Tumgik
#हरइनल
nepal123 · 8 years
Photo
Tumblr media
फिल्म ‘साइज जिरो’ का लागि २० किलो तौल बढाइन् यी हिरोइनले फागुन १४ गते– भारतीय कलाकार अनुष्का सेट्टीले नयाँ बन्ने फिल्ममा अभिनय गर्नका लागि आफ्नो तौल झण्डै २० किलो बढाएकी छिन् । उनले फिल्म साइज जीरोका लागि यतिधरै तौल बढाएकी हुन् । यो फिल्मलाई दक्षिण भारतीय निर्देशक प्रकाश कोवेलामुदीले निर्देशन गर्दैछन् । यो फिल्ममा सेट्टीले स्वटी नामक एक युवतीको भूमिका निभाउनेछिन् । यो फिल्ममा आर्य, प्रकाश राज, सोनल चौहान र उर्वसीको पनि अभिनय रहनेछ । सेट्टीले यसअघि फिल्म ‘बाहुबली’मा उपनि अभिनय गरेकी थिइन् । – एजेन्सी
0 notes