Tumgik
#लएर
nepal123 · 7 years
Photo
Tumblr media
नयाँ सो लिएर आउँदै सुनिल बैशाख – ७ । बहुचर्चित कपिल शर्मा र सुनिल ग्रोभर प्रकरणमा फेरि चर्चा सुरु भएको छ । कपिलसँगको सहकार्यमा कमेडी सो गर्दै आएका सुनिले कपिलसँग झगडापछि अर्कै सो प्रशारण गर्ने घोषणा गरेसँगै भारतीय सञ्चारमाध्यममा चर्चा सुरु भएको हो । केही समयअघि अष्ट्रेलिया टुरबाट फर्किदाँ कपिलले सुनिललाई हातपात गरेपछि सुनिललगायत सोका अन्य सदस्यले द कपिल शर्मा […] The post नयाँ सो लिएर आउँदै सुनिल appeared first on नेपाल आज.
0 notes
onlinekhabarapp · 4 years
Text
क्वारेन्टिनमा आत्महत्या : विभेद र गरीबी मुख्य कारण
२६ साउन, काठमाडौं । युरोपेली मुलुक र चीनमा कोरोना संक्रमणले तान्डव मच्चाइरहेको लामो समयसम्म नेपाल विश्व स्वास्थ्य संगठनको रेड जोनभन्दा बाहिर थियो । तर, पछिल्लो दुई महिनामा नेपालमा कोरोना संक्रमणको संख्या यसरी बढ्यो कि मृत्यु हुनेको संख्या नै ७५ नाघिसकेको छ ।
धनुषाको हंसपुर नगरपालिका- ७ का १६ वर्षीय राजु सदाको उपचार अभावमा झाडा पखालाले तड्पी-तड्पी ९ असारमा आइसोलेसनमै मृत्यु भयो । आइसोलेसनमा बसेको १० दिनपछि नमुना संकलन गरिएको राजुको १४ दिनपछि आएको रिपोर्ट भने कोरोना नेगेटिभ थियो ।
कोरोनाको त्रास, कोरोना कहरले निम्त्याएको अनिश्चित भविश्यका कारण आत्महत्याको बाटो रोज्नेहरुको संख्या पनि निकै लामो छ । यो तीन महिनामा क्वारेन्टिनमै धेरै जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । कतिपय त कोरोना संक्रमण जितेर घर फर्किएपछि समाजिक विभेद सहन नसकेर पनि आत्महत्या गर्न बाध्य भएका छन् ।
कोरोना भाइरसको पुष्टि भएकै दिन खप्तडछान्ना गाउँपालिका ७ लामागाडाका १८ वर्षीय शेर राउतले क्वारेन्टिनमै आत्महत्या गरे । भारतको मजदुरीबाट फर्किएका राउत लामागाडा प्राविको क्वारेक्टाइनमा बसेका थिए ।
परीक्षणका क्रममा उनको आरडीटी पोजेटिभ देखियो । त्यसपछि पीसीआर गरियो । दुर्भाग्य उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ नै देखियो । शेरले त्यही दिन १९ असारको साँझ क्वारेन्टिनमै झुण्डिएर आत्महत्या गरे ।
‘कोरोना लागेको कुरा कसैले सुनाइदिएछ’, गाउँपालिकाका अध्यक्ष बर्कबहादर रोकायाले भने’, ‘उनका आमाबाबा पनि थिएनन् । आफ्नो साहारा कोही नभएपछि रोगी जिन्दगी किन बाँच्ने भनेर आत्महत्या रोजे छ ।’
शेर लामो समय मामाघरमा बसेर मजदुरीका लागि भारत पुगेका थिए । तर, लकडाउन भएपछि नेपाल फर्किएका उनले क्वारेन्टिनमै प्राण त्यागे ।
क्वारेन्टिनमै आत्महत्या गर्ने अर्का व्यक्ति हुन् बाजुराको बडीमालिका नगरपालिका २ का भूपेन्द्र दमाई ।
भूपेन्द्र करिब १७ वर्ष भारतमा मजदुरी गरेर बिताएपछि २८ जेठमा सपरिवार स्वदेश फर्किएका थिए । उनको परिवारलाई बडीमालिका नगरपालिका-२ भौनेराको सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । भूपेन्द्रको आर्थिक अवस्था निकै कमजोर थियो भने दमलगायतका रोगले ग्रसित थिए ।
श्रीमती कलमति भन्छिन्, ‘उहाँ बिरामी भएकाले अलिअलि कमाएको पैसा पनि औषधिमै सकियो । हामी रित्तो हात नेपाल फर्किएका थियौँ ।’
आरडीटी परीक्षणमा भूपेन्द्रको रिपोर्ट पोजेटिभ देखियो । स्वाव पीसीआरको लागि पठाइयो । तर, ४५ वर्षीय भूपेन्द्रले पीसीआर रिपोर्ट आइनपुग्दै ३० जेठमा क्वारेन्टिनमै झुण्डिएर आत्महत्या गरे ।
