#हमत
Explore tagged Tumblr posts
Text
दिल्ली बनाम असम: सरकारी स्कूलों में शिक्षा को लेकर केजरीवाल और हिमंत के बीच जुबानी जंग
दिल्ली बनाम असम: सरकारी स्कूलों में शिक्षा को लेकर केजरीवाल और हिमंत के बीच जुबानी जंग
समाचार एजेंसी एएनआई की रिपोर्ट के अनुसार, दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल और असम के मुख्यमंत्री हिमंत बिस्वा सरमा के बीच शुक्रवार को अपने-अपने राज्यों में शिक्षा नीतियों को लेकर ट्विटर पर बहस हो गई। एक समाचार रिपोर्ट पर प्रतिक्रिया व्यक्त करते हुए कि असम सरकार ने खराब प्रदर्शन के कारण 34 स्कूलों को बंद करने का विकल्प चुना था, बहस छिड़ गई। केजरीवाल ने जोर देकर कहा कि स्कूल बंद करना इसका जवाब…
View On WordPress
#अरविंद केजरीवाल#असम#और#क#कजरवल#जग#जबन#दलल#दिल्ली#बच#बनम#म#लकर#विद्यालय शिक्षा#शकष#सकल#सरकर#सरकारी स्कूल।#हमत#हिमंत बिस्वा सरमा
0 notes
Photo

#हमतुम (at Bhopal, Madhya Pradesh) https://www.instagram.com/p/B4zR-yQngwx/?igshid=1cq9gopzrvwge
0 notes
Text
modi congratulates hemant: हेमंत सोरेन ने ली सीएम पद की शपथ, पीएम मोदी ने दी बधाई - pm modi congratulates soren on being sworn in as jharkhand cm
modi congratulates hemant: हेमंत सोरेन ने ली सीएम पद की शपथ, पीएम मोदी ने दी बधाई – pm modi congratulates soren on being sworn in as jharkhand cm
[ad_1]
नवभारतटाइम्स.कॉम | Updated: 29 Dec 2019, 05:26:00 PM IST
हेमंत सोरेन ने ली सीएम पद की शपथ, पीएम मोदी ने दी बधाई
नई दिल्ली पीएम नरेंद्र मोदी ने जेएमएम चीफ हेमंत सोरेन को झारखंड के सीएम पद की शपथ लेने पर बधाई दी और राज्य की उन्नति में केंद्र की तरफ से हर संभव मदद देने का भरोसा दिलाया। पीएम ���ोदीने ट्ववीट किया, ‘हेमंत सोरेन जी को झारखंड के सीएम पद की शपथ लेने पर बधाई। मैं उन्हें झारखंड के…
View On WordPress
0 notes
Photo

भाजपा के हिमंत सरमा ने कांग्रेस असम सहयोगी को "धमकी" देने के लिए प्रचार करने से रोक दिया https://tinyurl.com/yzhmeem9 #असम #क #कगरस #करन #दन #दय #धमक #न #परचर #भजप #रक #लए #स #सरम #सहयग #हमत
0 notes
Text
नाकाबन्दी पचाउँदै कतारको अर्थतन्त्र झनै सुदृढ
२२ मंसिर, काठमाडौं । भारतले नेपालमाथि केही महिना आर्थिक नाकाबन्दी गर्दा सिंगो देश अस्तव्यस्त बनेको थियो । अर्थव्यवस्था नै डग्मगायो । तर, नेपालले सम्भवतः खाडी राष्ट्र कतारबाट ठूलो पाठ सिक्न सक्छ, जहाँ धेरै संख्यामा नेपाली कामदारहरु छन् ।
शक्तिशाली प्रतिद्वन्द्वी छिमेकी साउदी अरबको टापु बनाइदिने धम्की, लामो समयदेखि लगाएको पूर्ण आर्थिक नाकाबन्दी र हवाई क्षेत्रको प्रतिबन्धका बाबजुद कतार बिलकुल कमजोर छैन । साउदीको कुनै पनि रणनीतिले उसलाई झुकाउन सकेको छैन ।
