#नरसहरक
Explore tagged Tumblr posts
Photo
सिके राउतको संगठनले भन्योः ‘राउतको रिहाईको माग गर्नेलाई प्रहरीले नरसंहारको प्रयास गर्यो’ फागुन २ गते- स्वतन्त्र मधेश गठबंधनका केन्द्रीय संयोजक डा. सीके राउतको रिहाईको माग गर्नेहरुलाई नरसंहारको प्रयास गरिएको गठबन्धनले आरोप लगाएको छ । संगठनका सह संयोजक कैलाश महतो साहले विज्ञप्ति निकालेर इलाका प्रहरी कार्यलय, लहानमा थुनामा रहेका १० जना स्वराजीलाई जिल्ला अदालत, सिहरा लाने थाहा पापछि राउतको समर्थनमा अदालत जान खोज्नेहरुलाई प्रहरीले त्रसित बनाई अन्धाधुन्ध लाठीचार्ज गरेको आरोप लगाएका हुन् । अदालत अगाडी शान्तिपूर्ण रुपमा भेला भएका हजारों मधेशी जनताहरुमाथी अन्धाधुन्ध लाठी चार्ज गर्दा ६ जना महिला सहित दर्जनों घाइते भएका विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा बजार आउन लागेका जनतालाईलाई बाटोमा रोकी नेपाल प्रहरीले स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकारमा प्रतिबन्ध लगाएको जनाईएको छ । प्रहरीले राष्ट्रविरोधी गतिविधीमा संलग्न भएको आरोपमा माघ २० गते बुधबार सिराहाको लहानबाट पक्राउ गरेको थियो ।
0 notes
Text
‘निजी अस्पतालले नर्सहरुको आर्थिक शोषण गरे’
‘निजी अस्पतालले नर्सहरुको आर्थिक शोषण गरे’
८ कात्तिक, काठमाडाैं। तारा पोखरेल नर्सिङ पेशामा ला��ेको झण्डै ४० वर्ष हुन लाग्यो । विगत २५ वर्षदेखि उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा नर्सिङ विषयको अध्यापन गराउँदै आएकी छिन् । उनी नर्सिङ एसोसिएसनकी अध्यक्षसमेत हुन् । तारा आफै पनि एक नर्स हुनुका साथै क्यान्सर पीडित हुन् । हालसम्म झण्डै १२ हजार विद्यार्थीलाई नर्सिङ्ग सम्बन्धी शिक्षा दिइसकेकी उनी आफै भने अहिलेका नर्सहरुबाट त्यति सन्तुष्ट छैनन्…
View On WordPress
0 notes
Text
नर्सहरुको लाइसेन्स परीक्षा: अब ‘प्राक्टिकल’ पनि
नर्सहरुको लाइसेन्स परीक्षा: अब ‘प्राक्टिकल’ पनि
काठमाडौँ | अध्ययनमा अब्बल तर प्रयोगात्मक अभ्यासमा कमजोर रहेका नेपाली नर्सहरुलाई लाइसेन्स प्राप्त गर्न समस्या हुने देखिएको छ । नेपाल नर्सिङ परिषद्ले लाइसेन्स अब लाइसेन्स परीक्षाका बेला लिखितसंगै प्रयोगात्मक अभ्यास (प्राक्टिकल) गराउने तयारी सुरु गरेपछि प्रयोगात्मक अभ्यास कम गरेका नर्सिङ विद्यार्थीलाई समस्या पर्ने भएको हो ।
(more…)
View On WordPress
0 notes
Text
गुजरात नरसंहारको प्रश्न गर्दा मोदी हायल कायल
गुजरात नरसंहारको प्रश्न गर्दा मोदी हायल कायल
��त्रकारले प्रश्न सोध्दा पानी पिउँछन् मोदी
(more…)
View On WordPress
0 notes