#कमरक
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
कुमारीको कथाः भत्केको घर बनाउन र टुक्रेको मन बुझाउन म्यादी प्रहरीको सहारा १७ चैत, सिन्धुपाल्चोक । साँगाचोकगढी नगरपालिका इर्खुकी ३३ वर्षीया कुमारी नेपालीको पीडा सुनाउने हो भने एउटा ठूलो कथा बन्छ । तर, मनको बह पोख्न छाडेर उनी म्यादी प्रहरीको लाइनमा उभिएकी
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
सेंसेक्स 50 के-मार्क को तोड़ता है, लाभ-बुकिंग पर कम होता है https://tinyurl.com/y393d75s #क #कम #कमरक #तडत #पर #लभबकग #ससकस #ह #हत
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
रजनिकान्ट र अक्षय कुमारको घमासान कात्तिक ३ । रजनीकान्तकाे मुमि ‘रोबट २’को यही नोभेम्बर २० मा पहिलो ट्रेलर सार्वजनिक हुँदैछ । ‘रोबर्ट’क�� सिक्वेल बनाएका यस फिल्ममा नायक अक्षय कुमारलाई भिलेनका रुपमा देख्न सक��नेछ । त्यसले गर्दा पनि रोवर्ट २ रिलिजका लागि उनका फ्यानहरु निकै उत्सुकताका साथ पर्खाइमा रहेका छन् । रोवर्ट २ मा अक्षय कुमारलाई नेगेटिभ रोलमा देखिने छन् । तर त्यो कारण भने डाक्टर तथा रिसर्चरहरुको गलत एक्सपेरिमेन्टको नतिजा हुनेछ । खास कुरा ता के छ भने अक्षय कुमारले यही फिल्मबाट तमिलमा डेब्यु गर्दैछन् । अक्षय कुमारले रजनी कान्तको यही रोबर्ट २ का लागि भनेर ‘नमस्ते इंल्याण्ड’लाई पोष्टपोष्ट गरेका थिए । फिल्मका नायक रजनीकान्त र खलनायक अक्षय कुमारबीच निकै नै ठूलो घमासान हुने नै भयो फिल्मका हिरो र खलपात्र भएपछि त ।
0 notes
nepal123 · 8 years ago
Text
कुमारीका हातबाट टीका ग्रहण
कुमारीका हातबाट टीका ग्रहण
२५ असोज, भक्तपुर  । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीका हातबाट मंगलबार टीका ग्रहण गर्नेहरूको घुइँचो लागेको छ । कुमारी जिविका बज्राचार्यका हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका छन् । कुमारीको हातबाट मूल नाइकेलगायतले टीका लगाएपछि सर्वसाधारणले उनका हातबाट टीका लगाउने परम्परा रहेको…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो भक्तपुर, २५ असोज । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रुपमा पुजिँदै आएको कुमारीको हातबाट आज टीका ग्रहण गर्नेको घुइँचो लागेको छ । कुमारी जिविका बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका छन् । कुमारीको हातबाट मूल नाइकेलगायतले टीका लगाएपछि सर्वसाधारणले उहाँको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताउनुभयो । सत्रौं शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको किम्बदन्ती रहेको छ । किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने र विजयादशमीको दिन टीका लगाइदिने गरेको विश्वासका साथ मानिसहरुको घुइँचो यहाँ लाग्ने गर्दछ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
जीवित देवी कुमारीको सहज दर्शन गर्न पाउने काठमाडौँ, २२ असोज । वसन्तपुरस्थित कुमारीघरमा जीवित कुमारीको दर्शनका लागि आजदेखि सर्वसाधारणलाई सहज रुपमा खुला गरिएको छ । प्रत्येक वर्ष दसैंको सप्तमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ । बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कुमारीघरमा रहनुभएकी कुमारीको दर्शन गर्न सकिने कुमारीका सहयोगी एवम् इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिनुभयो । सामान्य अवस्थामा बिहान ९ देखि १२ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म दर्शनको व्यवस्था मिलाइएको थियो । सोमबार नवमीको दिन मध्यरातमा कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिने परम्परा छ ।
0 notes