Tumgik
#उमरम
nepal123 · 7 years
Text
संसारकै सबैभन्दा बुढा ब्यक्तिको १४६ वर्षको उमेरमा निधन
संसारकै सबैभन्दा बुढा ब्यक्तिको १४६ वर्षको उमेरमा निधन
एजेन्सी । संसारकै सबैभन्दा बढी उमेरका मानिसको एक सय ४६ वर्षको उमेरमा निधन भएको छ । इन्डोनेसियाका सोडिमेड्जोको जाभाको मध्य क्षेत्रमा रहेको घरमै निधन भएको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार उनको घरमा फेला परेका कागजातलाई आधार मानेर सन् १८७० को डिसेम्बरमा भएको जन्मका आधारमा अहिलेसम्मकै बुढा ब्यक्तिको रुपमा दाबी गरिएको थियो । एासताको उपचारपछि घर फर्के लगत्तै उनको निधन भएको बिबिसीले उल्लेख गरेको छ ।…
View On WordPress
0 notes
jaunpurlive-blog · 6 years
Link
दो तमंचा, पाँच जिंदा कारतूस, दो बाइक बरामद
जौनपुर। बरसठी पुलिस रविवार की रात में मुठभेड़ में चार बदमाशों को दो तमंचे व पाँच जिंदा कारतूस एवं दो बाइक के साथ गिरफ्तार किया। पकडे़ गये बदमाशों ने मुठभेड़ के दौरान पुलिस पर तीन राउंड गोली चलाई जिसमें पुलिस बाल-बाल बची और पल्टूपुर नदी पुलिया के पास से दौड़ाकर पुलिस ने बदमाशों को धर दबोचा। थाने लाने के बाद पूछताछ में बदमाशों ने बरसठी थाना के अलावा नेवढ़िया, रामपुर थाने में कुल चार अलग-अलग थानों से तमंचे और लाठी डंडे से मारकर लगभग 10 लाख रुपये के सामान एवं मोबाइल लैपटॉप लूटने की बात स्वीकार किये। पुलिस ने बदमाशों के पास से 32 बोर, 12 बोर की दो तमंचा 44,800 हजार रुपये के साथ लूटे हुए आभूषण बरामद बदमाश हुआ है। आरोपियों के खिलाफ 307, 411, 3/25 आर्म एक्ट का मुकदमा दर्ज कर जेल भेज दिया।
बरसठी प्रभारी निरीक्षक नरेन्द्र प्रसाद ने बताया कि वरिष्ठ उप निरीक्षक बालेंद्र यादव, सीआईओ प्रकाश तिवारी, राकेश पटेल, राम विलास चौबे के साथ सर्विलांस प्रभारी अगमदास की टीम एवं मुंगराबादशाहपुर के अनिल सिंह, मीरगंज के पन्ने लाल बरसठी के साथ जनपद में लूट आदि के विषय में रविवार की रात 10 बजे चर्चा कर रहे थे तभी मुखबिर से सूचना मिली की पल्टूपुर पुलिया के पास चार बदमाश किसी घटना को अंजाम देने के लिए खडे़ है। पूरी पुलिस टीम पल्टूपर पुलिया पर पहुंच गई जैसे ही पुलिस टीम पुलिया पर पहुंची तो बदमाशों ने अपने को घिरता देख पुलिस टीम पर फायर करने लगे चारों तरफ से पुलिस से घिरता देख बदमाश नदी के तरफ भागने लगे तो सीआईओ श्रीप्रकाश राकेश पटेल ने दौड़ाकर चारों बदमाशों को पकड़ लिया। पकड़े गये चारों बदमाशों और दो बाइक समेत थाने लाकर पुलिस की पूछताछ में बदमाशों ने पुलिस के सामने चौंकाने वाली बात बतायी। बदमाशों ने पुलिस को बताते हुए कहा कि बरसठी थाने के दताव गांव में 24 जुलाई को ओमप्रकाश समूह के एजेंट से 87 हजार टैबलेट मोबाइल की लूट की बात की स्वीकार किया। इसके साथ बदमाशों ने 26 अप्रैल को  रामपुर थाना क्षेत्र के रामपुर में ही आभूषण व्यवसायी बनारसी सेठ से सौ ग्राम सोना काफी मात्रा में चांदी 39 हजार नकद के साथ 14 जून को गंधौना गांव में आभूषण व्यवसायी संदेश मिश्र से 70 हजार नगद समेत 10 लाख रुपये का आभूषण तमंचे से आतंकित कर लाठी डंडे से पीटकर लूट ले गये। इसके साथ नेवढ़िया थाने के अविनाश विश्वकर्मा से तीन सौ नगद समेत सामान लूट लिए थे।
प्रभारी निरीक्षक ने बताया कि पकड़े गये बदमाशों ने अलग तरह से लूट की घटना को अंजाम देते थे बदमाश लाठी डंडे से मारकर अक्सर आभूषण व्यवसायी पर ही हमला कर तमंचे से आतंकित करते और लाठी डंडे से पीटकर लूटने की बात पर लोग कम विश्वास करते इसी का फायदा उठाकर घटना को अंजाम देते थे लेकिन कई घटना को एक ही प्रकार से लूट पर पुलिस चौकन्ना हुई और बदमाश पकड़े गये। पुलिस पकड़े गये बदमाश चंद्रशेखर यादव पुत्र सभापति, पल्टूपर रुपचंद गौतम पुत्र अभिमन्यु गौतम उमरम, रवि गौतम पुत्र प्रमोद गौतम बसहरा, दीपक गौतम पुत्र संजय बसहरा थाना बरसठी के खिलाफ धारा 307, 411, 3/25 आर्म एक्ट का मुकदमा दर्ज कर जेल भेज दिया।
