#लिओनेल
Explore tagged Tumblr posts
Text
फायनल मॅच आधी लिओनेल मेस्सीचे मोठे वक्तव्य, फुटबॉल विश्वात एकच चर्चेला उधाण
फायनल मॅच आधी लिओनेल मेस्सीचे मोठे वक्तव्य, फुटबॉल विश्वात एकच चर्चेला उधाण
फायनल मॅच आधी लिओनेल मेस्सीचे मोठे वक्तव्य, फुटबॉल विश्वात एकच चर्चेला उधाण FIFA World Cup Final- अर्जेंटिना संघाचा स्टार कर्णधार लिओनेल मेस्सीने फिफाच्या अंतिम सामन्यात पोहोचल्यानंतर मोठे वक्तव्य केले तेच. त्याच्या या वक्तव्याने फुटबॉल विश्वात एकच चर्चा सुरु झाली आहे. FIFA World Cup Final- अर्जेंटिना संघाचा स्टार कर्णधार लिओनेल मेस्सीने फिफाच्या अंतिम सामन्यात पोहोचल्यानंतर मोठे वक्तव्य केले…
View On WordPress
#आधी#उधाण#एकच#क्रीडा#क्रीडा बातम्या#खेळ बातम्या#खेळ समाचार#चर्चेला#फायनल!#फुटबॉल#भारत लाईव्ह न्यूज मीडिया#मराठी खेळ बातमी#मॅच#मेस्सीचे#मोठे#लिओनेल#वक्तव्य#विश्व#विश्वात#स्पोर्ट्स बातम्या
0 notes
Text
लिओनेल मेस्सी की बायोग्राफी ,जिनके पास है सोने के 6 शूज
लिओनेल मेस्सी की बायोग्राफी ,जिनके पास है सोने के 6 शूज आइये आज हम इस पोस्ट में बात करते है ��ेस्सी की। मेस्सी फुटबॉल का खिलाडी है। मेस्सी दुनिया के टॉप 5 फुटबॉल खिलाड़ियों में से एक है। मेस्सी के पास सोने के 6 जूते भी है। मेस्सी का पूरा नाम लिओनेल एन्ड्रेस मेस्सी है और वह अर्जेंटीना के रहने वाले है। मेस्सी एक बहुत ही गरीब परिवार से सम्बन्ध रखता था लेकिन आज मेस्सी को कोण नहीं जनता। मेस्सी अब एक…
View On WordPress
#duniya ke top footballers#lionel messi#lioness messi#messi#mku news#sports news#top news#trending news#जिनके पास है सोने के 6 शूज#लिओनेल मेस्सी की बायोग्राफी
0 notes
Text
Shahrukh Khan: Dinner With SRK कर रहा Twitter पर ट्रेंड, फैंस ने चुना शाहरुख
Dinner With SRK: जहाँ एक तरफ Shahrukh Khan पठान को लेकर चर्चा में बने हुए थे। वही, फ़िलहाल वो जवान की शूटिंग में जुटे हुए हैं।
कि��ग खान आए दिन किसी न किसी वजह से चर्चा में बने रहते हैं इसी दौरान ट्विटर पर ‘डिनर विद एसआरके’ ट्रेंड हो रहा है, इसमें शाहरुख़ खान ने अक्षय कुमार, विराट कोहली और लिओनेल मेस्सी को भी पछाड़ दिया है। जानते हैं कि क्या रही वजह क्यों हो रहा ट्रेंड।
Dinner With SRK कैसे हुआ ट्रेंड
दरअसल, ट्विटर पर डिनर विद SRK ट्रेंड, RVCJ मीडिया की वजह से कर रहा था, क्योंकि उनकी तरफ से एक पोस्ट शेयर किया गया, जिसमे फैंस को चार ऑप्शन दिए गए थे। इनमें से दो को चुनने और दो को हटाने की बात कही गयी थी। पोस्ट में चार ऑपशन ये थे।
1.अक्षय कुमार के साथ सेल्फी 2.Shahrukh Khan के साथ डिनर 3.विराट कोहली के साथ बैटिंग 4.मेस्सी के साथ फुटबॉल देखना
Also Read: Vidyut Jammwal And Nandita Mahtani की टूटी सगाई, साथ होकर भी बनाई दूरी, जानिए पूरी खबर
दर्शकों ने Shahrukh Khan को चुना
हाल ही में RVCJ मीडिया ने जो पोस्ट किया था, उस पर कुछ ही देर बाद पोस्ट जमकर वायरल हुआ। वही सोशल मीडिया यूजर और शाहरुख़ खान के फैंस तेज़ी सेपर डिनर विद SRK कमेंट करने लगे और रिट्वीट भी, इसके बाद ट्विटर डिनर विद SRK जमकर ट्रेंड करने लगा।
0 notes
Text
व्हायरल व्हिडिओ: फुटबॉल खेळण्याच्या अप्रतिम कौशल्याने मुलाने सर्वांना आश्चर्यचकित केले, लोक म्हणाले- 'हा आहे भविष्यातील लिओनेल मेस्सी'
व्हायरल व्हिडिओ: फुटबॉल खेळण्याच्या अप्रतिम कौशल्याने मुलाने सर्वांना आश्चर्यचकित केले, लोक म्हणाले- ‘हा आहे भविष्यातील लिओनेल मेस्सी’
मुलाने आपल्या फुटबॉल खेळण्याच्या अप्रतिम कौशल्याने सर्वांना आश्चर्यचकित केले प्रतिमा क्रेडिट स्रोत: Twitter हा अप्रतिम व्हिडिओ सोशल मीडिया प्लॅटफॉर्म ट्विटरवर शेअर करण्यात आला असून कॅप्शनमध्ये मुलाचे भविष्यातील लिओनेल मेस्सी असे वर्णन करण्यात आले आहे. अवघ्या 12 सेकंदांचा हा व्हिडिओ आतापर्यंत 38 हजारांहून अधिक वेळा पाहिला गेला आहे. जरी भारतात सर्वात जास्त खेळला जाणारा खेळ क्रिकेट आहे, ज्याबद्दल…
