#दरशन
Explore tagged Tumblr posts
filmythunderofficial · 2 years ago
Text
शहनाज गिल ने भाई संग किए लालबाग के राजा के दर्शन, सिद्धार्थ की आई याद
शहनाज गिल ने भाई संग किए लालबाग के राजा के दर्शन, सिद्धार्थ की आई याद
वीडियो: शहनाज गिल (शहनाज गिल) वह आज लाखों लोगों के दिलों पर राज करती हैं। वह सोशल मीडिया पर काफी एक्टिव रहती हैं और अक्सर अपनी तस्वीरें और वीडियो शेयर करती रहती हैं। वहीं अब शहनाज का एक वीडियो वायरल हो रहा है जिसमें वह अपने भाई शहबाज के साथ नजर आ रही हैं. दरअसल शहनाज गिल अपने भाई के साथ लालबाग के राजा को देखने पहुंची थी। बप्पा के दर्शन के लिए पहुंची शहनाज इस वीडियो को विरल भयानी ने अपने…
View On WordPress
0 notes
sonita0526 · 5 years ago
Text
श्री के प्रधान राजपक्षे ने काशी विश्वनाथ के दर्शन किए
श्री के प्रधान राजपक्षे ने काशी विश्वनाथ के दर्शन किए
महाबोधि सोसायटी ऑफ इंडिया के संयुक्त सचिव भिक्षु के। मेधांकर थेरो ने बताया … [टैग्सट्रांसलेट] श्रीलंका के प्रधानमंत्री
Source link
View On WordPress
0 notes
goldwingsartsinstitute · 5 years ago
Text
मुख्यमंत्री प्रमोद सावंत यांच्या माणुसकीचे दर्शन
मुख्यमंत्री प्रमोद सावंत यांच्या माणुसकीचे दर्शन
[ad_1]
गोव्याचे मुख्यमंत्री प्रमोद सावंत यांच्यामधील माणुसकीचे दर्शन गोवेकरांना घडले.  
Updated: Oct 5, 2019, 05:03 PM IST
संग्रहित छाया
[ad_2] Source link
View On WordPress
0 notes
dhavalbhavsar-blog · 7 years ago
Photo
Tumblr media
अनोखा मंदिरः यहां दर्शन से पहले सज-धजकर तैयार होते हैं पुरुष इन पुरुषों के तैयार होने के लिए मंदिर में अलग से मेकअप रूम बनाया जाता है. पुरुष महिलाओं की तरह न केवल साड़ी पहनते हैं बल्कि जूलरी, मेकअप और बालों में गजरा लगाकर तैयार होते हैं. Source link
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पशुपतिको दर्शन गर्दै नयाँ वर्षको शुभारम्भ, हेर्नुस् ७ तस्वीर १ बैशाख, काठमाडौं । आजबाट नयाँ वर्ष २०७४ साल सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकआपसमा शुभकामना साटासाट गरेका छन् । नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मदार बाबाको दर्शन गरेर फर्किने बेलामा भारतीय भक्तजनको मृत्यु रविन्द्र यादव नवलपरासी, १० फागुन( नवलपरासीको कुडीया महलबारीमा मदार बाबाको दर्शन गरेर फर्किने बेलामा गर्दा एक भारतीय भक्तजनको मृत्यु भएको छ । मदार बाबाको मजार महलबारी देखि दुम्किबासको करिब साढे नौ किलोमिटर दुर्गम उच्च पहाडको डाडाँमा अवस्थित रहेको मदार बाबाको मजार बाट दर्शन गरि फर्किने क्रममा सोमवार बेलुकी महलबारी बाजारमा करिब ४ बजे गोरखपुरको नयाँ बजार बस्ने अन्दाजी ५४ बर्षिय सरदार जायसवालको मृत्यु भएको हो । मजारबाट दर्सन गरि मेला बाट फर्किने क्रममा जायसवाललाई एक्कासी रिङ्गटा लागि बेहाेस भई ढलेपछि घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । महलबारी मदार मेलामा दर्शन गर्न अाउने बर्सेनि चार पाच जनाको मृत्युु कुनै न कुनै कारणले हुने गरेको स्थानीयले बताउछन ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी छः महासचिव मैनाली काठमाडौँ, ९ माघ । नेकपा (माले) का महासचिव सिपी मैनालीले बौद्ध दर्शन तथा साहित्य मानव कल्याणका लागि उपयोगी रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । बुद्ध शान्त पार्क निर्माण समितिद्वारा यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले बुद्धले विश्व समुदायलाई शान्ति, सहअस्तित्व र सद्भाव कायम राख्नका लागि उपदेश प्रवाह गरेको बताउनुभयो । उहाँले नेपालमा धार्मिक पर्यटन वृद्धि गर्न बुद्धका विचारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा फैलाउनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका नेता मार्शलजुलुम शाक्यले नेपालमा बुद्ध जन्मिएको भए पनि बौद्ध साहित्यको आवश्यक प्रचारप्रसार हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । समितिका अध्यक्ष शान्तबहादुर शाक्यले गैँडाकोट नगरपालिका–३ स्थित त्रिवेणी धाम (देवघाट) मा करिब रु १४ करोडको लागतमा बुद्ध शान्त उद्यान निर्माण गर्न लागिएको जानकारी दिनुभयो । सोही कार्यक्रममा लाजिम्पाट पर्यटन विकास बोर्डका अध्यक्ष प्रवीना श्रेष्ठले संस्थाका तर्फबाट सो पार्क निर्माणका लागि रू एक लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
तीन लाख भक्तजनले त्रिवेणी धाममा दर्शन गरे उदयपुर, ८ माघ- उदयपुर जिल्लाको कटारीस्थित कमला नदीको त्रिवेणी धाममा सञ्चालन भइरहेको १५ दिने मेलामा एक हप्ताभित्र झन्डै तीन लाख भक्तजनले त्रिवेणी धामको दर्शन गरेर मेलामा सहभागिता जनाएका छन् । माघ १ गतेदेखि माघ ७ गते सम्ममा पूर्वको तराई पहाड र भारतको बि���ारलगायत राजधानी काठमाडाँैदेखि भक्तजन आएर दर्शन गर्दै रहेको र दर्शन गर्नेको सङ्ख्या झन्डै तीन लाख पुगेको प्रहरी चौकी बेलस्रोतका प्रहरी निरीक्षक विक्रम लामाले बताउनुभयो । अहिलेसम्म त्रिवेणी धाममा नुहाउने र त्रिवेणीको कमलेस्वर मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेकोसमेत स्थानीय केदार धमला बताउनुहुन्छ । यस्तै त्रिवेणीको कमलेस्वर मन्दिरमा आयोजना गरेको सप्ताहव्यापी पुराण शुक्रबार सम्पन्न भएको छ । प्रत्येक वर्ष तीन वर्षदेखि कमलेस्वर मन्दिरमा आयोजना गर्दै आएको सप्ताहव्यापी पुराण यसवर्ष पनि माघ १ गतेदेखि सुरु गरेर ७ गते सम्पन्न गरेको पुराण आयोजक समितिका संयोजक नेत्र भट्टराईले बताउनुभयो । उक्त पुराणमा सङ्कलन भएका ��कम तथा दानबाट त्रिवेणीको कमलेस्वर मन्दिर व्यवस्थापनमा खर्च गरिने संयोजक भट्टराईले बताउनुभएको छ । भक्तजनले माघ महिना भरिनै त्रिवेणीमा दर्शन गर्ने र पूजा तथा आराधना गर्ने गरेका कारण माघ अन्तिमसम्ममा टाढा÷टाढाबाट आउने धेरै भक्तजनले कमलाको त्रिवेणी दर्शन गर्ने गर्दछन् । रा
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
यसवर्ष पनि रानीपोखरी स्थित बालगोपालेश्वरको दर्शन गर्न नपाइने काठमाडौँ, १४ कात्तिक । रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वस��धारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन् । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले बालगोपालेश्वरको दर्शन गरी टीका लगाउँदै आएका थिए तर भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको र मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेपछि पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई पुनःनिर्माणको जिम्मा दिइएको थियो । गत वैशाख दोस्रो सातादेखि सुरु गरिएको पुनःनिर्माणअन्तर्गत मन्दिरमा पिल्लर राख्ने काम भइरहँदा पुरातत्व विभागले