Tumgik
#उपधक
nepal123 · 7 years
Photo
Tumblr media
८८ मिनेटसम्म १-० ले पछाडि तर, ३-१ ले विजयी, टोटनहृयामको उपाधिको सम्भावना कायमै २४ चैत, काठमाडौं । टोटनहृयामले नाटकीय पुनरागमन गर्दै स्वान्सी सिटीलाई हराएको छ र, प्रिमियर  लिगको उपाधि सम्भावनालाई कायमै राखेको छ । स्वान्सीको घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले ८८ मिनेटसम्म
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
पाथीभरा भलिबल : उपाधिका लागी आज आर्मी र पुलिस भिड्दै काठमाडौँ । दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा आज उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्दै छन् । ताप्लेजुङमा जारी दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा आर्मीले एपीएफ क्लबलाई पराजित गर्दै उपाधि दाबेदार बनेको हो भने पुलिसले मध्यमाञ्चललाई हराउदै आर्मी सँगको भेट पक्का गरेको हो । आयोजकका अनुसार प्रतियोगिताको विजेताले तीन लाख ३० हजार र उपविजेताले एक लाख ६५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
मनाङ झापा गोल्डकपको फाइनलमा, मनाङ र झापा सोमबार उपाधिको लागि भिड्ने माघ–२३ । झापाको डोमालाल रंगशालामा जारी झापा गोल्डकपको फाइनलमा मनाङ मस्र्याङदी प्रवेश गरेको छ । साविक विजेता त्रिभुवन आर्मीलाई १–० ले हराउँदै मनाङले फाइनलको यात्रा तय गरेको हो । खेलको ४२ औँ मिनेटमा विमल रानाले गरेको गोलनै निर्णायक गोल बन्यो । ओलावालेको व्याक क्रसलाई विमलले जाली चुमाएका हुन् । सोमबार मनाङले आयोजक झापा ११ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । अायाेजक झापा ११ ले शुक्रबार हिमालयन शेर्पा क्लबलार्इ ४–० ले हराएर फाइनलमा प्रवेश गरेकाे हाे । प्रतियोगिता विजेताले ७ लाख नगदसहित मेडल, ट्रफि र पाउने छन् भने उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार पाउनेछन् । गत वर्ष ६ लाख नगद पुरस्कार राखेको झापा गोल्डकपले यो वर्ष १ लाख थपेर मोफसलकै सर्वाधिक नगद ७ लाख पुर्याएको छ । The post मनाङ झापा गोल्डकपको फाइनलमा, मनाङ र झापा सोमबार उपाधिको लागि भिड्ने appeared first on नेपाल आज.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
उपाधिका लागि निङ्गलाशैनी र योङस्टार भिड्ने बैतडी, १५ माघ । सहिद दशरथचन्द स्मृति यू–१९ आमन्त्रण क्रिकेट प्रतियोगिताको उपाधिका लागि निङ्गलाशैनी क्रिकेट क्लव (एनसिसी) र योङस्टार क्रिकेट क्लव, मेलौली भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाइनल खेलमा जगन्नाथ क्रिकेट क्लव थालिगाडालाई ५३ रनले हराउँदै निङ्गलाशैनी फाइनल प्रवेश गरेको हो । अर्को खेलमा कालाशैनी क्रिकेट क्लबलाई १३७ रनले पराजित गर्दै योङस्टारले फाइनलका लागि स्थान सुरक्षित गरेको हो । बुढाबाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गर्दै निङ्गलाशैनीले ३२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन बनायो । विजयी लक्ष्य पछ्याउने क्रममा जगन्नाथले २४ दशमलव ४ ओभरमा ११८ रन मात्र बनाउन सक्यो । म्यान अफ द म्याच भएका निङ्गलाशैनीका ऋषिकेश बोहरा एक्लैले पाँच विकेट लिए । यस्तै निङ्गलाशैनी खेल मैदान देहिमाडांैमा सम्पन्न अर्को सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको योङस्टार क्रिकेट क्लवले निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा ३०७ रन बनायो । विजयी लक्ष्य पछ्याउने क्रममा कालाशैनीले १९ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७० रन बनायो । बलिङतर्फ योङ्स्टारका प्रकाश सिंहले चार तथा विपिन विष्टले दुई विकेट लिए । व्यक्तिगत १३७ रन बनाउनुका साथै चार विकेट लिएका योङस्टारका प्रकाश म्यान अफ द म्याच घोषित भए । फाइनल खेल आइतबार हुने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रमेश बोहराले जानकारी दिनुभयो ।
0 notes
nepal123 · 8 years
Text
पारसको टिम बाहिरियो, उपाधिका लागि पञ्चकन्या र कलर्स भिड्ने
पारसको टिम बाहिरियो, उपाधिका लागि पञ्चकन्या र कलर्स भिड्ने
१५ असोज, काठमाडौं । एभरेष्ट पि्रमियर लिग क्रिकेटको उपाधिका लागि पञ्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर भिड्ने भएका छन् । शनिबार भएको समूह चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको कलर्स एक्स-फ्याक्टर र पारस खड्काको कप्तानीमा रहेको विसाल बारियर्स भिडेका थिए । तर, वर्षाका कारण ख���ल अवरुद्ध भयो र दुबै टोलीले अंक बाँडे । यससँगै ७ अंक जोडेको कलर्स एक्स-फ्याक्टर फाइनलमा पुगेको छ भने ६ अंक…
View On WordPress
0 notes