#तनन
Explore tagged Tumblr posts
Text
इन सितारों से जुड़ा है करिश्मा तन्ना का नाम
इन सितारों से जुड़ा है करिश्मा तन्ना का नाम
करिश्मा तन्ना रिलेशनशिप लाइफ: टीवी की जानी मानी एक्ट्रेस करिश्मा तन्ना को कौन नहीं जानता है. करिश्मा टीवी से लेकर बॉलीवुड का जाना-पहचाना चेहरा बन चुकी हैं। एक्ट्रेस छोटे पर्दे के साथ-साथ फिल्मों में भी अपने अभिनय के हुनर का जलवा बिखेर चुकी हैं। लोग एक्टिंग के साथ-साथ करिश्मा की खूबसूरती के भी दीवाने हैं. प्रोफेशनल लाइफ में जहां करिश्मा का बोलबाला है वहीं पर्सनल लाइफ में भी वह पति के साथ…

View On WordPress
0 notes
Photo
जेष्ठ नागरिकको मत तान्ने कांग्रेस रणनीति काठमाडौं, वैशाख १ – सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्दा होस् वा पछि वृद्धि गर्दा नै किन नहोस्, ‘कनिका बाँडेजस्तै बजेट बाँड्न नहुने’ भन्दै विरोध गरेको कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा जेष्ठ नागरिकको मत तान्न त्यही अस्त्र प्रयोग गरेको छ । यो खबर आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन्।राज्यको आर्थिक अवस्थाले धान्न नसक्ने जान्दाजान्दै पनि सबैभन्दा ठूलो पार्टी चुनावअगाडि सुरक्षा भत्ता बढाउने घोषणा गरेर जेष्ठ नागरिक र असहायको मत लिने रणनीतिमा लागेको हो । चालू आर्थिक वर्षको बजेटमार्फत सुरक्षा भत्ता दोब्बर पारेर सर्वसाधारणबीच एमाले लोकप्रिय बनेको आँकलन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भोट तान्न भत्ता दोब्बर बनाउने घोषणा गरेका हुन् । The post जेष्ठ नागरिकको मत तान्ने कांग्रेस रणनीति appeared first on Etajakhabar.
0 notes
Text
dhatu kise kahate hain । धातु किसे कहते है । धातु का नाम एंव उपयोग - Bihar Pathshala
0 notes
Photo
भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान, ढुङ्गा हानाहानले बन्यो जात्रास्थल तनावग्रस्त भक्तपुर । भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान भएको छ । बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा प्रहरीलगायत पाँच जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी जवान लक्ष्मी मल्ल, वंशगोपाल निवासी सरोज शिल्पकार र कमल विनायक निवासी सञ्जीव मधिकर्मी छन् । घाइतेमध्ये प्रहरी नायब निरीक्षक खत्रीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी अस्पताल रिफर गरिएको छ भने अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । तौमढीमा रथ तान्ने क्रममा गएराति ९ बजेदेखि भएको ढुङ्गा हानाहान जात्रास्थल तनावग्रस्त बनेको थियो । The post भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान, ढुङ्गा हानाहानले बन्यो जात्रास्थल तनावग्रस्त appeared first on Etajakhabar.
0 notes
Photo
२५ वर्षिय युवक जसले हातले सजिलै ट्रयाक्टरलाई रोक्न सक्छन् भने दुईवटा कारलाई तान्न सक्छन् एजेन्सी । तस्विरमा देखिएका यि पहलमानको तौल ४३५ केजी छ । पाकिस्तानका २५ वर्षीय अरबाब खिजेर हायात यति धेरै बलबान छन् की उनले आफ्नो हातले ट्रयाक्टरलाई रोक्न सक्छन् भने दुईवटा कारलाई तान्न सने तागत राख्छन् । आफूलाई विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति भएको दाबी गर्ने उनी दैनिक १० हजार क्यालोरी खाना खान्छन् । ३६ वटा अण्डा, ३ किलो मासु र ५ लिटर दुध उनको नियमित भोजन नै हो । ६ फिट तीन इन्च उचाई भएका उनी अब हयात अब वल्र्ड रेस्लिङ इन्टरटेनमेन्टमा ९डब्लुडब्लुई० मा जाने तया��ीमा रहेको डेलीमेलले लेखेको छ । डेली मेलका अनुसार अत्यधिक तौल बढ्न थालेपछि उनले विश्वकै शक्तिशाली व्यक्ति छान्ने प्रतियोगितमा जाने सोच बनाए । त्यही भएर मैले झन् तौल बढाउन लागि परे जसका कारण उनी अहिले पाकिस्तानमा मात्रै नभएर विश्वभर नै सेलीब्रेटीका रुपमा परिचित छन् ।
0 notes
Text
काठमाडाैंमा मात्रै दैनिक ५० हजार लिटर तस्करीको इन्धन, पूर्वमन्त्री अनिल झा पनि तानिने
२ पुस, काठमाडौं । उप��्यकामा सवारी जाम बढ्न थालेको छ । भारतबाट तस्करी भएर आउने इन्धनका कारण सडकमा सवारीसाधनको चाप बढेको छ । (more…)
View On WordPress
0 notes
Text
कार्यकर्ता तान्ने अभियानमा बाबुराम
९ मंसिर, काठमाडौं । एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानको संयोजक बनेका बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्नुअघि माओवादीबाहेकका राजनीतिक दल र संगठनका नेताकार्यकर्ता तान्ने रणनीति बनाएका छन्। (more…)
View On WordPress
0 notes