View On WordPress
0 notes
Text
"त्याच्यावर नेहमीच मोहित होतो": दिनेश कार्तिक या टेनिस स्टारला कोणीतरी म्हणून निवडतो ज्याला तो लंचसाठी घेऊन जाईल | क्रिकेट बातम्या
“त्याच्यावर नेहमीच मोहित होतो”: दिनेश कार्तिक या टेनिस स्टारला कोणीतरी म्हणून निवडतो ज्याला तो लंचसाठी घेऊन जाईल | क्रिकेट बातम्या
दिनेश कार्तिकचा फाइल ��ोटो© BCCI दिनेश कार्तिक दक्षिण आफ्रिकेविरुद्ध चालू असलेल्या पाच सामन्यांच्या T20I मालिकेसाठी तो संघाचा एक भाग असल्याने तीन वर्षानंतर त्याचे भारतीय T20I संघात पुनरागमन झाले. उजव्या हाताच्या फलंदाजाने आयपीएल 2022 मध्ये काही दमदार कामगिरीच्या जोरावर पुनरागमन केले जिथे त्याने रॉयल चॅलेंजर्स बंगलोरसाठी 183.33 च्या स्ट्राइक रेटने 16 सामन्यांमध्ये 330 धावा केल्या. दिल्लीतील…
View On WordPress
#कृष्णकुमार दिनेश कार्तिक#क्रिकेट#क्रिस्टियानो रोनाल्डो डॉस सॅंटोस अवेरो#भारत#राफेल नदाल#रॉजर फेडरर#रॉयल चॅलेंजर्स बंगलोर#लिओनेल आंद्रेस मेस्सी कुक्किटिनी
0 notes
Text
अर्जेन्टिनालाई फाइनलिसिमा उपाधि | Hamro Khelkud
अर्जेन्टिनालाई फाइनलिसिमा उपाधि | Hamro Khelkud
एजेन्सी – कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै फाइनलिसिमाको उपाधि जितेको छ । कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले ३-० को सहज जित दर्ता गरेको हो । दक्षिण अमेरिकी च्याम्पियनका लागि लाउटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले १-१ गोल गरे । अर्जेन्टिनाको आक्रमणमा अधिकांश समय चलायमान देखिएका मेस्सीले २ असिस्ट दिँदा…
View On WordPress
0 notes
Text
सामन्याच्या अखेरच्या क्षणी शानदार गोल
सामन्याच्या अखेरच्या क्षणी शानदार गोल
मुंबई -प्रतिनिधी लिओनेल मेसीने झळकावलेल्या आपल्या ७६व्या आंतरराष्ट्रीय गोलमुळे अर्जेटिनाने इक्वेडोरचा ३-० असा सहज पराभव करत कोपा अमेरिका फुटबॉल स्पर्धेच्या उपांत्य फेरीत मजल मारली आहे.सामन्याच्या अखेरच्या क्षणी मिळालेल्या फ्री-किकवर मेसीने शानदार गोल लगावला. त्याआधी दोन गोलमध्ये त्याने साहाय्यकाची भूमिका बजावली होती. आता उपांत्य सामन्यात अर्जेटिनासमोर कोलंबियाचे आव्हान असेल. ब्राझिल आणि पेरू…
View On WordPress
0 notes
Text
एउटा ‘आज’ ले कतिन्जेल !
सायद अशोक
पानीको छालले सोहोरेर हुत्याइदेला, न टेक्ने भुइँ, न समाउने हाँगो, आवाज विस्तारै धमिलो भएजस्तै एउटा प्राण पानीका असङ्ख्य थोपाहरुबीच हराइजाला । भुक्लुक्क केहि भुल्काहरु उठ्लान्, उज्यालोले निधार टल्किएला । हात, गोडा र कपाल कुनै ‘वेस्टर्न क्लासिकल म्युजिक’ मा ‘चेलो’ बजेको ‘रीदम’ मा तैरिँदै–तैरिँदै विस्तारै एकैठाम् थिग्रिएलान् । एउटा मान्छे डुब्दै गर्दा, कति धेरै संसार डुबेको देखिएला ? एउटा मान्छे डुब्दै गर्दा, कतिवटा जुनकिरीको उज्यालो छरिन्छ होला उसको निधारभरी ? एउटा मान्छे डुब्दै गर्दा, आँखाको ठीक भित्रपट्टी, कतिवटा तस्बिरहरु तैरिन्छन् होला ? ........................
मलाई बोली र मौनको ‘टोन’ पहिल्याएर ‘कम्युनिकेट’ गर्न सिक्नु थियो । एघारौँ ‘सेसन’ मा मसित कुरा गर्नलाई विशेष केहि थिएन । ‘आग्नेस भार्दा’ को डकुमेन्ट्री हेर्न जान्छु भनेको थिएँ अघिल्लोपाली । गएँ, हेरेँ । त्यति मजाको ‘सेल्फ पोट्रेट’ हेरेपछि कुनैपनि सर्जकलाई त्यस्तै काम गर्ने लोभ जाग्छ । ‘आग्नेस भार्दा’ लाई मैले चिनेको सामान्यताभन्दा धेरै माथि पाएँ त्यतिबेला । ‘सेसन’ मा त्यहि कुरा गरेँ अलिकति । कुरा गरेपछि कुरा निस्किन्छ । मौनमा त जति निस्किन्छ, मौन मात्रै निस्किन्छ । र मौनको आवाज भयानक हुन सक्छ । आफ्ना कुरा कसरी भन्ने र किन भन्ने, त्यो आफैँले पहिल्याउनु पर्छ, अरुले पहिल्याइदिने हैन, कसरी पहिल्याउने भन्नेमा ‘अप्रोच’ हरु हुनसक्छन् भन्ने कुरा भएथ्यो । ........................