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
३७ वर्षको उमेरमा ३८ वटा बच्चा ! बच्चा जन्माउने मेसिन The post ३७ वर्षको उमेरमा ३८ वटा बच्चा ! appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
अगस्त्यकाे चमत्कारः ११ वर्षकाे उमेरमै १२ कक्षा पास, कसरी सम्भव भयो ? कसैले १०-११ वर्षको कलिलै उमेरमा १२ कक्षा उत्तीर्ण गरेको भन्दा सुन्दै अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । भारतको हैदराबादका बालक अगस्त्य जायसवाले ११ वर्षीको कलिलो उमेर १२ कक्षा उत्तीर्ण गरेका छन् भने उनी दिदी नैनाले १० वर्षकै उमेरमा १२ कक्षा पास गरिन् । भखरै १२ कक्षा उत्तीर्ण गरेका अश्विनी र भाग्यलक्ष्मीका छोरा […] The post अगस्त्यकाे चमत्कारः ११ वर्षकाे उमेरमै १२ कक्षा पास, कसरी सम्भव भयो ? appeared first on नेपाल आज.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
विश्वकै सबैभन्दा धेरै उमेरकी महिलाको ११७ वर्षको उमेरमा निधन, यस्तो छ उनको रोचक कथा एजेन्सी- विश्वकै सबैभन्दा धेरै उमेरकी महिला एमा मोरैनोको १ सय १७ वर्षको उमेरमा निधन भएको छ ।१९ औं शताब्दीमा जन्मिएर पनि आज सम्म सफल बाँच्न सफल एमा एक्लो व्यक्ति थिइन् । १८९९ को नोभेम्बर २९ मा इटालीमा जन्मेकी एमी तीन शताब्दीसम्म बाँच्न ससफल भइन् । यसै समयमा एमाले असफल वैवाहिक जीवन, एक्लो छोराको निधन, दुईवटा विश्वयुद्ध तथा इटालीमा ९० भन्दा बढी सरकार देख्न सफल भइन् । उनक�� आमा पनि ९१ वर्षसम्म जीवित रहेकी थिइन् । दैनिक तिन वटा सम्म अण्डा खाने गरेकी एमाकी आमा पनि ९१ वर्षसम्म जीवित थिइन् । The post विश्वकै सबैभन्दा धेरै उमेरकी महिलाको ११७ वर्षको उमेरमा निधन, यस्तो छ उनको रोचक कथा appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै काठमाडौँ, २३ फागुन । विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्न लाग्नुभएको छ । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लाग्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्नुभएको थियो, त्यतिबेला भूकम्पले गर्दा जान सक्नुभएन अहिले अभियान नै बनाएर उहाँलाई सगरमाथा पठाउन लागेका छौँ ।” आरोही शेरचनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “म बुढो भए पनि मेरो आँट बुढो भएको छैन म सगरमाथा चढेरै छाड्छु ।” यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढ्नुभएको थियो । उहाँलाई सगरमाथा आरोहण गर्नका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायत, गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायतलगायत सङ्घ संस्थाको सहयोग रहेको छ । सम्मेलनमा समाजशास्त्री प्राडा कृष्ण भट्टचनले वृद्ध उमेरमा पनि नेपाल र नेपालीको नाममा शेरचनले गरेको अठोटलाई सरकारले सहयोग र सम्मान गर्नुपर्ने बताउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नेपाली काँग्रेसका नेता तिवारीको ७३ वर्षको उमेरमा निधन काठमाडौँ, २० माघ- नेपाली काँग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ । प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा निधन भएको उहाँको परिवार निकट काँग्रेस नेता लोकेश ढकालले राससलाई जानकारी दिनुभयो । काठमाडौँ क्षेत्र नं ४ का महासमिति सदस्य रहनुभएका तिवारी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य समेत हुनुहुन्थ्यो । उहाँ नेपाल उद्योग वाणिज्य महासङ्घको पूर्व उपाध्यक्ष र नेपाल तयारी पोसाक उद्योग सङ्घको पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो । स्व नेता तिवारी २०५६ को संसदीय निर्वाचनमा काँग्रेसको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएको थियो । स्व तिवारीको आजै राति पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ । तिवारीका एक श्रीमती दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
0 notes