#परतयकष
Explore tagged Tumblr posts
Text
भारत में प्रत्यक्ष विदेशी निवेश 2019-20 में 13% बढ़कर $ 49.98 बिलियन हो गया है
भारत में प्रत्यक्ष विदेशी निवेश 2019-20 में 13% बढ़कर $ 49.98 बिलियन हो गया है
[ad_1]
सिंगापुर पिछले वित्त वर्ष के दौरान भारत में प्रत्यक्ष विदेशी निवेश के सबसे बड़े स्रोत के रूप में उभरा।
नई दिल्ली: आधिकारिक आंकड़ों के अनुसार, भारत में प्रत्यक्ष विदेशी निवेश (FDI) 2019-20 वित्तीय वर्ष में $ 13 प्रतिशत बढ़कर 49.97 बिलियन डॉलर के रिकॉर्ड पर पहुंच गया। अप्रैल-मार्च 2018-19 के दौरान देश को $ 44.36 बिलियन का एफडीआई प्राप्त हुआ था।
2019-20 के दौरान अधिकतम विदेशी प्रवाह को…
View On WordPress
#अधिकतम विदेशी आवक#कंप्यूटर सॉफ्टवेयर और हार्डवेयर#गय#नवश#परतयकष#प���रत्यक्ष विदेशी निवेश#बढकर#बलयन#भरत#म#वदश#व्यापार#सेवाएं#ह
0 notes
Photo
साना दललाई अंकुश लगाउने गरी ३ प्रतिशत थ्रेस होल्ड, प्रत्यक्ष तर्फ पनि जित्नै पर्ने ९ चैत, काठमाडौं । अव राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्ष तर्फ कम्तिमा एक सिट र तीन प्रतिशत मत ल्याउनै पर्ने भएको छ । संसदको राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिले यस्तो प्रस्ताव गरेको हो । यो प्रस्ताव संसदबाट पारित भएमा अव सांसद बन्नका लागि प्रतिनिधि सभाको निर्वाचनमा कम्तिमा ३ प्रतिशत मत ल्याउनु पर्नेछ । त्यतिले मात्र पुग्ने छैन, प्रत्यक्ष तर्फ पनि एक सिट जित्नै पर्नेछ । उक्त प्रस्तावमा नेमकिपा र नेकपा मालेका सांसदले असहमती जनाएका छन् । तर प्रमुख तीन दलको समर्थन रहेकाले उक्त विधेयक पारित गर्न समस्या हुनेछैन । उपसमितिले प्रत्यक्षतर्फ कम्तिमा एक र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउने दललाई मात्र राष्ट्रिय दलको मान्यता दिने गरी थ्रेस होल्डको प्रस्ताव गरेको हो । यस्तो प्रस्ताव सहितको प्रतिवेदन उपसमितिले आजै संसद बैठकमा पेश गर्नेछ । निक्कै लामो रस्साकस्सीपछि थ्रेस होल्डसम्बन्धी विषय टुंगो लागेको हो । शुरुमा ५ प्रतिशत थ्रेस होल्डको प्रस्ताव गरेको निर्वाचन आयोगले साना दलहरुको विरोधका कारण पछि ३ प्रतिशत थ्रेसहोल्ड प्रस्ताव गरेको थियो । जसका कारण राजनीतिक दल सम्बन्धि वियेधक टुंगिएको थिएन । अझै पनि ३ प्रतिशत थ्रेस होल्डमा मधेस केन्द्रीत दल र अन्य साना दलले विरोध गरेका छन् । तर यदि कुनै दलले समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड पार गर्ने गरी मत ल्याए पनि प्रत्यक्ष तर्फको निर्���ाचनमा एक सिट पनि जित्न सकेन भने त्यस्तो दलको प्रतिनिधिसभामा प्रतिनिधित्व हुने छैन । The post साना दललाई अंकुश लगाउने गरी ३ प्रतिशत थ्रेस होल्ड, प्रत्यक्ष तर्फ पनि जित्नै पर्ने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
2021-22 का शुद्ध प्रत्यक्ष कर संग्रह अब तक 100% बढ़ा https://tinyurl.com/yffg7u72 #अब #क #कर #तक #परतयकष #बढ #शदध #सगरह
0 notes
Photo