४५ मिनेटको ‘लन्च ब्रेक’ मा बाहिर निस्किँदा बाहिर न्यानो घाम लागेको थियो । म पहेँला पातहरु भएको ‘आइकनिक’ रुख अगाडि उभिएर खुलेको आकाश हेर्दै थिएँ । भुइँका घाँसहरुमा पानीका थोपाहरु टल्किएका थिए । देब्रेतिरबाट बूढा प्रोफेसर हातमा पानीको बोतल खेलाउँदै आइरहेको देखेँ । मैले यसै ठिङ्ङ उभिएर भुइँका पात जुत्ताले पन्छाएजस्तो गरेँ । आफूलाई अल्मल्याएँ केहिबेर । प्रोफेसरले मेरो पछाडिबाट आएर क्याम्पसको पछाडिपट्टीको ढोकातिर जाँदै गर्दाखेरी भने, “सन्साइन एण्ड अ सिग्रेट हँ ! ह्वाट अ डे !” “एस् इट इज” भनेर एउटा न्यानो मुस्कान टक्र्याएँ । उनी गएको हेरिरहेँ केहिबेर, अनि घाँसमा प्रस्ट देखिएको आफ्नो लामो छायाँ हेरेँ । प्रोफेसर जस्तो देखिनेगरी कोट मैले लगाएको थिएँ, लामो कोट । मैले मन पराएको कुरा उनलाई नभनेकै भएपनि कतै ‘मेन्सन’ गरेको याद गर्थिन् र दिन्थिन् समुना जीले । बर्थडेमा दिएको त्यो लामो कोट मलाई अहिले पनि प्रिय छ ।
त्यो पहिलो ‘भ्यालेन्टाइन्स डे’ थियो हामी एकअर्कासित जोडिएपछिको । उनले त्यतिखेर मलाई दिएको किताब र मप्रति दर्शाएको प्रेम अनि उत्साहलाई जसरी मैले चिस्याइदिएको थिएँ, त्यसमा अरु धेरैथोक थपिँदै गए, जसै एक एक गर्दै धेरै वर्षहरु पनि थपिए । उस्तै ‘इन्टेन्सिटी’ को संवेदना ‘रेसिप्रोकेट’ नगर्नुको ‘गील्ट’ त सायद जिन्दगीभरी नै रहिरहन्छ ।
थेरापिस्टले भन्थिन्, “आफ्नो सहभागितालाई राम्ररी अवलोकन गर्नु ।” आफ्नो बारेमा बनेको डकुमेन्ट्रीमा ‘यालोम’ ले त्यस्तै भन्छन् र थप्छन्, “अरुसित दूरी कसरी बन्दै जान्छ पत्तै पाइन्नँ ।” प्रिय समुना जी, दूरी भनेको भ्रम हो भन्नु जति रुमानी हुन्छ, त्योभन्दा खरो र रुखो हुन्छ है यथार्थ ! दूरीले साँच्चै दुखाउँछ । मलाई तिमीसितको दूरीजति अप्रिय सायद अरु कुरा लाग्दैन । ........................
२०१७ मा हिउँ परेको पहिलो दिन मैले ‘यालोम’ को ‘लभ्स एक्जेक्युसनर’ भेटेको थिएँ ‘गुडविल स्टोर’ को पछाडिको भुइँमा । ‘पर्सनालिटी’ क्लासमा ‘यालोम’ को ‘मम्मा एण्ड द मिनिङ् अफ लाइफ’ को ‘रीभ्यू’ गर्ने ‘असाइन्मेन्ट’ को बेलामा ‘यालोम’ को लेखाईसित नजिक भएको थिएँ । एभ्रीडे गेट्स अ लिटिल क्लोजर – मलाई यालोमको अर्को किताबको शीर्षक नै मन परेको थियो । म त एकछिन कस्तो अक्क न बक्क भएछु क्लासमै, जतिबेला मलाई थाहा भयो फिल्म पनि बनेको ‘ह्वेन नित्से वेप्ट’ भन्ने उपन्यास यीनले लेखेका हुन् । मैले २०१२ मा एक्टर्स स्टुडियोको क्लास सकेर झम्सिखेल चोकतिर जाँदै गर्दा एउटा डी.भी.डी. पसलमा त्यसको डी.भी.डी. भेटेको थिएँ । यालोम मलाई किन मन परे ? किनभने उनको लेखाईमा उनले सम्बन्धका मसिना इकाईहरुलाई कति ख्यालु गर्नुपर्छ, कति ‘नर्चर’ गर्नुपर्छ र ती कति ‘डेलिकेट’ ��ुन सक्छन् भन्ने कुराहरु ‘एक्जिस्टेन्सियल साइकोथेरापी’ को जगमा उभ्याएर केलाउँथे ।
‘अन्कोर क्यासिनो’ को अग्लो बिल्डिङ्लाई पछाडि पारेर सम्म बगेको खोलो : ट्रेनको झ्यालमा टल्किएको उज्यालो : अनि “नेक्स्ट स्टप वेलिङ्टन” भनेर ट्रेनभित्र बजेको ‘अनाउन्समेन्ट’ । क्लास सकेर फर्केको साँझ मभित्रको देउता मेरो निधारमा बसेको छ जस्तै लाग्थ्यो । थकाईले आँखा लाटा भएका हुन्थे तर निधारमा बसेको देउताले मेरा विचारहरु धेरैतिर कुदाइदिए झैँ लाग्थ्यो । अनि झरी पर्छ भनेर नपर्ने दिन, हावामा हिउँको चिसो मिसिएजस्तो कता–कता । त्यस्तै चिसोमा लुखुर–लुखुर हिँडिराख्दा कुराहरु खेल्थे । धेरै कुराहरु सोचिरहने समय हुन्थ्यो ।