‘सधैंभरि यस्तो जिन्दगी लएर कति बाँच्नु भन्ने निराशाले गर्दा आत्महत्या गरेको देखिन्छ’, नगरपालिकाकी उपमेयर कविता विष्ट भन्छिन्, ‘उहाँहरुलाई क्वारेन्टिनबाट फर्किएपछि कहाँ बस्ने र के खाने भन्नेसम्मको स्थिति थियो ।’
कविताका अनुसार दुई दिनपछि उनको शव दाहासंस्कार गरियो । तर, पीसीआर रिपोर्ट भने ५ असारमा मात्र आइपुग्यो । जुन पोजेटिभ थियो ।
काभ्रेको बेथानचोक गाउँपालिका-२ स्थित स्वास्थ्य चौकीको छुट्टै भवनमा क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले २३ साउनमा आत्महत्या गरिन् । दुबईबाट फर्किएकी उनी छ दिनदेखि क्वारेन्टिनमा बस्दै आएकी थिइन् । युवतीले दिउँसै कोठाभित्र झुण्डिएर आत्महत्या गरेपछि अफन्तले स्वास्थ्य चौकी नै तोडफोड गरेका थिए । क्वारेन्टिन व्यवस्थापनमा लापरबाही भएका कारण युवतीले आत्महत्या गर्न बाध्य भएको आफन्तको आरोप थियो ।
आत्महत्यापछि पीसीआर रिपोर्ट
क्वारेन्टिनमा बसेको १६औँ दिनमा अर्घाखाँचीको शीतगंगा ५ का ४५ वर्षीय देवबहादुर विकले पनि आत्महत्याको बाटो रोजे ।
भारतबाट १० जेठमा आएका देवबहादुर हरि माविको क्वारेन्टिनमा थिए । २४ जेठमा देवबहादुरको आरडीटी रिपोर्ट पोजेटिभ आएको थियो । त्यही दिन नै उनको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइयो । उनले पनि पीसीआरको रिपोर्ट नआउँदै ३ असारमा क्वारेन्टिनमै झुण्डिएर देह त्याग गरे । उनको पनि मृत्यु भएको तीन दिनपछि मात्र पीसीआर रिपोर्ट पोजेटिभ देखियो ।
उनी मजदुरीका लागि भारत गएको छोटो समयमै नेपाल फर्कनु परेको थियो । घरमा भएका बाबाले औषधि खाइरहनु पर्थ्यो । वडाध्यक्ष कमल पौडेलले भने, ‘घरको ऋण थियो । बाबा पनि बिरामी । आफू पनि रोगी भएको कारण ऋणकै भारीले आत्महत्या गरेको देखिन्छ ।’
देवबहादुर पीसीआर रिपोर्ट आउने प्रक्रिया पनि दोहोरियो । मृत्युको आठ दिनपछि आएको उनको पीसीआर रिपोर्ट पोजेटिभ थियो ।
१० असारमा सरकारले तय गरेको चार्टर उडानमार्फत् दुबईबाट आफ्नै लगानीमा नेपाल फर्किएका अहिभान सार्की पनि क्वारेन्टिनबाट घर फर्किएनन् । दुबई पुगेको सात महिनामै कोरोना कहरका कारण उनी घर फर्कनु परेको थियो ।
गंगादेवी गाउँपालिका ५ रोल्पाका अहिभानलाई टाडागाउँको गोठमा क्वारेन्टिनमा राखिएको थियो । तर, उनले क्वारेन्टिन बसेको नवौ दिनमा अर्थात असार १७ गते क्वारेन्टिनमा पासो लगाएर आत्महत्या गरे । गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले भने, ‘उसलाई पहिल्यैदेखि आफूमा संक्रमणको अनुभूति भएको देखिन्छ । त्यही डरका कारण आत्महत्या गरेको हुनुपर्छ ।’
उनको मृत्यूमा कोरोनाको डर मात्र नभएर अभावले पनि उत्तिकै भूमिका खेलेको देखिन्छ । गरीब समाजमा हुर्किएका अहिभानलाई छोटो समयमै विदेशबाट फर्किनुपर्दा ऋणको भारले पनि घाटीमा पासो लगाउने बाध्यता सिर्जना भएको स्थानीय बताउँछन् । उनको मृत्यू हुँदासम्म न आरडिटी परीक्षण गरिएको थियो, न त पीसीआर नै ।
‘१४ दिन क्वारेन्टिन बसेपछि मात्र आरडीटी गर्ने प्रावधान थियो । त्यसलै आत्महत्यापछि मात्र मृतकको पीसीआर टेस्ट स्वाब पठायौँ’ अध्यक्ष वीरबहादुरले भने, ‘पीसीआर रिपोर्ट आउनका लागि एकहप्ता नै लाग्यो ।’ अहिभानको पनि पसिआर रिपोर्ट पोजेटिभ नै आयो ।
