#मझम
Explore tagged Tumblr posts
Text
वायरल वीडियो: शिल्पा शेट्टी ने पति राज कुंद्रा से पूछा 'तुम मुझमें क्या देखा' तो मिला जवाब- बचपन से शौक था ...
वायरल वीडियो: शिल्पा शेट्टी ने पति राज कुंद्रा से पूछा 'तुम मुझमें क्या देखा' तो मिला जवाब- बचपन से शौक था …
खास बातें
शिल्पा शेट्टी ने राज से सवाल पूछा
आश्चर्यचकित कर देने वाला उत्तर मिला
वीडियो सोशल मीडिया पर हुआ वायरल
नई दिल्ली:
शिल्पा शेट्टी (शिल्पा शेट्टी) इन दिनों पति राज कुंद्रा के साथ सोशल मीडिया पर खूब सक्रिय हैं और अब तो टिकटॉक पर भी धमाकेदार एंट्री कर चुकी है। शिल्पा शेट्टी टिकटॉक (टिकटोक वीडियो) पर लगातार धमाकेदार वीडियो बनाती हैं, और उनके वीडियो खूब पसंद भी किए जाते हैं। शिल्पा…
View On WordPress
#39तम#Raj Kundra Video#Shilpa Raj Video#Shilpa Shetty Video#TikTok Video#TikTok Viral Video#Viral Video#कदर#कय#जवब#टिकटॉक वायरल वीडियो#टिकटॉक वीडियो#त#थ#दख39#न#पछ#पत#बचपन#मझम#मल#रज#राज कुंद्रा#वडय#वयरल#वायरल वीडियो#शक#शटट#शलप#शिल्पा शेट्टी
0 notes
Photo
‘जनताको माझमा राप्रपा कार्यक्रम’ सञ्चालन गरिने, चुनाव चिह्नका रुपमा ‘गाई’ प्रयोग गर्ने निर्णय काठमाडौँ, ४ चैत- राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई सहज बनाउने उद्देश्यले यही चैत ७ देखि १० गतेसम्म देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनाव सम्बन्धी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौँबाट सुरु गरिने सो कार्यक्रमअन्तर्गत स्थानीय तह निर्वाचनका विभिन्न योजना तथा कार्यक्रम देशका सबै स्थानमा पार्टीका जिल्ला समिति तथा जनवर्गीय सङ्गठनले व्यवस्थापन गर्नेछन् । पार्टीका सम्पूर्ण जिल्ला कार्य समितिले विस्तारित बैठक तीन दिनभित्र सम्पन्न गरी नयाँ संविधानअनुसार पार्टीको स्थानीय तहका महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका सबै इकाई समायोजन गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच, पार्टीले यही चैत ५ गते चुनाव चिह्न ‘गाई’ सार्वजनिक गर्ने भएको छ । पार्टीद्वारा सोही दिन राष्ट्रिय सभागृहमा आयोजना गरिने औपचारिक समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको आधिकारिक चुनाव चिह्नका रुपमा ‘गाई’ सार्वजनिक गर्नुहुनेछ । राप्रपा र राप्रपा नेपालसँगको एकता महाधिवेशनका क्रममा केही नेताले ‘हलो’ लाई चुनाव चिह्न प्रयोग गर्न माग गरेपछि विवाद भएको थियो । तत्कालीन राप्रपा नेपालले ‘गाई’ तथा राप्रपाले ‘हलो’ चुनाव चिह्नका रुपमा प्रयोग गर्दै निर्वाचनमा सहभागी हुँदै आएका थिए । गत फागुन ६ देखि ११ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनले सो विवाद टुङ्गो लगाउन सकेको थिएन । फागुन २० गते बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टीको चुनाव चिह्नका रुपमा ‘गाई’ प्रयोग गर्ने निर्णय गरेको थियो ।
0 notes
Photo
‘जनताको माझमा राप्रपा कार्यक्रम’ लिएर राप्रपा चुनावी अभियानमा ४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई सहज बनाउने उद्देश्यले यही चैत ७ देखि १० गतेसम्म देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनाव सम्बन्धी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौँबाट सुरु गरिने सो कार्यक्रमअन्तर्गत स्थानीय तह निर्वाचनका विभिन्न योजना तथा कार्यक्रम देशका सबै स्थानमा पार्टीका जिल्ला समिति तथा जनवर्गीय सङ्गठनले व्यवस्थापन गर्नेछन् । पार्टीका सम्पूर्ण जिल्ला कार्य समितिले विस्तारित बैठक तीन दिनभित्र सम्पन्न गरी नयाँ संविधानअनुसार पार्टीको स्थानीय तहका महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका सबै इकाई समायोजन गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए । यसैबीच, पार्टीले यही चैत ५ गते चुनाव चिह्न ‘गाई’ सार्वजनिक गर्ने भएको छ । पार्टीद्वारा सोही दिन राष्ट्रिय सभागृहमा आयोजना गरिने औपचारिक समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको आधिकारिक चुनाव चिह्नका रुपमा ‘गाई’ सार्वजनिक गर्नेछन् । राप्रपा र राप्रपा नेपालसँगको एकता महाधिवेशनका क्रममा केही नेताले ‘हलो’ लाई चुनाव चिह्न प्रयोग गर्न माग गरेपछि विवाद भएको थियो । तत्कालीन राप्रपा नेपालले ‘गाई’ तथा राप्रपाले ‘हलो’ चुनाव चिह्नका रुपमा प्रयोग गर्दै निर्वाचनमा सहभागी हुँदै आएका थिए । The post ‘जनताको माझमा राप्रपा कार्यक्रम’ लिएर राप्रपा चुनावी अभियानमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes