#backoffindia
Explore tagged Tumblr posts
Photo
#humanright #freekashmirnow #stopgenocide #Indiamustquitkashmir #boycottindia #StandWithKashmir #BackOffIndia #freekashmir #weWantFreeKashmir @KashmirGlobalMovement @KashmirGlobalMovement. #KashmirGlobalMovement @Kashmir.Global.Movement @Kashmir.Global.Movement. @Kashmir_Global_Movement @Kashmir_Global_Movement. #Kashmir_Global_Movement (Karachi, Pakistan) https://www.instagram.com/p/CCkkjM5JVqY/?igshid=10vp4v3rf5dql
#humanright#freekashmirnow#stopgenocide#indiamustquitkashmir#boycottindia#standwithkashmir#backoffindia#freekashmir#wewantfreekashmir#kashmirglobalmovement#kashmir_global_movement
0 notes
Photo
#big #breaking and very good news from our government side. Now Nepal has officially banned all Indian news channels, except the public service broadcaster Doordarshan. #backoffindia #backoffindianmedia https://www.instagram.com/p/CCbbjPmFrJa3dmqwPJvDFQS8457g4ODDxrxFCk0/?igshid=lfx2q81f8tge
0 notes
Photo
The Patriot Blood Of My Father Is Still Warm In My Veins.Sorry If My Patriotism Offends You🇳🇵. Indian expansionism is mortalism ✊✊ Kalapani, Lipulek,Limpiyadhura & susta belongs to Nepal लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्ता हाम्रो हो! भारतिय बिस्तारवाद मुर्दावाद !!! ✊✊ #BackOffIndia👊 #NepalLandOfBravery✊ #Backoffindia #indianmediasucks #Natural_Beauty_Of_Nepal🇳🇵 (at Nepal - नेपाल) https://www.instagram.com/p/CAh_dFOglWO/?igshid=156fp2xff23xx
0 notes
Photo
Jay Nepal 🇳🇵 . . . . . . . . . . . . #nepalese #nepalisbeautiful #nepali #nepal #nepal🇳🇵 #nepalnow #nepal_love #nepaldiaries #nepali_instagrammers #nepaltravel #nepal8thwonder #nepalgram #nepal_visuals #nepalilines #nepalmap #nepalphotoproject #nepaliloveyou #backoffindianmedia #backoffindia #nepalpictures #visitnepal #visitnepal2020 #visitnepal2020🇳🇵 #nepaleseinart #nepaleseinphotography #nepalipeople #leafart https://www.instagram.com/p/CAhQKWyg4wc/?igshid=1pvgplx2cq49m
#nepalese#nepalisbeautiful#nepali#nepal#nepal🇳🇵#nepalnow#nepal_love#nepaldiaries#nepali_instagrammers#nepaltravel#nepal8thwonder#nepalgram#nepal_visuals#nepalilines#nepalmap#nepalphotoproject#nepaliloveyou#backoffindianmedia#backoffindia#nepalpictures#visitnepal#visitnepal2020#visitnepal2020🇳🇵#nepaleseinart#nepaleseinphotography#nepalipeople#leafart
0 notes
Photo
#PoetryVerse #BackOffChina #BackoffIndia #EnoughIsEnough #LeaveNepalAlone #LeaveNepalsTeritory #NepalGovernment #VoiceOfNepalese #GoBackIndia #GoBackChina #MtEverestBelongsToNepal #KalapaniNepal #LipulekhNepal #SustaNepal #LimpiadhuraNepal https://www.instagram.com/p/CAMtcFUDgrI/?igshid=oqcl7aj2lqdm
#poetryverse#backoffchina#backoffindia#enoughisenough#leavenepalalone#leavenepalsteritory#nepalgovernment#voiceofnepalese#gobackindia#gobackchina#mteverestbelongstonepal#kalapaninepal#lipulekhnepal#sustanepal#limpiadhuranepal
