#हिमाली क्षेत्र
Explore tagged Tumblr posts
erupse · 4 months ago
Text
वर्षात र पहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड प्रभावित
म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराले यातायात प्रभावित बनाएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ । बर्खायामसँगै यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको ब्यभार बढेको छ । म्याग्दी खण्डमा ५०…
0 notes
samaya-samachar · 2 years ago
Text
काठमाडौँ बसेर उपल्लो डोल्पाको तलब
हेमन्त केसी सुर्खेत , ७ फागुन  ।  उपल्लो डोल्पामा तीनवटा स्थानीय तह छन् । हिमाली क्षेत्रमा मात्र नभई छिमेकी मुलुक चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सिमानासमेत उही भागको जोडिएको छ ।  पशुपालन र जडीबुटी यस क्षेत्रको आम्दानीको मुख्य स्रोत हो । सडकको पहुँच नपुगेको उपल्लो डोल्पामा सदरमुकाम दुनैबाट घोडा, खच्चड र मानिस आफैँले पनि दैनिक उपभोग्य सामग्रीदेखि अन्य निर्माण सामग्री ढुवानी गरे�� लिनुपर्ने…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 2 years ago
Text
सर्केगार्डमा रोकिए एक सय ३६ मतपेटिका
सर्केगार्डमा रोकिए एक सय ३६ मतपेटिका
सिमकोट, ७ मङ्सिर । हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो । दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका ३४ मतदान केन्द्रका एक सय ३६ वटा मतपेटिका सर्केगार्डमा रोकिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं १ का सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा…
Tumblr media
View On WordPress
0 notes
devdhawal · 2 years ago
Photo
Tumblr media
सुन्दरताले लोभलाग्दो हाम्रो देशको पहाडी - हिमाली क्षेत्र , पुरानो याद तस्बिरमा कैद गरिएको छ । https://www.instagram.com/p/Ci-SV3Stlf_/?igshid=NGJjMDIxMWI=
0 notes
nigranidainik · 2 years ago
Text
मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै
मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै
१९ साउन, मनाङ । हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८÷७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडू��े जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो । “विगतमा मनाङमा…
Tumblr media
View On WordPress
0 notes
mithilanchaltoday · 3 years ago
Text
सोलुखुम्बुकाे सल्लेरीसहितका क्षेत्रमा तेस्राे पटक हिमपात
सोलुखुम्बुकाे सल्लेरीसहितका क्षेत्रमा तेस्राे पटक हिमपात
सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा तेश्रो पटक हिमपात भएको छ । जिल्लाको सदरमुकाम सल्लेरीसहित माथिल्लो क्षेत्रमा गएराति हिमपात भएको हो । जिल्लाको सदरमुकाम आसपासका क्षेत्रहरू सल्लेरी, फाप्लु, पत्ताले, पिकेडाडा, रातनागि डाँडा, खोरिया, रोसी, तामाखानी, लोदिङ, बेनी, जुनबेशी लगायतका ठाउँहरू सेताम्मे भएका स्थानीयले बताएका छन् । यस्तै उच्च हिमाली क्षेत्र खुम्बुको…
Tumblr media
View On WordPress
0 notes
aarthikhub · 3 years ago
Text
दुई जलविद्युत् आयोजना एकसाथ निर्माण हुदै।
दुई जलविद्युत् आयोजना एकसाथ निर्माण हुदै।
सिन्धुपाल्चोकको विकट हिमाली क्षेत्र तेम्बाथानको माथिल्लो क्षेत्रमा दुई जलविद्युत् आयोजना एकसाथ निर्माण हुने भएको छ । मंगलबार एकैदिन भएको वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइमा आयोजनाले तत्काल पहुँचमार्ग विस्तार गरी काम अगाडि बढाउने जानकारी गराइएको छ । ब्रम्हायणी ३६.५२ र माथिल्लो ब्रम्हायणी १५.१५ मेगावाट क्षमताको जलविद्युत् आयोजना भएको र यसका लागि पूर्वाधार तयारीका काम तत्काल सम्पन्न गरी…
Tumblr media
View On WordPress
0 notes
erupse · 7 months ago
Text
एक हजार बढी हेक्टर जङ्गलमा डढेलोले क्षति
