कुश्मा, ११ मङ्सिर । पर्वतको रुग्दीबाट साँझपख देखिएका माछापुच्छ्र्रे; अन्नपूर्णलगायतका हिमशृङखला । कुश्मा बजार आसपासका गाउँहरू अँध्यारो बन्दै गर्दा माथिका हिमालहरूमा अस्ताउँदो सूर्य किरण पोखिन्छ र सुनौलो बनेर मनमोहक तुल्याउने गर्छ । तस्बिर: सुमनजङ्ग थापा
साँझ की मद्धम धूप सी तुम
मैं रेगिस्तान की गर्म हवा
अरिजीत की मधुर गीत सी तुम
मैं जैसे कोई अज्ञात कला
सावन की हरियाली सी तुम
मैं कांटों के बीच कोई फूल खिला
पृथ्वी जितनी शीतल सी तुम
मैं गर्मी में जल का फूटा घड़ा।
निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानले फिर्ता लिए आफ्नो नाम
काठमाडौँ,१४ साउन । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।
प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज ५ बजे बस्दै थियो । यस अघि बिहान साढे ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेसम्मका लागि सारिएको थियो ।यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको थियो । तर समितिले निर्णय नगर्दै…
सन्तोष बोगटीको हत्या भएको अदालतको ठहर, सजाय निर्धारणका लागि पेशी तोकीयो
२०९७ चैत ३० गते बेनी नगरपालिका-१ हुलाके स्थित मृत भेटिएका सन्तोष बोगटी भन्ने कृष्णबहादुर बोगटीको हत्या भएको जिल्ला अदालतले ठहर गरेको छ । जिल्ला अदालत म्याग्दीका न्यायाधिश प्रकाशप्रसाद पण्डितको २०८१ असार १६ गतेको इजालसले कसुर ठहर गरी सजाय निर्धारणका लागि पेशी तोक्ने आदेश गरेको हो ।
म्याग्दीको बेनी नगरपालिका–१ का थाङ्नेबगरका सन्तोष २९ चैत्रको साँझ सामुदायिक ठुलो रानीबनको हुलाके स्थित मृत अवस्थामा…
सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !
धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई विहिबार साँझ नै भौतिक मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीवार राति नै शपथ ग्रहण गराएका थिए ।
नाउपाका सात सांसदमध्ये अध्यक्ष रन्जिता श्रेष्ठ पक्षमा कैलाश चौधरी र टीका थापाले सोडारीलाई समर्थन गरेका हुन् ।…
चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु
काठमाडौँ,३ साउन। चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो ।
रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ । घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको छ ।
हाल आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका…