#नजन
Explore tagged Tumblr posts
nagarchaufer · 2 years ago
Text
चायनीज मांजाने मनपा कर्मचारी जखमी तर कारवाई शून्य
चायनीज मांजाने मनपा कर्मचारी जखमी तर कारवाई शून्य
संक्रांतीच्या पार्श्वभूमीवर नगर शहरात मोठ्या प्रमाणात चायनीज मांजा दाखल झालेला असून महापालिकेची त्याच्या विरोधात कारवाई शून्य असल्याचे दिसून येत आहे. अनेक ठिकाणी सहजासहजी चायनीज मांजा विकला जात असून या मांजामुळे पशुपक्षी यासोबत माणसे देखील जखमी झाल्याचे अनेक प्रकार याआधी घडलेले आहेत मात्र तरीही महापालिकेची बघ्याची भूमिका पाहायला मिळत आहे. महापालिका आयुक्तांनी बैठक घेऊन चायना मांजा विक्री…
Tumblr media
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
सुस्तः श्रवण भएका नौजना विद्यार्थी एसइईमा सहभागी झापा, ४ चैत- माध्यमिक शिक्षा परीक्षा (एसइई) मा झापाबाट सुस्तःश्रवण भएका र दृष्टिविहीन गरी नौजना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । सरस्वती मावि केन्द्रबाट सुस्तःश्रवण भएका नौजना विद्यार्थी परीक्षामा सहभागी भएका हुन् । सुरुङ्गाको कनकाई माविमा अध्ययनरत उनीहरुले यो परीक्षा केन्द्रबाट परीक्षा दिएको जिल्ला शिक्षा कार्यालय, झापाले जनाएको छ ।
0 notes
mastereeester · 4 years ago
Text
शूटिंग के बीच केरल के मलंकारा डैम में नहाने गए थे 48 साल के मलयालम एक्टर अनिल नेदुमंगड़, डूबने से हुई मौत [Source: Dainik Bhaskar]
शूटिंग के बीच केरल के मलंकारा डैम में नहाने गए थे 48 साल के मलयालम एक्टर अनिल नेदुमंगड़, डूबने से हुई मौत [Source: Dainik Bhaskar]
साउथ इंडियन फिल्मों के एक्टर अनिल नेदुमंगड़ की शुक्रवार को मौत हो गई। रिपोर्ट्स के मुताबिक 48 साल के अनिल केरल के मलंकारा डैम में डूब गए। यह दुर्घटना तब हुई जब वे अपनी अपकमिंग फिल्म पीस की शूटिंग थोडुपुझा में कर रहे थे। कास्ट और क्रू ने शूटिंग से इंटरवल लिया तो अनिल अपने कुछ दोस्तों के साथ डैम में नहाने गए, जहां उनके साथ यह हादसा हो गया। कम्माटी पाड़म, नजन स्टीव लोपेज से पहचान बनाने वाले अनिल को…
Tumblr media
View On WordPress
0 notes
darshaknews · 4 years ago
Text
#MarathiRT #Ahmednagar #Parner रघुनाथ आंबेडकर यांची चित्रपट महामंडळाच्या भरारी पथकाच्या तालुकाध्यक्षपदी निवड
#MarathiRT #Ahmednagar #Parner रघुनाथ आंबेडकर यांची चित्रपट महामंडळाच्या भरारी पथकाच्या तालुकाध्यक्षपदी निवड
Tumblr media Tumblr media
पारनेर -अखिल भारतीय मराठी चित्रपट महामंडळाच्या पारनेर तालुका भरारी पथकाच्या तालुकाध्यक्षपदी भाळवणी येथील सिनेकलाकार रघुनाथ ऊर्फ बाबा आंबेडकर यांची नुकतीच निवड करण्यात आली. महामंडळाचे अध्यक्ष मेघराज राजेभोसले यांनी पत्राद्वारे ही निवड केली. महामंडळाचे जिल्हा समन्वयक शशिकांत नजन यांच्या हस्ते आंबेडकर यांना नुकतेच निवडीचे पत्र देण्यात आले.