प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एजेन्डा हो : प्रधानमन्त्री दाहाल काठमाडौँ, ३० फागुन । प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको बताउनुभएको छ । नयाँ शक्ति नेपालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा आफू र आफ्नो पार्टीले विगतदेखि नै अगाडि सार्दै आएकोले त्यसको पक्षमा आफू रहेको बताउनुभएको हो । उहाँले सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने बाध्यताको बीचमा सो एजेन्डालाई कायम राख्न ‘नोट अफ डिसेन्ट’सहित आफूले संविधानमा हस्ताक्षर गरेको र सो एजेन्डामा हाल पनि उत्तिकै प्रतिबद्ध रहेको बताउनुभयो । संविधान निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ आठबुँदे ‘नोट अफ डिसेन्ट’ लेखे पनि एजेन्डामा सम्झौता नगरिएको उल्लेख गर्दै आजै एजेन्डा सम्झाउन आएकामा नयाँ शक्तिलाई धन्यवादसमेत दिनुभयो । व्यवस्थापिका–संसद्मा सो एजेन्डाको पक्षमा दुई तिहाइ पु¥याउने अवस्था नभएकाले तत्काल सो एजेन्डा पारित हुने सम्भावना नरहेको भन्दै प्रधानमन्त्रीले त्यसका लागि मिलेर अगाडि बढ्न आफू र आफ्नो पार्टी तयार रहेको उल्लेख गर्नुभएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्रीले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले त्यसलाई सफल बनाउन सबै पक्षले सार्थक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने, समानुपातिक तथा समावेशी आधारमा निर्वाचन गर्नुपर्नेलगायत विषयमा माग राख्दै सङ्कलन गरेको हस्ताक्षर बुझाएको थियो ।
0 notes
Photo
कोक र मःमको उत्सव मोःमोत्सव सुरु, नायिका प्रियंका कार्की र फुटबलरहरुसँग प्रत्यक्ष भेट्न पाईने माघ २८ गते- गत वर्षको मोःमोत्सवको अपार सफलतापछि, कोका–कोलाले आफ्ना महत्वपूर्ण उपभोक्ताहरुको लागि मोमोत्सव फेरी ल्याएको छ । यस बर्षको मोःमोत्सव महोत्सव आजदेखि शुरु भएको छ भने मध्य मार्चसम्म आयोजना हुनेछ । यो अभियानको एक भागको रुपमा, चर्चित कलाकार तथा खानाको पारखि प्रियंका कार्की रनेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुका साथमा विभिन्न आउटलेटहरु भ्रमण गर्नेछन् । विभिन्न आउटलेटहरुमा कोका–कोला र मोःमोको संयुक्तरुपमा आनन्द लिईरहेका व्यक्तिहरुलाई सेलेब्रेटीहरुले सोहि स्थानमा भेट्ने छनुभने ममका पारखिहरुले विभिन्न रमाइला पुरस्कारहरु जित्न सक्ने आयोजकले जनाएको छ । मोःमोत्सव अभियानमा मोःमो खाने विशेष प्रतिस्पर्धा पनि राख���एको छ । मोःमोत्सवको अवधिमा नायिका प्रियंका कार्कीले महत्वपूर्ण व्यक्तिलाई आफ्नो भावना फरक तरिकाले दर्शाउनका लागि सहयोग गर्नेछिन् । विभिन्न आउटलेटहरुमा विभिन्न कार्यक्रमहरुका साथ यो महिनाभर विभिन्न सरप्राइज पनि दिइनेछ । यसका लागि ग्राहकहरुले कोका–कोलाको आधिकारिक फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ । यो उत्सवमा सहभागी हुनका लागि कोका–कोला र मोःमो संग आफ्नो सेल्फि खिचि #Cokeandmomo का साथ @CocaCola6\ofuu/L Facebook मा आफ्ना पोस्टहरु पब्लिक गरी अपलोड गर्नुपर्ने हुन्छ । प्रियंका कार्कीका साथमा कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडीहरुले समेत यो कार्यक्रमलाई साथ दिने भएका छन् । उनीहरुले आफ्ना मनपर्ने खाना, साथीहरु तथा परिवारहरुको साथमा आनन्द उठाउन यो मोःमोत्सवमा सहभागी भएर अनुभव लिने आयोजकको अपेक्षा छ । मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुनेछ । कोका–कोलाले देशभरिका हजारौं ग्राहकहरुलाई यसका मुख्य उत्पादनहरु कोका–कोला, स्प्राईट, फ्यान्टा र किन्लेबाट ताजगी प्रदान गर्दै आएको छ । यसले ५००० जना मानिसहरुको जीवनमा सकारात्मक प्रभाव पारेको दावी गरेको छ । नेपालमा कोका–कोलाले सपोर्ट माइ स्कुल अभियान, अन्तर्गत १४ वटा समुदायका स्कुलहरुमा आधारभुत सुविधा प्रदान गर्नका लागि र खाने पानीको पहुँच बढाउनका लागि “सेफ वाटर प्रोजेक्ट” सम्पन्न गरिसकेको छ । सन् २०२० सम्ममा ५० लाख महिलाहरुलाई सशक्तीकरण गराउने कोका–कोला कम्पनीको ग्लोवल 5BY20 अभियान अन्तर्गत नेपालमा कोका–कोलाले क्त्ब्च् रिटेलर टेनिङ्ग प्रोग्राम द्वारा महिला खुद्र व्यपारीहरुलाई तालिम प्रदान गरि रहेको छ ।
