#ईएफएल कप
Explore tagged Tumblr posts
brijendrasstuff · 10 months ago
Text
"Chelsea 0-1 Liverpool Stats: EFL Cup Final ए क्लोजर लुक एट चेल्सी 0-1 लिवरपूल इन द ईएफएल कप फाइनल"
“Chelsea 0-1 Liverpool Stats: EFL Cup Final चेल्सी 0-1 लिवरपूल, ईएफएल कप फाइनल, डिकोडिंग द नंबर्स, क्लोजर लुक, मैच Children “Chelsea 0-1 Liverpool Stats: EFL Cup Final लंदन, इंग्लैंड के वेम्बली स्टेडियम में चेल्सी और लिवरपूल के बीच काराबाओ कप 2023-24 फाइनल के मुख्य आकर्षण, स्कोर और कमेंट्री को पकड़ें। नाखून काटने वाले मुकाबले के बावजूद, वर्जिल वैन डाइक के देर से हेडर ने वेम्बली में चेल्सी के…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 1 year ago
Text
ईएफएल कपको फाइनलमा पुग्यो लिभरपुल
काठमाडौँ, ११ माघ । लिभरपुल इएफएल कप (कारबाओ कप) को फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फुलह्यामसँग १-१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा ३-२ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । लिभरपुलका लागि खेलको ११औं मिनेटमा लुइस डियाजले शुरुवाती गोल गरेका थिए भने खेलको ७६औं मिनेटमा फुलह्यामका इस्सा डिओपले बराबरी गोल गरेका थिए । यस अघिको पहिलो लिग लिभरपुलले २-१ ले…
Tumblr media
View On WordPress
0 notes
infotoday24 · 3 years ago
Text
EFL कप: होल्डर्स मैनचेस्टर सिटी हिट सिक्स बनाम वायकोम्बे, लिवरपूल क्रूज़ पास्ट नॉर्विच
EFL कप: होल्डर्स मैनचेस्टर सिटी हिट सिक्स बनाम वायकोम्बे, लिवरपूल क्रूज़ पास्ट नॉर्विच
मैनचेस्टर सिटी ने वायकोम्बे को 6-1 से हराकर लगातार पांचवां लीग कप जीतने के लिए अपनी बोली शुरू की, जबकि जापान के फारवर्ड ताकुमी मिनामिनो ने मंगलवार को नॉर्विच में लिवरपूल की 3-0 की जीत को प्रेरित किया। एवर्टन और वॉटफोर्ड तीसरे दौर में प्रीमियर लीग के प्रमुख हताहत थे, क्रमशः क्यूपीआर और स्टोक से हार गए। अगर वे इस बार ट्रॉफी लेते हैं तो सिटी रिकॉर्ड नौ लीग कप जीत के साथ लिवरपूल को पीछे छोड़ देगी।…
View On WordPress
1 note · View note
untitled59750 · 3 years ago
Text
लीग कप: मैन सिटी, लिवरपूल आसानी से; एवर्टन आउट
लीग कप: मैन सिटी, लिवरपूल आसानी से; एवर्टन आउट
छवि स्रोत: गेट्टी छवियां लीग कप: मैन सिटी, लिवरपूल आसानी से; एवर्टन आउट लगातार पांचवें सीज़न के लिए इंग्लिश लीग कप जीतने की बोली लगाते हुए, मैनचेस्टर सिटी के खिलाड़ी लगभग चार वर्षों में पहली बार प्रतियोगिता में एक खेल के दौरान पिछड़ गए। उन्होंने तुरंत इसे सही कर दिया। सिटी ने 22वें मिनट में हाफ़टाइम से पहले तीन बार स्कोर करके और अंत में 6-1 से जीत के लिए आसान बनाकर तीसरे स्तर के वायकोम्बे…
Tumblr media
View On WordPress
0 notes
trendingwatch · 2 years ago
Text
ईएफएल कप चौथा दौर ड्रॉ: मैन सिटी का सामना करने के लिए लिवरपूल, यूनाइटेड ने बर्नले को लिया