वैशाखसम्म कोरोनाको संक्रमणले भन्दा त्रासले नेपालीलाई त्राहिमान पारेको थियो । लकडाउनकै बीच काठमाडौबाट घर पुगेका रौतामाई गाउँपालिका ७ उदयपुरका १८ वर्षीय सुवन विकले १९ वैशाखमा क्वारेन्टिनमै आत्महत्या गरे ।
गत मंसिरमा मात्र परिवार थरकी युवतीसँग अन्तरजातीय बिहे गरेका सुवन पहिलोपटक पत्नीसहित घर पुगेका थिए । काठमाडौंमा मजदुरी गरेर ज्यान पालेका सुवित दम्पत्ति ११ वैशाखमा जनता क्याम्पसको क्वारेन्टिनमा बस्न पुगेका थिए ।
तर, क्वारेन्टिन बसेको आठौँ दिनमा उनले श्रीमतीको सलको पासो लगाएर प्राण त्याग गरे । वडासदस्य फूलकुमारी बिक भन्छिन्, ‘राति श्रीमतीसँग राम्रैसँग गफ गरेर सुतेका रहेछन्, बिहान स्कुलको झ्यालमा झुण्डिएको अवस्थामा भेटिए ।’
सवनको अन्तरजातीय विवाहलाई समाजले पचाइसकेको थिएन । समाजको दोहोरो विभेदका कारणले पनि सुवनले आत्महत्या गरेको फुलकुमारीको तर्क छ ।
गुल्मीको छत्रकोट गाउँपालिका-४ दिगामस्थित आदर्श माविमा क्वारेन्टिनमा राखिएका स्थानीय ५६ वर्षीय चन्द्रबहादुर परियारले पनि क्वारेन्टिनै प्राण त्याग गरे ।
उनी पनि मजदुरीको नयाँदिल्ली पुगेर फर्किएका थिए । सुनौली नाकाबाट उद्धार गरी ल्याइएका चन्द्रबहादुरलाई आदर्श माविको क्वारेन्टिनमा राखियो । क्वारेन्टिनमा उनी एक्लै थिए । तर, १७ बैशाखमा २ सय मिटर परको रुखमा गलबन्दीले पासो लगाएको अवस्थामा भेटिए ।
‘बिहान क्वारेन्टिनमा बसेका चन्द्रबहादुरले साँझ आत्महत्या गरेछन्’, वडाअध्यक्ष डिल्लीराम न्यौपाने भन्छन्, ‘उनी पहिल्यैदेखि अत्यधिक मदिरापान गर्थे । तर, अत्महत्याको कारण हामीलाई थाहा हुने कुरा भएन ।’
लमुजुङको होलासोथर गाउँपालिका – ९ गिलुङस्थित बुद्धोदय माविको क्वारेन्टिनमा बसेका २३ वषर्ीय युवराज घर्तीले पनि २ साउनमा झुण्डिएर आत्महत्या गरे । ३१ असारमा वुटवलबाट फर्किएका घर्तीले १ साउनमा बुद्ध माविको क्वारेन्टिन लगेकै साँझ आत्महत्या गरेको गाउँपालिका अध्यक्ष प्रेम घले बताउँछन् । अविवाहित युवराज बेला-बेला थुनामा परेको र उनीमाथि थुप्रै मुद्दा रहेको पनि घले बताउँछन् ।
घर फर्केपछि आत्महत्या
घरपरिवार, आफन्त र समाजको त्यही दुर्व्यवहार सहन नसकेर धनुषाको मिथिला बिहारी नगरपालिका २ का ३५ वर्षीय विश्वेश्वर यादवले झुण्डिएर आत्महत्या गरे ।
मिथिला बिहारी नगरपालिका २ का ३५ वर्षीय विश्वेश्वर पत्नी र चारजना सन्तानलाई घरमै छोडेर रोजगारीका लागि माघमा नयाँ दिल्ली पुगेका थिए । लकडाउनले उनको रोजगारीमा धक्का लाग्यो र गाडी रिर्जव गरेर महोत्तरीको भिठामोड नाकासम्म आइपुगे । त्यहाँबाट नगरपालिकाले पठाइदिएको ट्रक चढेर गाउँ फिरे ।
उनी पर्शुराम तलाउ माविको क्वारेन्टिनमा बस्न थाले । २६ असार स्वाब दिएका विश्वेश्वरको संक्रमण रिपोर्ट १ साउनमा मात्र आइपुग्यो । उनलाई आइसोलेसनमा सारियो । पुनः पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी १० साउनमा घर पुगे ।
तर, समाजको त परको कुरा, आफ्नै घरभित्र पनि उनी छिर्न पाएनन् । उनलाई पातमा खान दिइयो । परिवारले दुरदुर गर्न थाले । स्थानीय राजकिशोर रजकका अनुसार उनको पीसीआर रिपोर्ट समयमा आइपुगेन । समाज र घरको तिरस्कारलाई पचाउन नसकेर उनले घर नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरे ।
पत्नी मञ्जू भन्छिन्, ‘कोरोना��े मेरो संसार उजाड गरिदियो । अब छोराछोरीलाई कसरी पाल्ने ?’
