#परतयकष
Explore tagged Tumblr posts
gostcoder · 4 years ago
Text
भारत में प्रत्यक्ष विदेशी निवेश 2019-20 में 13% बढ़कर $ 49.98 बिलियन हो गया है
भारत में प्रत्यक्ष विदेशी निवेश 2019-20 में 13% बढ़कर $ 49.98 बिलियन हो गया है
[ad_1]
Tumblr media
सिंगापुर पिछले वित्त वर्ष के दौरान भारत में प्रत्यक्ष विदेशी निवेश के सबसे बड़े स्रोत के रूप में उभरा।
नई दिल्ली: आधिकारिक आ��कड़ों के अनुसार, भारत में प्रत्यक्ष विदेशी निवेश (FDI) 2019-20 वित्तीय वर्ष में $ 13 प्रतिशत बढ़कर 49.97 बिलियन डॉलर के रिकॉर्ड पर पहुंच गया। अप्रैल-मार्च 2018-19 के दौरान देश को $ 44.36 बिलियन का एफडीआई प्राप्त हुआ था।
2019-20 के दौरान अधिकतम विदेशी प्रवाह को…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
साना दललाई अंकुश लगाउने गरी ३ प्रतिशत थ्रेस होल्ड, प्रत्यक्ष तर्फ पनि जित्नै पर्ने ९ चैत, काठमाडौं । अव राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्ष तर्फ कम्तिमा एक सिट र तीन प्रतिशत मत ल्याउनै पर्ने भएको छ । संसदको राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिले यस्तो प्रस्ताव गरेको हो । यो प्रस्ताव संसदबाट पारित भएमा अव सांसद बन्नका लागि प्रतिनिधि सभाको निर्वाचनमा कम्तिमा ३ प्रतिशत मत ल्याउनु पर्नेछ । त्यतिले मात्र पुग्ने छैन, प्रत्यक्ष तर्फ पनि एक सिट जित्नै पर्नेछ । उक्त प्रस्तावमा नेमकिपा र नेकपा मालेका सांसदले असहमती जनाएका छन् । तर प्रमुख तीन दलको समर्थन रहेकाले उक्त विधेयक पारित गर्न समस्या हुनेछैन । उपसमितिले प्रत्यक्षतर्फ कम्तिमा एक र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउने दललाई मात्र राष्ट्रिय दलको मान्यता दिने गरी थ्रेस होल्डको प्रस्ताव गरेको हो । यस्तो प्रस्ताव सहितको प्रतिवेदन उपसमितिले आजै संसद बैठकमा पेश गर्नेछ । निक्कै लामो रस्साकस्सीपछि थ्रेस होल्डसम्बन्धी विषय टुंगो लागेको हो । शुरुमा ५ प्रतिशत थ्रेस होल्डको प्रस्ताव गरेको निर्वाचन आयोगले साना दलहरुको विरोधका कारण पछि ३ प्रतिशत थ्रेसहोल्ड प्रस्ताव गरेको थियो । जसका कारण राजनीतिक दल सम्बन्धि वियेधक टुंगिएको थिएन । अझै पनि ३ प्रतिशत थ्रेस होल्डमा मधेस केन्द्रीत दल र अन्य साना दलले विरोध गरेका छन् । तर यदि कुनै दलले समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड पार गर्ने गरी मत ल्याए पनि प्रत्यक्ष तर्फको निर्���ाचनमा ��क सिट पनि जित्न सकेन भने त्यस्तो दलको प्रतिनिधिसभामा प्रतिनिधित्व हुने छैन । The post साना दललाई अंकुश लगाउने गरी ३ प्रतिशत थ्रेस होल्ड, प्रत्यक्ष तर्फ पनि जित्नै पर्ने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
quickyblog · 3 years ago
Photo
Tumblr media
2021-22 का शुद्ध प्रत्यक्ष कर संग्रह अब तक 100% बढ़ा https://tinyurl.com/yffg7u72 #अब #क #कर #तक #परतयकष #बढ #शदध #सगरह
