#अवाक्!
Explore tagged Tumblr posts
suroy1974 · 11 months ago
Text
🌹जय माँ जय ठाकुर।🌹: 🌹🌸"मैं माँ हूँ ---- सबकी माँ "🌸🌹 ★ श्रीमाँ सारदादेवी के सम्बन्ध में★ 🌻🌼🌸  (१५७) श्रीमाँ की व्यावहारिक बुद्धि और साधारण ज्ञान (सामयिक ज्ञान) असाधारण था। एक भक्त ने पत्र में श्रीमाँ को बताया कि जो नौकरी वह करते हैं उसमें समय-समय पर झूठ बोलना पड़ता है, इसलिए वे नौकरी छोड़ देना चाहते हैं, किन्तु पारिवारिक दुरावस्था के कारण ऐसा नहीं कर पा रहे हैं। इस बारे में उनके लिए क्या उचित होगा? - पत्र सुनकर श्रीमाँ ने तनिक सोचा फिर सामने बैठे पत्र-लेखक से कहा, 'उसे नौकरी न छोड़ने को लिख दो। . . . आज वह छोटा-मोटा झूठ बोलने से डर रहा है, किन्तु नौकरी छोड़कर जिन अभावों से गुज़रना पड़ेगा, उसे चोरी-डकैती तक से डर नहीं लगेगा।' चोरी-डकैती तक से डर नहीं लगेगा-इस अंश को ज़ोर देकर उन्होंने दो-तीन बार कहा। पत्र-लेखक श्रीमाँ की दूरदृष्टि देख अवाक् रह गया। 🪷🌹"जपात सिद्धि"-श्रीश्री माँ🌹🪷 *🔥    अग्निमन्त्र    🔥* 🌺🌻🌹हम आज जो कुछ हैं, वह हमारे पूर्व अभ्यासका परिणाम है और अब जैसा अभ्यास करेंगे, वैसा ही भविष्यमें बनेंगे। इसीलिए अबसे हमें दूसरी दिशामें अभ्यास करना चाहिए। एक प्रकारकी प्रवृत्तिने हमें इस ओर ला दिया है। दूसरी ओर मुँह फेर लो और जितनी जल्दी बने, इस अवस्थाके बाहर निकल जाओ।.... (९/८) 💐~ स्वामी विवेकानन्द 🌼🌸 उठो, जागो और लक्ष्य प्राप्ति तक रुको मत !🌸🌼
0 notes
ratnasmusings · 11 months ago
Text
फुलमाया
तपाइंल��ई एकछिन टिफिनको ब्रेकमा भेट्नु छ – लेखिएको सानो टुक्रा कागज fulmayaaले मलाइ क्लासमा दिई । म झसंग भएँ, कता कता मनमा चिसो पस्यो । किन फूलमायाले मलाइ भेट्न खोजेकी हो, अनुमान लाउनु सकिन, तर पनि भित्री मनले केही भनि रहेको थियो । १ बजे टिनिनि टिफिनको घन्टी लाग्यो, हामीलाई पढाउने सरसितै हामी कक्षा १२ का सबै विद्यार्थीहरु खाजा खान निस्कियौँ ।
सरिता र फूलमायाले बाहिर मलाइ पर्खी रहेका थिये, खाजा के खानु थियो र, कालचिनी हिन्दी हाइस्कूल निर कुनै दोकान रेस्टुरेन्ट थिएन, थियो त नजिकै पुलिस थाना । तर पनि पानी पिउने, घरबाट ल्याएको पकौडा, बिस्कुट खाने गर्थ्यौं ।
स्कूल भवनको पूर्वपट्टि सानो बाँसघारी थियो र सुकेको नाला पनि । गर्मीमा हामी त्यतै ४० मिनट बिताएर आउँथ्यौं । शीतल हुन्थ्यो बाँसघारीको छायाँमा ।
सरिता, म र फुलमाया त्यतै लाग्यौं । अलि पर पुगेर सरिताले हामीलाई एक्लै पारी । फूलमायाले मलाइ पुलुक्क हेरिन ।
“के कुरा थियो फुलमाया, रिसाएको जस्तो छौ नि “, मैले सोधें ।
फुलमाया रातो भै, लाजले हो या क्रोधले बुझ्न सकिन । धेरै बेर मलाइ हेरीन । “होस्, भन्दिन, ” । “लौ, यहाँ सम्म बोलायौ फेरी किन नभन्ने, मनका कुरा भन निर्धक्कसित । मैले भने
घोप्टो मुन्टो लाएर उसले भनि – “रतन दाजु, म अर्को हप्तादेखि स्कूल आउँदिन, मेरो विवाह हुनेवाला भयो ।” मलाइ भित्र केही टुटेको फुटेको आभास भयो । म अवाक् बनें एकछिन,
एउटा लडेको रुखको ठुटामा बसेर फूलमायाले भनि – अस्ति आइतबार त फाइनल भएको, मैले केही विरोध गर्ने पाइन, आमा बाउले नै मगनी पक्का गरिदिए र बिवाह पनि यो महीनामा नै हुन्छ रे । मेरो बोली बन्द भयो । बाँसघारीमा बाझी रहेका रुप्पीहरुको बथान पनि अनायास चकमन्न भयो । दुवै चुपचाप, तर कति बेर सम्म ?
केटा को हो ? “भित्र उम्सी रहेको भक्कानोलाइ असफल रुपमा लुकाउने प्रयास गर्दै सोधें –
फुलमाया निहुरियेरै भनि – खोक्ला बस्तीको हो, भुटानमा काम गर्छ । बाउले नोकरी, घर जग्गा जमीन मोटरसाइकल सबै भएको खानदानी केटो हो, उसैलाई हामीले रोजेका हौ
“राम्रै रैछ त, लौ बधाई”
मलाइ चर्को स्वरले हपारी – कस्तो मान्छे हौ तपाईं रतन दाजु । के को बधाई । आफ्नो आँट छैन अनि ।
आँटको कुरा नगर, एक त पढाइ सक्नु अझै १ वर्ष छ, न नोकरी छ, बगानमा आमाले पाएको लेबर क्वाटर मात्र छ, न ठुलो बारी, न खेत, न धन न सम्पत्ति । यति छिट्टो कसरि हुन्छ ? तिमीलाई पो के को हतार थियो, मान्दै नमानेको भए हुने थिएन ?
त्यो सबै पछि भै हाल्थ्यो नि, नोकरी, घर आदि । म तामाङ्गनी तपाईं छेत्री, जात मिलेन भनेर ? यतिका दिनको प्रेमको राम्रो अन्त किन हुन सकेन ?
