#परवमनतर
Explore tagged Tumblr posts
Photo
घुसखोरी गरेको अभियोगमा पूर्वमन्त्री तथा प्रभावशाली नेता पक्राउ जाकर्ता, १३ माघ । इन्डोनेसियाका एकजना पूर्वमन्त्रीलाई घुसखोरी गरेको अभियोगमा प्रहरी गिरफ्तार गरेको छ । हाल संवैधानिक अदालतमा न्यायाधीशका रुपमा कार्यरत पट्रिअलिस अकबर सन् २००९ देखि २०११ सम्म कानुन तथा मानवअधिकार मन्त्री बन्नुभएको थियो । उहाँ तत्कालीन राष्ट्रपति सुशीलो बाम्बाङ युधोयोनो नेतृत्वको सरकारमा मन्त्री हुनुभएको हो । उहाँलाई बुधबार पश्चिमी जाकार्ताको एक होटलबाट नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन् । राष्ट्रिय सुरक्षा फौजका प्रमुख अगुस राहार्दजोले पट्रिअलिस संलग्न भएका विभिन्न घटनाका बारेमा बुझन उहाँलाई नियन्त्रणमा लिएको बताउनुभएको छ । अगुसले बुधबार भन्नुभयो, “उहाँलाई पक्राउ गरेपछिको घटना क्रमका बारेमा हामी चाँडै नै जानकारी गराउने छौँ ।” अहिले उहाँ अनुसन्धानकै क्रममा रहेकाले उहाँका बारेमा केही भन्न नमिल्ने पनि अगुसले जानकारी दिनुभयो । पूर्वसांसद र प्रभावशाली नेता समेत रहेका पट्रिअलिस अहिले कडा सुरक्षा नियन्त्रणमा परेको संवाददाताले जनाएका छन् ।
0 notes
Photo
पूर्वमन्त्री विश्वनाथ साहलाई मातृ शोक लहान, २८ पुस- नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री विश्वनाथ साहलाई मातृ शोक परेको छ । साहका आमा सागरदेवी साहको सिरहाको गोलबजार नगरपालिका–४ स्थित आफ्नै घरमा गएराति ९६ वर्षको उमेरमा निधन भयो । मुटु र दम रोगबाट लामो समयदेखि पीडित सागरदेवीको राति ९ बजेतिर निधन भएको पूर्वमन्त्री साहले जानकारी दिनुभयो । आमाको आजै गृह गाउँमै अन्त्येष्टि गरिने उहाँले बताउनुभयो । स्व साहको चार छोरा र दुई छोरी छन् ।
0 notes
Text
पूर्वमन्त्री घिमिरेका भाईको शव भेटियो
पूर्वमन्त्री घिमिरेका भाईको शव भेटियो
चितवन । दुई हप्ताअघि चितवनको दारेचोकस्थित घोप्टभीरमा जीप दुर्घटना भई बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेका भाई मोहन घिमिरेको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट करिव ३० किलोमिटर तल तनहुा जिल्लाको देवघाट-४ बगई भन्ने स्थानमा शनिवार बिहान घिमिरेको शव भेटिएको हो । उनको साथमा पर्स र लाइसेन्स भेटिएकाले सनाखत गर्न सजिलो भएको डीएसपी श्रेष्ठले…
View On WordPress
0 notes
Text
चर्चित पूर्वमन्त्री लालबाबुले फिर्ता गरेनन् सरकारी गाडी
– विमल योगी काठमाडौं, २५ मंसिर । डिभी र पिआरधारी कर्मचारीलाई कारवाही गरेर चर्चामा आएका पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एउटा गल्ति गरेको खुलासा भएको छ । (more…)
View On WordPress
0 notes