0 notes
Photo
प्रत्यक्ष निर्वाचित राष्ट्रपती हुनुपर्ने मागसहित नयाँ शक्तिको हस्ताक्षर अभियान लेखनाथ, २८ माघ- नयाँ शक्ति पार्टी नेपालले अस्ताक्षर अभियान जारी गरेको छ । नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपती हुनु पर्ने माग सहित देशभर हस्ताक्षर अभियान शुरु गरेको छ । अभियान अन्र्तगत कास्की क्षेत्र नं १ को आयोजनामा लेखनाथ ७ तालचोकमा हस्ताक्षर संकलन गरेको छ । विहिवार भएको हस्ताक्षर कार्यक्रममा करिव २ हजार जनाले हस्ताक्षर गरेको नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य नारायणहरी तिवारीले जानकारी दिए ।
0 notes
Photo
उत्पीड़न की चिंताओं पर नए प्रत्यक्ष मैसेजिंग फ़ीचर में त्रुटि को ठीक करने के लिए सुस्त https://tinyurl.com/yjua4gdo #उतपडन #क #करन #चतओ #ठक #तरट #नए #पर #परतयकष #फचर #म #मसजग #लए #ससत
0 notes
Photo
फरवरी में इंडिया इंक का विदेशी प्रत्यक्ष निवेश 31% घटकर 1.85 बिलियन डॉलर हो गया https://tinyurl.com/y9ycoxzk #इक #इडय #क #गय #घटकर #डलर #नवश #परतयकष #फरवर #बलयन #म #वदश #ह
0 notes
Photo
प्रत्यक्ष लाभ हस्तांतरण के माध्यम से गरीबों के बैंक खातों में लगभग 172 बिलियन डॉलर का स्थानांतरण: रविशंकर प्रसाद | इंडिया न्यूज़ - टाइम्स ऑफ़ इंडिया https://tinyurl.com/y2uxspro #इडय #ऑफ #क #खत #गरब #��इमस #डलर #नयज #परतयकष #परसद #बक #बलयन #म #मधयम #रवशकर #लगभग #लभ #स #सथनतरण #हसततरण
0 notes
Photo
केंद्रीय प्रत्यक्ष कर बोर्ड फेसलेस मूल्यांकन के लिए दो-तिहाई कर्मचारियों को नियुक्त करता है https://tinyurl.com/y58qxcyk #central_board_of_direct_taxes #for_faceless_assessment_scheme #transparent_taxation_platform #क #कदरय #कर #करत #करमचरय #दतहई #नयकत #परतयकष #फसलस #बरड #मलयकन #लए #ह
0 notes
Text
प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ: नेता नेपाल
प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ: नेता नेपाल
५ मंसिर, काठमाडौँ। नेकपा(एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री जनताबाट प्रत्यक्ष चुनिनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छ् । शङ्करापुर नगरपालिका–१ र ५ वडा कमिटीद्वारा शनिबार जहरसिंह पौवामा आयोजित ‘वृद्धवृद्धा तथा एकल महिला सम्मान’ कार्यक्रममा बोल्दै नेता नेपालले अघिल्लो संविधानसभामा एमालेले सो प्रस्ताव गर्दा मान्य नभएको तर हाल सबैले त्यस्तो हुनुपर्ने महसुस गरेको जनाए । उनले एमालेको…
View On WordPress
0 notes
Text
दयाहांग,नाजिर र बुद्दि तामाङ्ग"हैट"लाई प्रत्यक्ष भेट्ने हैन ? : नाटक लिएर आउदैछन पुर्वाञ्चल
दयाहांग,नाजिर र बुद्दि तामाङ्ग”हैट”लाई प्रत्यक्ष भेट्ने हैन ? : नाटक लिएर आउदैछन पुर्वाञ्चल
कार्तिक १,(सुवास संकल्प)-इटहरी, http://bdv.bidvertiser.com/BidVertiser.dbm?pid=742904&bid=1834741कलाको क्षेत्रमा पुर्वाञ्चल पनि निकै बिकशित हुदै गई रहेको समयमा पुर्वमा पनि कलाकार हरुको जमघट र कला सम्बन्धि बिबिध विधामा विभिन्न क्रियाकलाप हुदै आईरहेको छ l त्यस्तै नेपालि फिल्म नगरी मा रंग मंच का कलाकारको उपस्तिथी बढिरहेको क्रममा काठ्माण्डो केन्द्रित रंगमंच का कलाकार हरुले नाटक प्रदर्शनीको लागि…
View On WordPress
0 notes