वंचित कलाकारांना न्याय देणार -आंबेडकर
Tumblr media
आंबेडकर यांनी…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
प्रधानमन्त्रीले नेताहरुलाई भने– मिलेर जानु छ, धेरै पर नजानु होला फागुन ७, काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक संक्रमण कालको अन्त्य भएपनि संविधान कार्यान्वयनको चुनौति कायमै भएका कारण मिलेर अगाडि बढ्न र धेरै पर नजान राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार राप्रपाको एकता महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘म विद्रोही । हिजोका दिनमा युद्ध गरेको कमाण्डर, तपाइहरुको जस्तो विचार र दर्शन छैन । तपाई र हाम्रो विचारमा ठूलै अन्तर छ । तर, किन किन राप्रपासँग मिलौ मिलौ लाग्छ । नजिक हुन मन लाग्छ ।’ हात मिलाउन मन लाग्छ । देशको सङ्कट समाधान भइसकेको छैन, धेरै टाढा नजानु होला ।’ प्रधानमन्त्रीले संविधान निर्माणमा राप्रपाले देखाएको परिपक्व भूमिकाका लागि धन्यवाद दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सिद्धान्त र एजेण्डामा बिमति हुँदाहुँदै पनि राप्रपाले संविधान जारी गर्दा परिपक्वता देखाएको छ । राप्रपाका नेताहरु हल्का फुल्का आवेगमा आएर काम गर्दैनन्, परिपक्व काम गर्दछन् भन्ने कुरा ��ुष्टि गर्नुभएको छ । संविधान कार्यान्वयनमा पनि त्य��� परिपक्वता प्रस्तुत हुनेमा म विश्वस्त छु ।’ निर्वाचनको बिकल्प नभएकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधन निर्वाचनको सहज वातावरण बनाउनका लागि अनिवार्य छ । मधेश, पहाड र हिमाललाई अलग्गाएर, तन्काएर, एकले अर्कोलाई निषेध गरेर होइन, एकीकृत गरेर मात्र राष्ट्रिय एकता हासिल हुन सक्दछ । त्यसका लागि संविधान संशोधन आवश्यक छ । संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन । मैले क्याविनेटबाट निर्वाचन गर्ने निर्णय गरिसकेको छु । छिट्टै तिथि, मिति घोषणा हुनेछ ।’
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
झडपमा नौजना अफगान तालिवान लडाकूको मृत्यु मंसिर–१९ । अफगानिस्तानमा सुरक्षाफौज र तालिवान लडाकूबीच भएका झडपमा कम्तिमा नौ जना तालिवान लडाकूको मृत्यु भएको विद्रोहीको प्रभाव क्षेत्र मानिएको गाजनी प्रान्तका सैनिक प्रवक्ता मोहम्मद हनिफ रेजाईले जानकारी गराएका छन् । शनिबार बिहानै तालिवान विद्रोहीद्वारा सुरक्षा जाँच केन्द्रमा लक्षित गरी आक्रमण सुरु गरेप���ि भएको भिडन्तमा नौ जना विद्रोही लडाकूको मृत्यु भएको साथै सात जना घाइते भएका सेनाले दाबी गरेको छ । सेनाले आफ्नो पक्षमा कति क्षती भयो भन्ने विषयमा केही उल्लेख गरेको छैन । विद्रोहीले आफ्नो नियन्त्रण क्षेत्रमा सेनाको प्रभाव बढेको देखेपछि आक्रमणको योजना बनाइएको तर त्यहाँ तालिवान समूहले पराजयको सामना गर्नुपरेको प्रवक्ता रेजाईले बताए । सेनाले कारबाहीका क्रममा विद्रोहीबाट केही हतियार र विस्फोटक पदार्थ नियन्त्रणमा लिइएको बताएको छ । यस भिडन्तबारे तालिवान समूहद्वारा कुनै प्रतिक्रिया जनाइएको छैन । रासस÷सिन्ह्वा
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बाढीमा परी ज्यान गुमाएका झापाका नौजना मृतक परिवारलाइ अष्ट्रेलियाबाट सहयाेग झापा, २३ कात्तिक । झापाली समाज अस्टे«लियाले गत वर्षायाममा बाढीमा परी ज्यान गुमाएका झापाका नौजना मृतकको परिवारका लागि रु साढे तीन लाख राहत सहयोग हस्तान्तरण गरेको छ । समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक दिनेशकुमार पोखरेलले समाजको तर्फबाट उक्त रकमको चेक सोमबार बेलुका नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई हस्तान्तरण गर्नुभयो । पोखरेलले समाजको अगुवाइमा अस्ट्रेलियामा सङ्कलित रकम मृतकका परिवारलाई दामासाहीले वितरणका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको बताउनुभयो । रेडक्रस उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी र जिल्ला सदस्य हेम खड्काले रकम बुझ्दै झापाली समाज अस्ट्रेलियाले सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेको भनी प्रशंसा व्यक्त गर्नुभयो ।
0 notes
nepal123 · 8 years ago
Text
बंगलादेश पनि सार्क सम्मेलनमा नजाने
बंगलादेश पनि सार्क सम्मेलनमा नजाने
एजेन्सी । पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा बंगलादेशले पनि सहभागिता नजनाउने भएको छ । भारतले नजाने घोषणा गरेलगत्तै बंगलादेशले पनि यस्तो निर्णय सार्वजनिक गरेको हो । पाकिस्तानले चेतावनीः सम्झौता तोड्नु युद्ध बराबर बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका मिडिया सल्लाहकार इकबाल शोभन चौधरीले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । उनका अनुसार आफ्नै आन्तरिक कारणले गर्दा बंगलादेशले सम्मेलनमा…
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
मधेसी मोर्चासँगको वार्तामा कांग्रेस नजाने
मधेसी मोर्चासँगको वार्तामा कांग्रेस नजाने
प्रवक्ता भन्छन्-सीमांकन हेरफेरबारे कुनै प्रस्ताव नै आएको छैन
(more…)
View On WordPress
0 notes