दुल्लु नगरपालिका १० दैलेखका २१ वर्षीय ऋषि जैसीले पनि क्वारेन्टिनबाट फर्किएलगत्तै आत्महत्या गरे । २४ जेठसम्म पञ्चकोशी माविको क्वारेन्टिनमा बसेर घर फर्किएका थिए ।
उनको आरडीटी नेगेटिभ आएको थियो । १४ वर्षअघि भारत गएका उनका बुबा फर्किएका थिएनन् । घरमा आमा एक्लै थिइन् । ऋषि र दुई भाइले भारतमा मजदुरी गरेर घर धानेका थिए ।
परिवारका सबै सदस्य एकैपटक भेट भएपछि घर उज्यालिएको थियो । तर, उनीहरुको खुशी लामो समय टिकेन । जेठा छोरा ऋषि ९ असारमा घर नजिकैको खेतमा झुण्डिएको अवस्थामा फेला परे । वडाअध्यक्ष हर्कबहादुर खड्का भन्छन्, ‘उनको मृत्युपछि पीसीआर टेस्टका लागि उनको स्वाव पठाइयो । पीसीआर परीक्षणमा भने उनमा कोरोना पोजेटिभ देखिएको थियो ।’
सिम्ता गाउँपालिका ८ सुर्खेतकी २५ वर्षीया युवतीले पनि क्वारेन्टिनबाट फर्किएको भोलिपल्ट नै मृत्युवरण गरिन् । श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट १२ जेठमा गाउँ फर्किएर १४ दिन क्वारेन्टिनमा विताएका थिए । आरडिटी नेगेटिभ देखिएपछि घर फर्किएकी उनी १ असारमा जंगलमा झुण्डिएको अवस्थामा भेटिइन् । मृत्यु पश्चात गरिएको उनको पीसीआर रिपोर्ट भने कोरोना पोजेटिभ आएको थियो ।
बर्दियाको क्वारेन्टिनमा आत्महत्या गरेका अछाम बन्निगढी गाउँपालिकाका रामबहादुर साउँदको पनि आत्महत्यापछि मात्र पीसीआर पोजेटिभको रिपोर्ट आइपुग्यो । बर्दियाका ठाकुरबाबा नगरपालिका ४ सैनबार क्वारेन्टिनमा बसेका उनले क्वारेन्टि��पछिको रुखमा तन्नाले पासो लगाएर आत्महत्या गरेका थिए । दुई दिनअघि भारतबाट कैलाली हुँदै बर्दिया आफन्तकहाँ पुगेका उनलाई क्वारेन्टिनमा राखिएको थियो ।
इलामका ३८ वर्षीय युवराज बागदाससहित बझाङ, तनहुँ र डडेल्धुरा, गोरखामा पनि एक/एकजनाले क्वारेन्टिनमा आत्महत्या गरेको प्रहरी बताउँछ ।
अव्यवस्थित क्वरेन्टाइन
‘मानिसहरुले मानवीय सम्वेदना घटेर प्रेम स्नेह नपाएपछि कतिपय मानिसहरुले क्वारेन्टिनमा आत्महत्या गरेको हुनुपर्छ’, समाजशास्त्री प्राडा. सन्ध्या बस्नेतले भन्छिन्, ‘अति निराशाले गर्दा मानिसले आत्महत्या गर्छन् । अलिकति सकारात्मक सोच्नेवित्तिकै मानिस आत्महत्याबाट बच्छ ।’
मनोसामाजिक र मानसिक स्वास्थ्यको क्षेत्रमा अनुसन्धान गरिरहेका पिताम्बर कोइरालाले अव्यवस्थित क्वारेन्टिन र कोरोनाको त्रासले पनि मानिसहरुले आत्महत्या गरेको बताउँछन् ।
टीपीओ नेपालका कार्यक्रम संयोजकसमेत रहेका कोइरालाको टिमले यो वीचमा देशका विभिन्न क्वारेन्टिनमा पुगेर मनोपरामर्शको काम गरेको थियो ।
‘धेरै ठाउँबाट मानिसहरु दुःख खेप्दै क्वारेन्टिनमा बस्न आएका थिए । तर, प्रायः क्वारेन्टिनहरु व्यवस्थित थिएनन्’, कोइराला भन्छन्, ‘क्वारेन्टिनमा बसेकाहरुमा सकरात्मक सोच आउने वातावरण नै नहुँदा मानिसहरु आक्रोशित थिए । सकरात्मक अन्तरक्रियाको पनि वातावरण थिएन । कतिले यही कारण आत्महत्या गरे ।’
Tumblr media
यो पनि पढ्नुहोस आत्महत्या रोक्न राष्ट्रिय रणनीति ल्याऔं : डा. ओझा
उनका अनुसार क्वारेन्टिनमा बसेकाहरुलाई धेरैले हेय र दुरदुरको दृष्टिले हेर्ने परिपाटी थियो । ‘विदेशबाट आएका अधिकांशलाई आर्थिक क्रियाकलापबाट विमुख हुनुपर्दाको समस्याले पिरोलेको थियो’, कोइराला भन्छन्, ‘तर, कोरोना लिएर आएको, पेट बोकेर आयो कि भन्ने जस्ता समाजले गर्ने लान्छनाको कारण क्वारेन्टिनमा बस्नेहरुको मानसिकता विच्छिप्ततामा पुर्‍याएको थुप्रै ठाउँमा देखेको छु ।’
सरकारले तोकेको मापदण्डभन्दा धेरै लामो समयसम्म क्वारेन्टिनमा राखेको र यसका कारण मानसिकतामा गहिरो असर परेको उनको भनाइ छ ।