जिन्दगी खास आवेगहरुको जोड् पनि हो । कुनै एउटा आवेगले दह्रोसँग डोहोर्याएको प्रहरमा मलाई डरले छपक्क छोप्थ्यो । जीवन यसै बितिजाने भो भनेर म फेरी डराउँथेँ । आफूलाई ऐजन ऐजन मात्रै मान्थेँ । म त्यहिँ अल्झिन्थेँ । “मेरो अल्झाई यस्तो भो है” भनेर मैले माया गर्ने मान्छेलाई कमसेकम भन्नुपर्थ्यो, भनिनँ । कहिलेकाहिँ साह्रै नराम्ररी अत्यासले छोप्छ र तत् समयमा केहि गर्नै सकिन्नँ । यालोमका अक्षरहरुले एकदमै धेरै ‘एक्जिस्टेन्सियल क्राइसिस’ जस्तो लाग्ने अत्यास गढेको बेलामा सुम्सुम्याइदिन्थे । तर मलाई सुम्सुम्याइदिने हातहरु पनि थिए । मैले ती हातहरु समाउनै खोजेनछु कतिपल्ट ।
कोहिबेला मैले बाका लागि लेखेको थिएँ कति धेरै अक्षरहरु । हुर्किँदै गरेको बेला बासित जुनखाले दूरी महशुश भएको हुन्थ्यो, त्यो दूरीलाई कुनै किसिमले सम्बोधन गर्ने प्रयास थियो त्यो । नयाँ पत्रिकामा लिओनेल मेस्सीलाई पात्र बनाएर लेखेको ‘सर्रियल फिक्सन’ आमैले पढ्नुभएछ । “छोरो, तिम्रो लेख तीनफेर पूरै पढ्न खोजेँ, बुझ्दै नबुझेर छोडेँ ।” त्यतिबेला भनेथेँ, “अर्को लेख बुझ्नेगरी लेख्छु आमै ।” त्यो दूरीलाई पनि कसैगरी महशुश गरेँ ।
प्रिय समुना जी, तिमीसित प्रत्यक्ष हुँदाखेरी मैले कति कुरा भन्न जानेकै हुँदिनँ । मलाई बडा समय लाग्छ, भन्ने कुरा जुटाउनलाई । जसरी म वास्तविकतामा खास ‘स्पोन्टेनियस’ छैन नि, शब्दले दर्शाउन खोज्दा बरु कति कुरा सरर्र आइदिन्छन् । यसले सबथोक भन्यो होला भन्ने त मान्दिनँ तर यो लेख तिम्रो लागि हो । यी सबै कुराहरु, मैले कति शेयर गर्नसकेँ, कति सकिनँ । अहिले यो यस रुपमा यसरी बसेको छ – सम्झिनु, फर्किएर फेरी हेर्दा पनि ��ाम्रो केहि तस्बिर देखिन सक्छ । प्रिय समुना जी, दूरी भनेको भ्रम हो भन्नु जति रुमानी हुन्छ, त्योभन्दा खरो र रुखो हुन्छ है यथार्थ ! दूरीले साँच्चै दुखाउँछ । मलाई तिमीसितको दूरीजति अप्रिय सायद अरु कुरा लाग्दैन । ........................
भाँती भाँतीका ‘डीपेन्डेन्सी’ हरु कोहिबेला विस्तारै धमिलिँदै गएर पूरै हराइजान्छन् । त्यस्तो बेला लाग्दोरैछ, “‘म’ सिङ्गो ‘म’ छु, जुन पहिला थिइनँ ।” त्यस्तै कुनै एउटा ‘डीपेन्डेन्सी’ कसोगरी हराएको थियो, त्यहि कुरा गरेथेँ । अनि थेराप���स्टले भनिथिन्, “यू रियल्ली फील गुड् ह्वेन यू आर अटोनमस, डोन्ट यू !” मुसुक्क हाँसेको थिएँ । एघारौँ ‘सेसन’ सम्म धेरै कुरा सुनिसकेपछि, ‘अटोनमी’ को खोज पनि रैछ मेरो जीवन भन्ने थाहा भएको थियो, अलि गहिरोसित । एकफेर जीवनको ऐना मतिर फर्किएथ्यो । त्यो ऐनामा मैले मेरो करियर (??) को ग्राफ देखेँ, आफ्नो उपस्थितिका अनेक तरङ्गहरुको चित्र देखेँ । त्यतिबेला लागेथ्यो, “अब केहि अक्षरहरु, फेरी अक्षरहरुकै बीचको मौनमा मैले सधैँ भन्न खोजेका कुराहरुका लागि कोर्छु ।”
मलाई ‘माइन्डफुलनेस’ को भिडिओ पठाएपछि भनिथिन् थेरापिस्टले, “यू मे फाइन्ड इट वीअर्ड, अ ह्वाइट गाए टकिङ् अबाउट द एलिमेन्ट्स अफ बुद्धिजम । एण्ड यू आर फ्रम नेपाल ।” कस्तो च्वास्स बिझायो । ‘जोन काबात जिन’ को त्यो भिडियो हेरेपछि झन् बिझाएथ्यो । “आफ्नो इन्टुइसनमा विश्वास गर्नु, त्यो गलत नै बरु किन नहोस् ।”
“डु आई ह्याभ इन्टुइसन ?” आफूलाई सोधेँ ।
सोधाईको लहरा अनायासै फैलियो ।
म के सोच्छु ?
