेनिस क्लबका कोषध्यक्ष सञ्जय प्रकाश श्रेष्ठले प्रशिक्षक विकास खड्का र खेलाडीको विदाइ गरेका हुन् ।
बुटवल देवीनगरस्थित…
View On WordPress
0 notes
Text
गोपाल खड्कालाई कारवाहीको सिफारिस गरेर आपूर्ति सचिव चाइना उडे
गोपाल खड्कालाई कारवाहीको सिफारिस गरेर आपूर्ति सचिव चाइना उडे
काठमाडौँ, भदौ २७- जग्गा खरिद प्रकरणको अर्बौं रुपैयाँ घोटालामा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारवाही गर्न आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले सिफारिस गरेका छन् ।
जग्गा खरिद प्रकरणमा खड्काको बदनियत प्रष्ट देखिएको भन्दै देवकोटाले उनलाई कारवाही गर्न मन्त्री शिवकुमार मण्डललाई लिखित सिफारिस गरेका हुन् । खड्कालाई कारवाहीको सिफारिस गरेर सचिव देवकोटा भने सोमबार…
View On WordPress
0 notes
Text
एमालेका प्रदेशसभामा निर्वाचित उम्मेदवारहरु, निकटतम कोको ? (मतसंख्यासहित)
उम्मेदवारहरु क्र.स नाम जिल्ला - छेत्र चुनाव चिह्न मत परिणाम निकत्तम प्रतिद्व्न्दी १ लक्ष्मण लम्साल काभ्रेपलाञ्चोक क्षेत्र नं. २ क
२७६२१ सुन्दरमणि आ���ार्य - नेपाली कांग्रेस(११०३२) २ बसुन्धरा हुमागार्इं काभ्रेपलाञ्चोक क्षेत्र नं. २ ख
२८६७३ कन्चन बादे - नेपाली कांग्रेस(२१७५३) ३ दल रावल हुम्ला क्षेत्र नं. १ क
७१५८ ठानबहादुर रोकाय - नेपाली कांग्रेस(४८११) ४ खड्गबहादुर खत्री सुर्खेत क्षेत्र नं. १ ख
२०५१४ झकबहादुर डाँगी - नेपाली कांग्रेस(१७७२८) ५ यामलाल कँडेल सुर्खेत क्षेत्र नं. २ क
२१२८३ कमलराज रेग्मी - नेपाली कांग्रेस(१५९४७) ६ प्रकाश ज्वाला सल्यान क्षेत्र नं. १ ख
१९८३६ डिल्लीराज रेग्मी - नेपाली कांग्रेस(११६३०) ७ गुलावजंग शाह सल्यान क्षेत्र नं. १ क
१९६५८ एकराज डाँगी - नेपाली कांग्रेस(१०६१२) ८ अम्बरबहादुर थापा दैलेख क्षेत्र नं. १ ख
१२५६७ जगतजंग थापा - नेपाली कांग्रेस(१०५८६) ९ सुशील थापा दैलेख क्षेत्र नं. २ क
११८१९ - () १० राजबहादुर शाही दैलेख क्षेत्र नं. २ ख
११४४५ मधुरविक्रम खनाल - नेपाली कांग्रेस(८४६९) ११ करवीर शाही जाजरकोट क्षेत्र नं. १ ख
१५१५० दीपकजंग शाह - नेपाली कांग्रेस(१०३६२) १२ कुर्मराज शाही कालीकोट क्षेत्र नं. १ क
११९३५ टेकराज शाही - नेपाली कांग्रेस(४४८९) १३ पदमबहादुर रोकाय जुम्ला क्षेत्र नं. १ ख
१०४५८ भीमनिधि हमाल - नेपाली कांग्रेस(५२८०) १४ चेतनाथ सञ्जेल ललितपुर क्षेत्र नं. १ ख
१२८६६ मीनकृष्ण महर्जन - नेपाली कांग्रेस(११७४२) १५ बेची लुङ्गेली सर्लाही क्षेत्र नं. १ ख
१५३६३ शेख साह दुल्ला - नेपाली कांग्रेस(९१९७) १६ चन्द्र लामा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ ख
२४४४७ गणेश लामा - नेपाली कांग्रेस(२०२७०) १७ कुलवीर चाैधरी कञ्चनपुर क्षेत्र नं. १ ख
१६१५८ रामलाल राना - नेपाली कांग्रेस(१०२२३) १८ कृष्ण सुवेदी कैलाली क्षेत्र नं. ४ ख
१६०२२ हिरादत्त भट्ट - नेपाली कांग्रेस(११८०३) १९ दीर्घ सोडारी कैलाली क्षेत्र नं. ४ क
१६११५ यज्ञराज चाैधरी - नेपाली कांग्रेस(११४२५) २० अम्बर साउद कैलाली क्षेत्र नं. ३ ख
११८७७ ��क्ष्मणबहादुर शाही - नेपाली कांग्रेस(७४९२) २१ जगदीश कुसियत सुनसरी क्षेत्र नं. ४ क
१६६९० रेवतीरमण दुलाल - नेपाली कांग्रेस(१५२८२) २२ लिलम बस्नेत सुनसरी क्षेत्र नं. ३ क
१९६६५ कुमार जंग थापा - नेपाली कांग्रेस(१७६८१) २३ सर्वध्वज साँवा सुनसरी क्षेत्र नं. २ क
२४६७४ हेमकर्ण पाैडेल - नेपाली कांग्रेस(१९२४५) २४ भीम अाचार्य सुनसरी क्षेत्र नं. १ ख