तथ्यांकले नै भारतबाट आएका अधिकांशमा बाँच्ने आश कम हुने र घर र समाजबाट आउन सक्ने सम्भावित विभेद सम्झेर पनि गलत मानसिकता बोकेर बसेको उनको भनाइ छ । ‘भेटेका मान्छेहहरुमा पाँच, छ, सात नम्बरतिर जाँदै गर्दा सबैभन्दा बढी मानिसहरु आक्रोशित देखिन्थे । क्वारेन्टिनमा केही व्यवस्था नहुँदा सरकारप्रति अत्याधिक आक्रोशित थिए’, कोइराला भन्छन्, ‘कतिपय ठाउँमा क्वारेन्टिनमा कुटिएका थिए भने कतिपय ठाउँमा जनप्रतिनिधिहरुलाई नै कुटपिट गर्नेजस्तो गतिविधिमा उत्रिएका थिए ।’
नेपालमा दैनिक औसत १६ जनाले आत्महत्या गर्ने र योबीचमा उक्त तथ्यांक भने बढेको कोइरालाको भनाइ छ । यद्यपि क्वारेन्टिनमा भएका सबै आत्महत्यालाई भने यसरी सामान्यीकरण गर्न नमिल्ने कोइरालाको तर्क छ ।
0 notes
acharya123himal · 4 years
Text
कोरियन एयरबाट २२८ नेपाली स्वदेश आए, २३३ जना फर्किए
कोरियन एयरबाट २२८ नेपाली स्वदेश आए, २३३ जना फर्किए
[ad_1]
६ असार, काठमाडौं । नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्।  यो विमानले २३३ जना नेपाली कामदार लएर फर्किएको छ ।
कोरिएन एअरको विमान केइ-९६९५ ले नेपालबाट आफ्ना कामदारहरु कोरिया लिएर फर्किने तयारीमा रहेकै बेला सोही विमानबाट नेपालीहरू काठमाडौं  शनिबार बिहान काठमाडौं उत्रिएका हुन् ।
नेपाल आउन लागेको कोरिएन…
View On WordPress
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to EDUCATION: रकश कफल सतय घटनम आधरत गत तडर नत जद छ लएर बजरम (भडय सहत) http://ift.tt/2jsu4TL
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अब अनुमति लिएर राखिएका हतियार पनि प्रशासनमा बुझाउनुपर्ने चितवन, ४ चैत- स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा स्थानीय प्रशासनले वैध र अवैध हातहतियारको खोजी कार्यलाई तीव्रता दिएको छ । जिल्लामा अहिले २०४ जनाले व्यक्तिगत सुरक्षाका लागि अनुमतिपत्र लिएर हतियार राखेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार ती २०४ हतियारमध्ये ११५ जनाले नवीकरण गरेका छन् भने ८९ जनाले नवीकरण गरेका छैनन् । व्यक्तिगत सुरक्षा र विभिन्न प्रयोजनका लागि गृहमन्त्रालयमार्फत अनुमति लिएर हतियार राख्ने गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । अनुमति लिई राखिएका हतियारमध्ये बाह्र बोरको एक नाले र दुई नाले बन्दुक ११७ थान, २२ बोरको एक नाले र दुई नाले बन्दुक ६१ थान, टु टु राइफल तीन थान, हावादारी १८ थान र क्यालियर रनिङ्टन स्पोट मास्टर टोटावाल तीन थान रहेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेर निर्वाचनलाई लक्षित गरी हतियार बुझाउने कार्यलाई तिब्रता दिएको छ । हालसम्म जिप्रका र मातहतका कार्यालयमा चारजनाले हतियार बुझाएका छन् । निर्वाचनको समयमा हुन सक्ने हिंसाजन्य घटनालाई मध्यनजर गर्दै अनुमति लिएर राखिएका हतियारसमेत प्रशासनले फिर्ता मागेको हो । निर्धारित समयमा हतियार नुबुझाए अनुगमन गरी कारबाहीसमेत गर्ने प्रशासनले जनाएको छ । अवैध हतियारको पनि खोजी कार्य तीव्र पारिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
‘जनताको माझमा राप्रपा कार्यक्रम’ लिएर राप्रपा चुनावी अभियानमा ४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई सहज बनाउने उद्देश्यले यही चैत ७ देखि १० गतेसम्म देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनाव सम्बन्धी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौँबाट सुरु गरिने सो कार्यक्रमअन्तर्गत स्थानीय तह निर्वाचनका विभिन्न योजना तथा कार्यक्रम देशका सबै स्थानमा पार्टीका जिल्ला समिति तथा जनवर्गीय सङ्गठनले व्यवस्थापन गर्नेछन् । पार्टीका सम्पूर्ण जिल्ला कार्य समितिले विस्तारित बैठक तीन दिनभित्र सम्पन्न गरी नयाँ संविधानअनुसार पार्टीको स्��ानीय तहका महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका सबै इकाई समायोजन गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए । यसैबीच, पार्टीले यही चैत ५ गते चुनाव