#donkindonuts
Explore tagged Tumblr posts
Photo
Iba ang #donkindonuts sa #pinas hmmmm tara alamin natin (at Project 8. Quezon City) https://www.instagram.com/p/CnpKU8Kyp2Q/?igshid=NGJjMDIxMWI=
0 notes
Photo
Day 2: Mindless Doin' donuts in a test dummy's head. . . . . #RELYDETROIT #detroit #inktober19 #inktober2020 #inktober2019 #inktoberday2 #illustration #drawing #art #myart @inktober #jakeparker @jakeparker #2019 #testing #testdummy #donuts #donkindonuts (at Testing) https://www.instagram.com/p/B3KxF4DF9qZ/?igshid=1h54e7vicon7d
#relydetroit#detroit#inktober19#inktober2020#inktober2019#inktoberday2#illustration#drawing#art#myart#jakeparker#2019#testing#testdummy#donuts#donkindonuts
0 notes
Photo
My favorite 😘🍵 #donkindonuts #afteroffice #instaconcepcion https://www.instagram.com/p/Bp3hjD8FP_aOgoGOWS1z76yfd-9ET_ofkZm-sw0/?utm_source=ig_tumblr_share&igshid=5mfnu6pomjil
0 notes
Photo
👆#TheReason🔥🔥👆HitThatLink #G'sMoveInSilence #PainMusic_Ent/Films 🎥🎬 #PainStrumentals_Vol_1 #JayFingaz_Productions🎹 @PainMusicGroup 🎙#Dyckman #Pmg4Life #RealLifeStories #RealHipHop 🎙#Dyckmans_Only🎙 #CubanConnect #BeatsByMe #HipHop #donkindonuts All day ~ImALegendInRapWithoutMeBeingSign #Factz (at Dyckman Houses)
#painstrumentals_vol_1#dyckmans_only🎙#g#donkindonuts#dyckman#cubanconnect#painmusic_ent#thereason🔥🔥👆hitthatlink#jayfingaz_productions🎹#reallifestories#beatsbyme#factz#pmg4life#realhiphop#hiphop
0 notes
Photo
HOT CHOCOLAT #donkindonuts #merrychristmas (em Penn Station, Manhattan, New York)
0 notes
Photo
Asi como no voy a engordar 😂 Preparandonos para el verano con @natita_flak #DonkinDonuts 🍩 #VeranoSinPoleron 😂 (en Barrio Portal Del Valle)
0 notes
Photo
#29rooms okay! I know most of these pictures are bad, my brother excuse is, way to many people and I was too excited. #donkindonuts (at 29Rooms)
0 notes
Photo
🍩#donut 🍩#donkindonuts 🍩#chocolate 🍩#sweet 🍩#sweetness 🍩#yummy 🍩#donutlover 🍩#donutaddict 🍩#dessert 🍩#desserts 🍩#dessertporn 🍩#bánh 🍩#bánhtrái 🍩#bánhngọt
#desserts#sweetness#sweet#donutaddict#bánhtrái#chocolate#donut#bánh#yummy#bánhngọt#dessert#donutlover#donkindonuts#dessertporn
0 notes
Photo
a donut for the mental health
0 notes
Text
Dunkin' donuts chai latte tastes like Burtie Botts every flavor beans, but I can't figure out what flavour...