म्याग्दीमा वैशाख महिनाको पहिलो सातासम्म एक हजार हेक्टर भन्दा बढी क्षेत्रफल वन क्षेत्र आगलागीले क्षति भएको छ । तीन सय ११ सामुदायिक वन हिमाली जिल्ला म्याग्दीको सय भन्दा धेरै सामुदायिक वनमा भीषण आगलागी भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दी जिल्लाको अधिकांश क्षेत्र भिरालो जमिन भएको कारणले पनि उक्त आगोले गर्दा ग्रामीण बस्तीलाई नै अति जोखिम बनाएको डिभिजन वन कार्यालय म्याग्दीका सूचना…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 years ago
Text
जलवायु परिवर्तनबारे शे फोक्सुण्डोमा सन्देशमूलक पदयात्रा हुने
जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ ।
जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ । शे फोक्सुण्डोमा आगामी अक्टोबर ८ देखि १४ तारिखसम्म हुने उक्त पदयात्रामा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग रहेको आयोजक संस्था साथसाथै फाउण्डेसनले जानकारी दिएको छ । जलवायु परिवर्तन, सामाजिक विकास र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय फाउण्डेशनले…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 2 years ago
Text
हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशील
हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशील
सिमकोट, २९ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् । जिल्लाका सात वटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा १२ सामान्य, २२ संवेदनशील र २४ मतदानस्थललाई…
View On WordPress
0 notes
prakhar-pravakta · 4 years ago
Text
एसडीओपी ने किया चौकी का औचक निरीक्षण
सतना। एसडीओपी मैहर हिमाली सोनी ने मंगलवार को रामनगर थाना क्षेत्र की मर्यादपुर पुलिस चौकी का औचक निरीक्षण कर व्यवस्थाओं का जायजा लिया और पुलिस स्टाफ को वरिष्ठ अधिकारियों के निर्देशों का पालन करने की समझाइश दी। इस दौरान चौकी प्रभारी और पुलिस कर्मचारी उपस्थित रहे। किया जनसंवाद इसके अलावा एसडीओपी हिमाली सोनी ने ग्राम भ्रमण कर आमजन से संवाद किया और ग्रामीणों को जागरूक किया।इस दौरान ग्रामीणों ने अपनी…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 2 years ago
Text
अमेरिकी जर्नेलको नेपालमा सुटुक्क
अमेरिकी जर्नेलको नेपालमा सुटुक्क
काठमाडौँ । अमरिकी सेनाको हिन्द-प्रशान्त क्षेत्र हेर्ने कमाण्डर जनरल चाल्र्स ए. फ्लिन भारतको भ्रमण पूरा गरी आज मध्यान्हमा काठमाडौं आए । उनको आगमन समय निकै गोप्य राखिएको थियो । अमेरिकी सेनाको विशेष विमानबाट आउने भनिएपनि उनी नियमित उडानबाट सवा १२ बजे आए । भारतमा रहँदा फ्लिनले संयुक्त युद्धअभ्यासबारे छलफल गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । अक्टोबरमा भारतको हिमाली क्षेत्रमा हुने उक्त अभ्यास ९…
Tumblr media
View On WordPress
0 notes
atozkbr · 4 years ago
Text
बेनी–जोमसोम सडक १८ दिनपछि सञ्चालन
बेनी–जोमसोम सडक १८ दिनपछि सञ्चालन
Tumblr media
काठमाडौ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ । म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि भदौ २९ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत बन्द भएको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण कम्पनीका डोजर परिचालन गरेर पहिरो पन्छाउने,…
View On WordPress
0 notes
youthsansar · 5 years ago
Photo
Tumblr media