नाकाबन्दीकै बीचमा झन् समृद्धि हुँदैछ कतार । मानवअधिकारको आफ्नो खराब रेकर्डलाई पनि सुधारिरहेको छ । २५ लाख जनसंख्या भएको सानो देशले तेल निर्यातक देशहरुको समूह ओपेकबाट बाहिर निस्कने घोषणा गरेर साउदीलाई नै काउन्टर दियो ।
अन्तर्राष्ट्रिय मुद्राकोषकाअनुसार कतारको अर्थव्यवस्था २.६ प्रतिशतको वृद्धिदरले अगाडि बढिरहेको छ, जबकी सन् २०१७ मा यो वृद्धिदर २.१ प्रतिशत मात्रै थियो । यति मात्रै होइन, सन् २०१�� को तुलनामा देशको राजश्व घाटामा कमी आएको छ । फोब्र्सका अनुसार कतारको विदेशी मुद्रासञ्चिती २.९ अरब डलरबाट १७ अरब डलरसम्म पुगेको छ ।
कतारविरुद्ध साउदी अरबको नेतृत्वमा आधा दर्जन देश लागिपरेका छन् तर, उनीहरु कतारलाई झुकाउन असफल भए । विश्वको मानचित्रमा धेरै सानो देश कतारको क्षेत्रफल मात्रै ११ हजार ४३७ वर्ग किलोमिटर छ । यहाँको जनसंख्यामा ९० प्रतिशत आप्रवासी छन् ।
कतारमाथि साउदी अरबको नेतृत्वमा उसका सहयोगी देशहरु बहराइन, संयुक्त अरब इमिरेट्स र इजिप्टले आर्थिक र राजनीतिक प्रतिबन्ध लगाएका छन् । १८ महिनादेखि जारी नाकाबन्दी अन्त्यको कुनै सम्भावना देखिएको पनि छैन ।
सोमबार मात्रै उसले ओपेकबाट अलग हुने घोषणा गर्यो । अब गल्फ कर्पोरेशन काउन्सिल -जीसीसी) अर्थात खाडी सहयोग परिषद्बाट अलग हुने सम्भावना छ ।
आउँदो आइतबार अर्थात ९ डिसेम्बरबाट रियादमा जीसीसीको बैठक हुँदैछ छ । खाडी देशहरुबारे जानकारका अनुसार कतारले यदि यस्तो कदम उठाएमा उसलाई सबैतिरबाट एक्ल्याउने कोसिसमा जुटेको साउदी अरबलाई झनै गाह्रो हुन्छ । जीसीसीमा कतारमाथि आर्थिक प्रतिबन्ध लगाउने दुई देश साउदी अरब र युएई ठूला खेलाडी हुन् । जीसीसी अहिलेसम्म कतारमाथि लागेको आर्थिक नाकाबन्दीलाई सुल्झाउन असफल रहेको छ । त्यसैले जीसीसीको सीमाहरुको अनुमान लगाउन सकिन्छ ।
कतारका पूर्व प्रशासक शेख अब्दुल्ला बिन कासिम अल थानीले ओपेकको प्रयोग कतारको राष्ट्रिय हितलाई नोक्सान पुर्याउनको लागि गरिएको भन्दै टि्वट गरेका छन् ।
जिसीसी, कतार र साउदी अरब
हुन त जिसीसी एक यस्तो प्रभावहिन समूह हो, जसले यहाँको क्षेत्रीय मुद्दामा न्यून प्रभाव पार्छ तर, जिसीसीलाई छोड्नु कतारको लागि धेरै महंगो पर्न सक्छ ।
यदि कतार यसबाट अलग भयो भने दोहाले अरब देशहरुको एकजुटतालाई खोक्रो बनाइरहेको साउदी अरब र युएईको दाबीलाई बल मिल्नेछ । कतार यदि जिसीसीमा रहिरहृयो भने साउदी अरब र युएईलाई आर्थिक नाकाबन्दी अन्त्य गर्न दबाव बढ्छ ।
हुन सक्छ, साउदी अरब र युएई कुनै न कुनै तरिका लगाएर कतारलाई जिसीसीबाट बाहिर निकाल्न चाहन्छन् । तर, यसको लागि उनीहरुले कुवेत, ओमान र बहराइनलाई मनाउन पर्छ । यी देशहरुमा बहराइनले त साउदी अरबलाई धेरैपटक साथ दिँदै आइरहेको छ तर, कुवेत र ओमान अहिलेसम्म साउदी अरबको आर्थिक नाकाबन्दीमा दृढतापूर्वक तटस्थ छन् । कुवेतले त लामो समयदेखि चलिआएको खाडी देशको यो संकटलाई आउँदो साता हुने जीसीसीको बैठकमा सुल्झाउने कोशिस गर्नेसम्म बताएको छ ।