२०२११ ध्यानबहादुर रार्इ - संघीय फोरम(१२९६४) २५ जनकलाल श्रेष्ठ नवलपुर क्षेत्र नं. २ ख
१९३७६ गणेशमान श्रेष्ठ - नेपाली कांग्रेस(१९०४७) २६ रोशनबहादुर गाहामगर नवलपुर क्षेत्र नं. १ ख
२०७९० महेन्द्रध्वज जीसी - नेपाली कांग्रेस(१९९४१) २७ दीपेन्द्र अधिकारी नवलपरासी पश्चिम क्षेत्र नं. १ क
२०५०६ विक्रम खनाल - नेपाली कांग्रेस(१८५०२) २८ बैजनाथ चाैधरी नवलपरासी पश्चिम क्षेत्र नं. २ क
२०९०७ गुणनीधि तिवारी - नेपाली कांग्रेस(१७११६) २९ रेवतीरमण शर्मा दाङ क्षेत्र नं. १ ख
१९३५४ जानकीलाल बस्नेत - नेपाली कांग्रेस(१२७५३) ३० शारदा थापा महोत्तरी क्षेत्र नं. १ क
१०२८२ प्रह्लादकुमार क्षेत्री - नेपाली कांग्रेस(९०३१) ३१ गोविन्द न्याैपाने सप्तरी क्षेत्र नं. ४ क
१५११३ सीताराम साह - नेपाली कांग्रेस(११३९५) ३२ सत्यनारायण मण्डल सप्तरी क्षेत्र नं. १ क
११३०२ राजकुमार लेखी - राष्ट्रिय जनता पार्टी(९२५२) ३३ विनोद खड्का सिन्धुली क्षेत्र नं. २ क
१७३६६ मणिककुमार ढकाल - नेपाली कांग्रेस(९८५८) ३४ प्रदीप कटुवाल सिन्धुली क्षेत्र नं. १ ख
१६६१२ श्यामकुमार घिमिरे - नेपाली कांग्रेस(११९५५) ३५ बिकास लम्साल पर्वत क्षेत्र नं. १ ख
१५४३४ राजेन्द्रप्रसाद तिवारी - नेपाली कांग्रेस(१३३५२) ३६ लालबहादुर खड्का कञ्चनपुर क्षेत्र नं. २ ख
१६३८५ बहादुरसिंह थापा - नेपाली कांग्रेस(११८५१) ३७ सुन्दर विश्वकर्मा बारा क्षेत्र नं. ४ क
११७७० अोमकृष्ण कार्की - नेपाली कांग्रेस(८३२३) ३८ अारती पाैडेल बाँके क्षेत्र नं. १ ख
१९३८९ नारायणप्रसाद पाैडेल - नेपाली कांग्रेस(१५२०५) ३९ किशोरी साह धनुषा क्षेत्र नं. १ क
१४२०९ श्यामनारायण यादव - संघीय फोरम(८९११) ४० प्रमोद यादव सिरहा क्षेत्र नं. ३ ख
११९५४ शुभाषचन्द्र यादव - नेपाली कांग्रेस(९४८६) ४१ गणेश दुलाल काठमाडाैं क्षेत्र नं. १ ख
४२४२ सुरजचन्द्र लामिछाने - नेपाली कांग्रेस(४२२३) ४२ रमा अालेमगर काठमाडाैं क्षेत्र नं. १० ख
९९०३ धर्मानन्द श्रेष्ठ - नेपाली कांग्रेस(७०१७) ४३ सानुकुमार श्रेष्ठ काठमाडाैं क्षेत्र नं. २ क
८९३६ लोकेश ढकाल - नेपाली कांग्रेस(५७५८) ४४ रामेश्वर फुयाल काठमाडाैं क्षेत्र नं. ३ ख
१०८८६ विमल ठकुरी - नेपाली कांग्रेस(१०८१९) ४५ कुसुमकुमार कार्की काठमाडाैं क्षेत्र नं. ४ ख
१२३४७ साधुराम खड्का - नेपाली कांग्रेस(९३५४) ४६ नारायण सिलवाल काठमाडाैं क्षेत्र नं. ५ क
७७९० रमा गुरागार्इं - नेपाली कांग्रेस(४३०९) ४७ दीर्घनारायण पाण्डेय कपिलवस्तु क्षेत्र नं. २ क
१९२४४ ज��ाहरलाल चाैधरी - नेपाली कांग्रेस(१७०६६) ४८ धर्मबहादुर लाल कपिलवस्तु क्षेत्र नं. २ ख
१०४३६ सुधाकर पाण्डे - नेपाली कांग्रेस(१००५०) ४९ बिष्णुप्रसाद पन्थी कपिलवस्तु क्षेत्र नं. १ क
२५५२७ पूर्णप्रसाद चाैधरी - नेपाली कांग्रेस(१६६८३) ५० डा. कृष्ण न्याैपाने रूपन्देही क्षेत्र नं. १ क
१९५२० ताहिर अली - राप्रपा(१३१४१) ५१ लिला गिरी रूपन्देही क्षेत्र नं. २ क
२१७३४ काजीमान श्रेष्ठ - नेपाली कांग्रेस(९७७८) ५२ भोजप्रसाद श्रेष्ठ रूपन्देही क्षेत्र नं. २ ख
२११३७ महेशमान सिंह - नेपाली कांग्रेस(१२५६८) ५३ तुलसी प्रसाद चाैधरी रूपन्देही क्षेत्र नं. ३ ख
१८६१५ हरिध्वज मल्ल - नेपाली कांग्रेस(१६७९३) ५४ भूमिश्वर ढकाल रूपन्देही क्षेत्र नं. ५ क
२२०२५ बिष्णु पोखरेल - नेपाली कांग्रेस(१६६८३) ५५ गेल्बु सिंह बोहरा दार्चुला क्षेत्र नं. १ क
१६०७३ जगदीश पाल - नेपाली कांग्रेस(१२५९८) ५६ अर्जुन थापा बझाङ क्षेत्र नं. १ क
१७८६८ चन्द्रादेवी जोशी - नेपाली कांग्रेस(१३१९७) ५७ बलदेव रेग्मी बाजुरा क्षेत्र नं. १ क