मलाइ
केवल तीन महिना मात्र भएको थियो मैले फूलमायालाई भेटेको । हामी एउतै कक्षाका सहपाठी । फुलमाया राईमटांग चियाबारीबाट सोझै १२ कक्षामा भर्ना भएर आएकी, उसले ११ कक्षासम्म अलिपुरदुवारको स्कूलमा पढेकी थिई । हामी कालचिनी चौपत्तीमा कोहीबेला स्कूल आउँदा र फर्किंदा एक-अर्कालाई हेर्थ्यों । उ कालचिनी पारीबाट रेललाइन काटेर आउँथी, म हेमिल्टनगंज बजार भएर दलसिंहपाडाबाट लाल बसमा आउंथे । हामी दुवैको इलाकामा १२ कक्षासम्म पढाउने विद्यालय थिएन । जैगाउँ, फुन्छोलिंग भुटान, तुर्सा, भर्नाबारी, बीच चियाबगान बाट हाम्रो ठुलो समूह नै थियो कालचिनी हिन्दी हाइ स्कूलमा पढ्ने । राईमटांग भने मैले देखेको थियिन ।
सेतो वर्णकी, गोरी, लामा लामा कपालको दुइ चुल्ठोमा पहेंलो रिबिन लगाएकी, अग्ली, सुस्तरी बोल्ने तर मेधावी छात्रा थियिन फुलमाया । कक्षामा पहिलो लाइनमा बस्ने फुलमायासित मेरो परिचय सरिताले गरिदियिन । सरिता तुर्सा चियाकमानबाट आउँथियिन । पहिलो महिनामा नै हामी घनिष्ठ बन्यौं, म पढाई सधैं पहिलो श्रेणीमा पास हुने विद्यार्थी, सबैको म हिरो नै थिएँ ।
तीन महीनामा पहिलो टेष्ट हुन्थ्यो, र हामी दोश्रो महिनाबाटै मिहिनेत गर्न जुटेका थियौं । यसो त हिन्दी माध्यमकै स्कूलबाट हामी आएका थियौँ र पढाईमा कुनै समस्या थिएन । तर १२ कक्षा भनेको धेरै कडा पढाई गर्नु पर्ने कक्षा थियो । अर्को वर्ष कलेज पुग्ने नपुग्ने यही अग्निपरिक्षाले गर्थ्यो ।
तेतिबेला मोटो गत्ताको एक्सरसाइज बुक भन्ने खाता हुन्थ्यो, अर्थात नोटबुक जसमा हामी विषयगत नोट र प्रश्नोत्तरहरु लेखेर अध्ययन गर्थ्यौं । एकले अर्��ाको नोटबुक माग्ने, साट्ने, फेरी फिर्ता गर्ने चलन थियो । सुन्दर हस्तलिपिमा लेखिएको मेरो नोटहरु माग्न केटा केटीहरु सबै होडबाजी गर्थे ।
कक्षामा होस् वा बाहिर, फुलमाया म सित बोल्दिन थियिन तर जहिले पनि आँखा जुझ्दा मुस्काउने गर्थिन् । उसको मौनतामा मैले माया देख्न थालेको थिएँ; शायद उसले पनि मेरो हेराइ बुझ्न थालेकी थियं । एकदिन सरिताले भनि – रतन दाजु, फूलमायालाइ इङ्ग्लिशको नोट दिनुस रे ; दुइ दिनको लागि । मैले फूलमायालाई हेरे, मुसुक्क हाँसी मात्र । सोही दिन उसलाई मैले मेरो नोटबुक दिएँ । शुक्रवारको दिन थियो, उसलाई शनिवार र आइतबार पढ्ने मौका थियो ।
सोमबार फेरी हाम्रो भेट भयो कक्षामा । सरिताले मेरो नोटबुक मलाइ थमाई दिई । मैले फूलमायालाई धन्यवाद सम्म भने तर उ बोलिन, घोप्टो परेर पुस्तकमा हेरी बसी ।
केही बेरपछि नोटबुकको पाना पल्टाउँदा एउटा रातो गुलाफको फुल च्यापिएको पाएँ, अनि एउटा सानो टुक्रा कागज पनि थियो, त्यसमा केवल “माया” मात्र लेखिएको थियो । म हर्षित भएँ, शायद अब हाम्रो मौनतामा अल्झेको प्रेम अङ्कुरित हुने बेला भएको थियो ।
0 notes
sharpbharat · 2 years ago
Text
Jamshedpur fire in car : साकची में होटल जीवा के सामने खड़ी कार में आग लगने से मची अफरातफरी, आदित्यपुर निवासी रतन शर्मा कार खड़ी कर गये थे होटल जीवा के अंदर, शॉर्ट सर्किट से आग लगने की आशंका
जमशेदपुर : साकची थाना क्षेत्र स्थित होटल जीवा के सामने रविवार को आदित्यपुर के एक व्यक्ति रतन शर्मा की कार में अचानक आग लग गई. बताते हैं कि एक कार होटल जीवा के सामने खड़ी थी, तभी कार के इंजन से धुआं निकलने लगा.(नीचे भी पढ़ें) कार जलती देख लोगों ने शोर मचाया तो होटल जीवा के कर्मचारी निकले. रतन शर्मा भी बाहर निकले तो अपनी जलती कार देखकर अवाक् रह गए. लोगों ने पानी व बालू डाल कर आग बुझाने की कोशिश…
Tumblr media
View On WordPress
0 notes
bharatlivenewsmedia · 2 years ago
Text
Anu Kapoor: आमिरच्या ‘लाल सिंग चड्ढा’बद्दल प्रश्न विचारताच अनु कपूर म्हणाले ‘तो कोण आहे?’, व्हिडीओ पाहून नेटकरी अवाक्!
Anu Kapoor: आमिरच्या ‘लाल सिंग चड्ढा’बद्दल प्रश्न विचारताच अनु कपूर म्हणाले ‘तो कोण आहे?’, व्हिडीओ पा��ून नेटकरी अवाक्!
Anu Kapoor: आमिरच्या ‘लाल सिंग चड्ढा’बद्दल प्रश्न विचारताच अनु कपूर म्हणाले ‘तो कोण आहे?’, व्हिडीओ पाहून नेटकरी अवाक्! एकीकडे गेल्या काही दिवसांपासून या चित्रपटावर बहिष्कार टाकण्याची मागणी नेटकऱ्यांकडून होत आहे. तर दुसरीकडे बॉलिवूडचे अनुभवी अभिनेते अनु कपूर (Anu Kapoor) यांनी आमिरविषयी थक्क करणारं वक्तव्य केलं आहे. आमिर खान (Aamir Khan) सध्या त्याच्या आगामी ‘लाल सिंग चड्ढा’ (Laal Singh Chaddha)…
View On WordPress
0 notes
mrdevsu · 4 years ago
Text
ऑटोमैटिक और मैन्युअल कार में क्या होता है अंतर? कौनसी कार लेना है फायदे का सौदा, जानिए
ऑटोमैटिक और मैन्युअल कार में क्या होता है अंतर? कौनसी कार लेना है फायदे का सौदा, जानिए
ऑटो इंडस्ट्री में साल दर साल नई टेक्नोलॉजीज देखने को मिल रही है। आजकल जो कारें लॉन्च हो रही हैं वे एडवांस टेक्नोलॉजीज से लैस हैं। कई कार निर्माता कंपनी की कार के साथ-साथ नेवी गियरबॉक्स के ऑप्शन के साथ कारें लॉन्च कर रहे हैं। नॉर्मली औक। Source link
View On WordPress
0 notes
ankitashambhawi · 4 years ago
Text
केदार घाट. बनारस की साँझ. दिसम्बर 2018.
तुम बस एक दिन के लिए आए थे, फ़क़त मेरा चेहरा देखने, मुझे अपनी नज़रों से एक बार छू लेने, दुनिया से नज़रें बचाकर मुझे कह देने कि "शाम्भवी अब जो भी हो, जैसे भी चले, मेरे जीवन में बस तुम ही रहोगी और कोई नहीं आने पाएगा !"
घाट पर सर्द हवाएँ चल रहीं थीं. हम सीढ़ियों पर बैठे थे इत्मिनान से. मैं दूर गंगा नदी में एक छोटी-सी नाव की गति देख रही थी, उसके धीमे-धीमे चलने से पानी में असंख्य तरंगे घूम जातीं. उस गहराती गोधूलि में तुमने एक लंबे मौन के बा�� अचानक ही पूछा "हाथ थाम लें शाम्भवी ?" मेरी ज़ुबाँ पर जैसे किसी ने जवाब पहले से सेट कर रखा था, मैंने बिन देर किए कहा - "नहीं !" फिर भी तुमने मेरी 'ना' को, और दुनिया भर की सारी कुटिलताओं को धता बताते हुए मेरा गर्म हाथ अपने हाथ में बहुत ही प्यार से ले लिया था.
मैं मन ही मन अवाक् रह गयी कि ऐसा हुआ कैसे!! मेरे पास अब दो रास्ते बचे थे -- एक तो ये कि मैं नाराज़ होकर भी अपना हाथ झटक कर ना छुड़ाऊँ और वैसे ही चुपचाप बैठी रहूँ , दूसरा - तुरन्त तुम्हारा हाथ छोड़कर बिना पीछे देखे, वहाँ से फ़ौरन वापिस चली जाऊँ...
पर, जाने क्या हुआ कि मैं उस क्षण अपना हाथ नहीं छुड़ा सकी... तुमने भी लगभग सकुचाते, सहमे हुए ही मेरा हाथ पकड़े रखा. छोड़ा नहीं.
जाने कैसे... मुझे उस हाथ के पकड़ने में 'शमशेर' की कविताओं की मछलियाँ रंगीन लहरों में बार-बार उछलती-खेलती नज़र आने लगीं, विनोद कुमार शुक्ल के उपन्यासों के युगल एक-दूसरे को प्रेमिल संबोधनों से पुकारते दिखने लगे, और... और फिर 'मसान' फ़िल्म के दीपक और शालू गुप्ता किसी पार्क में बैठकर उम्र भर, अनन्त समय तक साथ जीने-मरने के वादे करते कौंध गए !
... और तबसे आज तक कितने गुलमोहर मौसम बीत गए, मैंने अपना हाथ तुम्हारे हाथों से, कभी छुड़ाया ही नहीं...
~ ankita shambhawi
4:13 a.m.
Tumblr media
5 notes · View notes
ashwinkuswaha-blog · 4 years ago
Photo
Tumblr media
बिहार बोर्ड कक्षा 12वीं हिंदी 100 अंक बातचीत का ऑब्जेक्टिव क्वेश्चन 1. बालकृष्ण भट्ट की रचना बातचीत क्या है ? (क) एकांकी (ख ) कहानी (ग) यात्रा संस्मरण (घ) ललित निबंध 2. बालकृष्ण भट्ट किस युग के निबंधकार थे ? (क) प्रसाद युग (ख ) भारतेंदु युग (ग) द्विवेदी युग (घ) स्वातंत्र्योत्तर युग 3. मनुष्य की बातचीत का उत्तम तरीका क्या है ? (क) विद्वतापूर्ण बात करना (ख ) तर्कपूर्ण बात करना (ग) भीड़ से बात करना (घ) अवाक् होकर अपने से बातचीत करना (at Bihar Board,Patna) https://www.instagram.com/p/CIdRigQlsTC/?igshid=1xuo291m3fhbw
1 note · View note
bhushita · 6 years ago
Text
अफिमदेखि अफिमसम्म
- भूषिता वशिष्ठ
‘एकादेशमा सिकन्दर नाम गरेका पराक्रमी र प्रतापी सम्राट् थिए । तेह्र वर्षको उमेरमा नै ती विलक्षण राजकुमारले कसैले तह लगाउन नसकेको मत्ता घोडालाई तह लगाएर सबैलाई चकित पारेका थिए ।’ झ्यालबाहिर अन्धकार, मसी पोखिएसरि थियो । रातको त्यो कालिमामा बाबाको आवाज पानीको छालझैँ कहिले सुमसुम्याउँदै, कहिले हुत्याउँदै मलाई कल्पनाको लोकमा पु-याउँथ्यो । मेरा आँखा लोलाउन थाल्दथे, सिरकभित्र शरीर मैनझैँ गल्दथ्यो अनि कल्पनाको लोकमा अनेक आकृति ब्युँझन थाल्दथे ।
किन हो किन, मेरो कल्पनामा सिकन्दर रमेश विकलको मधुकरजस्तै हुन्थे । उनको घोडा वायुपंखी हुन्थ्यो । कथा सुनिरहँदा ती सम्राट् बडो आनन्दित भएर त्यो घोडामा विचरण गरिरहेका हुन्थे । ती सम्राट् को थिए, कथाभरि के गरी बस्थे मलाई कहिल्यै थाहा भएन । वास्तवमा मलाई मेरा बाल्यकालका कुनै कथा पनि थाहा छैन । जब कथाले गति लिन थाल्दथ्यो म निदाइसकेकी हुन्थेँ। तैपनि सिकन्दर र उनका वायुपंखी घोडा मेरा बालचेतनाका अभिन्न हिस्सा थिए ।
अलि ठूली भएर विद्यालयको पुस्तकालयमा सिकन्दरको जीवनी पढ्दा म झसंग भएकी थिएँ । सिकन्दर राजकुमार दिक्पाल वा राजा मधुकरजस्ता काल्पनिक पात्र थिएनन् । उनका किस्सा समयातीत थिएनन्– फलाना फलाना मितिमा सिकन्दरले फलानो चिज गरे भनेर लेखिएको हुन्थ्यो । त्यसो त म इशापूर्व, ईश्वीसंवत, विक्रम संवत् भनेको पटक्कै बुझ्दिनथेँ । मलाई यी मितिहरू कल्पनाको उडानलाई रोक्न राखिएका अनावश्यक पेपरवेटजस्तै लाग्दथे । एकएक गरेर ती ढुंगा फ्याँक्दै म मेरा सिकन्दरहरूलाई इतिहासको पाशबाट मुक्त गरिदिन्थ��ँ ।
त्यसो गरेबापत उनीहरू मेरो स्वैरकल्पनामा अझ उँचो उडान भर्दथे । तर, त्यत्रो कपोलकल्पित उडान भरे पनि सिकन्दर र मेरो फूलबारीको अफिमको फूलसँगको अनौठो सम्बन्धबारे थाहा पाउँदा मलाई पत्याइनसक्नुभयो । पहिलोपटक अफिमको फूल देख्ता मेरो बालचित्त तिनको सौन्दर्यले आन्दोलित भएको थियो । ती फूलभन्दा मादक चिज मैले देखेकी थिइनँ, मलमलभन्दा कोमल फूलका गाभाभित्र भरिएको दूधको नशा ती फूलको सौन्दर्यभन्दा मादक हुन्छ भनेर कसैले भनेको भए मेरो नौ वर��षको मस्तिष्कलाई पत्याउन हम्मे पर्ने थियो । तर, त्यही नशालु दूधका निम्ति सिकन्दरले दूरदेशबाट अफिमका फूल भारत देश ल्याइपु-याएका थिए भन्दा मेरो प्रौढ मगजलाई पनि पत्याउन सकस प-यो ।