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एजेन्डा हो : प्रधानमन्त्री दाहाल काठमाडौँ, ३० फागुन । प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको बताउनुभएको छ । नयाँ शक्ति नेपालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा आफू र आफ्नो पार्टीले विगतदेखि नै अगाडि सार्दै आएकोले त्यसको पक्षमा आफू रहेको बताउनुभएको हो । उहाँले सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने बाध्यताको बीचमा सो एजेन्डालाई कायम राख्न ‘नोट अफ डिसेन्ट’सहित आफूले संविधानमा हस्ताक्षर गरेको र सो एजेन्डामा हाल पनि उत्तिकै प्रतिबद्ध रहेको बताउनुभयो । संविधान निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ आठबुँदे ‘नोट अफ डिसेन्ट’ लेखे पनि एजेन्डामा सम्झौता नगरिएको उल्लेख गर्दै आजै एजेन्डा सम्झाउन आएकामा नयाँ शक्तिलाई धन्यवादसमेत दिनुभयो । व्यवस्थापिका–संसद्मा सो एजेन्डाको पक्षमा दुई तिहाइ पु¥याउने अवस्था नभएकाले तत्काल सो एजेन्डा पारित हुने सम्भावना नरहेको भन्दै प्रधानमन्त्रीले त्यसका लागि मिलेर अगाडि बढ्न आफू र आफ्नो पार्टी तयार रहेको उल्लेख गर्नुभएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्रीले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले त्यसलाई सफल बनाउन सबै पक्षले सार्थक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने, समानुपातिक तथा समावेशी आधारमा निर्वाचन गर्नुपर्नेलगायत विषयमा माग राख्दै सङ्कलन गरेको हस्ताक्षर बुझाएको थियो ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
कोक र मःमको उत्सव मोःमोत्सव सुरु, नायिका प्रियंका कार्की र फुटबलरहरुसँग प्रत्यक्ष भेट्न पाईने माघ २८ गते- गत वर्षको मोःमोत्सवको अपार सफलतापछि, कोका–कोलाले आफ्ना महत्वपूर्ण उपभोक्ताहरुको लागि मोमोत्सव फेरी ल्याएको छ । यस बर्षको मोःमोत्सव महोत्सव आजदेखि शुरु भएको छ भने मध्य मार्चसम्म आयोजना हुनेछ । यो अभियानको एक भागको रुपमा, चर्चित कलाकार तथा खानाको पारखि प्रियंका कार्की रनेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुका साथमा विभिन्न आउटलेटहरु भ्रमण गर्नेछन् । विभिन्न आउटलेटहरुमा कोका–कोला र मोःमोको संयुक्तरुपमा आनन्द लिईरहेका व्यक्तिहरुलाई सेलेब्रेटीहरुले सोहि स्थानमा भेट्ने छनुभने ममका पारखिहरुले विभिन्न रमाइला पुरस्कारहरु जित्न सक्ने आयोजकले जनाएको छ । मोःमोत्सव अभियानमा मोःमो खाने विशेष प्रतिस्पर्धा पनि राखिएको छ । मोःमोत्सवको अवधिमा नायिका प्रियंका कार्कीले महत्वपूर्ण व्यक्तिलाई आफ्नो भावना फरक तरिकाले दर्शाउनका लागि सहयोग गर्नेछिन् । विभिन्न आउटलेटहरुमा विभिन्न कार्यक्रमहरुका साथ यो महिनाभर विभिन्न सरप्राइज पनि दिइनेछ । यसका लागि ग्राहकहरुले कोका–कोलाको आधिकारिक फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ । यो उत्सवमा सहभागी हुनका लागि कोका–कोला र मोःमो संग आफ्नो सेल्फि खिचि #Cokeandmomo का साथ @CocaCola6\ofuu/L Facebook मा आफ्ना पोस्टहरु पब्लिक गरी अपलोड गर्नुपर्ने हुन्छ । प्रियंका कार्कीका साथमा कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडीहरुले समेत यो कार्यक्रमलाई साथ दिने भएका छन् । उनीहरुले आफ्ना मनपर्ने खाना, साथीहरु तथा परिवारहरुको साथमा आनन्द उठाउन यो मोःमोत्सवमा सहभागी भएर अनुभव लिने आयोजकको अपेक्षा छ । मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुनेछ ।  