९८४० जनक गिरी - नेपाली कांग्रेस(८३११) ५८ प्रकाश शाह बाजुरा क्षेत्र नं. १ ख
१८१८६ पदमबहादुर शाही - नेपाली कांग्रेस(१४९७७) ५९ हर्क बहादुर कुवँर अछाम क्षेत्र नं. १ क
१०७१० मेघराज खड्का - नेपाली कांग्रेस(६१४६) ६० नेपालु चाैधरी कैलाली क्षेत्र नं. ५ क
१७३६७ जीवन राना - नेपाली कांग्रेस(११०७३) ६१ तारा लामा गुरूङ कञ्चनपुर क्षेत्र नं. १ क
२००१५ गोपाल गुरू�� - नेपाली कांग्रेस(९२९०) ६२ लिलाबल्लभ अधिकारी मोरङ क्षेत्र नं. २ ख
१८३८६ घणिन्द्र बहादुर कुँवर - नेपाली कांग्रेस(१७१२७) ६३ उपेन्द्र घिमिरे मोरङ क्षेत्र नं. १ ख
१७११७ र्इश्वरी कोइराला - नेपाली कांग्रेस(१४३१०) ६४ अर्जुन रार्इ झापा क्षेत्र नं. ५ ख
३०९७३ राजनबहादुर ढुंगाना - नेपाली कांग्रेस(१०९९३) ६५ हिरा थापा झापा क्षेत्र नं. ४ ख
२४९०१ उत्तम सुवेदी - नेपाली कांग्रेस(१४९६५) ६६ हिक्मत कार्की झापा क्षेत्र नं. ५ क
२४०९८ अनिलकृष्ण प्रसार्इं - नेपाली कांग्रेस(१८६३६) ६७ बसन्त बानियाँ झापा क्षेत्र नं. ३ क
२२५५३ भूमिप्रसाद राजबंशी - नेपाली कांग्रेस(१७००५) ६८ गोपाल बुढाथोकी झापा क्षेत्र नं. १ ख
१७८३९ अशोक पोखरेल - नेपाली कांग्रेस(९९७८) ६९ श्रीप्रसाद मैनाली झापा क्षेत्र नं. १ क
२२९७२ केशवराज पाण्डे - नेपाली कांग्रेस(१७२४०) ७० विर्ख प्रधान झापा क्षेत्र नं. २ ख
२५४२१ खड्ग प्रसार्इं - नेपाली कांग्रेस(१८३३०) ७१ एकराज कार्की झापा क्षेत्र नं. २ क
२१२८४ लक्ष्मण खड्का - नेपाली कांग्रेस(१२७२२) ७२ लक्ष्मण तिवारी तेह्रथुम क्षेत्र नं. १ क
११७२६ गोविन्द ढुंगाना - नेपाली कांग्रेस(१०२६०) ७३ तेजमान कन्दङ्वा तेह्रथुम क्षेत्र नं. १ ख
१०३०२ - (८०४७) ७४ अमिरबहादुर गुरूङ अोखलढुंगा क्षेत्र नं. १ क
१८९०८ मित्रसेन दाहाल - नेपाली कांग्रेस(११९०६) ७५ अरूण नेपाल सिन्धुपाल्चोक क्षेत्र नं. १ क
२१७१२ बिष्णुबहादुर खत्री - नेपाली कांग्रेस(१४६३३) ७६ त्रिलोकी चाैधरी बारा क्षेत्र नं. १ क
१८४४५ पेम्बासिद्दि लामा - नेपाली कांग्रेस(१६४८४) ७७ रामबहादुर गुरूङ तनहूँ क्षेत्र नं. १ क
१८२६५ गोविन्द भट्टरार्इ - नेपाली कांग्रेस(१६८७८) ७८ नारायण अाचार्य पाल्पा क्षेत्र नं. १ ख
१४७६५ दानबहादुर पछार्इ - नेपाली कांग्रेस(१०५०२) ७९ युवराज खनाल पाल्पा क्षेत्र नं. १ क
१७८५१ देवराज ढकाल - नेपाली कांग्रेस(१३६६०) ८० अर्जुन कुमार केसी कपिलवस्तु क्षेत्र नं. ३ क
९०४३ रवि दत्त मिश्रा - राष्ट्रिय जनता पार्टी(८१९७) ८१ ज्ञानेश्वर राजबंशी मोरङ क्षेत्र नं. ५ क
१२८६१ सुकदेवप्रसाद मण्डल - नेपाली कांग्रेस(८८२८) ८२ गणेशकुमार काङबाङ पाँचथर क्षेत्र नं. १ क
२१०१० नरेन्द्रकुमार केरूङ - नेपाली कांग्रेस(१६०७८) ८३ कुलप्रसाद पोखरेल बर्दिया क्षेत्र नं. २ क
२८३२३ रामचन्द्र थापा - नेपाली कांग्रेस(१७४०२) ८४ केशव पाण्डे नुवाकोट क्षेत्र नं. २ क
२०००९ जगदीशनरसिंह केसी - नेपाली कांग्रेस(१२७२९) ८५ बद्री मैनाली नुवाकोट क्षेत्र नं. १ ख
२०५०९ रमेशकुमार महत - नेपाली कांग्रेस(१२२१७) ८६ हरिप्रसाद रिजाल प्यूठान क्षेत्र नं. १ क
२४७३४ टेकप्रसाद भण्डारी - नेपाली कांग्रेस(१२६३९) ८७ बाबुराम गाैतम बाँके क्षेत्र नं. ३ ख
११८७७ लक्ष्मीनारायण साह - नेपाली कांग्रेस(७५६२) ८८ किरण गुरूङ तनहूँ क्षेत्र नं. २ ख
१५६३० ध्रुव वाग्ले - नेपाली कांग्रेस(१४२१४) ८९ कैलाश ढुंगेल रामेछाप क्षेत्र नं. १ ख
२६९३५ जीतबहादुर मगर - नेपाली कांग्रेस(१४७२९) ९० शान्तिप्रसाद पाैडेल रामेछाप क्षेत्र नं. १ क