0 notes
Photo
by @v.e.k132 #qndailytop5 #quotesnepal #nepaliquotes #patriotism #BackOffIndia https://www.instagram.com/p/CAIWhHKJinW/?igshid=ntedgwg3zlfg
0 notes
Photo
नेपाली हामी रहौंला कहाँ, नेपाल नै नरहे…… 🎵🎵 #WakeUpNepal #BackOffIndia 📷️ @atsib.goymas (at Itahari) https://www.instagram.com/p/B41PH5sghQ6/?igshid=60fldlb1fe5k
0 notes
Text
भारतीय नक्साबारे सामाजिक सञ्जालमा सघन बहस
२१ कात्तिक, काठमाडौं । नेपालको भूमिलाई समेत आफ्नोमा पार्ने गरी भारतले जारी गरेको राजनीतिक नक्साले नेपालमा तरंग आइरहेको छ । भारतीय नक्साबारे आम जनमानसका साथै सरकारका तर्फबाट पनि विज्ञप्तिमार्फत आपत्ति जनाउने काम भइरहेको छ । र, यो सन्दर्भमा सामाजिक सञ्जालमा #BackOffIndia, #GoBackIndia चलिरहेका छन् ।
यसैसन्दर्भमा हामीले यहाँ केही ट्विटस् र फेसबुक स्टाटसलाई प्रतिनिधि भनाइका रुपमा प्रस्तु गरेका ���ौं, जसमा कम्युनिस्ट र कांग्रेसका नेताहरूका साथै बुद्धिजीवीहरूका प्रतिक्रिया समेटिएका छन् । यी प्रतिक्रिया ट्विटर र फेसबुकबाट लिइएका हुन्:
भीम रावल– नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्सामा भारतीय भूमि भनी देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ । यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनुपर्छ । भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो ।
कमल थापा– कालापानी, लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ । हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ । यो आपत्तिजनक र अस्वीकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न पीएम नेपालको ध्यान जाओस् ।
डा. रामशरण महत– सुगौली सन्धी अनुसार नेपाल भारतबीचको पश्चिमी सीमाना महाकाली नदी हो जसको बहाव विज्ञहरूका अनुसार लिम्पियाघुराबाट सुरू हुन्छ । तसर्थ सो भूभाग उत्तरपश्चिमी सीमानामा पर्छ भने त्यसको पूर्वतर्फका लिपुलेक र कालापानी नेपाली भूभागमा ।
धनराज गुरूङ– लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको हो । छातीमा हानेको गोली स्वीकार गर्छु, तर छिमेकीले मेरो देशको एक चिम्टी माटो अतिक्रमण गरेको कदापि स्वीकार्दिनँ । नेपाल सरकारले तुरुन्त भारत सरकारसँग कुरा गरेर उक्त नेपालको भूभाग भारतको नक्शाबाट हटाउन लगाउनुपर्छ ।
डा. भीमार्जुन आचार्य– नेपाल सरकारले भारतको नयाँ नक्सालाई अमान्य छ भनेर मात्र पुग्दैन । तत्काल सच्चाउन पहल गर्नु पर्दछ । यसका लागि सबै राजनीतिक दलहरूको सहयोग आवश्यक छ । भारतीय कार्य अत्यन्त खेदजनक छ । राष्ट्रको सार्वभौमसत्ता सानो वा ठूलो भन्ने हुँदैन । समानताको सिद्धान्तमा आधारित हुन्छ ।
डा. बाबुराम भट्टराई – चरम ‘राष्ट्रवाद’को डंका पिटेर दुई तिहाइ पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला ? के त्यो हस्ताक्षर हो ? हात (वा आँत ?) किन काँपेको होला ?अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो ? इँजार फुस्क्यो है !
डा. युवराज संग्रौला– भारतीय नक्सा अतिक्रमण हो । यसलाई स्वीकार गर्न सकिन्न । यसलाई अन्तराष्ट्रिय कानुनमा प्रोक्सी अतिक्रमण भनिन्छ । राजन भट्टराईजीले अध्यन नगरी भारतले सीमा मिच्यो भन्न मिल्दैन भन्नु भएछ । यो त धेरै बर्ष अगाडिदेखिको विवाद हो । अध्यन कसले गर्ने ? मनहरीका चेपाङ्ग दाइले ?