बाल्यकालमा मलाई तिनको कोमलता, तिनको लच्काइ, तिनको लालिमा सबैले विभोर बनाएको थियो । यदि परमात्मा हुदो हो त त्यसको सगुण दर्शन मैले प्रथमपटक अफिमका फूलमा पाएकी थिएँ । यस अर्थमा मेरो आस्तिकता अफिमबाट सुरु भएको थियो । तर, ऐतिहासिक रूपमा हेर्ने हो भने अफिम र आस्तिकताको सम्बन्ध त्यति सहज छैन ।
सन् १८४३ मा कार्ल मार्क्सले हेगेलको सिद्धान्तमा टिप्पणी गर्ने क्रममा भनेका थिए, ‘धर्म उत्पीडितको अफिम हो ।’प्राचीन युनानमा सञ्जीवनी बुटीसमान मानिने अफिमको पतनको कहानी आफैँमा एक दन्त्यकथाजस्तो छ । कार्ल मार्क्समा आइपुग्दासम्म अफिम मृत्युको द्योतक बन्न पुगिसकेको थियो । मार्क्सको यो प्रसिद्ध उद्घोषको ठ्याक्कै एक दशकअघि, भारतको बंगालमा द्वारिकनाथ ठाकुरले ब्रिटिस किम्पनीसँग मिलेर विशाल फाँटमा अफिम खेती सुरु गरेका थिए ।
सायद ती लहलाउँदा फूलको प्रथम दर्शन हुँदा द्वारिकानाथका नाति रवीन्द्रनाथ टैगोरको कविहृदय ड्याफोडिल देख्ताका वड्र्सवर्थको झैँ आप्लावित भएको थियो होला । तर, रवीन्द्रनाथ टैगोरले अफिमका फूलमाथि कविता लेखेनन् । बरु कादम्बरी देवी, जो साइनोमा रवीन्द्रनाथकी भाउजू थिइन्, उनीमाथि टैगोरले धेरै कविता लेखेका थिए । कादम्बरी देवीको मृत्यु २६ वर्षको उमेरमा अफिमकै सेवनका कारण भएको थियो भनेर पनि भनिन्छ । तर, द्वारिकानाथको अफिमको असली सिकार कादम्बरी देवी होइनन्, भारत देशभन्दा पर जिउँदै मरिरहेका लाखौँ चिनियाँ नागरिक थिए ।
इस्ट इन्डिया कम्पनीले भारत छिरेलगत्तै चीनमाथि गिद्धेदृष्टि हालेको थियो । सन् १७९३ मा ब्रिटिस दूत लर्ड म्याक्काट्र्नी पहिलोपटक चिनियाँ सम्राट्काे ��रबार पुग्दा त्यहाँको अकल्पनीय वैभव देखेर विस्मित भएका थिए । उनले आफ्नो संस्मरणमा लेखेका थिए, ‘चिनियाँ दरबारको शालीन अभिजात्यता र परिष्कृतताको दाँजोमा पुग्न युरोपलाई अझैँ  धेरै वर्ष लाग्नेछ ।’
त्यस समयमा पनि चीन चिया र रेसमको प्रमुख निर्यातकर्ता थियो । स्वभावतः युरोप र अमेरिका चिनियाँ सामानका सबभन्दा ठूला उपभोक्ता थिए । तर, तिनताका विदेशी सामान प्रयोग नगर्ने चीनको आन्तरिक नीति थियो । फलस्वरूप, सन् १८१६ सम्म आइपुग्दा युरोप र चीनबीच ठूलो व्यापार घाटा हुन पुग्यो । सो घाटालाई हल गर्न इस्ट इन्डिया कम्पनीले चलाख जुक्ति निकाल्यो जसले कम्पनीलाई अप्रत्याशित नाफा त दिलायो नै, साथै चीनको आन्तरिक राजनीति र अर्थतन्त्रलाई पनि छियाछिया बनायो ।
इस्ट इन्डिया कम्पनीले बाँकी ऋण चुक्ता गर्न चाँदीका सिक्का नभई सोबराबरको कृषि सामग्री चीन पठाउने भयो र सो सामग्री थियो– अफिम । केही दशकको अन्तरालमै चीनमा अफिम दुव्र्यसन महामारीझैँ फैलियो । जति चिनियाँ अफिम दुव्र्यसनका सिकार हुँदै जान्थे, त्यति नै कम्पनीको नाफा मोटो हुँदै जान्थ्यो । यस्ता तथ्यलाई नै मनन गरेर महात्मा गान्धीले भनेका थिए, ‘युरोपेली औद्योगिकीकरण र विकासको प्रारूप एसियाका निम्ति अनुकूल छैन । चरम शोषणमा आधारित सो विकासको ढाँचाको विकल्प खोज्नु नै हाम्रो चुनौती हो ।’
तर, सारा दक्षिण एसियाकै भाग्यरेखा कायापलट गर्ने त्यो फूल आखिर कहाँबाट आएको थियो ?पेपरवेटले थिचेको इतिहासको पाना भन्छ– ईशापूर्व ३३० मा मेसोपोटामिया सहरबाट ठूलो दलबलसहित एक जत्था निस्कियो । विश्वविजयको महत्वाकांक्षा लिएर हिँडेको त्यो टोली युनानबाट पर्सिया हुँदै भारत आइपुग्दासम्म त्यसका अनेक योद्धा अंगभंग भएका थिए, कत्तिका घाउमा किरा परेका थिए, कत्ति महिनौँदेखि अनिँदो थिए, तर त्यसका बाबजुद तिनका चेहरा अनौठो नशाले प्रदीप्त थियो । देख्दामा शिवका भूत, प्रेत, पिशाच गणजस्ता देखिने त्यो दलका नाइके थिए उनै मेरा बाल्यकालका पराक्रमी राजकुमार सिकन्दर । र, तिनको अविच्छिन्न विजयको राज थियो– अफिम ।
निश्चय नै सिकन्दरको सैन्य कुशलता त अद्भुत थियो नै, तर इतिहासकारहरू मान्छन्, सायद अफिम नभएको भए सिकन्दरको विश्वविजयको लक्ष्य त्यति सहज हुने थिएन । उनीहरूसँग भएको अफिम–लठ्ठ्याइकै कारण उनीहरू अनवरत यु��्ध गर्न सफल भए । तर, भारतपश्चात् सिकन्दरको विश्वविजयको सपना त्यसै तुहियो, त्यहाँ उनले कुनै महल ठड्याउन सकेनन्, तर उनले ल्याएका अफिमका बिउले भारतीय माटोमा जरा अवश्य गाडे ।
सिकन्दर र अफिमको कथा मान्छेको सुख–खोजको अजीव दास्ताँ हो । त्यो मानेमा सिकन्दरको कथा पढ्दा म अक्सर सिद्धार्थ गौतमलाई सम्झिन्छु । सिकन्दरले दुःख निरोधको खोज महत्वाकांक्षाले नशामार्फत खोजे, बुद्धले दुःख निरोधको उपाय धर्मको माध्यमबाट खोजे । तर, एक अर्थमा यी दुवैको जोड व्यक्तिगत उपलब्धिमा थियो । उन्नाइसौँ शताब्दीको मध्यान्तरमा एउटा यस्तो व्यक्तिको उदय भयो जसले भने– मनुष्य आफ्नो सामाजिक परिवेशको उपज हो ।
