Tumgik
#salyan khabar
thakurbabanews · 2 years
Text
सल्यानमा बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने
सल्यानमा बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने
७ कात्तिक, सल्यान : सल्यानमा देउसी भैलोका लागि निश्चित समय तोकिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ। प्रशासनले तिहारको समयमा कानूनविपरीत गतिविधि नहुने गरी देउसी भैलो र नाचगान गर्न आग्रह गरेको छ। दीपावलीका वेला दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गर्दा आगजनी तथा विपद्जन्य घटनाहरू घट्न सक्ने भएकाले…
Tumblr media
View On WordPress
0 notes
tajakhabar24-blog · 4 years
Link
Fifty-eight individuals were discharged from various hospitals across the country in the last 24 hour, according to the Health Ministry.
Nepal on Sunday reported 156 new Covid-19 cases, taking the national tally to 17,658.
“Out of 3,741 real-time polymerase chain reaction tests carried out at 27 labs across the country, samples from 156 individuals were positive for Covid-19,” said Dr Jageshwor Gautam, spokesperson for the Ministry of Health, during his daily press briefing.
Throat swabs of 32 individuals from Saptari, 25 from Sarlahi, 24 from Kailali, 10 each from Bardiya and Nawalparasi; seven from Parsa, six each from Kaski, Lamjung and Myagdi; five each from Banke and Dang; two each from Lalitpur, Rautahat, Syangja, Rupandehi, and Dadeldhura; and one each from Sunsari, Siraha, Bara, Kathmandu, Morang, Makwanpur, Baglung, Parbat, Pyuthan and Salyan districts tested positive for the virus.
According to the ministry, 58 people were discharged in the last 24 hours, taking the number of total recovered cases to 11,695.
0 notes
thakurbabanews · 2 years
Text
सल्यानमा ट्रकले किच्दा तीन वर्षीय बालक भण्डारीको मृत्यु
सल्यानमा ट्रकले किच्दा तीन वर्षीय बालक भण्डारीको मृत्यु
२० भदौ, सल्यान : सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा ट्रकले किच्दा तीन वर्षीय बालकको मृत्यु भएको छ। सामान लोड गरिरहेको लु१ख ९२५९ नम्बरको ट्रकले किच्दा ३ वर्षीय बालक कृतिक भण्डारीको मृत्यु भएको जिल्ल�� प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार, सामान लोड गर्न जाने क्रममा बच्चा एक्कासी ट्रकतिर आउँदा ट्रकको पछाडिको भागले किचेर गम्भीर घाइते भएका थिए। बालकको श्रीनगरस्थित परोपकार हस्पिटलमा…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
सल्यानमा ठेकेदारले बिद्यालय बन्द गर्दा विद्यार्थीकाे पठनपाठन ठप्प
सल्यानमा ठेकेदारले बिद्यालय बन्द गर्दा विद्यार्थीकाे पठनपाठन ठप्प
३१ साउन, सल्यान : सल्यानको दार्मा गापाउँलिका वडा न.१ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय ठेकेदारले बन्द गर्दा विद्यार्थीहरुको पठनपाठन ठप्प भएको छ। ठेकेदारको ताला बन्दिको कारण झन्डै ६ सय विद्यार्थीले पढाइ अवरुद्ध भएको छ । ठेकेदार पक्षका अनुसार, आफुले विद्यालयमा श्रम गरेको ज्याला नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेको जनाएका छन्। विद्यालय बन्द गर्दा पठनपाठनमा समस्या भएको भन्दै…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 3 years
Text
नेपालकै सबैभन्दा ठुलो शंख निर्माणको काम सम्पन्न
नेपालकै सबैभन्दा ठुलो शंख निर्माणको काम सम्पन्न
९ चैत, सल्यान : कर्णाली प्रदेश सल्यानमा नेपालकै सबैभन्दा ठुलो नमुना शंख निर्माण गरिएको छ। छत्रेश्वोरि गाउँपालिका वडा नम्बर ६ सल्यानमा रहेको संखमूलको शंखपार्क धार्मिक पर्यटक प्रबन्ध गर्ने उदेश्यले ठुलो शंख निर्माण गरिएको स्थानीयले जनाएका छन्। स्थानीयका अनुसार, करिव एक करोड साठी लाख लागतमा बनाएको २१ फिट लम्बाई र १३ फिट उचाई रहेको नेपालकै सबैभन्दा ठुलो शंख रहेको दाबि गरिएको बताए। यद्यपी यस…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 3 years
Text
सल्यानमा भत्ता बुझ्न गएका वृद्धाहरु घन्टौं लाईनमा बस्दा पनि रित्तो हात घर फर्किए
सल्यानमा भत्ता बुझ्न गएका वृद्धाहरु घन्टौं लाईनमा बस्दा पनि रित्तो हात घर फर्किए
२७ माघ, सल्यान : सल्यानको कालिमाटी गाउँपालिकामा रहेको नेपाल बंगलादेश बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्न गएका वृद्धाहरु घन्टौं लाईनमा बस्दा पनि भत्ता नपाएपछि खाली हात घर फर्किएका छन् । कोभिड १९ को तेस्रो लहर बढेसँगै नेपाल बंगलादेश बैंकको शाखा कार्यालय कालिमाटीमा भएपछी सल्यानका स्थानीयलाई सुरक्षा भत्ता लिनको लागि सहज भएको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार, सामाजिक सुरक्षा भत्ता असार देखि…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 3 years