कुनैपनि कुरामा मैले कति विश्वास गर्छु ?
त्यो विश्वास मेरा अट्याचमेन्टहरुमा आउँछन् ?
ममा देखिन्छ कुनै कुराका लागि एक्साइटमेन्ट ?
कि म स्वैरकाल्पनिक कुरा मानेर इस्केप लिइरहेको छु सब कुरादेखि ?
म आफैँले आफैँलाई कति पत्याउँछु ?
मैले कत्तिको सुन्छु ?
मैले कत्तिको महशुश गर्छु ?
मैले आफूलाई अनुकुल होस् भन्ने मान्दै गर्दाखेरी त्यो अनुकुलता बनाउनलाई म आफूले चाहिँ कति प्रयत्न गरेँ ?
कि म आफू शान्त हुन चाहिँ खोजेँ तर मभित्रको अशान्त आत्मा अरुलाई सुम्पिदिएँ ?
थाहा थिएन । तर थाहा हुनु पथ्र्यो ।
बेला बेला झिलिक्क बलेर उज्यालिँदाखेरी कुनै डर र धक नमानिकन “म गर्छु” र “मैले गर्न सक्छु” भनेर प्रण गर्न सक्ने मैले, त्यो ‘डिटरमिनेसन’ लाई लगातार ‘कल्टिभेट’ गर्नेभन्दा आफूलाई यसै सेलाएर ‘सरेन्डर’ गरिदिने ‘रेसियो’ किन धेरै भएको ?
“तिम्रो लागि भ्यालु भनेको के हो ? त्यसले कसरी फर�� पार्छ तिमीलाई ?” त्यो कुरा निरन्तर लेखिरहनु भन्थिन् थेरापिस्टले । ��स्तो ‘बबल’ भित्र रैछु म, क्षणभरमै म पूरै सद्धे भएँ भन्ने मानिदिएछु । मित्ज्यूले भनेजस्तै – सेमिनार, वर्कसप, ट्रेनिङ्हरु हुञ्जेल हामीले सबथोक बुझ्छौँ, हामीलाई सबै थाहा भएको हुन्छ, के गर्ने पनि थाहा भएको हुन्छ, के नगर्ने पनि थाहा भएको हुन्छ, तर त्यो त्यहिँ भित्र हुञ्जेललाई मात्रै हुन्छ । बाहिर निस्कियो, त्यसको असर सकियो । मलाई त्यस्तै भयो । आफू ‘बेटर’ हुनु छ भनेर सहकार्य गर्न गएनछु, आफ्ना उहि उहि कुराहरु बारबार सुनाएर आफूले जानेँ भनेका कुरालाई ‘भ्यालिडेट’ मात्रै गराउन गएछु । मलाई जानु छ फेरी । तर सहकार्य गर्नलाई जानु छ । ‘बेटर’ हुनलाई जानु छ । ........................
ट्रेनमा स्पेनिशमा समाचार बजिरहेथ्यो । विस्तारै मान्छेहरु भरिन थालेका थिए हरेक डब्बामा । बिल्कुल आमुन्ने सामुन्ने लहरैका सीटहरुबाट आँखा सरर्र कुनातिर पुगे । दुईतिरका कुर्सीहरुमा लमतन्न फैलिएर सुतेका थिए दुईजना । म पनि त्यसै थाक्दोरैछु कोहिबेला । मैले कतै आफू त्यसैगरी सुतिरहेको ‘इमेज’ त प्रोजेक्ट गरिरहेको छैन ? डराएँ । ........................
अन्तिम ‘सेसन’ पछि छुट्टिने बेला भनेथेँ, “१२ सेसन भयो थेरापीको । २०१८ मा मैले ‘र एक्कैछिन’ स्तम्भ सुरु गरेँ, १२ औँ निबन्ध लेखिसकेपछि रोकेँ । १२ महिनाको वर्ष । यो १२ को संयोग रमाइलो लागेको छ ।” थेरापी ‘सेसेन’ मा मैले के गरेँ ? मैले प्राय यस्तै उट्यट्याङ् कुरा गरेँ । मेरो कुरालाई लिएर थेरापिस्टले ‘जज्’ गर्दैनन् भन्ने भएपछि मलाई ‘इमोसनल्ली’ असुरक्षित महशुश हुन पाएन । आक्कल झुक्कल केहि ‘मोमेन्ट’ हरु थिए, तिनै ‘मोमेन्ट’ हरुको फेरो समाएको भए ‘स्पेसिफिक’ कुराहरु निस्किन्थे र म धेरै सुल्झिएको मान्छे हुनसक्ने थिएँ । यी कुराहरु त तैपनि लेख्थेँ नै, तर यति धेरै आफ्नो ‘गील्ट’ ले निर्देशित भएर लेख्नुपर्ने थिएन । मैले अर्कै आलोकमा यी कुराहरु लेख्नेथिएँ । तर मैले फेरी फेरी आफूलाई जुन ‘बबल’ भित्र राखेको थिएँ, त्यहि ‘बबल’ भित्रबाट देखिने संसारकै मात्रै कुरा गरिरहेँ त्यहाँ । त्योभन्दा बाहिरको संसार पनि त फेरी मेरै थियो । र त्यो मेरो संसारमा मैले थेरापी ‘सेसन’ का साँच्चैँ काम लाग्ने कुराहरु लगभग भुलिगएँ ।
त्यो फगत एउटा विलास थियो ?
या १२ पल्ट खाइसकेपछि नखाएपनि हुने र च्वाट्टै केहि कुरा निको पार्ने ओखती थियो ?