0 notes
Photo
#alternativetourberlin #berlin #berlingram #photogermany #instagood #instalike #instadaily #followme #food #travel #travelblogger #berlin #germany #life #instafood #instagram #donkindonuts #spring #march #2017 #travelling #europe #morning #traveladdict #sun #berlinstagram #streetstyle #streetart #igers #igersberlin #lonelyplanet
#sun#morning#instagram#berlin#food#germany#europe#traveladdict#instagood#travelblogger#berlingram#donkindonuts#instadaily#photogermany#life#instalike#followme#lonelyplanet#travelling#streetart#alternativetourberlin#igersberlin#berlinstagram#instafood#spring#march#2017#igers#streetstyle#travel
0 notes
Photo
Coffee, please! #coffee #wakingup #breakfast #working #coffeeholic #coffeelover #coffeepot #yawn #mug #cupofcoffee #donuts #chocolate #moka #instadaily #morning #wednesday #halfweek #instamorning #instamood #coffeelovers #coffeemaker #cupofcoffee☕️ #donkindonuts https://www.instagram.com/p/BzciXCGiriY/?igshid=12x2vrlvk91ru
#coffee#wakingup#breakfast#working#coffeeholic#coffeelover#coffeepot#yawn#mug#cupofcoffee#donuts#chocolate#moka#instadaily#morning#wednesday#halfweek#instamorning#instamood#coffeelovers#coffeemaker#cupofcoffee☕️#donkindonuts
0 notes
Text
अमेरिकामा मैले देखेको कफी कल्चर
तारा भट्टराई नेपालमा पूर्व मेचीदेखि महाकालिसम्मका मानिहरुलाई हरेकदिन नुन तेल (भुटुन) को चिन्ता हुन्थ्यो। मरिहत्ते गरेर जुटाउँथे। तर अमेरिकामा भने कफी ज्यादै मूल्यवान् वस्तु रहेछ। विश्व चर्चित सैनिक शासक नेपोलियन बोनापार्टले मृत्युको शैय्यामा पनि एक चम्चा कफी मागेका थिए रे भनेको सुन्दा मलाई पत्यार लागेको थिएन। किनभने मलाई चिनी र दूध नहालेको कफी अत्यन्त तितो लाग्छ । एक घुड्को पनि पिउन सक्दिन। तर अमेरिकामा हरेक ब्यक्तिलाई सुत्नुअघि भोलि बिहान उठ्ने बित्तिकै खाने कफीलाई तिर्ने डलर खल्तिमा छ कि छैन भन्ने चिन्ता हुँदोरहेछ। युवा युवतीहरु���ा लागी त कफी सप सबैभन्दा मनपर्ने गन्तव्य नै हो।अमेरिकामा धेरैजसो डेटिंगहरु कफिसपमै हुँदारहेछन् । र, कैयौं रिलेशनशिपहरु पनि कफीशपमै पुगेर टुंगिदारहेछन्। खल्तिमा पैसा हुनेहरु स्टारबक्स धाउँछन् र एककप कफीमै घण्टौसम्म सारा गफगाफ सिध्याउँछन्। डंकिन डोनट्स , म्याकडोनाल्ड र अमेरिकाको चर्चित खुद्रा स्टोर सेभेन ईलेभेनमा पनि कफी खानेहरुको घुईचो लाग्छ। नमीठो नै किन नहोस कफी भए पुग्छ। एप्पलको आईफ़ोन र स्टारबक्सको कफी कप हातमा हुनु अमेरिकामा ठूलै ईज्वतको कुरो पनि हो। मैले एकजना मानिसले फाटेको सट लगाएको देखर स्टोरबाट सट किनेर ल्याईदिएँ। तर, उनले धन्यवाद दिनु त के मलाई डोमिनेट गरेको भनेर उल्टै रिसाए �� र, मसँग बोल्नै छोडे। केहि दिनपछि मैले सोधें, तिमी कफी पिउन चाहान्छौ त ? उनी तीन वित्ता उफ्रिएर तिमी पैसा तिरिदिन्छेउ भने। मैले दुई डलर तिरेर कफि हातमा थमाईदिएँ । पछि उनले सबैलाई त्यो कुरा भन्न भ्याए। हरेक दिन जसो उनी मलाई धन्यवाद भनिरहन्थे। अरुले पिउँदै गरेको जुठो नै किन नहोस्, उनिहरु कफी पिउन पाए दंग पर्छन्। मैले भेटेका धेरै मानिसहरु बिहानै लार्ज साईजको कप कफी पिएका छन् भने लन्चको लागी पनि त्यती वास्ता गर्दैनथे। मैले रक्सी