कोका–कोलाले देशभरिका हजारौं ग्राहकहरुलाई यसका मुख्य उत्पादनहरु कोका–कोला, स्प्राईट, फ्यान्टा र किन्लेबाट ताजगी प्रदान गर्दै आएको छ । यसले ५००० जना मानिसहरुको जीवनमा सकारात्मक प्रभाव पारेको दावी गरेको छ । नेपालमा कोका–कोलाले सपोर्ट माइ स्कुल अभियान, अन्तर्गत १४ वटा समुदायका स्कुलहरुमा आधारभुत सुविधा प्रदान गर्नका लागि र खाने पानीको पहुँच बढाउनका लागि “सेफ वाटर प्रोजेक्ट” सम्पन्न गरिसकेको छ । सन् २०२० सम्ममा ५० लाख महिलाहरुलाई सशक्तीकरण गराउने कोका–कोला कम्पनीको ग्लोवल 5BY20 अभियान अन्तर्गत नेपालमा कोका–कोलाले क्त्ब्च् रिटेलर टेनिङ्ग प्रोग्राम द्वारा महिला खुद्र व्यपारीहरुलाई तालिम प्रदान गरि रहेको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
प्रत्यक्ष निर्वाचित राष्ट्रपती हुनुपर्ने मागसहित नयाँ शक्तिको हस्ताक्षर अभियान लेखनाथ, २८ माघ- नयाँ शक्ति पार्टी नेपालले अस्ताक्षर अभियान जारी गरेको छ । नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपती हुनु पर्ने माग सहित देशभर हस्ताक्षर अभियान शुरु गरेको छ । अभियान अन्र्तगत कास्की क्षेत्र नं १ को आयोजनामा लेखनाथ ७ तालचोकमा हस्ताक्षर संकलन गरेको छ । विहिवार भएको हस्ताक्षर कार्यक्रममा करिव २ हजार जनाले हस्ताक्षर गरेको नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य नारायणहरी तिवारीले जानकारी दिए ।
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
उत्पीड़न की चिंताओं पर नए प्रत्यक्ष मैसेजिंग फ़ीचर में त्रुटि को ठीक करने के लिए सुस्त https://tinyurl.com/yjua4gdo #उतपडन #क #करन #चतओ #ठक #तरट #नए #पर #परतयकष #फचर #म #मसजग #लए #ससत
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
फरवरी में इंडिया इंक का विदेशी प्रत्यक्ष निवेश 31% घटकर 1.85 बिलियन डॉलर हो गया https://tinyurl.com/y9ycoxzk #इक #इडय #क #गय #घटकर #डलर #नवश #परतयकष #फरवर #बलयन #म #वदश #ह
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
प्रत्यक्ष लाभ हस्तांतरण के माध्यम से गरीबों के बैंक खातों में लगभग 172 बिलियन डॉलर का स्थानांतरण: रविशंकर प्रसाद | इंडिया न्यूज़ - टाइम्स ऑफ़ इंडिया https://tinyurl.com/y2uxspro #इडय #ऑफ #क #खत #गरब #टइमस #डलर #नयज #परतयकष #परसद #बक #बलयन #म #मधयम #रवशकर #लगभग #लभ #स #सथनतरण #हसततरण
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
केंद्रीय प्रत्यक्ष कर बोर्ड फेसलेस मूल्यांकन के लिए दो-तिहाई कर्मचारियों को नियुक्त करता है https://tinyurl.com/y58qxcyk #central_board_of_direct_taxes #for_faceless_assessment_scheme #transparent_taxation_platform #क #कदरय #कर #करत #करमचरय #दतहई #नयकत #परतयकष #फसलस #बरड #मलयकन #लए #ह
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग काठमाडौँ, १३ मङ्सिर- सङ्घीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति नेपालले मुलुकका विद्यमान समस्या समाधान गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था संविधानमा गर्न माग गरेका छन् । दुई पार्टीले आज एक संयुक्त विज्ञप्ति प्रकाशित गरी संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैङ्गिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावलाई अन्त्य गरिनुपर्ने संयुक्त धारणा सार्वजनिक गरेका छन् । आज नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई र सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधान संशोधनको विषयमा संयुक्त धारणा सार्वजनिक गर्नुभएको हो । संयुक्त वक्तव्यमा भनिएको छ – “मधेसी, थारु, आदिवासी जनजाति, खस, मुस्लिम, शिल्पी (दलित), उत्पीडित, उपेक्षित र अल्पसङ्ख्यक समुदाय तथा पिछडिएका क्षेत्रलगायतका समस्यालाई सम्बोधन गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, पहिचानमा आधारित गठबन्धनलाई विश्वासमा लिनु आवश्यक छ ।’’ वक्तव्यमा अधिकारसहितको सङ्घीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद्, जनताद्वारा प्रत्यक्ष निर्वाचत कार्यकारी राष्ट्रपति, राज्यका सबै अङ्गमा समानुपातिक समावेशीकरण बहुभाषिक नीति, स्वायत्तता तथा स्वशासन, सङ्घीय न्यायपालिका, प्रादेशिक क्षेत्राधिकारभित्र स्थानीय तह तथा विशेष संरचनाहरु रहने व्यवस्था, सामाजिक न्याय र समानताको अधिकारसहित सबैखाले विभेदको अन्त्य हुने गरी नेपालको संविधानलाई संशोधनद्वारा सच्याउन माग गरिएको छ । वक्तव्यमा भनिएको छ–‘‘उल्लिखित मुद्दाहरुको सम्बोधन नै नहुने गरी गरिने संशोधनले समस्या समाधान हुन नसक्ने मात्रै नभई संविधानको स्वीकारोक्ति र कार्यान्वयन पनि हुन सक्दैन ।”
0 notes
nepal123 · 8 years ago
Text
प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ: नेता नेपाल
प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ: नेता नेपाल
५ मंसिर, काठमाडौँ। नेकपा(एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री जनताबाट प्रत्यक्ष चुनिनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छ् । शङ्करापुर नगरपालिका–१ र ५ वडा कमिटीद्वारा शनिबार जहरसिंह पौवामा आयोजित ‘वृद्धवृद्धा तथा एकल महिला सम्मान’ कार्यक्रममा बोल्दै नेता नेपालले अघिल्लो संविधानसभामा एमालेले सो प्रस्ताव गर्दा मान्य नभएको तर हाल सबैले त्यस्तो हुनुपर्ने महसुस गरेको जनाए । उनले एमालेको…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मोल्दोभामा आइतबार प्रत्यक्ष राष्ट्रपतीय निर्वाचन बुखारेस्ट, १४ कात्तिक । राष्ट्रपति पदका लागि आतइबार मोल्दोभामा प्रत्यक्ष निर्वाचन हुन गै रहेको छ । राष्ट्रको संसदले अप्रत्यक्ष रुपमा देशको राष्ट्रप्रमुखको चयन गर्ने विगत १६ वर्षदेखिको प्रथा र परम्परालाई बदल्दै यस पटकदेखि प्रत्यक्ष निर्वाचन गरिने भएको हो । यस प्रत्यक्ष मतदानमा मोल्दोभाका करिब ३० लाख नागरिकहरुले भाग लिने अपेक्षा गरिएको छ । पूर्व, उत्तर र दक्षिणमा विशाल युक्रेन तथा पश्चिममा रोमानियाबीचको, कृष्ण सागर (ब्ल्याक सि) को उत्तरमा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र मोल्दोभामा रुस समर्थक र पश्चिम युरोप समर्थक दुई स्पष्ट धारमा जनता तथा राजनीतिकर्मीहरु बिभाजित छन् । हाल राष्ट्रपति पदका लागि निर्वाचन मैदानमा तीन जना स्वतन्त्र उम्मेदवार सहित नौजनाबीच होडबाजी चलिरहेको छ । यद्यपि, समाजवादी पार्टीका नेता, रुस समर्थक राजनीतिक व्यक्तित्व इगोर दोदोन र पूर्व शिक्षामन्त्री, एक्सन एण्ड सोलिडारिटि पार्��ी प्रमुख, पश्चिम युरोप समर्थक राजनेता मैया सन्दुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत���तारुढ डेमोक्र्याटिक पार्टीका पूर्वअध्यक्ष म्यरियान लुपुले पहिला उम्मेदवारी दर्ता