मापदण्ड विपरीत पुनःनिर्माण भएको जनाउँदै भदौ १३ गतेदेखि तत्काल पुनःनिर्माण रोक्न निर्देशन दिएको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माणको काम हुन नसकेकाले सर्वसाधारणका लागि मन्दिरभित्र जाने द्वारमा मन्दिरको फोटो राखेर पूजा गर्ने र टीका लगाउने तयारी भएको छ, गत वर्ष पनि यसरी नै टीका लगाइएको हो ।” ऐतिहासिक महत्व रहेकोे रानीपोखरी प्रताप मल्लका कान्छा छोरा चक्रव्रतेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर पोखरी बनाइएको हो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उहाँका छोराहरू सहितको सेतो मूर्ति छ । पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न केही स्थानमा बिजुली जडान गरी झिलिमिली बनाइने, पोखरी संरक्षणका लागि चारैतिर बार बारिने, बगैँचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहोरा राखिने महानगरको योजना छ । बालगोपालेश्वर मन्दिर पुरातत्व विभागले निर्माण गर्ने भए पनि मन्दिर वरपरको पर्खाल र पोखरी सरसफाइको काम कामपाले नै गर्ने बताइएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
जीवित देवी कुमारीको सहज दर्शन गर्न पाउने काठमाडौँ, २२ असोज । वसन्तपुरस्थित कुमारीघरमा जीवित कुमारीको दर्शनका लागि आजदेखि सर्वसाधारणलाई सहज रुपमा खुला गरिएको छ । प्रत्येक वर्ष दसैंको सप्तमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ । बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कुमारीघरमा रहनुभएकी कुमारीको दर्शन गर्न सकिने कुमारीका सहयोगी एवम् इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिनुभयो । सामान्य अवस्थामा बिहान ९ देखि १२ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म दर्शनको व्यवस्था मिलाइएको थियो । सोमबार नवमीको दिन मध्यरातमा कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिने परम्परा छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
राष्ट्रपति भण्डारीले गरिन् इन्द्रजात्रामा ‘जीवित देवी’कुमारीको दर्शन काठमाडौँ, ३० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राका अवसरमा आज वसन्तपुर दरबार क्षेत्र सरिक भई ‘जीवित देवी’कुमारीको दर्शन गर्नुभएको छ । वसन्तपुरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले कुमारीसँगै गणेश र भैरवको दर्शन गरी भेटी चढाउनाका साथै मुख्य पण्डितबाट प्रसाद ग्रहण गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक झाँकीको अवलोकन समेत गर्नुभयो । उहाँले स्थानीय नेवारी झाँकी, पहिरन र नृत्य प्रस्तुत अवलोकन गर्नुभएको थियो । समारोहमा प्रधानन्यायाधीश, सभामुख, कावा प्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा रथयात्रा, विभिन्न झाँकी तथा सांस्कृतिक बाजागाजाका साथमा नृत्य प्रस्तुत गरिएको थियो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्न हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन परम्परागत इन्द्रजात्रा पर्व मनाइन्छ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।
0 notes
nepal123 · 9 years ago
Text
पूर्वराजपरिवारद्वारा भैरवी दर्शन
१ जेठ, त्रिशूली (नुवाकोट)। पूर्व राज�� ज्ञानेन्द्र शाहले आज नुवाकोटको भैरवी मन्दिरलगायत विभिन्न मन्दिरमा पूजापाठ गरेका छन् । (more…)
View On WordPress
0 notes