#विगन समूह
Explore tagged Tumblr posts
Text
अपने लक्ष्यों को प्राप्त करने के लिए कड़ी मेहनत करें: पूर्व वीपी वेंकैया - टाइम्स ऑफ इंडिया
अपने लक्ष्यों को प्राप्त करने के लिए कड़ी मेहनत करें: पूर्व वीपी वेंकैया – टाइम्स ऑफ इंडिया
अमरावती: भारत के पूर्व उपराष्ट्रपति एम वेंकैया नायडू उन्होंने छात्रों से कहा कि जब तक उनका सपना पूरा नहीं हो जाता तब तक वे कड़ी मेहनत करें। उन्होंने कहा कि कड़ी मेहनत का कोई विकल्प नहीं है और अपने लक्ष्यों को प्राप्त करने के लिए रातों की नींद हराम करना कभी भी मुश्किल काम नहीं होगा। छात्रों को संबोधित करते हुए विगाना विश्वविद्यालय वेंकैया नायडू ने शुक्रवार को कहा कि छात्रों को अपने लक्ष्य से…
View On WordPress
#अपन#इडय#ऑफ#क#कड#कर#करन#टइमस#परपत#परव#भारत के पूर्व उपराष्ट्रपति#महनत#लए#लकषय#वकय#वप#विगन समूह#विगाना विश्वविद्यालय#वेंकैया नायड��#वेंकैया नायडू पूर्व वी.पी
0 notes
Text
मार्टिनजे कतार विश्वकपसम्म बेल्जियमको प्रशिक्षक रहने
७ जेठ काठमाडौं । बेल्जियमका मुख्य प्रशिक्षक रोवर्टो मार्टिनले सन् २०२२ को कतार विश्वकपसम्मका लागि आफ्नो सम्झौता नवीकरण गरेका छन् ।
एभरटन विगन र स्वान्सीका पूर्वप्रशिक्षक रहेका मार्टिनेजले सन् २०१६ देखि बेल्जियमको प्रशिक्षण सम्हालेका थिए । उनको सम्झौता युरो २०२० मा सकिँदै थियो । कोभिड-१९ को कारण युरो एक वर्षपछि सरेको छ ।
यस्तै अर्को विश्वकप सन् २०२२ नोभेम्वर डिसेम्बरमा कतारमा हुँदैछ ।
बुधबार बेल्जियन फुटबल संघले भिडियो कन्फ्रेन्समार्फत मार्टिनजेको सम्झौता नवीकरण भएको जानकारी गराएको हो । ४६ वर्षीय स्पानिस मार्टिनेजको प्रशिक्षणमा बेल्जियम सन् २०१८ मा रसियामा भएको विश्वकपमा तेस्रो भएको थियो ।
युरो २०२० को छनोटमा १० वटै खेल जितेको बेलजियम हाल फिफा वरीयतामा शीर्ष स्थानमा छ ।
युरो २०२० अन्तर्गत बेल्जियम रहेको समूह बी मा डेनमार्क, फिनल्याण्ड र रसिया रहेको छ ।
सम्झदता नवीकरणपछि मार्टिनेजले युरो२०२० स्थगित भएकोले अहिले नै बेल्जियन फुटबल संघसंग सहकार्य अन्त्य गर्न ठीक नरहेको भन्दै बेल्जियम फुटबलको भविष्य तयार पार्ने कार्यमा निरन्तरता दिन पाउदा खुशी लागेको बताए ।
उनले अब युरो २०२०, नेशन्स लिग, विश्वकप छनोट र विश्वकप फुटबल रहेकोले आगामी साढे दुई वर्ष महत्वपूर्ण रहेको बताए ।
0 notes