#कनबच
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
नवजात शिशु किनबेच गरेको आरोपमा आठ जनालाई जेल सजाय साघाइ, २८ माघ- चीनको साघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ । ती नवजात शिशुहरु सातदेखि २७ महिनासम्म रहेका छन् । ती शिशुहरुलाई दुई हजारदेखि पाँच हजार युआनमा बेचिएको सो अदातलले जनाकारी दिएको छ । करिब पाँच हजार नवजात शिशु यसरी बेचिएका बताइएको छ ।
0 notes
nepal123 · 8 years ago
Text
थेसिस किनबेच : क-कसको खुल्यो पोल?
थेसिस किनबेच : क-कसको खुल्यो पोल?
त्यसो त त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. तीर्थ खनियाँमाथि नै बौद्धिक चोरी अर्थात् plagiarism को गम्भीर आरोप लागेको कुरा धेरै पुरानो भएको छैन। त्यही विश्वविद्यालयमा थेसिसको किनबेचको खबर पनि नयाँ होइन। खोज पत्रकारिता केन्द्रका लागि प्रमोद आचार्यले गरेको अनुसन्धानमूलक रिपोर्टमा भने नाम चलेका प्राध्यापक, कर्मचारी, क्याम्पसका शिक्षकको खुलासा गरिएको छ। क-कसको नाम पोलिएको छ त यसमा? आफ्नो…
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
डिस्कोबाटै युवतीको किनबेच र जवानीको मोलमोलाइ| को हुन् राम गिरी?
डिस्कोबाटै युवतीको किनबेच र जवानीको मोलमोलाइ| को हुन् राम गिरी?
राजधानीको व्यापारिक केन्द्र दरबारमार्गमा रहेको रात्रि क्लब भिक्टोरी डिस्कोमा नेपाली युवतीहरुको किनबेच तथा उनीहरुको जवानीको खुल्लमखुल्ला मोलमोलाइ हुने गरेको रहस्य सार्वजनिक भएको छ । (more…)
View On WordPress
0 notes
nepal123 · 9 years ago
Text
तिहारमा साढे दुई करोड फूलको किनबेच  
काठमाडौँ, २९ कात्तिक । यस वर्ष तिहारमा  २ करोड ५० लाखको फूलको कारोबार भएको छ ।  वर्षेनी तिहारमा १० देखि १५ प्रतिशतसम्म फूलको कारोबारमा वृद्धि हुने गरेको भएपनि यस वर्ष नाकाबन्दी र तराई बन्दका कारण कारोबारमा वृद्धि हुन नसकेको फ्लोरीकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष दिलिप बादेले जानकारी दिए । (more…)
View On WordPress
0 notes