Tumgik
#सनतक
studycarewithgsbrar · 2 years
Text
सुप्रीम कोर्ट ने 'कश्मीर समाधान' याचिका के लिए आईआईटी बॉम्बे के स्नातक पर 50,000 रुपये का थप्पड़ मारा
सुप्रीम कोर्ट ने ‘कश्मीर समाधान’ याचिका के लिए आईआईटी बॉम्बे के स्नातक पर 50,000 रुपये का थप्पड़ मारा
आखिरी अपडेट: 10 सितंबर 2022, 12:24 IST कुछ मिनट की सुनवाई के बाद पीठ ने कहा कि वह याचिका (फाइल फोटो) पर विचार करने के लिए तैयार नहीं है। SC ने कहा कि वह IIT बॉम्बे के स्नातक प्रभाकर वेंकटेश देशपांडे द्वारा दायर एक याचिका पर विचार करने के लिए तैयार नहीं है, जिन्होंने रेखांकित किया कि समस्या का सैन्य समाधान नहीं हो सकता है। सुप्रीम कोर्ट ने कश्मीर मुद्दे को सुलझाने के लिए मनमोहन-मुशर्रफ 4-सूत्री…
Tumblr media
View On WordPress
0 notes
informational-king · 4 years
Text
हिंदी-डीएसई असम भर्ती 2021, स्नातक शिक्षकों के लिए 241 रिक्तियां, ऑनलाइन आवेदन करें @ madhyamik.assam.gov.in
डीएसई असम भर्ती 2021: असम माध्यमिक शिक्षा निदेशालय ने ग्रेजुएट टीचर के पदों के लिए आवेदन आमंत्रित किए हैं। वे ऑन लाइन के पदों के लिए madhyamik.assam.gov.in पर बीसवीं फरवरी 2021 से आवेदन कर सकते हैं। ऑन-लाइन का उपयोग करने की अंतिम तिथि 10 मार्च, 2021 है। महत्वपूर्ण तिथियाँ:ऑनलाइन प्रारंभ तिथि: 20 फरवरी 2021ऑन-लाइन उपयोग करने की अंतिम तिथि: 10 मार्च 2021 DSE असम भर्ती 2021 रिक्ति विवरण:रिक्तियों की…
View On WordPress
0 notes
sonita0526 · 5 years
Photo
Tumblr media
SSC भर्ती: 1355 पदों पर भर्ती, दसवीं से स्नातक तक के लिए नई दिल्ली। स्टाफ सेलेक्शन कमीशन (एसएएसएसी) ने विभिन्न पदों पर भर्ती के लिए आवेदन आमंत्रित किए हैं। एसएसी फेज -8 के तहत ये वैकेंसियां ​​निकाली गई हैं। 21 फरवरी, 2020 से इन पदों पर आवेदन की प्रक्रिया शुरू हो गई है। भर्ती Source link
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
कृषि क्रान्तिमा स्नातक युवा, पाए पनि जागिर नखाने लिबाङ (रोल्पा) १८, चैत । हजारौँ युवा बर्सेनि बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ–८, रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने तर जागिर पाएपनि नखाने बताउनुभएको छ । “पढ्नु भनेको चरित्र निर्माण गर्नु हो त्यसैले स���यले साथ दियो भने स्नात्तकोत्तर पूरा गर्ने रहर छ, तर अब योग्यता सुहाउँदो जागिर पाएपनि खाँदिन, बरु कृषि क्रान्ति गर्छु”, उहाँले भन्नुभयो । वलीले चार वर्षदेखि जिल्लामै सबैभन्दा बढी करिब चारसय ५० बोट कागती खेती र दुई सय ६० बोट अनार खेती गर्दै आउनुभएको छ भने मौरीपालन ब्यवसायमा पनि उहाँ जिल्लामै अग्रस्थानमा हुनुहुन्छ । “पहिलो वर्ष