डा. रामेश कोइराला– नेपाली भूमि जसले मिचे पनि मार्च गर्ने, विज्ञप्ति निकाल्ने वा एक ईञ्च छाड्दैनौँ भन्ने काम चैँ देशभित्र सुनाउनमात्र हो, हाकाहाकी र प्रष्टसंग ‘हाम्रो भूमि फिर्ता गर’ भन्ने हिम्मत सरकारमा हुँदा राष्ट्रवादी न परस्तवादी, कुनै माइका लालसँग छैन । प्रतिपक्षी हालालुलाका त के कुरो गराइ भो र ? र, सार्वजनिक खपतका लागि यता विज्ञप्ति निकालेजस्तै भाषाकै भए पनि दूतावासमार्फत भारतीय विदेश मन्त्रालयमा राम राम मन्त्रीजी भनेर पत्र पठाउँदा कूटनीतिक सम्बन्धै बिग्रिने वा ‘हमे क्या कहा रे ? तुम्हारी यह मजाल नाकाबन्दी लगा दुँ क्या ?’ भन्दै स्वयं मोदी नै लाठो लिएर चैँ आउन्न थिए के ।
ध्रुवहरि अधिकारी– छिमेकीले छापेको नक्सामा नेपाली भूभाग उताको देखाइनु आपत्तिजनक हो, यसबारे नेपालको जनता विरोधमा हुनु सर्वथा स्वाभाविक । तर, परराष्ट्रको भाषाशैली जनस्तरको आक्रोशजस्तो चर्को हुन सक्दैन कूटनीतिका मान्यता, मर्यादा छोड्नु पनि भएन । भोलिका दिनहरूमा गरिने वार्ता, सम्झौतालाई ठाउँ चाहियो नि ।
विमल पोखरेल– नक्साप्रति आपत्ति होइन, समाचार एवं टिप्पणप्रति (परराष्ट्र मन्त्रालयको) ध्यानाकर्षण रै’छ । लुलो कूटनीतिले देशलाई कहीँ लैजाँदैन । भारतले यत्ति पनि बुझ्दैन र भन्या ? कुनै कूटनीतिक पहल छैन । राजदूतलाई बोलाएर सोध्नु छैन । अरु नगरे पनि राजदूतलाई बोलाएर सोध्न त सकिन्छ नि । यो पनि पढ्नुहोस भारतीय नक्सामा हेर्नोस् ! कालीनदी कहाँ छ ? नयाँ चोट लागेको होइन, पुरानो घाउ बल्झेछ : डा. उत्तमबाबु श्रेष्ठ
लिपुलेक र कालापानी आजको कुरा होइन, महेन्द्रको पालादेखिको कुरा हो । यो पटक–पटक बल्झिरहने कुरा हो । विगतमा (२०५४/५५ सालतिर) यी भूमीको नाममा कति पटक नेपाल बन्द भए । कतिपल्ट त्यो ठाँउमा मार्च पास, त्यो पनि खुकुरीसहित भए । गन्ती छैन ।
त्यो भूभागलाई भारतले पछिल्लो राजनैतिक नक्सामा मात्रै होइन, यो भन्दा पहिलेको संस्करणको नक्सामा पनि राखेको थियो । तर, पछिल्लोपटक अस्ति काठमाडौं पोष्टले अहिलेको नक्सामा यो भूभाग भारतको आधिकारिक नक्साले आफ्नो भएको देखाएको भनेर समाचार छाप्यो । अहिले नेपालमा २/३ को ‘राष्ट्रवादी’ सरकार छ । भारतीय नाकावन्दीका बेला ‘खरो उत्रने’ व्यक्ति प्रधान���न्त्री हुनुहुन्छ । त्यसैले पुरानो घाउ बल्झेछ । यसपालि अलि बढी नै दुख्ने पो हो कि ?
