Tumgik
#हवइ
nepal123 · 8 years
Photo
Tumblr media
मौसम खराबीका कारण हिलारी विमानस्थलमा हवाइ उडान अवरुद्ध सोलुखुम्बु, १७ फागुन । मौसम खराबीका कारण चार दिनदेखि पर्यटकीय बजार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाइ उडान अवरुद्ध भएको छ । बाक्लो कुहिरोका कारण विमानस्थलको दृश्यता कम हुँदा उडान हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ । पर्यटकीय मौसम सुरु भइसकेको अवस्थामा नियमित उडान अवरुद्ध हुँदा पर्यटक तथा स्थानीय व्यवसायी प्रभावित भएका छन् । अहिले सबै विमान कम्पनीका गरी दैनिक १०÷१२ वटासम्म उडान तालिका हुने गरेकामा सबै उडान प्रभावित भइरहेको तारा एअर फाप्लुका इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिनुभयो । पर्यटकीय मौसम सुरु हुँदै गरेका कारण जाडो छल्न जिल्ला बाहिर गएका व्यवसायी फर्कन थाल्नाका साथै अहिले दैनिक ४०÷५० विदेशी पर्यटक सगरमाथा क्षेत्रमा आउन थालेको लुक्लाका व्यवसायी दोर्जी शेर्पाले जानकारी दिनुभयो । सगरमाथा क्षेत्रको भ्रमण सकेर फर्कन लागेका करिब एक सय विदेशी पर्यटक लुक्लामै रोकिएका छन् । आज पनि बिहानैदेखि बाक्लो कुहिरो लागेका कारण उडान हुने सम्भावना न्यून छ ।
0 notes
papyrusandpaints · 2 years
Text
365 Days, 365 Prayers - Day 6:
*
णमो अरिहंताणं ।
णमो सिध्दाणं ।
णमो आयरियाणं ।
णमो उवज्झयाणं ।
णमो लोए सव्वसाहुणं ।
एसो पंच णम्मुकारो, सव्व पावप्पणासणो ।
मंगलाणं च सव्वेसिं, पढमं हवइ मंगलं ॥
*
Namo arihaṃtāṇaṃ ।
Namo sidhdāṇaṃ ।
Namo āyariyāṇaṃ ।
Namo uvajjhayāṇaṃ ।
Namo loe savvasāhuṇaṃ ।
Eso paṃca ṇammukāro, savva pāvappaṇāsaṇo।
Maṃgalāṇaṃ ca savvesiṃ, paḍhamaṃ havai maṃgalaṃ ॥
*
I bow to the Arihantas (the perfect human beings),
I bow to the Siddhhas (liberated souls),
I bow to the Acharyas (masters and heads),
I bow to the Upadhyayas (spiritual teachers),
I bow to all the Sadhus (spiritual practitioners) in the world.
Worshiping all these five destroys all sins and obstacles,
Among all that is auspicious, this mantra is the foremost.
*
(Namokar Mantra from Jainism) 🙏❤️
0 notes
inspiringshashi · 5 years
Text
Namokar - Mahavir Jayanti
Namokar – Mahavir Jayanti
Tumblr media
णमो अरिहंताणं । णमो सिध्दाणं । णमो आयरियाणं । णमो उवज्झयाणं । णमो लोए सव्वसाहुणं । एसो पंच णम्मुकारो, सव्व पावप्पणासणो । मंगलाणं च सव्वेसिं, पढमं हवइ मंगलं ॥
Tumblr media
English translation:
I bow to the Arihantas (the perfect human beings), I bow to the Siddhhas (liberated souls), I bow to the Acharyas (masters and the heads of congregations), I bow to the Upadhyayas (spiritual teachers), I bow to all the…
View On WordPress
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
कञ्चनपुरका आरक्षपीडितमाथि प्रहरीको हवाइ फायर १२ फागुन, कञ्चनपुर । आफूहरुलाई राज्यले बेवास्ता गरेको भन्दै राजमार्ग बन्द लगायतको आन्दोलनमा उत्रिएका कञ्चनपुरका आरक्षपीडित र प्रहरीबीच झडप भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पीडितहरुले पूर्व पश्चिम राजमार्गको अत्तरिया-महेन्द्रनगर खण्डमा पर्ने कलुवापुरमा प्रदर्शन गर्दै राजमार्ग बन्द गरेपछि खुलाउन गएको प्रहरीसँग झडप भएको हो । आक्रोशित आन्दोलनकारी प्रहरीमाथि जाइलागेपछि भिड नियन्त्रणमा लिन लाठीचार्जका साथै सात राउण्ड हवाइफायर गरेको कञ्चनपुरका एसपी प्रकाश चन्दले जानकारी दिए । झडपमा दुवैतर्फ केहि घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीका तर्फबाट सात जनालाई पक्राउ गरेको छ । आरक्षपीडितको आन्दोलनले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । २०५८ सालमा देउवा प्रधानमन्त्री हुँदा तत्कालील शुक्लाफाँटा बन्यजन्तु आरक्षभित्र रहेका जनतालाई आरक्षबाहिर जमिनको व्यवस्था गरी सार्ने भनिएपनि उनीहरुले जमिन पाएका थिएनन् । त्यतिबेलैदेखि आरक्षपीडितहरु आन्दोलनमा थिए । सरकारले जग्गा उपलव्ध नगराएपछि उनीहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सीमामा पर्ने कलुवापुरमा बस्दै आएका थिए ।
0 notes