ईएफएल कप चौथा दौर ड्रॉ: मैन सिटी का सामना करने के लिए लिवरपूल, यूनाइटेड ने बर्नले को लिया
EFL कप धारक लिवरपूल को गुर��वार को प्रीमियर लीग चैंपियन मैनचेस्टर सिटी की यात्रा के साथ चौथे दौर का सबसे कठिन ड्रॉ सौंपा गया। लिवरपूल ने इस सीज़न में घरेलू स्तर पर संघर्ष किया है, जिसे एनफ़ील्ड में 0-0 से ड्रॉ होने के बाद बुधवार को दूसरे स्तर के डर्बी काउंटी को निपटाने के लिए पेनल्टी शूटआउट की आवश्यकता थी। आपका पक्का राउंड फोर ड्रा#ईएफएल | #काराबाओ कपpic.twitter.com/gSl9qEp1Mn – काराबाओ कप…
View On WordPress
0 notes
onlinekhabarapp · 5 years ago
Text
कोरोनाको मारमा विश्व खेलकुद, ओलम्पिक नसार्ने योजनामा जापान
२ चैत, काठमाडौं । गत डिसेम्बरमा छिमेकी देश चीनबाट शुरु भएको कोरोना भाइरस संक्रमण अहिले युरोप हुँदै अमेरिकासम्म पुगिसकेको छ । कोरोना संक्रमणका कारण विश्वको राजनीतिक, आर्थिक, सामाजिकलगायत सबैजसो क्षेत्र प्रभावित भएको छ । खेलकुद क्षेत्र पनि यसबाट टाढा छैन ।
यही वर्ष २०२० मा विश्वमा दुई वटा खेलकुद मेला हुँदैछन् । आउँदो जुलाइमा जापानमा ओलम्पिक खेलकुद र युरोपका विभिन्न देशमा युरोकप १२ जुन देखि १२ जुलाईसम्म हुँदैछ ।
यसका साथै अन्य साना ठूला वार्षिक खेलकुद प्रतियोगिताहरु पनि भइरहेका थिए । तर कोरोना संक्रमणको त्रासका कारण अहिले विश्व खेलकुदमा ब्रेक लागेको छ । कुनै पनि देशले निर्वाध रुपमा खेल गतिविधि सञ्चालन गर्ने अवस्था छैन ।
धेरै दर्शक जम्मा हुने भएकोले भिडभाड नहोस् भनेर र खेल गतिविधि रोकिएका हुन् । केही खेलहरु दर्शकबिनै खेलाउने प्रयास पनि भएको थियो । तर खेलाडीमै कोरोना संक्रमण देखिन थालेकाले अहिले त्यो प्रयास पनि रोकिएको छ ।
युरोपको सर्वोच्च फुटबल निकाय युईएफको बैठक मंगलबार आफ्ना ५५ वटै सदस्य राष्ट्रसंग छलफल गर्दैछ । सायद यो बैठकले युरो कप यो वर्ष हुने वा नहुने तय गर्नेछ ।
संक्रमणको आशंकामा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो केही दिनदेखि क्वारेन्टाइनमा छन् । अर्का स्टार लिओनल मेसी पनि घरमै क्वारेन्टाइनमा बसेका छन् ।
इंग्ल्याण्ड, स्पेन, जर्मनी, इटली र फ्रान्सको लिग विश्वमै उत्कृष्ट लिग हो । यसलाई युरोपको टप फाइभ लिगमा राखिन्छ । इंग्ल्याण्डको प्रिमियर लिगसंगै एफए कप ईएफएल सबै स्थगित भएको छ । यस्तै स्पेनको ला लिगा, फ्रान्सको लिग वान र लिग टु, जर्मनीको बुण्डेसलिगा पनि रोकिएका छन् ।
यी पाँचवटै लिगमा विश्वका उत्कृष्ट क्लब र स्टार खेलाडी छन् ।
कोरोनाको कारण सबैभन्दा पहिले लिग स्थगित गर्ने भने इटली हो । उसले सबै खेलकुद गतिविधि अप्रिल ३ सम्मको लागि स्थगित गरेको छ ।
यसैगरी युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग, युरोपको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगका अर्को साताका खेलहरु पनि स्थगित गरिएको छ ।