तर, यो कुरा आन्दोलन गरेर, कालापानीमा मार्च गरेर वा काठमाडौंमा भारतिय विस्तारवादको विरूद्धमा चर्का नारा लगाएर (अँ फेसबुकमा चर्काे स्वरले भारतलाई गाली गरेर पनि) हल हुने विषय होइन भन्ने कुरा विगतका कैयौं दशकका हाम्रा अनुभवले प्रमाणित गरिसकेका छन् ।
यो कुरा उठेसँगै मलाइ लागेको,
क) यतिका बर्षसम्म हामीले यस भूमिको बारेमा भारतसँग कतिपल्ट दुई देशको समान हैसियतको हिसाबले (सानो भाइ ठूलो भाइको हिसाबले) कुरा उठायौं होला ?
ख) पछिल्ला समयमा हाम्रा दुई पक्षीय वार्ताहरूमा कतिपल्ट यो कुरालाई प्राथमिकतामा राख्यौं होला ?
ग) वा हाम्रो देशका सबै दलहरूले कतिपल्ट यसबारेमा आफ्नो पार्टीभित्र वा सर्वदलीय छलफल गरेर इमान्दारिताका साथ यस समस्यालाई हल गर्ने सिर्जनशील उपायहरूका बारेमा खोजी गर्यौं होला ?
उत्तर–हामीले त्यस्तो केही गरेनौं ।
समस्याहरूलाई कार्पेटमुनि पुर्ने, एकपटक होइन पटक–पटक त्यस्तो गर्ने, अनि कार्पेट अग्लो भएर आफंैलाई पुर्न लागेको आफूले देखेर वा थाहा पाएर होइन, अरूले भन्दिएपछि कोकोहोलो मच्चाउने हाम्रो बानी यसपालि पनि दोहोरिएको छ ।
यतिखेर, यो कुरालाई लिएर माइतीघर मन्डलाका चउर मास्न जाने बन्धुहरू,
भारतको विरूद्ध नारा लेखिएको पर्चा छातीमा टाँसेर राष्ट्रवादी बन्ने जनहरू,
हतार–हतार विज्ञप्ति निकालेर आफ्नो वायोडाटामा ‘राष्ट्रवाद’ को स्ट्याम्प हान्न आतुर नयाँ पुराना दलहरू र त्यसका नेताहरू र, फेसवुकका मित्रहरू,
अल्वर्ट आइन्टाइनले भनेका छन्, हामीले पहिले समस्या आउँदाको समयमै प्रयोग भइसकेको सोचाइले त्यो समस्याको हल गर्न सक्दैनौं । कालापानीको सन्दर्भमा हाम्रो अनुभवले त्यो पुष्टि गरिसक्यो ।
हामीलाई नारा लगाउन आयो, नयाँ सोच बनाउन आएन ।
हामीलाई विज्ञप्ति निकाल्न आयो, विवेकपूर्ण विज्ञता निकाल्न आएन ।
हामीलाई गाली गर्न आयो, छलफल र बहस गर्न आएन ।
यति ठूला शक्त��हरूको वीचमा भौगोलिकरूपमा बसेको हामीजस्तो कमजोर देशले अहिलेको जमानामा गर्ने भनेको कूटनीतिमा पछिल्ला कुराहरू सिक्नुपर्छ । हामीले बाँच्ने र विकास गर्ने त्यसरी नै हो ।
त्यसैले, कालापानी र लिपुलेक नयाँ चोट लागेको होइन, पुरानो घाउ बल्झेछ ।
0 notes
Link
Nepal has strongly objected to a road project connecting India and China.
According to news agency AFP, this matter is so hot in Nepal that dozens of protesters gathered in front of the Indian embassy in Kathmandu on Saturday.
Police had to arrest them to maintain security. India's defense minister Rajnath Singh on Friday inaugurated the 90-km long road via video link.
This road connects Ghatiyabagarh in the state of Uttarakhand to the Lipulekh Pass in the Himalayan region.
At present, the travel to Kailash Mansarovar takes around two to three weeks through Sikkim or Nepal routes. Lipulekh route had a trek of 90 Km through high altitude terrain and the elderly yartris faced lot of difficulties. Now, this yatra will carried out using vehicles.
— रक्षा मंत्री कार्यालय/ RMO India (@DefenceMinIndia) May 8, 2020
On Nepal's objection, Indian Ministry of External Affairs spokesperson Anurag Shrivastava said on Saturday, "The road which has been inaugurated recently in Pithoragarh district falls entirely in Indian territory. Pilgrims going to Kailash Mansarovar Yatra from this road Go. "
Ghatiyabagarh-Lipu Lekh Road Why so important?