भएको हुँदा गत वर्ष कागतीबाट करिब रु २० हजार मात्र आम्दानी भयो । यस वर्ष फूल खेल्दैछ फल लाग्ने क्रम जारी छ । “प्रत्येक वर्ष यसरी नै बिरुवा थप्दै गएर कागती खेतीबाट वार्षिक रु १० लाख कमाउने सोच छ”, उहाँले भन्नुभयो । बाउबाजेको पालादेखि २० देखि ३५ घार मुढे मौरीपालन व्यवसाय सञ्चालन गर्दै आएको भएपनि मौरीपालन व्यवसाय निर्वाहमुखी मात्र बनेको थियो तर यस वर्षदेखि सञ्चालन गरेको आधुनिक मौरीपालन व्यवसायबाट मात्र मासिक रु २० हजार देखि ३० हजार आम्दानी भयो । त्यसैले अब नयाँ प्रविधिको विकाससँगै नयाँ ज्ञान, नयाँ सोच र नयाँ चिन्तनबाट व्यवसाय सञ्चालन गरे उपलब्धिमूलक बन्ने उहाँको आशा छ । त्यसैले आफ्नो ब्यवसायलाई आधुनिकीकरण गर्दैै जाने उहाँले बताउनुभयो । नेपालमा नपढेका मान्छेले मात्र कृषि व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने मान्यता छ । यसलाई चिर्दै जिल्लामा कृषि क्रान्ति गर्ने रहर बढेपछि उहाँले जागिर नखाने निधो गर्नुभएको हो । जागिर खानकै लागि पढ्नुपर्छ भन्ने मान्यतालाई उहाँ हिजोआज स्वीकार्नुहुन्न । “आजको युगमा हरेक काम सफलतापूर्वक सम्पन्न गर्नका लागि शिक्षा अपरिहार्य भएको हुँदा छोराछोरीलाई पनि सके जति पढाउँछु र जागिरकै कारण बीचमा रोकिएको आफ्नो पढाइलाई पनि निरन्तरता दिन्छु”, उहाँले भन्नुभयो । वलीले २१ वर्षको उमेरदेखि नै जागिरको अनुभव गर्नुभएको हो । २०६७ सालमा हरियाली प्रावि रोल्पामा अध्यापन गरेसँगै जागिरमा प्रवेश गरेका वलीले २०६९ सालदेखि ग्रामीण विकास तथा चेतना समाज (रुडास), रोल्पामार्फत सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी)मा करिब आठ महिना सामाजिक परिचालकका रुपमा काम गर्नुभयो । त्यसपछि पनि जागिरकै सिलसिलामा जिविस रोल्पाद्वारा सञ्चालित पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजनामा करिब चार वर्ष सामाजिक परिचालकका रुपमा काम गरिसक्नुभएको छ । कार्यक्रमको अवधि सकिएपछि केही महिनाअघि उहाँ जागिरबाट बाहिरिन बाध्य हुनुभएको हो । जागिर खाँदा सीमित आम्दानी हुने र परनिर्भर बन्नुपर्ने बाध्यता भएपछि जागिर खाने सोचमा परिवर्तन आएको उहाँले बताउनुभयो । संयुक्त परिवारमा रहेका वलीका भाइ भने वैदेशिक रोजगारीका लागि कोरिया पुग्नुभएको छ । उहाँ कोरियाबाट फर्किएपछि दुई दाजुभाइ नै कृषि क्षेत्रमा रमाउने उहाँको सोच छ । “छोराछोरी विद्यालय जान्छन् । घरको काम सकेर फुर्सदको समयमा श्रीमती र आमाले पालैपालो सघाउनु हुन्छ”, उहाँले भन्नुभयो । बोटबिरुवामा मल हाल्न��, गोड्ने, फल टिप्ने, मौरीको रेखदेख तथा संरक्षणमा परिवारको साथ भएपछि उहाँलाई यस क्षेत्रमा अझ उत्साह बढेको छ, तर मह काढ्न भने सबैले नजान्ने भएको हुँदा आफँैले मह काढ्दै आएको