खाएर रुने मानिसहरु धेरैजना देखेकी थिएँ। तर अमेरिकामा कफी खाएर रुने मान्छेहरु पनि देखें। कफीको चुस्की सँगै सम्झना गर्ने, बहकिने वा जीवनप्रतिको गुनासो गर्ने वा गर्व गर्ने मानिसहरु पनि प्रशस्तै हुँदारहेछन् । कफीको कप एक्लो जिन्दगीको सबैभन्दा बेस्ट फ्रेन्ड हो भने परिवार, साथीभाइहरुसँग संवाद गर्न पनि कफिबिना त अशम्भब जस्तै। कफी बनाउने र पिउने तरिका पनि ब्यक्तिपिच्छे फरक फरक हुँदारहेछन्। धेरैजसो मानिसहरु दिर्घशंका जाँदा कफीको बट्टा प्लास्टिकको कप र चम्चासँगै लिएर जाने र बाथरूमकै पानीमा घोलेर खॉदारहेछन्। कोही चकलेट मिसाएको कफी खाने, कोही दूधमा मात्रै खाने, कोही मेसिनमा बनाएको मात्रै खाने, कोही चम्चाले कफीको धुलो खाने र पछि दुधमात्रै पिउने, कोही कफीको दाना नै किनेर ल्याएर आफैं प्रशोधन गर्ने, कोही सुगर फ़्री, कोहि चिनीसहित आदि इत्यादि । मलाई पनि बेला बेला अमेरिका त्यसमाथि पनि न्युयोर्कको रमाईलो हेर्न मन लाग्छ। त्यो हेर्नका लागी एउटा लत चाहिन्छ । क्याफिन कि त रक्सी। रक्सी खान्न तर राम्रा क्याफेमा जान र शहरलाई चिहाउन कफी पिउने बानि बलजफ्ती बसाएकी छु। आखिर के हो त अमेरिका भनेर चिन्न टाईम्स स्क्वायर वा ईम्पाएर स्टेट, स्टारबक्स वा क्याफेहरु छिर्नुपर्छ। क्याफे छिरेपछि टवाल्ल परेर वस्ने कुरो भएन। बहाना चाहिहाल्यो। घरमा पनि म सँग एक दर्जन जति कफी पिउने कप भेला भईसकेछन्। दिन्दिनै फरक कप बोक्छु म। गर्मिमा बाहिरैबाट आईस र फिंज दुबै देखिने पारदर्शी कपमा पाईप हालि हातमा बोकेर अफिसको आफैं खुल्ने र बन्द हुने ढोकामा जुत्ताको टक टक आवाज़ दिंदै छिर्नुको मज्जा नै बेग्लै हुने। मेरो ईस्टाईल देखेर साथिहरू ईर्ष्या गर्छन्। जाडोमा बाफ उडाउँद��� कफी सुरुप्प सुरुप्प पार्दै मानिसहरुको अगाडि उभिएर गफ गर्दा झनै लोभिन्छन्। तर मेरो कफी बनाउने तरिका भने निक्कै फरक ढंगको छ। यस्तो मिठो बास्नादार कफी कहॉ किनेको हो भन्छन् म पनि के कम स्टारबक्स को हो भनिदिन्छु। जयहोस कफीको। Read the full article
0 notes
Video
Project in Procreate @everytuesday #procreate #procreateart #procreateit #ipad #applepencil #applepencilart #everytuesdaytutorial #excited #hobby #lovewhatyoudo #dowithlove #selfmotivation #practicemakesperfect #practicemakesprogress #practicepractice #makeawish #wishcometrue #animation #procreateanimation #procreateanimations #sweet #donuts🍩 #donuts #donutsofinstagram #donutday #donut #donutworrybehappy #donkindonuts🍩 #donkindonuts #donotdiet https://www.instagram.com/p/CCK7PLPAOBj/?igshid=1pvh0spn58738
#procreate#procreateart#procreateit#ipad#applepencil#applepencilart#everytuesdaytutorial#excited#hobby#lovewhatyoudo#dowithlove#selfmotivation#practicemakesperfect#practicemakesprogress#practicepractice#makeawish#wishcometrue#animation#procreateanimation#procreateanimations#sweet#donuts🍩#donuts#donutsofinstagram#donutday#donut#donutworrybehappy#donkindonuts🍩#donkindonuts#donotdiet
0 notes
Photo
Ending the day with a peppermint donut from #DonkinDonuts. #donut #peppermint
0 notes
Photo
Iced coffee 😍👌🍵 #icedcoffee#donkindonuts#coffee#lovecoffee#iced#bgs#breackfasttime#usa#americancoffee#amazing
0 notes