२२३६९ रत्नबहादुर कार्की - नेपाली कांग्रेस(१६१५८) ९१ केशव पोखरेल काठमाडाैं क्षेत्र नं. ९ ख
१२१५६ धर्मराज गाैतम - नेपाली कांग्रेस(९११०) ९२ बसन्त मानन्धर काठमाडाैं क्षेत्र नं. ७ क
८८०० ९३ रामबहादुर मगर इलाम क्षेत्र नं. २ क
१९८३८ डम्बरबहादुर खड्का - नेपाली कांग्रेस(१६२८६) ९४ वीरेन्द्रकुमार कनोडिया कपिलवस्तु क्षेत्र नं. ३ ख
६६७९ अावेद अालम खाँ - नेकपा एमाले(६३०७) ९५ कला घले उदयपुर क्षेत्र नं. २ ख
१३४५९ रामकुमार खत्री - नेपाली कांग्रेस(८९७६) ९६ प्रदीप भण्डारी सुनसरी क्षेत्र नं. १ क
१९२४३ किशोर रार्इ - नेपाली कांग्रेस(१३७७०) ९७ जीवन घिमिरे मोरङ क्षेत्र नं. ४ ख
१३८०५ विश्वनाथ रिजाल - नेपाली कांग्रेस(११६२५) ९८ रामकुमार अोझा मोरङ क्षेत्र नं. ३ ख
२२८२० ललितबहादुर श्रेष्ठ - नेपाली कांग्रेस(२०२८७) ९९ खिनु लिम्बू इलाम क्षेत्र नं. १ क
१८६८६ देवेन्द्र कुमार रार्इ - नेपाली कांग्रेस(९३२७) १०० डा. पुरन बज्राचार्य पाल्पा क्षेत्र नं. २ क
१६४२२ माधव नेपाल - नेपाली कांग्रेस(१३४७०) १०१ केशव स्थापित काठमाडाैं क्षेत्र नं. ६ क
८०२२ न्हूच्छेनारायण मानन्धर - नेपाली कांग्रेस(५१४९) १०२ काजीमान कागते इलाम क्षेत्र नं. १ ख
१७९८६ दुर्गाबहादुर बराल - नेपाली कांग्रेस(१००२१) १०३ खड्कबहादुर खत्री गुल्मी क्षेत्र नं. २ क
१६१६५ शालिकराम पन्थी - नेपाली कांग्रेस(११६७३) १०४ कमलराज श्रेष्ठ गुल्मी क्षेत्र नं. १ ख
१९२९१ धनेन्द्र कार्की - नेपाली कांग्रेस(१६३७३) १०५ नागेन्द्र यादव राैतहट क्षेत्र नं. ३ क
१११��२ गोविन्द चाैधरी - राष्ट्रिय जनता पार्टी(१०८३४) १०६ राजेश शाक्य काठमाडाैं क्षेत्र नं. ८ क
७७८० राज्यलक्ष्मी श्रेष्ठ - नेपाली कांग्रेस(६१७६) १०७ लगनलाल चाैधरी सिरहा क्षेत्र नं. १ क
१५५४२ सन्तोष कुमार चौधरी - नेपाली कांग्रेस(१०६९९) १०८ राजन रार्इ खोटाङ क्षेत्र नं. १ क
१८९३३ सुभासकुमार पोखरेल - नेपाली कांग्रेस(१३४११) १०९ उत्तमकुमार बस्नेत सोलुखुम्बु क्षेत्र नं. १ क
१०५८५ प्रकाश सिंह कार्की - नेपाली कांग्रेस(८९२२) ११० राजीव पहारी कास्की क्षेत्र नं. ३ ख
१६१६७ भोजबहादुर (सिकन्दर) गुरूङ - नेपाली कांग्रेस(१०८७६) १११ मनबहादुर गुरूङ कास्की क्षेत्र नं. १ ख
१७२४९ कृष्णबहादुर केसी - नेपाली कांग्रेस(१३१०२) ११२ अजयक्रान्ति शाक्य काठमाडाैं क्षेत्र नं. ९ क
९५३१ इन्द्रमान तुलाधर - नेपाली कांग्रेस(७१९३) ११३ अष्टलक्ष्मी शाक्य काठमाडाैं क्षेत्र नं. ८ ख
५१६९ देवरत्न डंगोल - नेपाली कांग्रेस(३६६९) ११४ पशुपति चाैलागार्इं दोलखा क्षेत्र नं. १ ख
२३०५८ केशवराज चाैलागार्इं - नेपाली कांग्रेस(१०८८०) ११५ जीवन खड्का ललितपुर क्षेत्र नं. ३ ख
११७०१ शिवराम बानियाँ - नेपाली कांग्रेस(८६९१) ११६ डोरमणि पाैडेल मकवानपुर क्षेत्र नं. १ ख
२०७०३ अशोकराज शाक्य - नेपाली कांग्रेस(१६५८१) ११७ धनञ्जय दुवाडी लमजुङ क्षेत्र नं. १ क
२०२६५ गर्जबहादुर गुरूङ - नेपाली कांग्रेस(१३८५३) ११८ चन्द्रबहादुर शाही मुगु क्षेत्र नं. १ ख
६८४५ प्रकाशसिंह कार्की - नेपाली कांग्रेस(४६१२) ११९ दानसिंह परियार मुगु क्षेत्र नं. १ क
५६५३ हरिमोहन भण्डारी - नेपाली कांग्रेस(५२९९) १२० उत्तरकुमार वली दाङ क्षेत्र नं. ३ ख
२३९७० बुद्धराम भण्डारी - नेपाली कांग्रेस(१७५३५) १२१ कविराम थारू बर्दिया क्षेत्र नं. १ क
२३५६० सोदे विष्ट - नेपाली कांग्रेस(२११९३) १२२ शशीजंग थापा भक्तपुर क्षेत्र नं. २ क
१९५१५ अंगत खड्का - नेपाली कांग्रेस(९११५) १२३ राजेन्द्रमान श्रेष्ठ भक्तपुर क्षेत्र नं. २ ख