According to the News Services Division of the Government of India, the Border Roads Organization has completed the road construction work from Dharchula to Lipulekh.
This road is also famous as the Kailash Mansarovar Yatra Marg. On Friday, Defense Minister Rajnath Singh sent the first convoy of vehicles from Pithoragarh.
The government says that for the first time the border villages will be connected by this road.
The Kailash Mansarovar pilgrims will be relieved from the difficulty of this 90 km long route and the trains will be able to go to the Chinese border.
Dharchula-Lipulekh road is an extension of the Pithoragarh-Tawaghat-Ghatiyabagarh route. This road starts from Ghatiyabagarh and ends at Lipulekh Pass which is the gateway to Kailash Mansarovar.
The reason for Nepal's objection
Nepal claims that the Lipulekh Pass is its territory. Nepal has also cited the Sugauli Treaty of 1816 in favor of this claim.
Nepal says that the Sugauli Treaty determines its western border with India. Under the treaty, the area east of the Mahakali river which includes Limpiyadhura, Kalapani and Lipulekh are areas of Nepal.
Not only this, but Nepal also makes its claim on the area of Kalapani, which is attached to the Lipulekh Pass. However, Indian soldiers have been stationed in Kalapani since the India-China war of 1962.
Nepal's Foreign Ministry issued an official statement on Saturday, saying, "This unilateral action of India is against the agreement to resolve the border dispute between the two countries through negotiation".
Kalapani controversy
Last year, India showed Kalapani in its map, about which Nepal had also protested.
Kalapani is 35 square kilometers of land in Pithoragarh district of Uttarakhand. Indo-Tibetan Border Police personnel are stationed here.
The Indian state of Uttarakhand has a border of 80.5 km from Nepal and 344 km from China. The origin of the river Kali is Kalapani.
India has also included this river in the new map. Sugauli Treaty was signed between the East India Company and Nepal in 1816.
The Kali River was then lined up between East India and Nepal on the western border. When there was a war between India and China in 1962, the Indian Army built an outpost in Kalapani.
Nepal claims that in 1961, before the Indo-China war, Nepal conducted a census here and India did not raise any objection.
Nepal says that India's presence in Kalapani is a violation of the Sugauli Treaty.
Our great neighbour India is the seventh-largest country in the world, with a total area of 3,287,263 square kilometres. Yet it is not enough for India. It wants a few kilometres more to include Nepal's Limpiyadhura, Kalapani and Lipulekh. pic.twitter.com/FJrvZ9tzV5
— Bipin Adhikari 🇳🇵 (@BipinLAW) May 9, 2020
Response in Nepal
Nepal police say that at least 38 protesters protesting outside the Indian embassy in Kathmandu and elsewhere have been arrested.
The national-level lockdown is currently underway in Nepal due to the Epidemic. But despite this, people opposing this road came on the road.
The #backoffindia hashtag was also trending on Twitter in Nepal on Saturday.
The interesting thing was that when India sealed the border with Nepal in 2015, the same hashtag was trending.