गराए ता पनि अन्तिम समयमा आएर केही दिन अघि पश्चिम युरोप समर्थक उम्मेदवारलाई ऐक्यवद्धता जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचन हुनुपूर्व गरिएको एक पर्यवेक्षण तथा नतिजा अनुमान अनुसार रुस समर्थक इगोर दोदोन धेरैजसो निर्वाचन केन्द्रहरुमा अग्रपंक्तिमा रहेका छन् । गतः २१ अक्टोबरका दिन निर्वाचन पर्यवेक्षण गर्ने एक स्वतन्त्र संस्थाः मोल्डोभन एसोसिएसन अफ सोसियोलोजिस्ट एण्ड डेमोग्राफर्सले नमूना निर्वाचन कार्यक्रम सञ्चालन गरेकोमा कार्यक्रममा भाग लिनेहरुको कूलसंख्या मध्ये इगोरलाई चालीस दशमलब पाँच प्रतिशतको समर्थन प्राप्त भएको थियो भने सन्दुलाई तेह« प्रतिशत मात्र । विगतमा मोल्दोभामा मच्चिएको ठूलै भ्रष्टाचार काण्ड अझैसम्म सेलाएको छैन । देशको बैँकिग प्रणालीबाट एक अर्ब अमेरिकी डलर रकम एकाएक गायब भै ठूलै सनसनी फैलिएको थियो । त्यतिखेरको राष्ट्रिय आर्थिक अवस्था विचार गर्दा एक अर्ब अमेरिकी डलर बराबरको रकम मुलुकको कूल गाह्र्यस्थ उत्पादन राशीको करिब १० प्रतिशत अंश हुन गएको थियो । यही भ्रष्टाचार काण्डको विरोधमा गतवर्ष ठूलो जनप्रदर्शन भएका कारण युरोप समर्थक राजनीतिक नेताहरुप्रति आम जनविश्वास निकै खस्किनाले रुस समर्थक समाजवादी पार्टीका नेताहरुले थप लोकप्रियता आर्जन गरी आंशिक लाभ उठाउन पाएका थिए । अहिले, त्यही आंशिक लाभले राष्ट्रपतीय निर्वाचनमा विजयको सुपरिणाम देखाउनेजस्तो भएको जनाइएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
मोल्दोभामा आज प्रत्यक्ष राष्ट्रपतीय निर्वाचन हुँदै बुखारेस्ट, १४ कात्तिक । राष्ट्रपति पदका लागि आतइबार मोल्दोभामा प्रत्यक्ष निर्वाचन हुन गै रहेको छ । राष्ट्रको संसदले अप्रत्यक्ष रुपमा देशको राष्ट्रप्रमुखको चयन गर्ने विगत १६ वर्षदेखिको प्रथा र परम्परालाई बदल्दै यस पटकदेखि प्रत्यक्ष निर्वाचन गरिने भएको हो । यस प्रत्यक्ष मतदानमा मोल्दोभाका करिब ३० लाख नागरिकहरुले भाग लिने अपेक्षा गरिएको छ । पूर्व, उत्तर र दक्षिणमा विशाल युक्रेन तथा पश्चिममा रोमानियाबीचको, कृष्ण सागर (ब्ल्याक सि) को उत्तरमा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र मोल्दोभामा रुस समर्थक र पश्चिम युरोप समर्थक दुई स्पष्ट धारमा जनता तथा राजनीतिकर्मीहरु बिभाजित छन् । हाल राष्ट्रपति पदका लागि निर्वाचन मैदानमा तीन जना स्वतन्त्र उम्मेदवार सहित नौजनाबीच होडबाजी चलिरहेको छ । यद्यपि, समाजवादी पार्टीका नेता, रुस समर्थक राजनीतिक व्यक्तित्व इगोर दोदोन र पूर्व शिक्षामन्त्री, एक्सन एण्ड सोलिडारिटि पार्टी प्रमुख, पश्चिम युरोप समर्थक राजनेता मैया सन्दुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारुढ डेमोक्र्याटिक पार्टीका पूर्वअध्यक्ष म्यरियान लुपुले पहिला उम्मेदवारी दर्ता गराए ता पनि अन्तिम समयमा आएर केही दिन अघि पश्चिम युरोप समर्थक उम्मेदवारलाई ऐक्यवद्धता जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचन हुनुपूर्व गरिएको एक पर्यवेक्षण तथा नतिजा अनुमान अनुसार रुस समर्थक इगोर दोदोन धेरैजसो निर्वाचन केन्द्रहरुमा अग्रपंक्तिमा रहेका छन् । गतः २१ अक्टोबरका दिन निर्वाचन पर्यवेक्षण गर्ने एक स्वतन्त्र संस्थाः मोल्डोभन एसोसिएसन अफ सोसियोलोजिस्ट एण्ड डेमोग्राफर्सले नमूना निर्वाचन