यति मात्रै होइन यदि जिसीसीबाट ��तारलाई अलग गर्ने कोशिश भएमा अमेरिकाले पनि यसलाई मन पराउँदैन । ईरानसँग चिसिएको सम्बन्धका कारण अमेरिका अन्य अरब देशहरुमा एकता कायम होस् भन्ने चाहन्छ । ट्रम्प प्रशासन कतारसँग साउदी अरबको सम्बन्ध सुधि्रयोस् भन्ने चाहन्छ ।
अर्कोतिर जीसीसीमा कतार रहिरहनाले साउदी अरबको टाउको दुखिरहन्छ । त्यसैले कतार यो परिषदमा रहिरहन यति नै काफी छ ।
साउदीसँग किन टाढियो कतार
जानकारहरुले २०१७ जुनमा साउदी अरबसमेत ६ देशहरु इजिप्ट, बहराइन, यमन, लिबिया र युएईसँग कतारको राजनीतिक सम्बन्ध टुट्नुमा क्षेत्रीय र ऐतिहासिक कारणलाई जिम्मेवार मानेका छन् ।
वास्तवमा कतार ५५ वर्ष बेलायतको संरक्षणमा रहृयो र सन् १९७१ मा उसले छुट्टै देशको रुपमा अस्तित्वमा आउनु अगाडि युएईको एक हिस्सा बन्नबाट अस्विकार गर्यो । यसपछि विभिन्न समयमा कतारलाई आतंकवादी समूहहरुलाई समर्थन गरेको आरोप लागिरहृयो जसलाई उसले अस्विकार गर्दै आएको छ ।
यहाँ १९ औं शताब्दीको मध्येदेखि नै अल थानी परिवारको शासन छ । सन् २०१३ मा आफ्नो पिता शेख हमत बिन खालीफा अल थानीले गद्दी छोडेपछि अमिर शेख तमीम बिन थानीले सत्ता सम्हालेका थिए ।
कतार र अन्य खाडी देशहरुको बीच तनावको सुरुवात त्यतिखेर भयो जब इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनाले सन् २०१३ मा पदबाट हटाइदिएको थियो । साउदी सरकार सञ्चालित मिडियामा कैयौंपटक इजिप्टका मुस्लिम ब्रदरहुडको लागि कतारको कथित समर्थनलाई लिएर असन्तोषको खबर आइरहृयो ।
मोहम्मद मोर्सी हिजबुल्लाको सदस्य थिए जसलाई कैयौं अरब देशहरुले आतंकवादी संगठन मान्छन् । सन् २०१४ मा साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारमाथि उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै आफ्नो राजदूत फिर्ता बोलाए । इजिप्टले यसभन्दा पहिले नै अल जजिरामाथि आतंकवाद भड्काएको र झुटो खबर बनाएको आरोप लगाएको थियो ।
कतारसँग छ तेल र ग्यासको तागत
ईरान र रुसपछि कतार विश्वको तेस्रो सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार भएको देश हो । कतारसँग पेट्रोलियमको पनि विशाल भण्डार छ । साउदी अरबले कतारमाथि नाकाबन्दी लगाए पनि कतारको तागत अरु अरब देशहरु भन्दा धेरै छ । तेल र ग्यास बिक्रिबाट प्राप्त हुने ठूलो धनराशी कतारले विश्वका अन्य देशमा समेत लगानी गरेको छ ।
न्यूयोर्कको इम्पायर स्टेट बिल्डिङ, लण्डनको सबैभन्दा अग्लो टावर ‘द शार्ड’ र अन्य विभिन्न कम्पनीहरुमा कतारका सुल्तानको ठूलो सेयर छ । यस बाहेक विश्वका कैयौं ठूला क���्पनीहरुमा कतारको सेयर छ ।
राजनीतिक शक्ति
अन्तराष्ट्रिय राजनीतिक मोर्चामा कतारको तागतको कुरा गर्ने हो भने सुडानको डार्फरमा शान्ति प्रयासमा उसले मध्यस्थताको भूमिका निभाइसकेको छ । प्यालेस्टिनी गुटहरुमा पनि उसले आफ्नो भूमिका देखाएको छ ।
