#नकबनदल
Explore tagged Tumblr posts
Text
भारतको नाकाबन्दीले नेपाली ५ महिना रोए बदलामा नेपालले भारतलाई जिन्दगीभर रुवायो !
भारतको नाकाबन्दीले नेपाली ५ महिना रोए बदलामा नेपालले भारतलाई जिन्दगीभर रुवायो !
-कृष्ण आचार्य
भारतले नेपालको संविधानप्रति असन्तुष्टी जनाउदै असोज पहिलो साता नेपालमाथि नाकाबन्दी लगायो । दुई मुख्य चाड दसैं र तिहारको समयमा भएको नाकाबन्दीका कारण नेपालमा दैनिक उपभोग्य बस्तुको अभाव भयो । भारत तथा तेश्रा मुलुकबाट आउने कन्टेनरहरु भारतीय सीमामै रोकेर राखियो । एक त वैशाखमा गएको दुई ठूला भूकम्पका कारण पहिल्यै देखि समस्या झेलिरहेको नेपालका लागि नाकाबन्दी झनै ठूलो शत्रु बन्यो । जसका…
View On WordPress
0 notes
Text
नाकाबन्दीले २२ सय उद्योग बन्द, ४ लाख बेरोजगार
नाकाबन्दीले २२ सय उद्योग बन्द, ४ लाख बेरोजगार
अर्थमन्त्री भन्छन्- धैर्य गर्नुस् (more…)
View On WordPress
0 notes
Text
नाकाबन्दीले सगरमाथा आरोही शेर्पाहरु संकटमा
नाकाबन्दीले सगरमाथा आरोही शेर्पाहरु संकटमा
सगरमाथा चढ्नलाई विदेशी आरोहीको बुकिङ ‘इतिहासकै न्यून’
(more…)
View On WordPress
0 notes
Text
नाकाबन्दीले मुख्य उपभोग्य वस्तुको मूल्यवृद्धि
नाकाबन्दीले मुख्य उपभोग्य वस्तुको मूल्यवृद्धि
२ पुस, काठमाडौं । भारतले लगाएको नाकाबन्दीका कारण मूल्यवृद्धि दुई वर्षपछि दोहोरो अंकमा पुगेको छ।
(more…)
View On WordPress
0 notes
Text
आर्यनलाई नाकाबन्दीले छोयो कि हुस्सुले ?
आर्यनलाई नाकाबन्दीले छोयो कि हुस्सुले ?
हुनत, अहिले भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशभर ग्यासको अभाव छ । ग्यास अभावका कारण नेपालीहरु दाउरामा खान पकाइरहेका छन् । (more…)
View On WordPress
0 notes
Text
भारतीय नाकाबन्दीले सपना चकनाचुर : ओली
प्राज्ञहरुसँग प्रधानमन्त्री केपी ओली । तस्वीर : रासस
२७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि आफूल�� साँचेका धेरै सपना भारतीय नाकाबन्दीका कारण चकनाचुर भएको बताएका छन् । (more…)
View On WordPress
0 notes
Text
भूकम्प र नाकाबन्दीले ५ अर्ब बढ्यो शेष घलेको होटल लागत
भूकम्प र नाकाबन्दीले ५ अर्ब बढ्यो शेष घलेको होटल लागत
काठमाडौं: गैरआवासीय नेपाली शेष घलेले नेपालमा निर्माण थालेको पाँच तारे होटलको लागत ५ अर्ब बढ्ने भएको छ। भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण उनले काठमाडौंमा निर्माण थालेको होटल शेराटनको लागत बढ्ने भएको हो। एक वर्षअघि काठमाडौंमा होटलको शिलान्यास गर्दा लागत ८ अर्ब लाग्ने घलेको ��नुमान थियो। अब लागत बढेर १३ अर्ब पुग्ने उनले बताएका छन्। (more…)
View On WordPress
0 notes
Text
नाकाबन्दीले नेपालको वैदेशिक व्यापार खस्कियो
नाकाबन्दीले नेपालको वैदेशिक व्यापार खस्कियो
अोरालाे लाग्दै ब्यापार घाटा
(more…)
View On WordPress
0 notes
Text
नाकाबन्दीले ‘गणतन्त्र स्मारक’ निर्माणमा अवरोध
८ मंसिर, काठमाडौं । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले कच्चापदार्थको अभाव भएपछि नारायणहिटी परिसरमा बन्दै गरेको गणतन्त्र स्मारक निर्माणको काम रोकिएको छ । (more…)
View On WordPress
0 notes
Text
मधेस आन्दोलन र नाकाबन्दीले लाखाैं नेपालीको रोजीरोटी गुम्यो
मधेस आन्दोलन र नाकाबन्दीले लाखाैं नेपालीको रोजीरोटी गुम्यो
मुरारका भन्छन्- उद्योगमा ४ लाख मजदुर बेरोजगार भए
(more…)
View On WordPress
0 notes
Text
आन्दोलन र नाकाबन्दीले बैंकहरुको नाफा खुम्चियो
आन्दोलन र नाकाबन्दीले बैंकहरुको नाफा खुम्चियो
एक वर्षमा २ प्रतिशतले मात्रै नाफा बढ्यो (more…)
View On WordPress
0 notes
Text
नाकाबन्दीले नेपालीलाई समस्या भयोः कृष्ण सिटौला
२४ कात्तिक, मोरङ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भारतले गरेको अघोषित नाकाबन्दीले नेपालीहरु समस्यामा परेकाले सरकार गम्भीर हुनुपर्ने बताएका छन् । (more…)
View On WordPress
0 notes
Text
नाकाबन्दीले साइकलमा रमित, माछा तार्न नपाएको पीडा
अघिल्ला वर्ष यो सिजनमा एकछाक मात्रै खाएर बस्थे नायक रमित ढुंगाना । कारण दसैंमा कुनै धक नमानी मासु खाने बानी थियो उनको । हरेक दसैंमा १० किलो मोटाउँथे । दसैं सकिए लगत्तै हप्ता दिनसम्म फलफूल खाएर उनी दुब्लाउने कोशिश गर्थे । (more…)
View On WordPress
0 notes
Text
भारतीय नाकाबन्दीले निमोठेको मानवअधिकार (फोटोकथा)
भारतीय नाकाबन्दीले निमोठेको मानवअधिकार (फोटोकथा)
१९ कात्तिक, काठमाडौं । आफ्नो सवारी साधनमा तेल भर्नेहरुको काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा लामो लाइन लागेको छ । भारतले नेपालमा नाकाबन्दी गरेपछि अत्यावश्यक सेवा र अधिकारबाट नेपालीहरु बञ्चित भएका छन् । (more…)
View On WordPress
0 notes