कार्यक्रम सञ्चालन गरेकोमा कार्यक्रममा भाग लिनेहरुको कूलसंख्या मध्ये इगोरलाई चालीस दशमलब पाँच प्रतिशतको समर्थन प्राप्त भएको थियो भने सन्दुलाई तेह« प्रतिशत मात्र । विगतमा मोल्दोभामा मच्चिएको ठूलै भ्रष्टाचार काण्ड अझैसम्म सेलाएको छैन । देशको बैँकिग प्रणालीबाट एक अर्ब अमेरिकी डलर रकम एकाएक गायब भै ठूलै सनसनी फैलिएको थियो । त्यतिखेरको राष्ट्रिय आर्थिक अवस्था विचार गर्दा एक अर्ब अमेरिकी डलर बराबरको रकम मुलुकको कूल गाह्र्यस्थ उत्पादन राशीको करिब १० प्रतिशत अंश हुन गएको थियो । यही भ्रष्टाचार काण्डको विरोधमा गतवर्ष ठूलो जनप्रदर्शन भएका कारण युरोप समर्थक राजनीतिक नेताहरुप्रति आम जनविश्वास निकै खस्किनाले रुस समर्थक समाजवादी पार्टीका नेताहरुले थप लोकप्रियता आर्जन गरी आंशिक लाभ उठाउन पाएका थिए । अहिले, त्यही आंशिक लाभले राष्ट्रपतीय निर्वाचनमा विजयको सुपरिणाम देखाउनेजस्तो भएको जनाइएको छ ।
0 notes
nepal123 · 8 years ago
Text
दयाहांग,नाजिर र बुद्दि तामाङ्ग"हैट"लाई प्रत्यक्ष भेट्ने हैन ? : नाटक लिएर आउदैछन पुर्वाञ्चल
दयाहांग,नाजिर र बुद्दि तामाङ्ग”हैट”लाई प्रत्यक्ष भेट्ने हैन ? : नाटक लिएर आउदैछन पुर्वाञ्चल
कार्तिक १,(सुवास संकल्प)-इटहरी, http://bdv.bidvertiser.com/BidVertiser.dbm?pid=742904&bid=1834741कलाको क्षेत्रमा पुर्वाञ्चल पनि निकै बिकशित हुदै गई रहेको समयमा पुर्वमा पनि कलाकार हरुको जमघट र कला सम्बन्धि बिबिध विधामा विभिन्न क्रियाकलाप हुदै आईरहेको छ l त्यस्तै नेपालि फिल्म नगरी मा रंग मंच का कलाकारको उपस्तिथी बढिरहेको क्रममा काठ्माण्डो केन्द्रित रंगमंच का कलाकार हरुले नाटक प्रदर्शनीको लागि…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
भूकम्प प्रभावितलाई ट्याक्सी वितरण टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट गरिने ललितपुर, ३ असोज । भूकम्प प्रभावितका लागि यातायात व्यवस्था विभागले गर्न लागेको ट्याक्सीको नं वितरण टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट गरिने भएको छ । निष्पक्षता कायम गर्नका लागि विभागले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर गोलाप्रथाबाट छनोट गर्न लागेको हो । धेरै प्रभावितले निष्पक्षताका विषयमा शङ्का गर्दै आएका छन् । एक महिनाका अवधिमा झन्डै डेढ लाख प्रभावितले ट्याक्सीका लागि फाराम भरेका थिए । तीमध्ये एक हजार ५००ले मात्रै गोलाप्रथाबाट नयाँ ट्याक्सीको नं पाउनेछन् । अभिलेख राख्ने काम सकिएको विभागअन्तर्गतको साना–ठूला सवारी शाखाका प्रमुख हरि लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो – “हामीले यसअघि फाइल व्यवस्थित गरिरहेका थियौँ र अहिले कम्प्युटरमा अभिलेख राख्न थालेका छौँ ।” नयाँ ट्याक्सीका लागि निवेदन दिएका प्रभावितलाई दर्ता नं दिइने छ । नयाँ ट्याक्सीको नंका विषयमा मात्रै निर्णय भएको छ । ट्याक्सी किन्दा सहुलियत दिने विषयमा कुनै निर्णय भएको छैन । लामिछानेले भन्नुभयो – “बजारमा ट्याक्सी किन्दा छुट पाउने हल्ला गरे पनि वास्तवमा त्यो निर्णय भएको छैन । भूकम्प प्रभावितलाई राहत दिने उद्देश्यले मन्त्रालयस्तरीय निर्णयका आधारमा यातायात व्यवस्था विभागको वाग्मती अञ्चल कार्यालयले नयाँ ट्याक्सी नं वितरण गर्न लागेको हो ।
0 notes