Text
सल्यानको घुईयाबारी ज्यामिरी खोलिमा खानेपानी संचालन
सल्यानको घुईयाबारी ज्यामिरी खोलिमा खानेपानी संचालन
१९ पुस, सल्यान। सल्यानको कालिमाटी गाउपालिकास्थित वडा नं. ७ ज्यामिरी खोलिमा खानेपानी संचालनमा आएको छ। खानेपानी आयोजना समूहका अध्यक्ष कृष्ण बुढाको नेतृत्वमा माथिल्लो चिसि धारा खानेपानी उपभोक्ता समूह कालिमाटी ७ सल्यान घुईयाबारि ज्यामिरी खोलि टोलमा एक घर एक धारासहित २७ ओटा घर दुरीको आगनमा सफलतापुर्वक कार्य सम्पन्न गरिएको अध्यक्ष कृष्ण बुढाले जानकारी दिएका छन्। अध्यक्ष कृष्ण बुढाका अनुसार, कालिमाटी…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 3 years
Text
सल्यानको घुईयाबारि मेलामा ४ कलाकारको प्रस्तुती (यि हुन् कलाकारहरु) हेर्नुहोस्
सल्यानको घुईयाबारि मेलामा ४ कलाकारको प्रस्तुती (यि हुन् कलाकारहरु) हेर्नुहोस्
१७ कात्तिक,सल्यान। कालिमाटी गाउँपालिका ७ सल्यानको घुईयाबारि मेलामा चार जना कलाकारले आ-आफ्नो प्रस्तुती देखाउने भएका छन्। नेपालीहरुको महान पर्व दिपावली तथा तिहारको दुईदिने मेलालाई सव्य र भव्यका साथ् सफल पार्नको लागि चार जना कलाकारको प्रस्तुती राखिएको घुईयाबारि मेला व्यवस्थापन समितिले जानकारी दिएको छ। मेला व्यवस्थापन समितिका अनुसार, विश्वव्यापी माहामारी रुपमा फैलिएको कोभिड १९ को कारणले २ वर्ष सम्म…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 3 years
Text
सल्यानको घुईयाबारिमा 'घर-घर जाऔं, कांग्रेस जिताऔं' अभियान कार्यक्रम सम्पन्न
सल्यानको घुईयाबारिमा ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान कार्यक्रम सम्पन्न
४ चैत, सल्यान : सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ७ स्थित घुईयाबारिमा नेपाली काँग्रेसको `घर-घर जाऔं, कांग्रेस जिताऔं´ अभियान’ कार्यक्रम सम्पन्न गरिएको छ। नेपाली कांग्रेस प्रदेश सभा ख (२) का सभापतिको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका सदस्य नेत्रलाल पौडेलको, जिल्ला सदस्य सनत कुमार शर्मा, काशिमाया राना, तर्क बहादुर थापा, कमला अघिकारी, गिता कुमारी बुढा मगरको उपस्थिति रहेको…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 3 years
Text
सल्यानमा अवैध काठसहित दुई ट्याक्टर बरामद
सल्यानमा अवैध काठसहित दुई ट्याक्टर बरामद
१७ फागुन, सल्यान : सल्यानमा अवैध काठ सहित ट्याक्टर प्रहरीले पक्राउ गरेको छ। सल्यानको शारदा नगरपालिका वडा नं. १३ संघारस्थित नजिकै रहेको प्रहरी चौकी भोटेचौरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रा१त २४३८ र रा१त २०२२ नम्बरका दुईओटा ट्याक्टरलाई रोकी चेकजाँच गर्दा सोहि ट्याक्टरको ढालामा राखी मसिनो दाउराले छोपेर ल्याएको ९५ क्यु फिट काठ र चालकसहित ट्याक्टर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 3 years
Text
जिल्ला प्रशासन कार्यालयको छड्के: सल्यानमा एकै दिन १ सय ९ कर्मचारी अनुपस्थित
जिल्ला प्रशासन कार्यालयको छड्के: सल्यानमा एकै दिन १ सय ९ कर्मचारी अनुपस्थित
१२ फागुन, सल्यान : जिल्ला प्रशासन कार्यालय सल्यानले बुधबार गरेको छड्के निरीक्षणमा एकै दिन विभिन्न १७ कार्यालयका १ सय ९ कर्मचारी अनुपस्थित भएको पाइएको छ। सल्यानको सदरमुकाममा रहेका १७ सरकारी कार्यालयको छड्के निरीक्षणको क्रममा धेरै कर्मचारी अनुपस्थित भएको पाइएको हो। जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सबैभन्दा धेरै सल्यान जिल्ला अस्पतालमा ३६, स्वास्थ्य सेवा कार्यालयमा १६, सामाजिक विकास…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 3 years
Text
घुईयाबारीको विद्यालयमा विद्यार्थी छन् तर शिक्षक छैनन् ! वि.प्र.अ द्वारा विद्यार्थीको भविष्य माथि खेलबाड
घुईयाबारीको विद्यालयमा विद्यार्थी छन् तर शिक्षक छैनन् ! वि.प्र.अ द्वारा विद्यार्थीको भविष्य माथि खेलबाड
२ माघ, सल्यान : सल्यानको कालिमाटी गाउँपालिका स्थित घुईयाबारिमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी छन् तर शिक्षक/शिक्षिकाहरुको उपस्थिति छैन, शिक्षक/शिक्षिकाहरु सबैजना घरमा बसेर लकडाउनको सदुपयोग गरिरहेका छन्। सरकारले कोभिड १९ कोरोना भाईरसलाई न्यूनीकरण गर्नको लागि सामुदायिक विद्यालय देखि संस्थागत सम्पूर्ण विद्यालयहरुको पठनपाठन बन्द गरेको थियो। बन्दाबन्दिका कारण…
Tumblr media
View On WordPress
0 notes