हर��क चार वर्षमा आयोजना हुने युरोकप यस पटक युरोपको १२ देशमा आयोजना गर्ने तय छ । तर कोरोना संक्रमणको त्रासका कारण युरो कप एक वर्ष पछि सर्ने सम्भावना छ । युरोपको सर्वोच्च फुटबल निकाय युईएफको बैठक मंगलबार आफ्ना ५५ वटै सदस्य राष्ट्रसंग छलफल गर्दैछ । सायद यो बैठकले युरो कप यो वर्ष हुने वा नहुने तय गर्नेछ ।
क्रिकेटमा पनि असर
विश्वकै चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) पनि कोरोना त्रासको मारमा परेको छ । मार्च २९ देखि हुने तय भएको आईपीएलको १३ औं संस्करण दुई साता पछि सरेको छ । कोरोनाको कारण भारत सरकारले अप्रिल १५ सम्म विदेशीलाई भिसामा रोक लगाएको छ । आईपीएलमा विश्वभरका स्टार खेलाडी भेला हुन्छन् । त्यसैले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पनि आईपीएलसंग छलफल गरेर अब अप्रिल १५ देखि शुरु गर्नेगरी मिति सारेको छ । तर त्यो समयमा पनि कसरी गर्ने भन्ने अन्योल छ । दर्शकको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्दै टिभीमा मात्रै लाइभ गर्नेबारे समेत छलफल भएको छ ।
यही मार्च १४ देखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने तय भएको नेपालकै ठूलो खेलकुद प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । क्रिस गेलसहित विश्व क्रिकेटका हस्तीसमेत आउने पक्का भइसकेको ईपीएलमा अब तोकिएको अर्को मितिमा विदेशी खेलाडी आउने समय नमिल्न सक्‍छ ।
ठूला प्रतियोगिता मात्र होइन विभिन्न क्रिकेट सिरिजसमेत स्थगित भइसकेको छ । आगामी अप्रिलमा अमेरिकामा हुने तय भएको विश्वकप लिग २ अन्तर्गतको ट्राई सिरिज पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्‍सिल (आईसीसी) ले स्थगित गरेको छ । यस्तै इंग्ल्याण्ड र श्रीलंकाबीचको टेष्ट सिरिज पनि स्थगित भएको छ ।
भारत र दक्षिण अप्रिकाबीच खाली स्टेडियममा खेलाउने भनिएको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला (ओडिआई सिरिज) को बाँकी दुई खेल रद्ध भएको छ । पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । यस्तै अष्ट्रेलिया र न्यूजिल्याण्डबीचको चापेल हाड्ली सिरिजका बाँकी दुई खेल पनि रद्ध भएको छ । सिरिजको पहिलो खेल अष्ट्रेलियाले जितेको थियो । यसै महिनाको अन्तिममा यी दुई राष्ट्रबीच हुने भनिएको टी२० सिरिज पनि नहुने भएको छ ।
जापानी प्रधानमन्त्री आबेले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक आयोजनाको अन्तिम निर्णय गर्नेसमेत बताएका छन् । ‘हामी संक्रमणको असरलाई टाढा राख्दै बिना समस्या योजनाअनुसार नै ओलम्पिकको आयोजना गर्नेछौं’ उनले भनेका छन् ।
उता पाकिस्तानमा भइरहेको पाकिस्तान सुपर लिग (पीएसएल) पनि कोरोना त्रासले प्रभावित बनेको छ । अन्तिमतिर रहेको पीएसएलका बाँकी खेल बन्द रंगशालमा खेलाउन थालिएको छ । तर विदेशी खेलाडीहरु भने लिग छाडेर आफ्नो देश फर्किएका छन् ।
��ाकिस्तान क्रिकेट बोर्डले पनि लिगको तालिका हेरफेर गरेर प्लेअफको सट्टा सेमिफाइनल र फाइनल खेलाउँदै चाँडै सक्ने योजना बनाएको छ । पीएसएल फाइनल आगामी बुधबार हुनेछ ।
जापान भन्छ – टोकियो ओलम्पिक योजना अनुसार नै हुन्छ
यस वर्ष हुन लागेको ठूलो खेलकुद मेला टोकियो ओलम्पिक हो । विश्व खेलकुदकै कुम्भ मेला मानिन्छ ओलम्पिकलाई । जहाँ एक होइन धेरै खेलहरु एकसाथ खेलाइन्छ । अब ओलम्पिक आउन १३१ दिन बाँकी छ अर्थात जुलाई २४ देखि ९ अगष्टसम्म ओलम्पिकको मिति छ ।
विश्वभर फैलिरहेको कोरोनाको संक्रमण अनि ओलम्पिक छनोट खेल��मेत स्थगित भइरहेको बेला ओलम्पिक हुन्छ कि हुँदैन भन्ने ठूलो बहसको विषय बनेको छ । ओलम्पिकको मुख्य आयोजक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र स्थानीय आयोजक जापानले अहिलेसम्म ओलम्पिक स्थगित गर्ने, सार्ने वा रद्ध गर्नेबारे केही बोलेका छैनन् । तर अन्य क्षेत्रबाट भने ओलम्पिक स्थगित गर्नुपर्ने  र सार्नुपर्ने धारणा आइरहेको छ । यसै बेला जापानका प्रधानमन्त्री सिन्जो आबेले टोकियो ओलम्पिक २०२० का खेल पूर्वनिर्धारित योजनाअनुसार हुने बताएका छन् ।
जापानी प्रधानमन्त्री आबेले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक आयोजनाको अन्तिम निर्णय गर्नेसमेत बताएका छन् । ‘हामी संक्रमणको असरलाई टाढा राख्दै बिना समस्या योजनाअनुसार नै ओलम्पिकको आयोजना गर्नेछौं’ उनले भनेका छन् ।
कोरोनाकै कारण ओलम्पिक टर्च रिलेसमेत रद्ध भएको छ । मार्च १२ मा टर्च ग्रिसमा बालिएको थियो ।  तर टर्चको रिले रद्ध भएको हो । अब मार्च २६ मा टर्च रिले जापानको फुकुसिमाबाट शुरु हुने कार्यक्रम छ ।
ओलम्पिक आयोजक जापानमा सात सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
…..
फुटबल र क्रिकेट बाहेक विश्वमा अन्य खेलकुद गतिविधि पनि कोरोनाले प्रभावित बनेका छन् । भलिबल देखि फर्मुला वानसम्मको खेल कोरोना त्रासका कारण कतै स्थगित भएको छ भने कतै रद्ध भएको छ ।
0 notes
googleyoffer-blog · 5 years ago
Text
मैनचेस्टर सिटी ने लगातार तीसरी बार लीग कप जीता, ऐसा करने वाली दूसरी टीम बनी
मैनचेस्टर सिटी ने लगातार तीसरी बार लीग कप जीता, ऐसा करने वाली दूसरी टीम बनी
खेल डेस्क. मैनचेस्टर सिटी ने कारबाओ कप यानी इंग्लिश फुटबॉल लीग (ईएफएल) कप जीत लिया है। मैनचेस्टर सिटी ने वेंबले स्टेडियम में एस्टन विला को 2-1 से हराया। सर्जियो एगुएरो ने 20वें और रोड्री ने 30वें मिनट में गोल किया जबकि एस्टन विला के मवाना समाटा ने 41वें मिनट में गोल किया। दूसरे हाफ में कोई गोल नहीं हुआ। मैनचेस्टर सिटी ने लगातार तीसरी बार लीग कप जीता।
सिटी लगातार 3 या ज्यादा बार चैंपियन बनने…
View On WordPress
0 notes
trendingwatch · 2 years ago
Text
मैनचेस्टर सिटी 2-0 चेल्सी हाइलाइट्स: काराबाओ कप के राउंड 3 में अल्वारेज़, महरेज़ स्कोर
मैनचेस्टर सिटी 2-0 चेल्सी हाइलाइट्स: काराबाओ कप के राउंड 3 में अल्वारेज़, महरेज़ स्कोर
पूरा समय! एमसीआई 2-0 कि मैनचेस्टर सिटी के दो त्वरित गोलों ने काराबाओ कप में चेल्सी के खिलाफ गार्डियोला की ओर से जीत हासिल की, जिससे राउंड 4 में अपनी जगह सुनिश्चित हो गई। 90′ ऑफ साइड! सिटी बॉक्स में असमंजस की स्थिति में एके ने लगभग अपना ही गोल स्वीकार कर लिया और जैसे ही गेंद नेट को चीरती है, लाइनमैन अपना झंडा उठाता है। डबल पीला कार्ड! ग्रीलिश और एज़पिलिसुटा स्पैनियार्ड द्वारा एक कठोर चुनौती के…