चिह्न ‘गाई’ सार्वजनिक गर्ने भएको छ । पार्टीद्वारा सोही दिन राष्ट्रिय सभागृहमा आयोजना गरिने औपचारिक समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको आधिकारिक चुनाव चिह्नका रुपमा ‘गाई’ सार्वजनिक गर्नेछन् । राप्रपा र राप्रपा नेपालसँगको एकता महाधिवेशनका क्रममा केही नेताले ‘हलो’ लाई चुनाव चिह्न प्रयोग गर्न माग गरेपछि विवाद भएको थियो । तत्कालीन राप्रपा नेपालले ‘गाई’ तथा राप्रपाले ‘हलो’ चुनाव चिह्नका रुपमा प्रयोग गर्दै निर्वाचनमा सहभागी हुँदै आएका थिए । The post ‘जनताको माझमा राप्रपा कार्यक्रम’ लिएर राप्रपा चुनावी अभियानमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अधिवेशन गराउनका लागि केन्द्रको जिम्मेवारी लिएर रोल्पा पुगेकी प्रतिनिधि नै गायब भएपछि … रोल्पा, १४ फागुन- नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाको ५ औं अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय जिम्मेवारी लिएर रोल्पा आएकी महासङ्घकी केन्द्रीय प्रतिनिधि (सचिव सङ्गीता खड्का) शुक्रबार दिउँसो ३ बजेदेखि बेखबर हुनुभएको छ । महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि बिहीबार दिउँसो उद्घाटन गरिएको कार्यक्रमको बन्दसत्र भने बिहीबार नै सम्पन्न भएको थियो । शुक्रबार मतदान प्रक्रियाका लागि अन्तिम नामावली प्रकाशन पश्चात निर्वाचन प्रक्रिया सुरु हुनु अगाडि नै उहाँ बेखबर हुनुभएको हो । दिउँसो करिब २ बजेतिर हलभित्र प्रवेश गरेकी खड्काको ३ बजेदेखि शनिबार बिहान ८ बजेसम्म मोबाइल अफ भएको हुँदा उहाँ कहाँ हुुनुहुन्छ भन्ने बारेमा कुनै किसिमको आधिकारिक जानकारी प्राप्त हुन सकिरहेको छैन । उहाँ मोबाइल फोन अफ गरेर बेखबर भएपछि निर्वाचन अधिकृत कुमार शाह नेतृत्वको टोली उहाँ बसेको होटल सदरमुकामस्थित भट्ट गेष्ट हाउस लगायत जिल्लाका अन्य केही होटलमा खोजी गरी पत्ता लगाउन नसकेपछि सो टोली राति ९ बजे जिल्ला प्रहरी कार्यालय रोल्पामा समेत खोजी कार्यमा सहयोग गर्नका लागि पुगेको थियो । नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पा, प्रेस चौतारी रोल्पा, क्रान्तिकारी पत्रकार महासङ्घ रोल्पा र क्रान्तिकारी पत्रकार सङ्गठन रोल्पाका अध्यक्ष तथा प्रतिनिधिले शनिबार बिहान संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया अगाडि नबढाइ निर्वाचन समितिलाई समेत जानकारी नदिइ रातारात भागेर गएको कार्यले हामी आश्चर्यचकित भएको उल्लेख गरेको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
आफ्नो व्वाइफ्रेन्ड लिएरै बुवाको जन्मदिनको पार्टीमा पुगिन करिश्मा एजेन्सी – बलिउड नायिका करिश्मा कपसुरले आफ्नो बुवाको ७० औं जन्मदिनको पार्टीमा आफ्नो व्वाइफ्रेन्डलाई लिएर गएकी छिन् । आफ्नो बुवाको पार्टीमा व्वाइफ्रेन्ड लिएर जानुले पनि यि दुइको सम्वन्ध सुनिश्चित भएको बताइएको छ । सामाजिक सञ्जालमा भाइरल भएका तस्विरमा सन्दीपर रणधीर र करिश्मा-करिनाकी आमा बबीता एकसाथ देखिएका छन् । सञ्जयकपुरसँगको वैवाहिक सम्वन्ध तोडेर बसेसेकी उनले दुई छोराछोरीलाई सँगै लिएर लिभ इन रिलृसनमा बसेको बताइएको छ ।
0 notes
nepal123 · 8 years
Text
रेखा र संजयलाई लिएर चर्चामा आएको यस खबरले बलिउडमा हंगामा
रेखा र संजयलाई लिएर चर्चामा आएको यस खबरले बलिउडमा हंगामा
मुम्बई । बलिउड अभिनेत्री रेखाले अभिनयमार्फत धेरैको मन जितिसकेकी छन् तर पनि अहिलेसम्म उनको कुनै नराम्रा समाचार तथा अफवाहहरु फैलिएका थिएनन् । यतिबेला भने रेखा सामाजिक सञ्जालमा तथा भारतीय चलचित्र बजारमा चर्चाको शिखरमा छिन् । रेखाको पूर्व पति मुकेश अग्रवालको पहिलेनै मृत्यु भइसकेको छ । त्यसपछि रेखाले कसैसँग पनि विवाह गरेकी छैनन् । मीडिया रिपोर्टका अनुसार हालै यासिर ओमसानको किताबमा रेखा र संजय दत्तले…