बताउनुभयो । यसरी कृषि क्षेत्रमा आबद्ध भएपछि जिल्ला कृषि विकास कार्यालय रोल्पाले मागमा आधारित कार्यक्रमअन्तर्गत ३६ हजार अनुदान र प्लास्टिक सिँचाइ पोखरी निर्माणका लागि ३० हजार सहयोग गरेको भएपनि अन्य सम्पूर्ण लगानी आफँैले लगाउँदै आएको वलीले जानकारी दिनुभयो । जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यावसायिक रुपमा कृषि क्षेत्रमा आबद्ध किसानलाई सहयोग गर्ने परियोजना भएको हुँदा तन, मन, वचन र कर्मले कृषि क्षेत्रमा लाग्ने जो सुकै किसानको समस्या पहिचान गरी आवश्यक सहयोग गर्न सकिन्छ । तर त्यसका लागि सम्बन्धित किसान कार्यालयको सम्पर्कमा आउनुपर्ने हुन्छ । The post कृषि क्रान्तिमा स्नातक युवा, पाए पनि जागिर नखाने appeared first on Etajakhabar.
0 notes
studycarewithgsbrar · 2 years
Text
IIT हैदराबाद ने संयुक्त दीक्षांत समारोह में 884 डिग्री प्रदान की, सबसे अधिक स्नातकों को सम्मानित किया गया
IIT हैदराबाद ने संयुक्त दीक्षांत समारोह में 884 डिग्री प्रदान की, सबसे अधिक स्नातकों को सम्मानित किया गया
भारतीय संस्थान के दौरान 873 छात्रों को कुल 884 डिग्री प्रदान की गई हैं तकनीकी (IIT) हैदराबाद का 11वां दीक्षांत समारोह आज आयोजित हुआ। 282 स्नातक, 468 स्नातकोत्तर और 134 पीएचडी छात्रों को सम्मानित किया गया है। संस्थान ने दावा किया कि यह एक साल में अब तक स्नातकों की सबसे अधिक संख्या है। छात्रों को चार स्वर्ण और 32 रजत पदक से सम्मानित किया गया है। चार स्वर्ण पदक विजेता बीटेक के लिए शाह निसर्ग पंकज,…
View On WordPress
0 notes
quickyblog · 3 years
Photo
Tumblr media
एमफार्मा स्नातक फार्मेसी प्रैक्टिस बिल संशोधन से सावधान https://tinyurl.com/yhs56ut9 #एमफरम #परकटस #फरमस #बल #स #सनतक #सवधन #सशधन
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
नेपालमा मिडवाइफ विषयमा स्नातक तहको पठनपाठन सुरु काठमाडौँ, ३ माघ- नेपालमा मिडवाइफ विषयमा (ब्याचलर्स इन मिडवाइफ्री कोर्स) स्नातक तहको पठनपाठन सुरु भएको छ । राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को आर्थिक एवम् प्राविधिक सहयोगमा नेपालमा पहिलोपटक स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (नाम्स) र काठमाडौँ विश्वविद्यालयमा पुस २१ गतेदेखि सो विषयमा पठनपाठन सुरु गरेका हुन् । युएनएफपिएद्वारा आज यहाँ जारी विज्ञप्तिमा नेपालमा मातृमृत्यु र नवजात शिशु मृत्युदर घटाउन मिडवाइफहरूको भूमिका महत्वपूर्ण रहुको हुँदा मिडवाइफ जनशक्ति उत्पादनका युएनएफपिएले सो सहयोग गरेको जनाइएको छ । सो अवसरमा नेपालका लागि युएनएफपिएकी प्रतिनिधि जुलियाभलिसीले अग्रणी ती दुई संस्थाबाट ब्याचलर्स इन मिडवाइफ्री कोर्स सुरु