Strong objection made by Government led Nepal Communist Party(NCP) against india's wrong deed constructing n operating road over Nepal's territory in Lipulekh region. #BackOffIndia pic.twitter.com/WIKzeP1F9x
— डा. गोथे🇳🇵🙏 (@Dr_Gothe) May 9, 2020
Nepal's constitution expert Bipin Adhikari has said, "Our great neighbor India is the seventh-largest country in the world with a border of 3,287,263 square kilometers. But that's not enough for them. They want a few more kilometers so that Nepal's Limpiyadhura, Kalapani and Let the scripture account be theirs. "
This press release means nothing unless Nepal government stations its army in these disputed land. Indians are always the same, they have this habit of encroaching lands in Nepal and other minority countries. Nepal Government should take firm actions against it.#BackoffIndia pic.twitter.com/tNKdZvFdNS
— Bijay Pathak (@bj_pathak) May 9, 2020
Diplomat Bheesh Bahadur Thapa, who was Nepal's ambassador to India, told news agency AFP, "Both sides have admitted that there is a dispute over the area. But unilateral and forceful action from India during the negotiations has brought the friendly relations between the two countries Damaged. "
------------------------------------------------------------------------------------------------------------
Please Follow and Subscribe link Below
Blog:- https://www.sachinunique.in/
Instagram :- https://www.instagram.com/sachinuniqueonline/
Facebook:– https://www.facebook.com/sachinuniqueonline/
YouTube:- https://www.youtube.com/SachinUnique/
0 notes
Text
भारतीय नक्साबारे सामाजिक सञ्जालमा सघन बहस – Nepali News
भारतीय नक्साबारे सामाजिक सञ्जालमा सघन बहस – Nepali News
२१ कात्तिक, काठमाडौं । नेपालको भूमिलाई समेत आफ्नोमा पार्ने गरी भारतले जारी गरेको राजनीतिक नक्साले नेपालमा तरंग आइरहेको छ । भारतीय नक्साबारे आम जनमानसका साथै सरकारका तर्फबाट पनि विज्ञप्तिमार्फत आपत्ति जनाउने काम भइरहेको छ । र, यो सन्दर्भमा सामाजिक सञ्जालमा #BackOffIndia, #GoBackIndia चलिरहेका छन् ।
यसैसन्दर्भमा हामीले यहाँ केही ट्विटस् र फेसबुक स्टाटसलाई प्रतिनिधि भनाइका रुपमा प्रस्तु गरेका छौं,…
View On WordPress
0 notes
Photo
#backoffindia , indian police killed an innocent nepali guy , whole country is sad and hates india . we want justice
0 notes
Photo
Indian media!!! one of the worst media in the world ranked down to 142.No code of conduct follows,no ethics, no facts and figures, nothing with reality.. just done only for TRP . SHAME ON INDIAN MEDIA. #backoffindia https://www.instagram.com/p/CCaxL8hlVm3Zrs8xuvinVdLOJyqbnitpEON_aA0/?igshid=li9nca549vdq
0 notes
Photo
कला र श्रम बेचेको हो, आफ्नो स्वाभिमान होईन! प्रतिभा थियो र त चर्चा कमाइन! ४ पुर्व प्रधानमन्त्रीको नातिनी हुन मनिसा कोइराला! सारा नेपालीको हजु��लाई सल्युट छ #iamwithmanishakoirala . . . . . . . . . . . . #manishakoirala #iamwithmanishakoirala🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 #nepali #nepaleseinart #nepal🇳🇵 #nepal #nepalipeople #oil #oilpaintingart #oilpainting #oilpainter #oilonpaper #oilpaintingoncanvas #oilpaintings #painting🎨 #painting #paintingprocess #paintingart #backoffindia #backoffindianmedia #rabilamichhane #ronb #nepali_instagrammers #nepalisbeautiful #nepalnow #nepalese #nepaligirl #nepal_love https://www.instagram.com/p/CAepJnTg3tP/?igshid=14gy22nllc75y
#iamwithmanishakoirala#manishakoirala#iamwithmanishakoirala🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵#nepali#nepaleseinart#nepal🇳🇵#nepal#nepalipeople#oil#oilpaintingart#oilpainting#oilpainter#oilonpaper#oilpaintingoncanvas#oilpaintings#painting🎨#painting#paintingprocess#paintingart#backoffindia#backoffindianmedia#rabilamichhane#ronb#nepali_instagrammers#nepalisbeautiful#nepalnow#nepalese#nepaligirl#nepal_love
0 notes
Photo
Queue for everything thts nepal. #backoffindia #photography #nepal #shortageofgasoline
0 notes
Photo
Our @portalbikes are loaded up with winter hats and soccer balls to bring to the kids in the mountains north of Kathmandu as we ride to the Tibet border. A huge thanks to @epicmountainbike for helping to make this happen! #nepaliloveyou #nepalnow #backoffindia (at Epic Mountain Bike)
26 notes
·
View notes
Photo
Unofficial #blockade from India to Nepal since 20 September 2015
0 notes