View On WordPress
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
निजी क्षेत्रलाई लिएर अगाडी बढे नेपालको शिक्षाको गुणस्तर वृद्धि गर्न सकिने काठमाडौँ, २३ माघ– शिक्षाको गुणस्तर वृद्धिका लागि सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्यमा जोड दिइएको छ । ‘ग्लोबल पिस फाउन्डेसन’ (जिपिएफ) र विभिन्न संस्थाको आयोजनामा आज सुरु भएको दुईदिने शैक्षिक सम्मेलनमा एक्काइसौँ शताब्दी रोजगारमूलक शिक्षाको लक्ष्य प्राप्तिका लागि शिक्षा प्रणालीको सुधार र निजी विद्यालयका राम्रा अभ्यासलाई पनि सामुदायिक विद्यालयले पछ्याउनुपर्ने बताइयो । शिक्षा मन्त्रालयका उपसचिव नारायणकृष्ण श्रेष्ठले व्यावहारिक सरकारले गुणस्तर सुधारका लागि विद्यालय क्षेत्र विकास कार्यक्रम लागू गरेको तथा शिक्षा ऐन संशोधनपछिको संरचनात्मक परिवर्तनमा काम भइरहेको जनाउँदै सीपमूलक र व्यावसायिक शिक्षाका लागि निजी क्षेत्रसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो । एक्काइसौँ शताब्दी अनुकूल शिक्षाका लागि शिक्षा र रोजगारबीचको खाडलको अन्त्य भन्ने लक्ष्यका साथ शिक्षा प्रणालीको सुधारमा कार्यरत करिब दुईसय सहभागी सम्मिलित छन् । सम्मेलन ग्लोबल एक्सन नेपाल, भानोदय प्रावि, वातावरण शैक्षिक केन्द्र, लुम्बिनी वल्र्ड पिस फोरम, किङ्स कलेज, कुल ल्याब र काञ्जिरोवा राष्ट्रिय माविको सहकार्यमा आयोजना भएको हो । आयोजक जिपिएफका कार्यकारी निर्देशक रामरोहन पन्तले शिक्षामा रुपान्तरण, नेतृत्व विकास र समृद्धिको आधार निर्माणका लागि आपसका अनुभव र अभ्यासलाई आदानप्रदान गर्न जोड दिनुभयो । ग्लोबल एक्सन नेपालका निर्देशक विके श्रेष्ठले शिक्षाकर्मीले कक्षा कोठा र बाहिर पनि ल्याउन सक्ने परिवर्तनबारे निरन्तर वकालत गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यशाला बालबालिकाले खोजेको सीप र उनीहरुलाई कसरी पूर्ण बालक बनाउने भन्नेबारेमा शिक्षाकर्मीले सिकाइ हासिल गर्न मञ्च प्रदान हुने जनाइएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
विवाहको जन्ती लिएर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु धनकुटा, २ माघ । फाक्सिव गाविस– ८ मा भएको सवारी दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ । विवाहको जन्ती लिएर फाक्सिव गाविसबाट भेडेटारतर्फ आउँदै गरेको को १ च ८१८ नंको भ्यान सडकमा पल्टँदा भेडेटार गाविसका सुनील मगर, विक्रम मगर र मिलन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीपराज राजभण्डारीले जानकारी दिनुभयो । तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको स्थिति गम्भीर छ । घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ ।
0 notes
onlinekhabarapp · 7 years
Text
वीरगञ्ज चिनी कारखाना र बुटवल धागो उद्योग निजीकरण, भाडामा दिने निर्णय
१३ बैशाख, काठमाडौं । सरकारले हाल बन्द रहेका वीरगञ्ज चिनी कारखाना र बुटवल धागो उद्योगलाई निजीकारण गर्दै भाडा चलाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले यी दुई उद्योगहरु निजी क्षेत्रलाई भाडा दिएर चलाउने निर्णय गरेको हो ।
उद्योग मन्त्रालयको पहलमा अर्थ मन्त्रालयले दुई उद्योग निजी क्षेत्रलाई भाडामा चलाउने दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। निजीकरण ऐनअनुसार अब वीरगञ्ज चिनी कारखाना र बुटवल धागो उद्योगलाई निजी क्षेत्रले चलाउन पाउने उद्योग मन्त्रालयका सह-सचिव पुरुषोत्तम नेपालले जानकारी दिए ।
‘वीरगञ्ज चिनी कारखाना र बुटवल धागो उद्योग अब सञ्चालनमा ल्याउने गरी नीतिगत निर्णय सरकारले गरेको छ’ नेपालले भने, ‘वर्षौंदेखि बन्द रहेका उद्योग खुल्न सक्ने आधार अब तयार भएको छ ।’