अफगान र तालिबानबीच शान्तिवार्तामा पनि कतार मध्यस्थकर्ताको भूमिकामा थियो । अल जजिरा कतारी टेलिभिजिन नेटवर्क हो जसले अरब दुनियामा समाचार प्रस्तुत गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्यायो । यसैको कारणले उसले विश्वभरमा आफ्नो बेग्लै स्थान बनाएको छ ।
कतार एयरवेजलाई विश्वकै उत्कृष्ट एयरलाइन्स मानिन्छ । सन् २०२२ को फुटबल विश्वकप पनि यहाँ आयोजना हुँदैछ । कतार अरब दुनियाँको पहिलो देश हो, जसले विश्वकप फुटबलको आयोजना गर्दैछ । हुन त रंगशाला निर्माण कार्यमा विदेशी कामदारको शोषणको खबर पनि लगातार आइरहेको छ ।
साउदीले नाकाबन्दी गरेको एक महिनापछि कतारका अर्थमन्त्री अली शरीफ अलईमादीले उनको देशमा असीमित धनदौलत भएको कारण छिमेकीहरुले रिस गरेको बताएका थिए ।
विश्वमा सबैभन्दा धेरै प्रतिव्यक्ति आय कतारी नागरिकहरुको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको नजरमा कतार प्रतिव्यक्ति जिडिपीको मामिलामा पहिलो नम्बरमा छ । धेरै मानिसहरुको भनाइ छ कि कतार यो नाकाबन्दीको कारण अझै मजबुत भएको छ किनकी उसले पुरै ध्यान अन्तराष्ट्रिय लगानीमा लगाएको छ ।
साउदी अरबलाई अमेरिकाको साथ
इस्तानबुलस्थित साउदी दूतावासमा २ अक्टोबरमा पत्रकार जमाल खसोग्गीको हत्यापछि साउदी अरबको अन्तराष्ट्रिय स्तरमा आलोचना भइरहेको छ । उसलाई हरेक मोर्चामा साथ दिइरहेको अमेरिकाको ट्रम्प प्रशासनमाथि पनि धेरै दबाव बढिरहेको छ । तर, यो सबैको बाबजुद पनि ट्रम्पले ईरानविरुद्ध अमेरिकी लडाईंमा साउदी अरबलाई महत्वपूर्ण सहयोगी मानेका छन् ।
साउदी अरबमा विश्वको कुल तेल भण्डारको १८ प्रतिशत पेट्रोलियम रहेकाले ट्रम्पले साउदीलाई साथ दिइरहेका हुन् । त्यस्तै साउदीले अमेरिकामा ठूलो लगानी गरेको छ र अमेरिकी हतियार खरिद गर्ने सम्झौता पनि गरेको छ ।
विश्वभरमा हतियारहरुको सबैभन्दा ठूलो बिक्रेता अमेरिका हो । अमेरिकाले आफूले बेच्ने मध्येको आधा हतियार मध्यपूर्वमा मात्रै बेच्छ । साउदी अरबले अमेरिकी हतियारहरु मध्यपूर्वको अरु देशले भन्दा धेरै किन्ने गर्छ । विश्वभरमा बेचिने हतियारको १० प्रतिशत उसले किन्छ ।
खसोग्गीको हत्यापछि पछिल्लो केही दिनमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई साउदी राजकुमार सलमानसँग दुरी बनाउने दबाव बढे पनि साउदी अरबप्रतिको उनको प्रेम करोडौं डलरको लगानीको कारणले डग्मगाएको छैन । साउदी अरब जसरी ट्रम्पसँग पाइलामा पाइला मिलाउँदै हिँडिरहेको छ त्यसले कत��� कतार-साउदी संघर्ष कतार-अमेरिका संघर्षमा त बदलिने होइन भन्ने आशंका पनि उब्जाएको छ । यदि यस्तो भएमा कतारमा अमेरिकाको १० हजार नौसैनिक सहितको सैन्य बेस के होला ? जुन सैन्य बेसलाई अमेरिकाले सन् २००३ मा इराक हमलाको लागि प्रयोग गरेको थियो ।
त्यस्तै अमेरिकाको आग्रहमा कतारले जुन इस्लामिक संगठनहरुसँग मध्यस्थता गरिरहेको छ त्यो के होला ?
बिबिसी हिन्दीबाट
0 notes
Text
मैं पटना...