जबसम्म बृहत्तर सामाजिक न्यायको व्यवस्था आउँदैन, व्यक्ति एक्लैको पौरखले कदापि सुखी हुन सक्तैन भलै ऊ जति नै समृद्ध वा ज्ञानी किन नहोस् । यी प्रतिभाशाली युवा तिनै कार्ल माक्र्स थिए जसले कालान्तरमा उद्घोष गरे, ‘धर्म उत्पीडितको अफिम हो ।’ वास्तवमा माक्र्स न अफिमको विरोधमा थिए, न धर्मको । वास्तवमा उनले लेखेको जर्मन टिप्पणीमा अफिम उल्लेख पनि थिएन । तर, मार्क्सले योचाहिँ भनेका थिए, ‘मान्छेलाई अन्धविश्वासको जरुरत रहुन्जेलसम्म कुनै न कुनै रूपमा यो यथावत् नै रहन्छ ।’ जबसम्म समता र न्यायमूलक समाज बन्दैन मान्छेले आफ्नो दुःखद यथार्थबाट कहालिएर कि त नशा कि त काल्पनिक देवताको शरणमा जानैपर्छ ।
मार्क्सका निम्ति अफिम र धर्म मान्छेलाई उसको दुःखद यथार्थप्रति अचेत बनाउने सब चिजको समष्टिगत बिम्ब थिए । तर, बिम्बको भाषा बुझ्न कविहृदय चाहिन्छ र अक्सर कविहरू राजनीतिमा जाँदैनन् । खैर, हरेक चिन्तक उसको परिवेशको उपज भएझैँ मार्क्स पनि एक विशेष कालखण्डका प्रतिनिधि थिए । उन्नाइसौँ शताब्दी क्रमशः दास युग, सामन्ती युग हुँदै व्यापक औद्योगिकीकरणको दोसाँधमा थियो । एक प्रकारले यो युग ‘सिन्ड्रेला’ युगको सुरुवात थियो । यसअघि राजाको छोरा राजै हुने, पण्डितको छोरा पण्डितै र सार्कीको छोराले छालाकै काम गर्नुपर्ने व्यवस्था थियो ।
औद्योगिकीकरणसँगै बढेको बजारीकरणले यो व्यवस्था तोडिदियो । यो नयाँ व्यवस्थाअन्तर्गत कुनै पनि पृष्ठभूमिको मान्छे आफ्नो वर्गबाट छलाङ मारेर अर्को वर्गमा पुग्न सक्थ्यो, अर्थात् ‘सिन्ड्रेला’ कथाको भाष्यमा भन्दा कुनै सामान्य युवती राजकुमारी बन्न सक्दथिन् । तर, अचम्मको कुरो, पुँजीवाद जति मौलाउँदै गयो, आर्थिक असमानता त्यति नै विकराल बन्दै गयो । यदाकदा ‘सिन्ड्रेलाहरू’ नबनेका पनि होइनन्, तर बृहत्तर स��ुदाय अझै भयावह गरिबीको भुमरीमा फस्दै गयो ।
मेधावी मार्क्सले देखे– जबसम्म आर्थिक र राजनीतिक व्यवस्थामा आमूल परिवर्तन आउँदैन, मान्छेको दुःख निवारण हुँदैन । फलस्वरूप उनले भने– उत्पादनका साधनको स्वामित्व केही चुनिँदा पुँजीपतिहरूसँग रहँदासम्म, मरणासन्न काम गरे पनि मजदुर वर्ग रैतीसमान उपेक्षित र आर्थिक रूपमा दुर्बल रहन्छ । पुँजीवादी व्यवस्थामा पुँजीको बढोत्तरी एक मात्र लक्ष्य हुन्छ । त्यो पुँजी वा अतिरिक्त नाफा कामदारहरूको श्रमद्वारा सिर्जना हुन्छ । तसर्थ, स्वभावतः ��ुँजीवाद वर्गशोषणमा आधारित व्यवस्था हो, जहाँ जसले मुनाफा सिर्जना गर्छ ऊ नै सधैँ गरिब रहन अभिशप्त हुन्छ ।
त्यसकारण जबसम्म हाम्रो अर्थ वा राजनीति शोषणमा आधारित हुन्छ, त्यस व्यवस्थाअन्तर्गतका कोही पनि न शोषक न शासित, पूर्ण रूपमा मनुष्य बन्न पाउँछन् । शासित त गरिमाशून्य हुन्छ नै, मार्क्स भन्छन्, ‘शोषण गर्नेहरू अझ निकृष्ट चेतनाको स्तरमा झर्न बाध्य हुन्छन् । त्यसकारण पुँजीवादी व्यवस्थामा मनुष्य, मनुष्यै बन्न सक्तैन ।’
नेपाल अद्भुत देश छ । यहाँ नशा, धर्म र कम्युनिजम उत्तिकै सप्रिएका छन् । त्यही पशुपतिनाथ मन्दिरतिर नशानिमग्न जोगीहरू धुनीमा रमाउँदै हुन्छन्, छेउमा बौद्धनाथ पुग्दा कलेजी चीवरधारी, केश मुण्डन गरेका नरनारी लम्पसार परेर स्तूपलाई दण्डवत् गरिरहेका हुन्छन् र त्यहीँबाट बाहिर निस्किँदा सारा सडक जाम पारेर कम्युनिस्ट नेताहरू सवारीमा सहरको विचरण गरिरहेका हुन्छन् ।
त्यस्तै सवारी छिचोल्दै, एक महिनाअघि म सोह्रखुट्टेको एउटा सानो गल्लीमा पुगेकी थिएँ । त्यहीँ कतै नेचुरल हेभन ट्राभल एण्ड टुर्स खोलेर बसेका दुई जनमुक्ति सेनाका पूर्वलडाकुलाई भेट्नु थियो । धुलाम्य सडक, ती सडकका पेटीमा छाला टट्टाएर केही कोसा केरा र मकै बेच्न बसेका जनता, फुटेको ढलको दुर्गन्ध, अनि पूर्वक्रान्तिकारी लडाकुहरूसँग अन्तर्वार्ता लिन, सवारी छलेर आइपुगेकी म– समाजवादउन्मुख देशको नागरिकका आफ्नै खालका व्यथा छन् ।
क्रान्तिकारीहरूप्रतिको मेरो आकर्षण म आफैँले बुझेकी छैन । तर, रोजमर्राको दैनिकीमै सन्तुष्ट मान्छेको जमातमा समानता र न्यायको नाराले आन्दोलित हुने हृदयहरूप्र्रति मेरो मनमा ठूलो सम्मान छ । त्यसैले होला, रुमानी दुःखान्त नाटकहरूभन्दा तुहिएका क्रान्तिका सपनाहरू ज्यादा त्रासद लाग्छन् मलाई ।प्रियजनको मृत्युपछि बारम्बार उसको चिहानमा गएर एकान्तमा रुनु ��ानवीय प्रेमका अनेक अजीव पहलुमध्ये एक हो । केही हदसम्म मेरा लागि पूर्वलडाकुहरूसँगको कुराकानी यही खरानीको न्यानोको तलास हो ।
तर, त्यो भेट मेरा निम्ति सोचेभन्दा बढी नै प्रेरणादायी रह्यो । त्यसै पनि लडाकुहरूसँग भेट्दा उनीहरूको समयचेतले म अवाक् हुन्छु । धेरैजसो त मेरो संगत पढाकुहरूसँग नै हुने गर्छ । धेरै क्रान्तिकारीहरूको भनाइ छ– हाम्रो यथावत् शिक्षा प्रणालीको औचित्य विद्यार्थीमा विवेक वा स्वचिन्तनलाई अभिप्रेरित गर्नु होइन, अपितु त्यसलाई शून्य बनाएर विद्यमान व्यवस्थाका स्वचालित अंग बनाउनु मात्र हो ।