१४२८८ गणेशमान चक्रधर - नेपाली कांग्रेस(११५३८) १२४ निरन रार्इ धनकुटा क्षेत्र नं. १ क
१९६७८ मनोहरनारायण श्रेष्ठ - नेपाली कांग्रेस(१३१६९) १२५ इन्द्रमणि पराजुली धनकुटा क्षेत्र नं. १ ख
२००८८ १२६ पृथ्वीसुब्बा गुरूङ लमजुङ क्षेत्र नं. १ ख
२०२६५ कृष्णप्रसाद कोइराला - नेपाली कांग्रेस(१३२६३) १२७ रामशरण बस्नेत गोरखा क्षेत्र नं. १ ख
१६६५६ राजेन्द्र बजगार्इं - नेपाली कांग्रेस(१३००१) १२८ ज्ञानेन्द्र शाक्य ललितपुर क्षेत्र नं. २ ख
१२०७२ प्रेमकृष्ण महर्जन - नेपाली कांग्रेस(९४१७) १२९ माधव पाैडेल ललितपुर क्षेत्र नं. २ क
१४५६२ पवनविक्रम थापा - नेपाली कांग्रेस(८१४४) १३० शंकर पोखरेल दाङ क्षेत्र नं. २ क
२०७२७ कमल किशोर घिमिरे - नेपाली कांग्रेस(१११७९) १३१ अमरबहादुर डाँगी दाङ क्षेत्र नं. २ ख
२१४५० भरतबहादुर न्याैपाने - नेपाली कांग्रेस(१३१९०) १३२ कृष्ण थापा कास्की क्षेत्र नं. २ क
१५३२९ गुरू बराल - नेपाली कांग्रेस(८३२५) १३३ राजेन्द्रकुमार रार्इ भोजपुर क्षेत्र नं. १ क
१९२९७ अजम्बर काङबाङ - संघीय फोरम(११५४१) १३४ लीलाधर भट्ट बैतडी क्षेत्र नं. १ ख
२०३१८ गणेश चन्द - राप्रपा(१५२४७) १३५ बलबहादुर साम्सोहाङ ता��्लेजुङ क्षेत्र नं. १ क
१५४१७ लिलादेवी बोखिम - नेपाली कांग्रेस(१०९७४) १३६ शेरधन रार्इ भोजपुर क्षेत्र नं. १ ख
२०३३४ गोविन्दकुमार कार्की - नेपाली कांग्रेस(७१०५) १३७ इन्द्रलाल सापकोटा बाग्लुङ क्षेत्र नं. १ क
१७९५१ दिपेन्द्र थापा - नेपाली कांग्रेस(११९८९) १३८ बुद्दिकुमार राजभण्डारी सोलुखुम्बु क्षेत्र नं. १ ख
१०३८७ अाङगेलु शेर्पा - नेपाली कांग्रेस(७९२९) १३९ रामकुमार अधिकारी धादिङ क्षेत्र नं. २ क
२०६६३ रमेश धमला - नेपाली कांग्रेस(१९०१५) १४० राजेन्द्रप्रसाद पाण्डे धादिङ क्षेत्र नं. १ क
२७३३२ मधुकुमार श्रेष्ठ - नेपाली कांग्रेस(१३६८५) १४१ नरदेवी पुन म्याग्दी क्षेत्र नं. १ ख
१०८६८ अमलाल फगामी - नेपाली कांग्रेस(७९९०) १४२ नन्दसिंह बुढा डोल्पा क्षेत्र नं. १ क
५४९० बेगमसिंह ठकुरी - नेपाली कांग्रेस(१२१३) १४३ महेन्द्रबहादुर थकाली मुस्ताङ क्षेत्र नं. १ क
२५८४ मिक्यु गुरूङ - नेपाली कांग्रेस(२२५९) १४४ इन्द्रधारा विष्ट मुस्ताङ क्षेत्र नं. १ ख
११६७ छिरिङधावा गुरूङ - नेपाली कांग्रेस(६५७)
Read the full article
0 notes
Photo
सिस्नो पानी नेपालको बेथितिविरुद्ध व्यंग्यात्मक देउसी(भिडियो हेर्नुहोस) सिस्नो पानी नेपालले हरेक वर्षझैं यसपटक पनि प्रज्ञा प्रतिष्ठानमा व्यंग्यात्मक देउसी कार्यक्रमको आयोजना गरेको छ । वर्षभरी अव्यवस्था र बेथितिविरुद्ध व्यंग्यात्मक देउसीमा सिस्नोपानी नेपालमा सम्वद्ध कविकलाकारहरुले सशक्त आवाज उठाएका छन् । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, मधेसकेन्द्रित दलका नेताहरुमाथि कडा व्यंग्य प्रहार गरिएको थियो । देउसीमा नेपाल आयल निगमका प्रमुख गोपाल खड्का, मेडिकल माफिया र अख्तियारका प्रमुखमाथि सिस्नोपानी नेपालका कलाकारले सशक्त विरोध र व्यंग्य गरेका छन् । ‘भ्रष्टाचारविरुद्ध सिस्नुपानी देउसी’ नाम दिइएको यसपटकको देउसी हेर्न प्रज्ञा प्रतिष्ठान दर्शकले खचाखच भरिएको थियो । देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कलाकार सीताराम कट्टेल (धुर्मस), मनोज गजुरेल, शैलेन्द्र सिंखडा, शिशिर योगी र प्रकाश गन्ध्रर्व लगायतले व्यङ्ग्यात्मक प्रस्तुति दिए ।
0 notes
Text
साढे २ करोड धरौटीमा छुटे आयल निगमका पूर्वकार्यकारी खड्का
