Tumgik
#सल्यानमा ठेकेदारले बिद्यालय बन्द गर्दा विद्यार्थीकाे पठनपाठन ठप्प
thakurbabanews · 2 years
Text
सल्यानमा ठेकेदारले बिद्यालय बन्द गर्दा विद्यार्थीकाे पठनपाठन ठप्प
सल्यानमा ठेकेदारले बिद्यालय बन्द गर्दा विद्यार्थीकाे पठनपाठन ठप्प
३१ साउन, सल्यान : सल्यानको दार्मा गापाउँलिका वडा न.१ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय ठेकेदारले बन्द गर्दा विद्यार्थीहरुको पठनपाठन ठप्प भएको छ। ठेकेदारको ताला बन्दिको कारण झन्डै ६ सय विद्यार्थीले पढाइ अवरुद्ध भएको छ । ठेकेदार पक्षका अनुसार, आफुले विद्यालयमा श्रम गरेको ज्याला नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेको जनाएका छन्। विद्यालय बन्द गर्दा पठनपाठनमा समस्या भएको भन्दै…
Tumblr media
View On WordPress
0 notes