मबंु ई डूबी थी, असम डूबा था, केरल भी डूबा था। सबनेसवं ेदना पाई थी, बहुत पायी थी। सतारे, उयोगपत, नेता, ना जानेकतनेपकार और कौन कौन सेपकार। और सोशल मीडया के मायम सेसारा देश। सबनेयार ��खाया, ममता दखाई और साथ भी दखाया। पर पटना! हांपटना भी तो इसी देश महै, यहं है। कहतेहसरकार बननेका राता इसी धरती सेगजु रती है। बहार सेगजु रती है। 24 घटं े, 48 घटं े, 72 घटं े... हांतीन दन बाद देश को पता चला क यहांकुछ हुआ है। दरअसल बहुत कुछ हुआ था। तहस नहस हो चकु ा था। सब कुछ। झुगी झोपड़ी, मकान, ठेले, खोमचे, करानेक दकु ान, अडं ेसमोसेक दकु ान, मॉल के आगेमोची क दकु ान... नहंदकु ान नहंउनके उकडूबठै नेवाल दो फट क जगह, सड़क कनारे वयाथय सेगलु जार रहनेवाल दकु ान और ना जानेया या...। बारश सब लल चकु थी। सब डूब चकुे थे। झुगी के नौनहाल जहांनगं ेबलखातेहुए दौड़तेरहतेथेवहांपानी मतरैतेलािटक के कचर के सवा कुछ न था। नेताओंका पता नहं था, शायद वो इस सहुावनेमौसम मबहुमिं जला इमारत मपरवार के साथ पकोड़ेका आनदं लेरहेथे। मीडया वाले? वो अब भी पाकतानी धानमं ी के यएून वालेभाषण का वलेषण कर उसेतरोड़-मरोड़ के यास मथेऔर पहलेसेह कचड़ सेसनेवजीरेआजम के कुतमकोई साफ जगह ढूंढ़ रहेथेजहांऔर कचड़ लगाया जा सके। और सतारे! सतारेशायद आसमान मथेजहांके ऊं चाई सेवो बुध क धरती पर मशी छटपटाहट नहंदख रह थी। कोई नहं था। हम थे। हम सब थे। सफ हम सब थे। हमनेझले ा और हमत क। हम सबनेहमत क और लड़ने लगे। हमनेमहंु उठा कर कहंन देखा, बस हम लड़नेलगे। हम सब मलके परू हमत के साथ अपन के लए लड़नेलगे। जो भी अपयात ससं ाधन हमारेपास थेउसी को बहुत मान हम लड़नेलगे। अब तक कोई ना आया और हम जझू तेरहे, लड़तेरहे। देखए न! कुछ गायभी मर गई, हांगाय माता! फर भी ना कोई भाजपाई आया और ना ह कांेसी। गाय माता को भी न देखनेआया और न ह हम सबको। काश! देशवासय नेथोड़ी भी आह भर होती हमारेहालात पर। सची! खशु हो जातेहम सब। पर ऐसा न हुआ। हम आखं मआसं ूलए अपन क मदद करते रहे। लड़तेरहे। पता नहं हमारेइस यारेदेश नेइतनी खाई य दखाई, इतनी सवाई य दखाई। जब केरल, महारा, असम, कनाटक, जमूमलोग आपदा के शकार होतेहतो हमारा दल भी रो उठता है, हमारा भी कलेजा नकल आता हैपर पता नहंआपलोग हमारेलए य न रोए, आप हमारेसाथ य खड़ेन हुए, य आपलोग नेथोड़ी ममता न दखाई, य हमपराए जसै ा महससू कराया। हम जान��ेहआपके पास इसका जवाब न होगा।
0 notes
Photo

कन्हैया ने मोदी को "सबसे बड़ा झूठा" कहा, हिमंत की तुलना महाभारत के कंस से की https://tinyurl.com/yzeoh9q8 #hemanta_biswa_sarma #indian_express #kanhaiya_kumar #kanhaiya_on_narendra_modi #modi_liar #क #कनहय #कस #कह #झठ #तलन #न #बड #मद #महभरत #स #सबस #हमत
0 notes
Photo

100% से अधिक क्षमता पर परिचालन अभी तक लंबित आदेश हैं: हेमंत सिक्का, सीईओ, कृषि उपकरण क्षेत्र, एमएंडएम https://tinyurl.com/y3vrmn59 #agriculture #dhanteras #diwali #domestic_market #exports #inflection_point #mahindra_group #production #अधक #अभ #आदश #उपकरण #एमएडएम #कष #कषतर #कषमत #तक #पर #परचलन #लबत #स #सईओ #सकक #ह #हमत
0 notes
Photo

कोरोनावायरस इंडिया लाइव अपडेट: हिमंत बिस्वा सरमा का दावा है कि असम कोविद -19 वक्र को समतल कर रहा है https://tinyurl.com/y2re328g #अपडट #असम #इडय #क #कर #करनवयरस #कवद #दव #बसव #रह #लइव #वकर #समतल #सरम #ह #हमत
0 notes