माघ २९ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशअनुरुप धरौटीका लागि नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेपछि उनी मंगलबार तारेखमा छुटेका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनीसँग २ करोड ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश…
View On WordPress
0 notes
Text
निगम जग्गा खरिदमा चरम भ्रष्टाचार : आपूर्तिमन्त्री मण्डल
निगम जग्गा खरिदमा चरम भ्रष्टाचार : आपूर्तिमन्त्री मण्डल
आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिदमा चरम भ्रष्टाचार भएको बताएका छन् । भ्रष्टाचारमा संलग्न भएकै आरोपमा निगमका कार्यकारी निर्देशक गोपाल खड्का हटेपछि पनि जग्गा खरिद प्रकरणमा थप अनुसन्धान भइरहेको मण्डलले बताए । ‘जग्गा खरिद प्रक्रियामा खड्कालगायत अन्यको पनि संलग्नता छ,’ रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा मन्त्री मण्डलले भने, ‘सबैमाथि छानबिन गरेर…
View On WordPress
0 notes
Text
किन निलम्बित भएनन् अायल निगमका खड्का
किन निलम्बित भएनन् अायल निगमका खड्का
नेपालमा आयल निगमको जग्गा खरिद घोटला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ । जग्गादेखि संसदीय समितिको एएटै निष्कर्ष छ जग्गा खरिदमा रकोडौं अनियमितता भएकै हो । सार्वजनिक लेखा समितिले जगा खरिदमा अनियमितता भएको ठहर गर्दै निगमा कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफरिस गर्यो । भ्रष्टाचार अभियोग लाग्नसाथ प्रमाण् नष्ट गर्न सक्ने भन्दै सम्बन्धित अधिारीलाई निलम्बन गरेर थप…
View On WordPress
0 notes
Text
काठमाडौँ, भदौ १४- नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्ति मन्त्री दीपक बोहोरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ ।
निगमले खरिद गरेको जग्गामा स्थलगत अध्ययन गरेर फर्किएका सांसद्ले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे जानकारी दिएका हुन् ।
निगमका उच्च अधिकारीदेखि जग्गा…
View On WordPress
0 notes
Text
एमालेबाट बिजयी हुने प्रतिनिधिसभा सदस्यहरु, हार्ने/जित्ने दुवैको मतसहित
उम्मेदवारहरु क्र.सं नाम जिल्ला - क्षेत्र चुनाव चिह्न मत परिणाम निकटत्तम १ महेश बस्नेत भक्तपुर क्षेत्र नं. २
३६४१२ दमननाथ ढुंगाना - नेपाली कांग्रेस(१८६८७) २ प्रेम अाले डोटी क्षेत्र नं. १
३२५१० वीरबहादुर बलायर - नेपाली कांग्रेस(३०८७८) ३ रघुवीर महासेठ धनुषा क्षेत्र नं. ४
२२५३२ महेन्द्र यादव - नेपाली कांग्रेस(१९९९१) ४ नन्दलाल रोकाय बाँके क्षेत्र नं. ३
३१६०१ बादशाह कुर्मी - नेपाली कांग्रेस(२६६१७) ५ भवानी खापुङ तेह्रथुम क्षेत्र नं. १
२१३३५ सीता गुरूङ - नेपाली कांग्रेस(१९३१४) ६ तिलक महत नवलपुर क्षेत्र नं. २
३९०५३ विष्णुकुमार कार्की - नेपाली कांग्रेस(३७७२०) ७ नरबहादुर धामी कञ्चनपुर क्षेत्र नं. २
३३३२० एनपी साउद - नेपाली कांग्रेस(२४८९३) ८ पदम गिरी पर्वत क्षेत्र नं. १
३९२७५ अर्जुनप्रसाद जोशी - नेपाली कांग्रेस(२६८०१) ९ यज्ञ वोगटी अछाम क्षेत्र नं. २
२१९६५ पुष्पबहादुर शाह - नेपाली कांग्रेस(१९१०६) १० सुरेन्द्र पाण्डे चितवन क्षेत्र नं. १
५०८९६ राजेन्द्र बुर्लाकोटी - नेपाली कांग्रेस(३६४५४) ११ जयकुमार रार्इ सुनसरी क्षेत्र नं. १
४४५२८ अशोक रार्इ - संघीय फोरम(२२१२३) १२ मेटमणि चाैधरी दाङ क्षेत्र नं. १
३११८९ सुशीला चाैधरी - नेपाली कांग्रेस(१९७५५) १३ नवराज रावत सुर्खेत क्षेत्र नं. २