त्यसको स्वाद, मैले पहिलोपल्ट स्कूलपछाडीको बारीमा फलेको स्ट्रबेरी खाँदाकै जस्तो थियो । अनौठो । “कस्तो थियो ?” भनेर सोध्दा/सोच्दा “यस्तो थियो” भनेर भन्नै नसक्ने खालको । ...... तर मैले भन्नुपर्थ्यो । कमसेकम “अनौठो थियो” मात्रै भएपनि भन्नुपर्थ्यो । कुरा हुँदै गएपछि न कुरा निस्किन्छ । किन अनौठो थियो भन्ने कुरा त्यसपछि हुन्थ्यो । के कुरा चाहिँ अनौठो थियो भन्ने कुरा हुन्थ्यो । र सिलसिला बन्दै धेरै कुराहरु हुन्थे । यति धेरै कुराहरु मलाई याद रहेछन् त । ढङ् नपुगेपनि प्रयास गरेर यस्तो यस्तो कुरा भयो भनेको भए हुन्थ्यो ।
मुस्कानको मुन्तिर केहि पत्रहरु छोपिएका हुन्छन् । छोपिनेमा कहिलेकाहिँ हुन्छन् डर, रिस, अनि कुण्ठाहरु । ती छोपिनेका बीचमा चलिरहने ‘म्युजिकल चेयर’ मा पालैपालो हार्नेहरु हुन्छन्, जितेर उक्लिनेहरु हुन्छन् । मुस्कुराउने आँखाहरु गजब हुन् । कोहिबेला म साँच्चै मुस्कुराउँछु । त्यसले केहि पनि छोपेको हुन्न । मलाई मेरो त्यो इमेज चाहिएको छ । ........................
मलाई ‘यि यि’ फिल्मको जापानिज गेममेकर र मेरा बूढा प्रोफेसर ‘जोन टुमे’ एकफेर उस्तै लागिदिएथे । प्रोफेसरले भन्थे, “याप याप । अल दोज यापिङ्स् । दे आर नट इम्पोर्टेन्ट । ह्वाट इज इम्पोर्टेन्ट इज हाउ यू अन्डरस्ट्यान्ड थिङ्स् ।”
बुझ्ने भन्ने कुरा, दिनदिनैको कुराजस्तो नहुने रैछ । बुझ्ने भन्ने कुरा, जिन्दगीको ‘आहा मोमेन्ट’ जसरी कहिलेकाहिँ मात्रै आइदिन सक्ने कुरा पनि हुनसक्दो रैछ । एउटा ‘ट्रेजर हन्ट’ जस्तो, कता कता कसरी कसरी लुकिबसेका कुराहरुबाट एउटा अर्थ निकालेर, त्यसैलाई पछ्याउँदा जस्तो, त्यो खोजको सिलसिला चल्दै गर्दा हरेक मसिना ‘डीटेल्स्’ लाई समाउँदै गर्दा, झन् सोच्दै नसोचेका ढोकाहरु खुलेजस्तो । यस्तो ‘ट्रेजर हन्ट’ मा कुनबेला कुनबेलाका कुराहरु फेला पर्छन् । ती फेला परेपछि के गर्ने, त्यसको छिनोफानो पनि हो ‘आहा मोमेन्ट’ । बुझ्ने भन्ने कुरा त्योपनि हो । जस्तो अहिले यो लेख्दै गर्दाको ‘प्रोसेस’ ।
एउटा अधुरो चिठ्ठी मनमा बोकेर म कतिपल्ट त त्यस्सै शहरको भीड्मा हराइगएथेँ । अधुरो चिठ्ठी पूरा गरेर, दिन खोजेको मान्छेलाई दिन सक्नु, धेरै ठूलो कुरा रैछ । फिल्ममा जापानिज गेममेकरले भन्थ्यो, “हामी ‘फर्स्ट टाइम’ देखि किन त्यति डराउँछौँ ? एभ्रीडे इन अ लाइफ इज द फर्स्ट टाइम । एभ्री मर्निङ् इज न्यू । वी नेभर लिभ द सेम डे ट्वाइस । वी नेभर अफ्रेड अफ गेटिङ् अप एभ्री मर्निङ् । तर फर्स्ट टाइमदेखि हामी किन डराउँछौँ ?” हरेकपल्टको अत्यास नयाँ हो, हरेकपल्टको भोगाई नयाँ हो । त्यस्तै हरेकपल्टको शेयरिङ् पनि नयाँ हो । हिजो यस्तो हुँदा यसो गरेँ, सकियो । त्यसरी सकिँदैन । आज यस्तो हुँदा के गरिन्छ भन्ने पनि हो । जसरी हिजोको गराई पहिलोपल्टको गराई थियो, आजको गराई पनि त्यस्तै हुन्छ र भोलिको पनि पहिलोपल्ट नै हुन्छ ।
अहिले, त्यहि ‘धेरै ठूलो’ कुरा गर्न सक्ने मान्छे हुनु छ, म हुँदै छु । तर फरक फरक ‘कन्टेक्स्ट’ का यी दुई पात्रहरुले मलाई बुझाईका केहि झिल्काहरु दिएका थिए ।
पानीको छालले सोहोरेर हुत्याइदेला, टेक्ने एउटा भुइँ जसोतसो भेटिएला । त्यहि भुइँको विरुद्ध अलिधेरै बल लगाएपछि पानीका असङ्ख्य थोपाहरुबीच, भुक्लुक्क उठ्ने केहि भुल्काहरु बीचबाट पनि जसोतसो पानीको सतहमा आइपुगिएला । उज्यालोले त्यतिबेला निधार टल्काइदेला । हात, गोडा र कपाल कुनै ‘वेस्टर्न क्लासिकल म्युजिक’ मा ‘चेलो’ बजेको ‘रीदम’ मा तैरिरहला । एउटा मान्छे हुँदै गर्दा, कति धेरै संसार हुँदै गरेको देखिएला ? एउटा मान्छे हुँदै गर्दा, कतिवटा जुनकिरीको उज्यालो छरिन्छ होला उसको निधारभरी ? एउटा मान्छे हुँदै गर्दा, आँखाको ठीक भित्रपट्टी, कतिवटा तस्बिरहरु तैरिन्छन् होला ? ........................