उत्खनन नहुँदा हिमाली भेगमा खानी अलपत्र हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, कालीगण्डकी र रघुगंगा नदीको बहाव क्षेत्र वरपर तथा जिल्लाको उपल्लो भेगमा वर्षौं पहिले उत्खनन गरेर विभिन्न कारणले बन्द भएका खानी अहिलेसम्म पनि सञ्चालनमा नल्याइँदा अलपत्र परेका हुन��� । हिमाली पर्यटकीय जिल्लाको पहिचान बनाएको म्याग्दी जिल्लाका पश्चिमी तथा उत्तरी क्षेत्रमा तामादेखि लिएर नुनका खानीसमेत भएका पुष्टि भए पनि सम्बन्धित निकायको मौनताले र खानी उत्खननसम्बन्धी प्रष्ट नीतिगत व्यवस्थाको अभावमा खानी अलपत्र परेका सरोकारवालाले बताएका छन् । म्याग्दीको मालिका गाउँपालिका–५ ओखरबोटमा रहेको नेपालकै उत्कृष्ट मानिएको तामाखानी पनि स्पष्ट नीतिको अभावका कारण उत्खनन गर्न नसकिएको खानीका पूर्वठेकेदार तथा हाल मालिका गाउँपालिका–५ ओखरबोटका वडाध्यक्ष दीलिप शेरचनले बताउनुभयो । उहाँका अनुसार जिल्लामा रहेका तामा, स्लेट (घर छाउने ढुङ्गा), सिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षाैंदेखि उत्खनन हुन नसक्दा अलपत्र अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै गएका छन् । खानीको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् तर रुम र लुलाङमा रहेका स्लेट खानीबाट परम्परागत रूपमा उत्खनन भने भइरहेको छ । भगवतीको खरीढुङ्गा खानी पनि बन्द छ । स्थानीय बूढापाकाका अनुसार ओखरबोट, भकिम्ली, गौश्वारालगायतका ठाउँमा रहेका तामाखानी २०२८ सालसम्म सञ्चालनमा थिए । तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर (भेजा) तिर्न नसकेपछि खानी उत्खनन कार्य बन्द भएको थियो । “तत्कालीन सरकारको कर नीतिका कारण हाम्रा पूर्खाले उत्खनन गर्न छाडेका हुन”, मल्कावाङका ७१ वर्षीय मनबहादुर छन्त्यालले बताउनुभयो । साविकका गुर्जा, ताकम, कुइनेमङ्गले, ओखरबोट, मल्कवाङ, भकिम्लीलगायतका गाविसमा करिब बीसवटा तामा खानी रहेका छन् । उत्खननका लागि छन्त्याल समुदायलाई जिम्मेवारी दिइएको थियो । परम्परागत पेशाबाट विस्थापित उनीहरू पछिल्लो समय वैदेशिक रोजगारी र अन्य पेसामा आबद्ध भएका छन् । म्याग्दी र बागलुङको बुर्तिवाङ क्षेत्र छन्त्याल समुदायको परम्परागत थातथलो हो । छन्त्याल समुदायले उत्खनन गरेका धातु दलित समुदायले प्रशोधन गरेपछि थकाली समुदायले देशका विभिन्न स्थानमा लगेर बिक्री गर्ने गर्दथे । त्यतिबेला छन्त्याल समुदायले माटो सुघेर पनि खानी पत्ता लगाउने गरेको बूढापाकाको भनाइ रहेको छ । खानी रहेका ठाउँ अहिले पुरिँदै गएका छन् । खानी उत्खनन गर्न खनिएका ५०० मिटरसम्मका सुरुङ ओखरबोटमा अझै भेटिने स्थानीय नवीन पुनले बताउनुभयो । उहाँका अनुसार ती सुरुङमा अहिले पानी भरिएको ताल बनेको छ भने सुरुङभित्र तामाका धाउहरु असरल्ल अ��स्थामा रहेका छन् । प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेका अझै भेट्टिन्छन् । तत्कालीन अवस्थामा छिना, मार्तल, गल, घन, कुटो, कोदालोको प्रयोग गरेर खानी उत्खनन गर्ने चलन थियो । खानी उत्खनन गर्ने अधिकार सङ्घीय सरकारले स्थानीय तहलाई दिनुपर्ने आवाज म्याग्दीमा तीव्ररुपले उठ्ने गरेको छ । यसका लागि कतिपय जनप्रतिनिधि सम्बन्धित मन्त्रालय र खानी तथा पुरातत्व विभागमा डेलिगेशनसमेत गएका छन् ।
0 notes
gothalokhabar · 3 years ago
Text
टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध
टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध
जा��रकोट, २९ चैत । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । टेलिकम क्षेत्रीय कार्यालय…
Tumblr media
View On WordPress
0 notes
prakhar-pravakta · 4 years ago
Text
कोलगवा पुलिस द्वारा पानी टंकी चौराहे में नुक्कड़ नाटक
सतना। महिलाओं एवं बालिकाओं के विरुद्ध घटित अपराधों से सुरक्षा एवं रोकथाम हेतु महिला जागरुकता अभियान “सम्मान” के तहत कोलगवां थाना क्षेत्र पानी टंकी चौराहे में नुक्कड़ नाटक के माध्यम से जागरूकता कार्यक्रम का आयोजन किया गया।इस मौके पर सहायक पुलिस अधीक्षक हितिका वासल, सीएसपी विजय प्रताप सिंह, डीएसपी ट्रैफिक किरण कीरो, एसडीओपी मैहर हिमाली सोनी, थाना प्रभारी आर पी पाठक सहित पुलिस कर्मी मौजूद रहे। सिटी…
Tumblr media
View On WordPress
0 notes