View On WordPress
0 notes
trendingwatch · 2 years ago
Text
मैन यूनाइटेड ईएफएल कप में विला को डुबोने के लिए वापस दहाड़ता है
मैन यूनाइटेड ईएफएल कप में विला को डुबोने के लिए वापस दहाड़ता है
मैनचेस्टर यूनाइटेड के दूसरे हाफ में शानदार प्रदर्शन ने मेजबान को गुरुवार को ईएफएल कप के तीसरे दौर में एस्टन विला पर 4-2 से रोमांचक जीत दिलाई। एक असमान पहले हाफ के बाद, खेल ब्रेक के ठीक बाद जीवन में आ गया क्योंकि ओली वॉटकिंस ने विला को बढ़त में डाल दिया, इससे पहले कि मेजबान एंथनी मार्शल के माध्यम से दूसरे छोर से सीधे नीचे चला गया। मौके आते रहे, और डिओगो दलोट द्वारा अनजाने में गेंद को अपने ही जाल…
View On WordPress
0 notes
infotoday24 · 3 years ago
Text
मैनचेस्टर यूनाइटेड बनाम एस्टन विला लाइव स्ट्रीमिंग और टेलीकास्ट: भारत में एमयूएन बनाम एवीएल पीएल 2021 मैच ऑनलाइन कब और कहां देखना है?
मैनचेस्टर यूनाइटेड बनाम एस्टन विला लाइव स्ट्रीमिंग और टेलीकास्ट: भारत में एमयूएन बनाम एवीएल पीएल 2021 मैच ऑनलाइन कब और कहां देखना है?
शनिवार (25 सितंबर) को प्रीमियर लीग 2021 में एस्टन विला से भिड़ने पर मैनचेस्टर यूनाइटेड का लक्ष्य वापसी करना होगा। रेड डेविल्स को वेस्ट हैम ने ईएफएल कप से बाहर कर दिया था और अब वे फॉर्म में वापस आने का लक्ष्य रखेंगे। मैनचेस्टर यूनाइटेड अपने कट्टर प्रतिद्वंद्वियों, लिवरपूल और चेल्सी के साथ संयुक्त शीर्ष पर है। दूसरी ओर, एस्टन विला को भी पेनल्टी पर ईएफएल कप से बाहर कर दिया गया था। मैच 1-1 से समाप्त…
View On WordPress
0 notes
onlinekhabarapp · 5 years ago
Text
दोस्रो लिगमा युनाइटेडसँग हारे पनि सिटी फाइनलमा
काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी काराबाओ कप (ईएफएल कप) को फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलको दोस्रो लेगमा शहरी प्रतिद्वन्द्वी म���यानचेष्टर युनाइटेडसंग १–० ले पराजित भए पनि सिटीले समग्रमा ३–२ को जित हात पारेको हो । पहिलो लेग सिटीले ३–१ ले जितेको थियो ।
सिटीको मैदानमा भएको दोस्रो लेगमा युनाइटेडका लागि नेमान्जा माटिकले ३५ औं मिनेटमा गोल गरेका थिए । ७६ औं मिनटमा उनै माटिक रातो (दोहोरो पहेँलो ) कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेडले १० खेलाडीमा रहेर खेलेको थियो । तर त्यसको फइदा सिटीले उठाउन सकेन ।
सन् २०१४ यता एउटै खेलमा गोल गर्ने र रातो कार्ड खाने युनाइटेडका खेलाडी बनेका छन्, माटिक। सन् २०१४ मा प्रिमियर लिगमा वायने रुनीले वेष्टह्यामविरु��्ध गोल गर्नुका साथै रातो कार्ड पनि खाएका थिए ।
लगातार तेस्रो पटक फाइनल पुगेको सिटीले अब मार्च १ मा उपाधिका लागि वेम्ली मैदानमा एस्टन भिल्लासँग खेल्नेछ ।