शिक्षकहरूको विद्यार्थीसँगको आज्ञाकारिताको पूर्वाग्रह देख्दा म कहिलेकाहीँ एरिक फ्रोमको कथन सम्झिन्छु –‘स्वतन्त्रता र अवज्ञा एक–अर्काका पूरक हन् । कुनै पनि सामाजिक, राजनीतिक र धार्मिक व्यवस्था जो स्वतन्त्रताको वकालत गर्छ, तर व्यक्तिको अवज्ञा गर्न सक्ने अधिकारलाई दबाउन खोज्छ, त्यो सत्यमा पुग्न सक्तैन ।’
एकप्रकारले हेर्ने हो भने अवज्ञा गर्ने हरेक व्यक्तिको दुस्साहसले मलाई प्रेरित गर्छ । ती कलिला उमेरमा समाज सुधारका निम्ति सहादतसम्मको मूल्य चुकाउन तयार भएर हिँडेका लडाकुका कथाले मलाई भावुक बनाउने नै भयो । १२ वर्षसम्म जनमुक्ति सेनामा रहेर बटालियन कमान्डरसमेत भइसकेका नीराजन कुँवर जनयुद्धका कुरा गर्दा अझै रन्किन्थे । उनको मुहार अनौठो आभाले मण्डित हुन्थ्यो ।
‘हाम्रो लडाइँ स्वाधीनताको लडाइँ थियो,’ उनी भन्दै थिए, ‘दीर्घकालीन गृहयुद्ध हरकहीँ सम्भव छैन । यसका लागि केही निश्चित भौतिक अवस्था अपरिहार्य छन् । हाम्रो जस्तो प्राक्–पुँजीवादी समाजमा मात्रै क्रान्ति सम्भव छ ।’ त्यति भनेपछि उनी केही बेर टोलाए, नेपथ्यमा सहरको कोलाहल फेरि ब्युँतियो । म सोच्छु, त्यत्रो क्रान्तिकारी भएर हिँडेकाहरूलाई फर्किएर काठमाडौंको साँघुरो गल्लीमा ‘बुर्जुवा’ सपना पछ्याउन कति सकस पर्दो हो । उनीहरू हिजोआज सपनामा के देख्छन् होला ?
उनी फेरि भन्न थाल्छन्, ‘तर हामीले यत्रो आहूति दिएर ल्याउन खोजेको क्रान्ति यो थिएन । हामीले सोचेका थियौँ, यो क्रान्तिले आत्मनिर्णयसहितको संघीय संरचना ल्याउनेछ । अधिकारसम्पन्न जनता बनाउनेछ । तर, आज पनि प्रचण्ड, देउवा, ओलीलाई कानुन लाग्दैन र हामीलाई लाग्छ । खोइ के फरक भयो त ? जनता आखिर अधिकारसम्पन्न कहाँ भए त ? हाम्रो क्रान्तिको ��ाचा पनि अर्को अफिम बनेर गयो ।’
कुँवरजस्ता हजारौँ युवालाई नेतृत्व गरेर हिँडेका क्रान्तिकारी नेताहरूले अहिले सत्ताको बागडोर सम्हालेका छन्, तर क्रान्तिकारी चेतना शून्यप्रायः छ । आखिर सत्तामा त्यस्तो के हुन्छ जसले क्रान्तिलाई सधैँ घात गर्छ ?
म केशव दासको दोहा सम्झिन्छु – ‘कनक कनक ते सौ गुनी मादकता अधिकाय । या खाए वौराए जग, वा पाए वौराए ।’
संस्कृतमा अफिम र सुनलाई जनाउने एउटै शब्द छ– कनक । कार्ल माक्र्स आज छैनन् । सायद अहिलेको राजनीतिको कायाकल्प देखेका भए उनले यी दुई कनकको नशाको भेद अवश्य बुझ्ने थिए । क्रान्तिलाई गलाउन सक्ने ल्याकत सम्भवतः केवल सुवर्णको नशामा छ । केशव दास भन्छन्, ‘सत्ता, वैभवको नशाका अघि अफिमको नशा पनि साह्रै फितलो छ । अफिमको नशा त खानेलाई मात्र लाग्छ, तर सुनको नशा छुनाले मात्र पनि लाग्छ ।’
कार्ल मार्क्र्स यदि यो युगमा जन्मेका भए यो सुवर्णको नशामा गलेको क्रान्तिको दुर्दशा हेरेर सायद भन्ने थिए होलान्, ‘कम्युनिजम उत्पीडितको अफिम हो ।’ तर, ‘वाद’को पतन हुँदैमा क्रान्तिको औचित्य सकिँदैन, अपितु त्यसको महत्व अझ प्रबल भएर आउँछ । नीराजन कुँवरको क्रान्तिको नशा ओर्लिरहँदा मैले पाकिस्तानी कवि फैजलाई सम्झिरहेकी थिएँ :
यो मैलो उज्यालो, रातको कालिमामा मलीन उषा यो त्यो बिहान त होइन जसको प्रतीक्षा थियो
यो त्यो बिहानी त होइन, जसलाई खोज्न काला रातहरूको व्यग्र ज्वारभाटा छिचोल्दै हाम्रो दुःखले लवालव डुंगालाई किनारा लगाउन निस्किएका थियौ ।
यौवनका वागहरूबाट गुज्रिँदै गर्दा अनेकन् हातले हामीलाई रोक्न नखोजेका होइनन् अनेक मनोहर कायाका छाया हाम्रा पथभरि नखसेका होइनन् तर यिनको आमन्त्रणभन्दा कैयौँगुणा मोहक थियो उषाको त्यो आग्नेय मुस्कान जसको प्रभा हामीबाट किञ्चित मात्रै दूर थियो
खोइ भन्नलाई प्रकाशको जित भयो भन्छन् हाम्रो यात्राको लक्ष्य आइसक्यो भन्छन् तर उत्पीडनको अन्धकार ज्युँको त्युँ छ
पख, पख, अहिल्यै नथाकिहाल दूर, दूर अझै लक्ष्य छ हाम्रो, अनेक थकान बिर्सिंदै, अनेक व्यवधान छिचोल्दै अनेक कामनालाई तिलाञ्जली दिँदै आफ्नै आहूति दिएर मागेकोे बिहान यो अझै होइन । यो प्रभा अझै होइन । (भावार्थ मात्र अनूदित)
https://jhannaya.nayapatrikadaily.com/news-details/254/2019-05-25
5 notes · View notes
am-chetansingh · 2 years ago
Text
शिक्षक का महत्त्व
शिक्षक का महत्त्व
डाजंग बहादुर पाण्डेय"तारेश"    पूर्व अध्यक्ष, हिंदी विभाग   रांची विश्वविद्यालय, रांची
शिक्षक की ज्यादा सैलरी क्यों होती है ?
और क्यो होना चाहिये ?
          जवाब
पिकासो (Picasso) स्पेन में जन्मे एक अति प्रसिद्ध चित्रकार थे। उनकी पेंटिंग्स दुनिया भर में करोड़ों और अरबों रुपयों में बिका करती थीं !!