गरेकामा धन्यवाद दिँदै यसबाट नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारका लागि महत्वपूर्ण कासेढुङ्गा सावित भएको बताउनुभएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा राम्ररी तालिम प्राप्त मिडवाइफहरूका साथै उनीहरूलाई रोजगारीमा भर्ना लिने, काममा खटाउने र काममा लगाइराख्ने योजनाले कुल मातृ तथा नवजात शिशु मृत्युको झन्डै दुईतिहाइ घटाउनका निम्ति मद्दत पु¥याउन सक्ने उल्लेख गरिएको छ । उनीहरूले ८७ प्रतिशतसम्म अत्यावश्यक यौन, प्रजनन, मातृ तथा शिशु स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने, अनुकूल परिस्थितिको निर्माण र आवश्यक नीति–नियमबाट साथ दिने हो भने मिडवाइफहरू स्वास्थ्य सेवामा सबैको पहँुच सुनिश्चित गर्न एउटा सबैभन्दा मितव्ययी र सांस्कृतिक रूपमा संवेदनशील उपाय हो विज्ञप्तिमा भनिएको छ । युएनएफपिएका पैरवी तथा सूचना अधिकृत सन्तोष क्षेत्रीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सङ्गठन, युनिसेफ, युएनएफपिए र विश्व बैंकसहितको अन्तर एजेन्सी समूहको मातृ मृत्युसम्बन्धी एक अनुमानअनुसार सन् १९९० मा प्रति एक लाख जीवित जन्ममा ९०१ मातृ मृत्युदर रहेकामा सन् २०१५ मा २५८ मा झारेर नेपालले अत्यन्तै ठूलो प्रगति गरेको जनाइएको छ । सुत्केरी गराउने दक्ष सहयोगीको अभावमा घरमै सुत्केरी हुँदा वा स्वास्थ्य निकायहरूमा पूर्णरूपमा स्तरीय प्रसूति सेवा÷रेखदेखको उपलब्धता नहुनाले धेरै महिलाको सुत्केरी हुने क्रममा मृत्यु हुने क्रम अझै जारी छ । त्योभन्दा पनि ज्यादा, स्वास्थ्य सेवाको उपयोग र पहुँचमा असमानताले विभिन्न भौगोलिक क्षेत्र, जातीय समूह तथा शैक्षिक र आर्थिक अवस्था भएकाहरूबीचको स्वास्थ्य स्थितिमा गम्भीर विभेद पैदा गरेको विज्ञप्तिमा भनिएको छ । युएनएफपिएले सन् २००९ देखि नै नेपालमा मिडवाइफी शिक्षाको विशिष्टीकरणका लागि स्वास्थ्य मन्त्रालय र अन्य साझेदारहरूसँग काम गर्दै आइरहेको छ । मिडवाइफहरूका एजेन्डालाई मूलधारमा ल्याउन नेपाल नर्सिङ काउन्सिलले खेलेको सक्रिय भूमिकाको पनि हामी स्वागत गर्न चाहन्छौँ । “हामी आशा गर्छौं कि, सरकारले छिट्टै भविश्यका मिडवाइफलाई रोजगारीमा भर्ना लिने, काममा खटाउने, काममा लगाइरहने र उनीहरूको करियरको योजना बनाउने छ, जसले गर्दा उनीहरूले आफू स्नातक हुनेबित्तिकै सेवा दिने अवसर पाउने छन्”, भलिसीले भन्नुभयो–“मिडवाइफहरूलाई अझ सबल बनाउन सरकारल���ई सघाउन युएनएफपिए तत्पर छ ।”
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
युवा स्नातकों ने भविष्य के नेताओं के रूप में उभरने के लिए राष्ट्रवाद की भावना को बताया https://tinyurl.com/yyfl3cum #उभरन #क #न #नतओ #बतय #भवन #भवषय #म #यव #रप #रषटरवद #लए #सनतक
0 notes