0 notes
onlinekhabarapp · 5 years ago
Text
लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला फाइनलमा
१५ माघ, काठमाडौं । एस्टन भिल्ला ईएफएल कप (काराबाओ कप) को फाइनलमा प्रवेश गरेको छ। प्रिमियर लिग प्रतिस्पर्धी लेस्टर सिटीलाई २ लेगको खेलमा ३–२ ले पारजित गर्दै एस्टन भिल्लाले फाइनलमा स्थान बनाएको हो ।
पहिलो लेग १–१ को बराबरी खेलेको भिल्लाले दोस्रो लेगमा लेस्टरलाई २–१ ले पारजित गरेको हो ।
भिल्ला पार्कमा भएको खेलमा म्याथ्यु ६रागेटले १२ औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए । ७२ औं मिनेटमा केलेची इहनाचोले लेस्टरका लागि बराबरी गोल फर्काए । तर इन्जुरी टाइमको चौथो मिनेटमा मोहमद ट्रेजग्वेटले गोल गर्दै भिल्लालाई जिताए र फाइनलमा पुर्‍याए ।
एस्टन भिल्लाले अब उपाधिका लागि म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेडको विजेतासँग खेल्नेछ। पहिलो लेग सिटीले ३–१ ले जितेको थियो ।
0 notes
onlinekhabarapp · 6 years ago
Text
टोटनहृयाम ईएफएल कपको सेमिफाइनलमा
५ पुस, काठमाडौं । टोटनहृयामले ईएफएल कप फुटबलमा आर्सनललाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।
बुधबार राति भएको क्वाटरफाइनल खेलमा टोटनहृयामले आर्सनललाई २-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो । टोटनहृयामको जितमा डेले अली र सोन हेउङ मिनले गोल गरे ।
खेलको २०औं मिनेटमा नै हेउङ मिनले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म एक गोलले अघि रहेको टोटनहृयामले आर्सनलविरुद्ध दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।
खेलको ५९औं मिनेटमा टोटनहृयामका अलीले गोल गर्दै २-० को जित दिलाएका हुन् ।
त्यस्तै, ईएफएल कपअन्तर्गत नै भएको अर्को क्वाटरफाइनलमा चेल्सीले बर्नेमाउथलाई १-० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
चेल्सीको जितमा इडेन हजार्डले खेलको ८४औं मिनेटमा गोल गरे । उनकै गोलको कारण चेल्सीले सेमिफाइनल यात्रा तय गरेको हो ।
0 notes
onlinekhabarapp · 6 years ago
Text
म्यान्चेस्टर सिटी ईएफएल कपको सेमिफाइनलमा प्रवेश
४ पुस, काठमाडौं । म्यान्चेस्टर सिटी ईएफएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको क्वाटरफाइनल खेलमा लेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्दै म्यान्चेस्टर सिटी सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।
म्यान्चेस्टर सिटीले खेलको सुरुवाती समयमा नै लिएको अग्रता जोगाउन नसक्दा पेनाल्टीमा पुगेको थियो । खेलको १४औं मिनेटमा नै केभिन डि ब्रुयनले गोल गर्दै म्यान्चेस्टर सिटीलाई १–० गोलको अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलले अघि रहेको म्यान्चेस्टर सिटी��े दोस्रो हाफमा गोल खान पुग्यो । खेलको ७३औं मिनेटमा मार्क अलब्रिगटनले गोल गर्दै लेष्टर सिटीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीबाट छिनोफानो भएको हो ।
0 notes