३७४४७ हृदयराम थानी - नेपाली कांग्रेस(२८६४६) १४ भीमबहादुर रावल अछाम क्षेत्र नं. १
२४८८३ भरतकुमार स्वाँर - नेपाली कांग्रेस(१७७१९) १५ छविलाल विश्वकर्मा रूपन्देही क्षेत्र नं. १
३४७५२ अब्दुल रज्जाक गद्दी - नेपाली कांग्रेस(२६८८५) १६ कृष्णभक्त पोखरेल चितवन क्षेत्र नं. २
४४६७० शेषनाथ अधिकारी - नेपाली कांग्रेस(२७३१४) १७ लिलानाथ श्रेष्ठ सिरहा क्षेत्र नं. ३
२३२��२ अशेश्वर यादव - संघीय फोरम(२१२२०) १८ पवित्रा निराैला खरेल झापा क्षेत्र नं. २
४५८१७ उद्धव थापा - नेपाली कांग्रेस(३२०५०) १९ नारदमुनी राना थारू कैलाली क्षेत्र नं. ५
२७२०२ अारजु राणा देउवा - नेपाली कांग्रेस(२२३२२) २० खगराज अधिकारी कास्की क्षेत्र नं. १
३९३४२ यज्ञबहादुर थापा - नेपाली कांग्रेस(२५८२६) २१ कृष्णकुमार श्रेष्ठ किसान तनहूँ क्षेत्र नं. १
३४४८० रामचन्द्र पाैडेल - नेपाली कांग्रेस(२७६५३) २२ केपी शर्मा अोली झापा क्षेत्र नं. ५
५७१३९ डा. खगेन्द्र अधिकारी - नेपाली कांग्रेस(२८२९७) २३ दलबहादुर रानामगर पाल्पा क्षेत्र नं. १
३२५४९ विजयराज घिमिरे - नेपाली कांग्रेस(२३९९३) २४ हिराचन्द्र केसी दाङ क्षेत्र नं. ३
४०२८७ दीपक गिरी - नेपाली कांग्रेस(३३७३०) २५ केदार सिग्देल तनहूँ क्षेत्र नं. २
३२९२४ शंकर भण्डारी - नेपाली कांग्रेस(२९६४५) २६ नारायणप्रसाद खतिवडा नुवाकोट क्षेत्र नं. २
३६८९२ अर्जुननरसिंह केसी - नेपाली कांग्रेस(२६३३५) २७ र्इश्वर पोखरेल काठमाडाैं क्षेत्र नं. ५
२३०२९ डा. प्रकाशशरण महत - नेपाली कांग्रेस(१३१६९) २८ राजबहादुर बुढा दैलेख क्षेत्र नं. २
२३३२३ शिवराज जोशी - नेपाली कांग्रेस(१६६३४) २९ रविन्द्रराज शर्मा दैलेख क्षेत्र नं. १
२३७६७ दीपककुमार शाही - राप्रपा(१७२०३) ३० ध्रुव शाही सुर्खेत क्षेत्र नं. १
३६७५९ पूर्णबहादुर खड्का - नेपाली कांग्रेस(३३३७७) ३१ गणेश पहाडी सिन्धुली क्षेत्र नं. १
३२५२९ प्रेमचन्द्र दाहाल - नेपाली कांग्रेस(२२३८९) ३२ सोमप्रसाद पाण्डे पाल्पा क्षेत्र नं. २
३४८९९ हरिप्रसाद नेपाल - नेपाली कांग्रेस(२४५५४) ३३ गोकर्ण विष्ट गुल्मी क्षेत्र नं. २
३४६१८ चन्द्रबहादुर केसी - नेपाली कांग्रेस(२०१५६) ३४ प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नं. १
३७८१४ चन्द्र भण्डारी - नेपाली कांग्रेस(३०२५६) ३५ सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं. २
३३५१४ केशव थापा - नेपाली कांग्रेस(२६८६०) ३६ झलनाथ खनाल इलाम क्षेत्र नं. १
३६८०७ भुपेन्द्र कट्टेल - नेपाली कांग्रेस(१९६२७) ३७ घनश्याम भुसाल रूपन्देही क्षेत्र नं. ३
३२८६६ दीपक बोहोरा - राप्रपा प्रजातान्त्रिक(२७४२२) ३८ विष्णु पाैडेल रूपन्देही क्षेत्र नं. २
४४००९ युवराज गिरी - नेपाली कांग्रेस(२१९४६) ३९ लालप्रसाद सावाँ लिम्वू झापाक्षेत्र नं. ४
४३५१५ देउकुमार थेवे - नेपाली कांग्रेस(२६८२२) ४० कृष्ण दाहाल मकवानपुर क्षेत्र नं. १
४०६३१ कमल थापा - राप्रपा(३४६५८) ४१ विरोध खतिवडा मकवानपुर क्षेत्र नं. २
४४७४४ महालक्ष्मी डिना उपाध्याय - नेपाली कांग्रेस(३२६८१) ४२ बिशाल भट्टरार्इ खोटाङ क्षेत्र नं. १
३६३२९ सरस्वती वजिमय - नेपाली कांग्रेस(२२४३२) ४३ दामोदर भण्डारी बैतडी क्षेत्र नं. १
३९५२४ नरबहादुर चन्द - नेपाली कांग्रेस(२८२९१) ४४ जगत विश्वकर्मा कास्की क्षेत्र नं. ३
३२६९० शुक्रराज शर्मा - नेपाली कांग्रेस(२४३०४) ४५ राजेन्द्र रार्इ धनकुटा क्षेत्र नं. १
३७३३३ सुनिलबहादुर थापा - राप्रपा प्रजातान्त्रिक(२६८७४) ४६ नवराज सिलव��ल ललितपुर क्षेत्र नं. १