जसरी ०.०५ सेन्टिमिटरको दूरीले कोहि कसैसित जोडिन सक्छ भन्थ्यो ‘चुङ्किङ् एक्सप्रेस’ को ‘न्यारेटर’ ले, त्यति नै दूरीले दुइटा जीवन र दुइटा अस्तित्वलाई छुट्याइदिने सामर्थ्य राख्छ ।
‘डुब्नु’ र ‘हुनु’ को बीचमा, एउटा ‘हिजो’ छुटेर एउटा ‘आज’ मा अल्झिनेजति नै दूरी हुन्छ ।
एउटा ‘आज’ ले कतिञ्जेल अल्झाउला मलाई !
0 notes
Text
VIDEO-लिओनेल मेस्सीने हाताने रोखला बॉल, तरीही रेफरीने यलो कार्ड दाखवले नाही... पाहा नेमकं काय घडलं
VIDEO-लिओनेल मेस्सीने हाताने रोखला बॉल, तरीही रेफरीने यलो कार्ड दाखवले नाही… पाहा नेमकं काय घडलं
VIDEO-लिओनेल मेस्सीने हाताने रोखला बॉल, तरीही रेफरीने यलो कार्ड दाखवले नाही… पाहा नेमकं काय घडलं FIFA World Cup Hand of God – अर्जेंटिनाच्या नेदरलँड्सविरुद्धच्या शानदार विजयानंतर चाहते रेफ्रींवर संतापले आहेत. सामन्यात मेस्सीच्या हाताला चेंडू लागला होता, त्यावर रेफरीने कोणतीही कारवाई केली नाही. काही चाहते याला हॅण्ड ऑफ गॉड म्हणत त्याची तुलना मॅराडोनाशी करत आहेत. FIFA World Cup Hand of God –…
View On WordPress
#video-लिओनेल#काय?#कार्ड#क्रीडा#क्रीडा बातम्या#खेळ बातम्या#खेळ समाचार#घडलं?#तरीही#दाखवले#नाही#नेमकं#पाहा#बॉल#भारत लाईव्ह न्यूज मीडिया#मराठी खेळ बातमी#मेस्सीने#यलो#रेफरीने#रोखला#विश्व#स्पोर्ट्स बातम्या#हाताने
0 notes
Text
पीएसजीलाई ग्रुप अफ डेथ, युभेन्टस-बार्सा एकै समूहमा
२०२०/२१ सिजनको च्याम्पियन्स लिगको खेल तालिका
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजन २०२०-२१ को समूह चरणको ड्र समाप्त भएको छ । यसपटक प्रतियोगिताको समूह चरणमा नै लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो आमनेसामने हुने भएका छन् ।
रोनाल्डो सम्मिलित युभेन्टस र मेस्सी कप्तान रहेको बार्सिलोना समूह जी मा रहेका छन् । यी दुईसँग डिनामो किएभ र फेरेन्साव्रोसीले प्रतिस्पर्धा गर्नेछन् । गत सिजनको…
View On WordPress
0 notes
Text
सुनील छेत्री आंतरराष्ट्रीय फुटबॉलमध्ये सर्वाधिक गोल करणारा 5वा खेळाडू ठरला, लिओनेल मेस्सीपेक्षा फक्त 2 गोल कमी; पेलेला आधीच मागे सोडले आहे - सुनील छेत्री आंतरराष्ट्रीय फुटबॉलमध्ये सर्वाधिक गोल करणारा 5वा खेळाडू बनला आहे, लिओनेल मेस्सीपेक्षा फक्त 2 गोल कमी आहे; पेले यांना आधीच मागे टाकले आहे
सुनील छेत्री आंतरराष्ट्रीय फुटबॉलमध्ये सर्वाधिक गोल करणारा 5वा खेळाडू ठरला, लिओनेल मेस्सीपेक्षा फक्त 2 गोल कमी; पेलेला आधीच मागे सोडले आहे – सुनील छेत्री आंतरराष्ट्रीय फुटबॉलमध्ये सर्वाधिक गोल करणारा 5वा खेळाडू बनला आहे, लिओनेल मेस्सीपेक्षा फक्त 2 गोल कमी आहे; पेले यांना आधीच मागे टाकले आहे
भारतीय पुरुष फुटबॉल संघाचा कर्णधार सुनील छेत्री आंतरराष्ट्रीय फुटबॉल इतिहासातील संयुक्त पाचवा सर्वाधिक गोल करणारा खेळाडू ठरला आहे. सुनील छेत्रीने मंगळवारी, १४ जून २०२२ रोजी हाँगकाँगविरुद्धच्या AFC आशियाई चषक पात्रता सामन्यात ही कामगिरी केली. त्या सामन्यात त्याने 84 वा गोल केला. यासह त्याने रियल माद्रिदचा दिग्गज आणि हंगेरियन फुटबॉलपटू फेरेंक पुस्कस यांच्या आंतरराष्ट्रीय गोलशी बरोबरी केली.…
View On WordPress
#AFC आशियाई कप 2023 पात्रता#AFC आशियाई कप पात्रता#अली दाई#अली देई#आशियाई कप 2023#आशियाई कप 2023 पात्रता#एएफसी आशियाई कप पात्रता#ख्रिस्तियानो रोनाल्डो#पेले#फुटबॉल#फुटबॉल भारताने हाँगकाँगचा पराभव केला#फुटबॉल भारताने हाँगकाँगला हरवले#भारत AFC आशियाई कप 2023#भारत AFc आशियाई कप 2023 साठी पात्र ठरला#भारत फुटबॉल बातम्या#भारत विरुद्ध हाँगकाँग ४-० ने#भारत विरुद्ध हाँगकाँग फुटबॉल#भारताचा राष्ट्रीय फुटबॉल संघ#भारतीय फुटबॉल संघ#भारतीय राष्ट्रीय फुटबॉल संघ#मुख्तार दाहरी#लिओनेल मेस्सी#सुनील छेत्री