अब सरकारले पहिलो चरणमा दुई उद्योगलाई भाडामा दिन ऐनका व्यवस्थामा टेक्दै आशयपत्र मूल्यांकनका आधारहरु तयार गर्नेछ । त्यसैअनुरुप निजी क्षेत्रका उद्योग चलाउन आकांक्षा राख्नेहरुसँग प्रस्ताव मागिनेछ ।
सरकारले तोकेको मापदण्ड र मूल्यांकनका आधारहरु मेल खाने कम्पनीले नै उद्योग चलाउन पाउनेछन् । उद्योग चलाएवापत सरकारलाई निजी क्षेत्रले भाडा तिर्नुपर्नेछ । भाडा बढी दिने र प्राविधिकरुपमा सक्षम कम्पनीलाई नै उद्योग चलाउन दिने तयारी छ । वीरगञ्ज चिनीको इतिहास वीरगञ्ज चिनी कारखाना रुस सरकारको सहयोगमा ०२१ सालमा स्थापना भएको हो । दैनिक १५०० टन उखु पेल्ने क्षमता यो उद्योगसँग छ । यो उद्योगमा सञ्चालनमा ल्याउन केही मेशिन मर्मत गर्नुपर्नेछ भने केही थप्नुपर्ने अवस्था रहेको एक सरकारी अध्ययनले देखाएको छ ।
वीरगञ्ज चिनी कारखाना ०६१ सालबाट बन्द छ । वीरगञ्ज चिनी कारखानाका अधिकांश कर्मचारी स्वेच्छिक अवकाश लिइसके पनि झण्डै २ कर्मचारी अझै आदलतमा मुद्दा हालेर बसेका छन् ।
अब सरकारले चिनी कारखाना चलाउनुअघि कर्मचारीको व्यवस्थापनसहित सबै विषयलाई ध्यानमा राखेर निजी क्षेत्रलाई सञ्चालन प्रस्ताव आह्वान गर्नेछ । यसअघि खारेजीको निर्णय भइसकेको वीरगञ्ज चिनी कारखाना अब फेरि सञ्चालनमा आए धेरैले रोजगारी पनि पाउनेछन् ।
ऋणले थिचिएको र घाटैघाटामा गएको देखाएर ०५९मा सरकारले निजीकरण ऐन ०५० अनुसार खारेजीको निर्णय गरेको थियो ।
खारेज हुनुभन्दा करिब १० वर्ष अगाडिसम्म चिनी कारखानाको आम्दनी उच्च थियो । प्रत्येक उपकेन्द्रहरुमा पक्की घर रहेको कारखानाले आफैंं विद्युत उत्पादन गथ्र्यो । कारखानाको करोडौं लगानीको आवास क्षेत्र पनि छ । कारखानाले आफ्नो आम्दानीले बाराको सिमरामा २ सय बिघा जग्गा खरिद गरेको थियो भने बाइ-प्रोडक्टका रूपमा डिस्टिलरी पनि सञ्चालन गरेको थियो ।|
०४६ सालपछि निरन्तर घाटामा गएपछि उद्योग समस्यामा परेको थियो । कर्मचारीको तलब दिन पनि अप्ठ्यारो भएपछि सरकारले खारेजीको निर्णय नै गर्नुपर्‍यो । फेरि यो कारखाना निजी क्षेत्रले भाडामा लएर चलाउने पक्कापक्की भएको छ ।
बुटवल धागोको कथा बुटवल धागो कारखाना भने सरकारले खारेज गरिसकेको थिएन । अब सरकारले यो उद्योग पनि निजी क्षेत्रलाई भाडामा चलाउन दिने भएको छ ।
धागो उद्योग औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको १ सय ७३ रोपनी क्षेत्रफलमा फैलिएको छ । कम्पनीको कुल सम्पत्ति ९ करोड २६ लाख मूल्यांकन गरिएको छ ।
उद्योग बन्द भएपछि ४१६ कर्मचारीलाई विदा गरिएको थियो । त्यसका लागि ४७ करोड २२ लाख ४५ हजार रुपैयाँ खर्चिएको थियो । धागो कारखाना बन्द भएको बषौर्ं भएकाले पार्टपूर्जा बिग्रिएका छन् । अब सञ्चालन गर्दा मर्मतको आवश्यक्त पर्नेछ ।
अहिले धागो कारखानामा प्रहरीको दङ्गा नियन्त्रण गण बसेको छ । गत वर्ष कारखाना फेरि सञ्चालनका लागि अध्ययन गर्दा १५ करोड रुपैयाँ आवश्यक पर्ने प्राविधिकले बताएका थिए ।
दिनमा १० टन धागो उत्पादन गर्ने क्षमताको धागो कारखानाले ७ टनसम्म धागो उत्पादन गरेको थियो । उद्योगमा नेपाल सरकारको ५९.७५ प्रतिशत लगानी छ भने सर्वसाधारणको ८.३१ र जनकपुर चुरोट कारखानाको ७.८७ प्रतिशत र खेतान समूह, साल्ट ट्रेडिङ कर्पोरेशन लगायतको सेयर लगानी छ ।
वि.सं. ०३९ सालमा चल्न सुरु गरेको उद्योगले ०४८ देखि व्यवसायिक उत्पादन सुरु गरेको थियो । घाटामा जान थालेपछि ०६६ सालबाट कम्पनी बन्द भएको थियो ।
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to USA NEWS: रकश कफल सतय घटनम आधरत गत तडर नत जद छ लएर बजरम (भडय सहत) http://ift.tt/2jgCsYX
0 notes
nepal123 · 9 years
Text
‘कालो पोथी’ लिएर वेनिशा जापानामा  
नायिका वेनिशा हमाल अहिले जापानमा छिन् । उनले अभिनय गरेको चलचित्र ‘कालो पोथी’ जापानमा एक साता चलेको ‘टोकियो फिल्म फेस्टिबल’मा प्रदर्शन गरिएको थियो । (more���)
View On WordPress
0 notes