एक दिन रास्ते से गुजरते समय एक महिला की नजर पिकासो पर प��़ी और संयोग से उस महिला ने उन्हें पहचान लिया। वह दौड़ी हुई उनके पास आयी और बोली, 'सर, मैं आपकी बहुत बड़ी फैन हूँ। आपकी पेंटिंग्स मुझे बहुत ज्यादा पसंद हैं। क्या आप मेरे लिए भी एक पेंटिंग बनायेंगे ?'
पिकासो हँसते हुए बोले, 'मैं यहाँ खाली हाथ हूँ। मेरे पास कुछ भी नहीं है। मैं फिर कभी आपके लिए एक पेंटिंग बना दूंगा..!!'
लेकिन उस महिला ने भी जिद पकड़ ली, 'मुझे अभी एक पेंटिंग बना दीजिये, बाद में पता नहीं मैं आपसे मिल पाऊँगी या नहीं।'
पिकासो ने जेब से एक छोटा सा कागज निकाला और अपने पेन से उसपर कुछ बनाने लगे। करीब 10 मिनट के अंदर पिकासो ने पेंटिंग बनायीं और कहा, 'यह लो, यह मिलियन डॉलर की पेंटिंग है।'
महिला को बड़ा अजीब लगा कि पिकासो ने बस 10 मिनट में जल्दी से एक काम चलाऊ पेंटिंग बना दी है और बोल रहे हैं कि मिलियन डॉलर की पेंटिग है। उसने वह पेंटिंग ली और बिना कुछ बोले अपने घर आ गयी !!
उसे लगा पिकासो उसको पागल बना रहा है। वह बाजार गयी और उस पेंटिंग की कीमत पता की। उसे बड़ा आश्चर्य हुआ कि वह पेंटिंग वास्तव में मिलियन डॉलर की थी...!!
वह भागी-भागी एक बार फिर पिकासो के पास आयी और बोली, 'सर आपने बिलकुल सही कहा था। यह तो मिलियन डॉलर की ही पेंटिंग है।'
पिकासो ने हँसते हुए कहा,'मैंने तो आपसे पहले ही कहा था।'
वह महिला बोली, 'सर, आप मुझे अपनी स्टूडेंट बना लीजिये और मुझे भी पेंटिंग बनानी सिखा दीजिये। जैसे आपने 10 मिनट में मिलियन डॉलर की पेंटिंग बना दी, वैसे ही मैं भी 10 मिनट में न सही, 10 घंटे में ही अच्छी पेंटिंग बना सकूँ, मुझे ऐसा बना दीजिये।'
पिकासो ने हँसते हुए कहा, यह पेंटिंग, जो मैंने 10 मिनट में बनायी है इसे सीखने में मुझे 30 साल का समय लगा है ।
मैंने अपने जीवन के 30 साल सीखने में दिए हैं  !!
तुम भी दो, सीख जाओगी !!
वह महिला अवाक् और निःशब्द होकर पिकासो को देखती रह गयी !!
एक  अध्यापक को 40 मिनट के लेक्चर की जो तनख्वाह दी जाती है ।
वो इस कहानी को बयां करती है। एक अध्यापक के एक वाक्य के पीछे उसकी सालों की मेहनत होती है ।
समाज समझता है कि बस बोलना ही तो होता है अध्यापक को मुफ्त की नौकरी है!!!
"ये मत भूलिए कि आज विश्व मे जितने भी सम्मानित पदों पर लोग आसीन हैं, उनमें से अधिकांश किसी न किसी अध्यापक की वजह से ही पहुँचे हैं."
"और हाँ, अगर आप भी अध्यापक की तनख्वाह को मुफ़्त की ही समझते हैं तो एक बार 40 मिनट का प्रभावशाली और अर्थपूर्ण लेक्चर देकर दिखा दीजिए, आपको अपनी क्षमता का एहसास हो जाएगा।.    सभी शिक्षको ��ो समर्पित    जय शिक्षक जय भारत
1 note · View note
sandippatel6 · 2 years ago
Text
सुबह को शाम होते देखा …
उजाले का अंधेरे में खोना देखा !
नाम बदनाम अनाम भी देखा !
रूप का अरूप होना देखा !
ढलती रात वो भोर का तारा देखा !
बरसते नूर में स्वरूप रोशन देखा !
आते जाते पल के बीच कुछ महका !
परम शांति के पल में होना देखा !
बयाँ करते अल्फ़ाज़ को लीन देखा !
तुतलाना भी अवाक् होते देखा …
सत् चित आनंद का सैलाब अनोखा …
न आग़ाज़ न अंजाम ये होना देखा !
DAY 5299
Jalsa, Mumbai                       Aug 15/16,  2022                   Mon/Tue 3:54 AM
🧡 , Aug 16 .. birthday of Ef Pratima Kshtriya .. love and happiness .. 🏵️🏵️🌿
there can never be a distance between the vocal chords and the sound of music .. there is a unseen chemistry between the two .. and at times it gets overpowering .. 
like tonight 
music and more spent at the ‘insomniacs’ and just got back driving the dark lanes of the streets amidst traffic even at 4 am .. that shall continue .. its the city that never sleeps ..
Tumblr media
… and ever that little moment when the ears met the person for whom it was selected .. they never appreciated the work of normal people .. they just stapled along their wares and hoped for the best .. 
and they got it ..
pranaams and gratitude … ❤️❤️🚩🚩🚩🙏🙏
and then there is the session after the music to be in the Company with them that are waiting a solution .. some may get it some not .. but they come beautifully ..
Tumblr media
the temple at the base of the house and my prayers fro all ..
It is now almost 4 am .. and I wish someone may be up somewhere to read this ..