0 notes
Text
UEFA चॅम्पियन्स लीग: करीम बेंझेमाच्या दुसऱ्या हाफच्या हॅटट्रिकने पीएसजीला डूबले कारण रिअल माद्रिद उपांत्यपूर्व फेरीत प्रवेश | फुटबॉल बातम्या
UEFA चॅम्पियन्स लीग: करीम बेंझेमाच्या दुसऱ्या हाफच्या हॅटट्रिकने पीएसजीला डूबले कारण रिअल माद्रिद उपांत्यपूर्व फेरीत प्रवेश | फुटबॉल बातम्या
UEFA चॅम्पियन्स लीग: करीम बेंझेमा आणि रिअल माद्रिदचे खेळाडू PSG विरुद्ध गोल साजरा करत आहेत© एएफपी करीम बेंझेमाने UEFA चॅम्पियन्स लीग फेरीच्या 16 च्या दुसऱ्या लेगमध्ये PSG विरुद्ध सॅंटियागो बर्नाबेउ येथे झालेल्या सामन्यात दुसऱ्या हाफमध्ये हॅट्ट्रिक साधून रियल माद्रिदला स्पर्धेच्या उपांत्यपूर्व फेरीत प्रवेश करण्यास मदत केली. पहिल्या लेगपासून 0-1 ���े पिछाडीवर असताना, माद्रिद बाहेर पडण्याच्या दाराकडे…
View On WordPress
#gianluigi donnarumma#करीम बेंझेमा#कायलियन एमबाप्पे लोटिन#पॅरिस एसजी#फुटबॉल एनडीटीव्ही स्पोर्ट्स#रिअल माद्रिद#लिओनेल आंद्रेस मेस्सी कुक्किटिनी#लुका मॉड्रिक#विनिसियस ऑलिव्हेरा फ्रँको
0 notes
Photo
लिओनेल मेसी बार्सिलोनासाठीच खेळणार मेसीने बार्सिलोना क्लब यंदाच्या हंगामात न सोडण्याचा निर्णय | #LionelMessi #WillPlay #Barcelona http://www.headlinemarathi.com/sports-news-marathi/lionel-messi-will-play-for-barcelona/?feed_id=9264&_unique_id=5f549e64ce367
0 notes
Text
मेस्सीलाई करिअरको ३९ औं उपाधि
मेस्सीलाई करिअरको ३९ औं उपाधि
एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले व्यावसायिक करिअरको ३९ औं उपाधि जित्ने क्रममा फ्रान्सेली लिगको उपाधि जितेका छन् । लेन्सविरुद्ध बराबरी खेल्दै ��पाधि जित्दा मेस्सीले पिएसजीका लागि एकमात्र गोल गरेका थिए । मेस्सीले जारी सिजन ४ प्रतियोगितामा प्रतिस्पर्धा गर्दा तीनमा भने उपाधि जित्न सकेनन् । सिजनको सुरुवातमा फ्रेन्च कप र फ्रान्सक सुपर कपमा हार बेहोरेको पिएसजी च्याम्पियन्स लिगमा पनि रियल…
View On WordPress
0 notes
Text
मेस्सीको दुई गोल मद्दतमा बार्सिलोनाको जीत
मेस्सीको दुई गोल मद्दतमा बार्सिलोनाको जीत
एजेन्सी : बार्सिलोनाले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा जिरोनामाथि ३-१ को जीत निकालेको छ ।
बार्सिलोनाको जितमा कप्तान लिओनेल मेस्सीले दुई तथा फिलिपे कोउटिन्होले १ गोल गरे । पहिलो रोजाईमा अनुभवी खेलाडी उतारेको बार्सिलोनाले खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाउँदै जिरोनाविरुद्ध आक्रमण बुनेको थियो ।
२१औं मिनेटमा मेस्सीको उत्कृष्ट मुभपछि त्रिनकाओले मिलाएको पासमा कोउटिन्होले गोल गर्दै बार्सिलोनालाई…
View On WordPress
0 notes
Text
Lionel Messi Retirement: मेस्सी कधी रिटायर होणार? त्याने स्वत:च सांगितलं
Lionel Messi Retirement: मेस्सी कधी रिटायर होणार? त्याने स्वत:च सांगितलं
Lionel Messi Retirement: मेस्सी कधी रिटायर होणार? त्याने स्वत:च सांगितलं Lionel Messi Retirement, FIFA World Cup Final: फिफा विश्वचषक २०२२ च्या अंतिम फेरीत पोहोचल्यानंतर अर्जेंटिनाचा कर्णधार लिओनेल मेस्सीने मोठे वक्तव्य केले आहे. हा त्याचा शेवटचा विश्वचषक असेल, असे तो म्हणाला आहे. Lionel Messi Retirement, FIFA World Cup Final: फिफा विश्वचषक २०२२ च्या अंतिम फेरीत पोहोचल्यानंतर अर्जेंटिनाचा…
View On WordPress
#lionel#messi#retirement:#कधी#क्रीडा#क्रीडा बातम्या#खेळ बातम्या#खेळ समाचार#त्याने#भारत लाईव्ह न्यूज मीडिया#मराठी खेळ बातमी#मेस्सी#रिटायर#विश्व#सांगितलं#स्पोर्ट्स बातम्या#स्वत:च#होणार
0 notes