२६९४६ उदयशम्शेर राणा - नेपाली कांग्रेस(२०७२९) ४७ कृष्णगोपाल श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ९
२२८५२ ध्यानगोविन्द रञ्जित - नेपाली कांग्रेस(१४८०२) ४८ माधवकुमार नेपाल काठमाडाैं क्षेत्र नं. २
२७३६६ दिपक कुइँकेल - नेपाली कांग्रेस(१४९०२) ४९ रामवीर मानन्धर काठमाडाैं क्षेत्र नं. ७
१८१०२ विक्रमबहादुर थापा - राप्रपा(१००७९) ५० रविन्द्र अधिकारी कास्की क्षेत्र नं. २
२७२०७ देवराज चालिसे - नेपाली कांग्रेस(१८६६१) ५१ पार्वत गुरूङ दोलखा क्षेत्र नं. १
५५९५४ रूद्र खड्का - नेपाली कांग्रेस(२४८१३) ५२ कृष्ण रार्इ काठमाडाैं क्षेत्र नं. ३
१९१६९ अम्बिका बस्नेत - नेपाली कांग्रेस(१४८८४) ५३ बसन्तकुमार नेम्वाङ पाँचथर क्षेत्र नं. १
३८६४२ भीष्म अाङदेम्बे - नेपाली कांग्रेस(२८०२५) ��४ खेम लोहनी धादिङ क्षेत्र नं. २
३६२५६ दिलमान पाख्रिन - नेपाली कांग्रेस(३५६१६) ५५ घनश्याम खतिवडा मोरङ क्षेत्र नं. १
३७५२४ डिगबहादुर लिम्वू - नेपाली कांग्रेस(३१४३६) ५६ शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २
३८४०१ पशुपति समशेर राणा - राप्रपा प्रजातान्त्रिक(३०३६९) ५७ यज्ञराज सुनुवार अोखलढुंगा क्षेत्र नं. १
३२५८० रामहरि खतिवडा - नेपाली कांग्रेस(२७३३७) ५८ जीवनराम श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ८
१३३९७ नविन्द्रराज जोशी - नेपाली कांग्रेस(१२९९३) ५९ लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६
३३९४१ डा. शेखर कोइराला - नेपाली कांग्रेस(३३२६६) ६० भूमि त्रिपाठी धादिङ क्षेत्र नं. १
४९१२१ विश्व अर्याल - नेपाली कांग्रेस(२१९६८) ६१ भानुभक्त ढकाल मोरङ क्षेत्र नं. ३
४२४१३ सुनिलकुमार शर्मा - नेपाली कांग्रेस(४०५०७) ६२ डा. सूर्य पाठक बाग्लुङ क्षेत्र नं. १
३३६५७ चम्पादेवी खड्का - नेपाली कांग्रेस(२०६१६) ६३ कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं. २
२७७१३ चन्द्र महर्जन - नेपाली कांग्रेस(१६९४५) ६४ योगेश भट्टरार्इ ताप्लेजुङ क्षेत्र नं. १
२९४७९ केशव दाहाल - नेपाली कांग्रेस(१६८८८) ६५ गणेश ठगुन्ना दार्चुला क्षेत्र नं. १
२८९९८ विक्रम सिंह - नेपाली कांग्रेस(२२२३३) ६६ धनबहादुर बुढा डोल्पा क्षेत्र नं. १
११७६१ अंगद बुढा - नेपाली कांग्रेस(३१६७) ६७ लालबहादुर थापा बाजुरा क्षेत्र नं. १
२८०६५ कविराज पण्डित - नेपाली कांग्रेस(२३१८१) ६८ गोपाल बम मुगु क्षेत्र नं. १
१३०३४ हस्तबहादुर मल्ल - नेपाली कांग्रेस(९८६१) ६९ भुपेन्द्रबहादुर थापा म्याग्दी क्षेत्र नं. १
२३३०८ खम्वीर गर्वुजा - नेपाली कांग्रेस(२०९८०) ७० भैरवबहादुर सिंह बझाङ क्षेत्र नं. १
३४६१२ पृथ्वीबहादुर सिंह - नेपाली कांग्रेस(२६९१०) ७१ प्रेमप्रसाद तुलाचन मुस्ताङ क्षेत्र नं. १
३५४४ रोमी गाैचन थकाली - नेपाली कांग्रेस(३१८१) ७२ पाल्देन छोपाङ गुरूङ मनाङ क्षेत्र नं. १
२३०० टेकबहादुर गुरूङ - नेपाली कांग्रेस(२०२१) Read the full article
0 notes
Photo
डेढ अर्ब घोटालाको आरोप लागेका खड्का मन्त्रालय तानिने काठमाडौँ, कात्तिक १ । निर्वाचन आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपुर्ति मन्त्रालयमा तान्न सहमति दिएको छ । आयोगको सहमतिपछि ईन्धन भण्डारणका लागि जग्गा खरिदमा करिव डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोप लागेको खड्कालाई मन्त्रालय तान्ने बाटो खुलेको हो । खड्कालाई मन्त्रालय झिकाउन आयोगको आचारसंहितासंग सम्बन्धित बैठकले सहमति दिने निर्णय गरेको हो, विज्ञप्तीमा ��ेखिएको छ । -नागरिक दैनिक
0 notes