Good night - Morning
Tumblr media
Amitabh Bachchan
136 notes · View notes
loksutra · 3 years ago
Text
VIDEO: तुम्ही कधी बर्फासोबत पिझ्झा खाल्ले आहे का? मेकरचा हा अजब प्रयोग पाहून लोक अवाक् झाले
VIDEO: तुम्ही कधी बर्फासोबत पिझ्झा खाल्ले आहे का? मेकरचा हा अजब प्रयोग पाहून लोक अवाक् झाले
तुम्ही कधी बर्फासोबत पिझ्झा खाल्ले आहे का? प्रतिमा क्रेडिट स्रोत: Instagram हा व्हिडिओ सोशल मीडिया प्लॅटफॉर्म इन्स्टाग्रामवर doshebakedough नावाने शेअर करण्यात आला आहे, जो आतापर्यंत 7.8 दशलक्ष म्हणजेच 78 लाख वेळा पाहिला गेला आहे, तर 1 लाखांहून अधिक लोकांनी व्हिडिओला लाईक देखील केले आहे. जगात खाद्यप्रेमींची कमतरता नाही. जगात असे लोक आहेत, जे खायला मिळेल ते खातात, तर काही लोक फक्त निवडक अन्न…
Tumblr media
View On WordPress
0 notes
sharpbharat · 2 years ago
Text
Adityapur young lady suicide : आदित्यपुर के सालडीह में पिता से झगड़े के बाद युवती ने फांसी लगाई, अस्पताल ले जाने पर डॉक्टरों ने घोषित किया मृत
 आदित्यपुर : आदित्यपुर की सालडीह बस्ती में एक युवती ने पिता से झगड़े के बाद घर में फांसी लगा ली है. युवती सरस्वती लोहार पिता से झगड़े के बाद अपने कमरे में चली गई और अंदर से दरवाजा बंद कर लिया. लोगों ने सोचा कि वह ऐसे ही जाकर लेट गई होगी, लेकिन जब काफी देर तक वह नहीं निकली तो घर के लोगों ने दरवाजा पीटना शुरू किया. लेकिन अंदर से कोई जवाब नहीं मिला. इसके बाद दरवाजा तोड़ा गया तो सभी अवाक् रह गए.…
Tumblr media
View On WordPress
0 notes
bharatlivenewsmedia · 2 years ago
Text
Ajit Pawar : ‘अरे बापरे.. ‘ शेतकऱ्याने सांगितलेल्या व्याजाच्या गणितावर अजित पवारही अवाक् झाले! पाहा Video
Ajit Pawar : ‘अरे बापरे.. ‘ शेतकऱ्याने सांगितलेल्या व्याजाच्या गणितावर अजित पवारही अवाक् झाले! पाहा Video
Ajit Pawar : ‘अरे बापरे.. ‘ शेतकऱ्याने सांगितलेल्या व्याजाच्या गणितावर अजित पवारही अवाक् झाले! पाहा Video Ajit Pawar in Gadchiroli News : शून्य टक्के व्याजाआधी तुम्ही कुणाकडून पैसे घ्यायचा, असा सवाल त्यांनी केला गडचिरोली : अजित पवारांनी (Ajit Pawar in Gadchiroli) गडचिरोलीत पूरग्रस्त शेतकऱ्यांच्या शेतीची पाहणी केली. यावेळी अजित पवारानी शेतकऱ्यांशी बांधावरच संवाद साधला. शेतकऱ्यांनी (Maharashtra…
View On WordPress
0 notes
samaya-samachar · 3 years ago
Text
जनताहरू भेडा होइनन्
हामीले तिनै नेतालाई पटक पटक भोट दियौँ ।  चुनावमा जितायौँ ।  उनीहरूले खासै राम्रा काम गर्न सकेनन् । फेरी  हामीले उनीहरूलाई नै मत दिएर जितायौँ ।  उनीहरूले फेरी पनि विकास गर्न सकेनन् ।  त्यसपछि हामी अवाक् भयौँ  अनि नेतालाई  मात्र होइन जनतालाई पनि गाली गर्न थाल्यौँ– ‘भेडा,’ ‘इन्करेजिबल’ अर्थात् कहिल्यै नसुध्रिने, ‘अशिक्षित,’ ‘विकास नचाहने,’ ‘परिवर्तन नचाहने,’ ‘त्यही एउटै पार्टीलाई  समातेर बस्ने’  आदि…
Tumblr media
View On WordPress
0 notes
sethiquotes · 3 years ago
Text
*--लालच की दुनिया निराली है--*
*किसी के मीठे बोल हैं,*
*किसी की नियत में झोल है;*
*ये दुनिया गोल है,*
*यहां सबके डबल रोल हैं।*
*एक दिन गाँव की एक बहू सफाई कर रही थी, मुँह में सुपारी थी पीक आया तो उसने गलती से यज्ञवेदी में थूक दिया। उसे आश्चर्य तब हुआ जब उसका थूक स्वर्ण में बदल गया। अब तो वह प्रतिदिन जान बूझकर वेदी में थूकने लगी और उसके पास धीरे-धीरे स्वर्ण बढ़ने लगा।*
*महिलाओं में बात तेजी से फैलती है, इसलिए कई और महिलाएं भी अपने-अपने घर में बनी यज्ञवेदी में थूक-थूक कर सोना उत्पादन करने लगी। धीरे-धीरे पूरे गाँव में यह सामान्य चलन हो गया। सिवाय एक महिला के, उस महिला को भी अनेक दूसरी महिलाओं ने उकसाया, समझाया --- अरी ! तू क्यों नहीं थूकती ?*
*जी, बात यह है कि मैं अपने पति की अनुमति बिना यह कार्य हर्गिज नहीं करूँगी और जहाँ तक मुझे ज्ञात है वह अनुमति नहीं देंगे। किन्तु ग्रामीण महिलाओं ने ऐसा वातावरण बनाया कि आखिर उसने एक रात डरते-डरते अपने पति को पूछ ही लिया। खबरदार जो ऐसा किया तो, यज्ञवेदी क्या थूकने की चीज़ है ?*
*पति की गरजदार ��ेतावनी के आगे बेबस वह महिला चुप हो गई पर जैसा वातावरण था और जो चर्चाएँ होती थी, उनसे वह साध्वी स्त्री बहुत व्यथित रहने लगी। खास कर उसके सूने गले को लक्ष्य कर अन्य स्त्रियाँ अपने नए-नए कण्ठ-हार दिखाती तो वह अन्तर्द्वन्द में घुलने लगी। पति की व्यस्तता और स्त्रियों के उलाहने उसे धर्मसंकट में डाल देते।*
*यह शायद मेरा दुर्भाग्य है, अथवा कोई पूर्वजन्म का पाप कि एक सती स्त्री होते हुए भी मुझे एक रत्ती सोने के लिए भी तरसना पड़ रहा है। शायद यह मेरे पति का कोई गलत निर्णय है। ओह ! इस धर्माचरण ने मुझे दिया ही क्या है ?
जिस नियम के पालन से दिल कष्ट पाता रहे उसका पालन क्यों करूँ ? और हुआ यह कि वह बीमार रहने लगी। पतिदेव इस रोग को ताड़ गए और उन्होंने एक दिन ब्रह्म मुहूर्त में ही सपरिवार ग्राम त्यागने का निश्चय किया। गाड़ी में सारा सामान डालकर वे रवाना हो गए। सूर्योदय से पहले-पहले ही वे बहुत दूर निकल जाना चाहते थे।*
*किन्तु ! अरे ! यह क्या ? ज्यों ही वे गाँव की सीमा से बाहर निकले, पीछे भयानक विस्फोट हुआ। पूरा गांव धू-धू कर जल रहा था। सज्जन दम्पत्ति अवाक् रह गए।*
*अब उस स्त्री को अपने पति का महत्त्व समझ आ गया। वास्तव में, इतने दिन गाँव बचा रहा, तो केवल इस कारण कि उसका परिवार गाँव की परिधि में था।*
शिक्षा:-
*धर्मांचरण करते रहें, कुछ पाने के लालच में इंसान बहुत कुछ खो बैठता है। इसलिए लालच से बचें।*
*****
0 notes
nigranidainik · 3 years ago
Text
लोकतन्त्र (भाग-७)
अच्युतप्रसाद पौडेल ‘चिन्तन’ मंसिर महिना वर्षभरिका लागि खाद्यान्नको भकारी भर्ने समय देश राजनीतक कुम्भ मेलामा होमियो । देशैभरि चुनाव अनि महाधिबेशन देखियो । चितवन र काठमाडौँको राजनैतिक मेला र देश हाँक्ने नेताजी भनाउँदाहरुको मन्चको शैलि र भाषणले नागरिकहरु निराश देखिएका छ्न्, तिनको उठ्बस् र व्यँग्य शैलि देखेर अवाक् भएका छन् । हामी दिन दिनै दवस मनाउँछौ, तर दिवसको सार्थकता के हो बुभ्mदैनौँ । आजभन्दा ७३…
Tumblr media
View On WordPress
0 notes