#अली दाई
Explore tagged Tumblr posts
loksutra · 2 years ago
Text
सुनील छेत्री आंतरराष्ट्रीय फुटबॉलमध्ये सर्वाधिक गोल करणारा 5वा खेळाडू ठरला, लिओनेल मेस्सीपेक्षा फक्त 2 गोल कमी; पेलेला आधीच मागे सोडले आहे - सुनील छेत्री आंतरराष्ट्रीय फुटबॉलमध्ये सर्वाधिक गोल करणारा 5वा खेळाडू बनला आहे, लिओनेल मेस्सीपेक्षा फक्त 2 गोल कमी आहे; पेले यांना आधीच मागे टाकले आहे
सुनील छेत्री आंतरराष्ट्रीय फुटबॉलमध्ये सर्वाधिक गोल करणारा 5वा खेळाडू ठरला, लिओनेल मेस्सीपेक्षा फक्त 2 गोल कमी; पेलेला आधीच मागे सोडले आहे – सुनील छेत्री आंतरराष्ट्रीय फुटबॉलमध्ये सर्वाधिक गोल करणारा 5वा खेळाडू बनला आहे, लिओनेल मेस्सीपेक्षा फक्त 2 गोल कमी आहे; पेले यांना आधीच मागे टाकले आहे
भारतीय पुरुष फुटबॉल संघाचा कर्णधार सुनील छेत्री आंतरराष्ट्रीय फुटबॉल इतिहासातील संयुक्त पाचवा सर्वाधिक गोल करणारा खेळाडू ठरला आहे. सुनील छेत्रीने मंगळवारी, १४ जून २०२२ रोजी हाँगकाँगविरुद्धच्या AFC आशियाई चषक पात्रता सामन्यात ही कामगिरी केली. त्या सामन्यात त्याने 84 वा गोल केला. यासह त्याने रियल माद्रिदचा दिग्गज आणि हंगेरियन फुटबॉलपटू फेरेंक पुस्कस यांच्या आंतरराष्ट्रीय गोलशी बरोबरी केली.…
Tumblr media
View On WordPress
0 notes
sharpbharat · 2 years ago
Text
jamshedpur : भुईयाडीह बाबूडीह छठ घाट पर सीमेंट के बिजली पोल हटाने पहुंचे कर्मी पर अराजक तत्वों ने किया हमला, हालत गंभीर-Video
jamshedpur : भुईयाडीह बाबूडीह छठ घाट पर सीमेंट के बिजली पोल हटाने पहुंचे कर्मी पर अराजक तत्वों ने किया हमला, हालत गंभीर-Video
जमशेदपुर : सीतारामडेरा थाना क्षेत्र के भुईयाडीह बाबूडीह छठ घाट के पास सीमेंट के बिजली के पोल हटाने पहुंचे बिजली कर्मी पर अराजक तत्वों ने हमला कर दिया। अराजक तत्वों ने डंडे और राड से मारपीट कर बिजली कर्मी डब्ल्यू सिंह को घायल कर दिया है। उनकी दाईं आंख में अधिक चोट लगी है। दाई आंख से दिखना बंद हो गया है। घटना की जानकारी मिलने के बाद झारखंड इलेक्ट्रिक सप्लाई वर्कर्स यूनियन के पदाधिकारी मुंसफ अली खान…
Tumblr media
View On WordPress
0 notes
vsplusonline · 5 years ago
Text
2020 में शुरू होगी फुकरे 3 की शूटिंग, पुलकित सम्राट ने कर दिया कंफर्म - Fukrey 3 shooting will be starts soon know how pulkit samrat confirm this news tmov
New Post has been published on https://apzweb.com/2020-%e0%a4%ae%e0%a5%87%e0%a4%82-%e0%a4%b6%e0%a5%81%e0%a4%b0%e0%a5%82-%e0%a4%b9%e0%a5%8b%e0%a4%97%e0%a5%80-%e0%a4%ab%e0%a5%81%e0%a4%95%e0%a4%b0%e0%a5%87-3-%e0%a4%95%e0%a5%80-%e0%a4%b6%e0%a5%82/
2020 में शुरू होगी फुकरे 3 की शूटिंग, पुलकित सम्राट ने कर दिया कंफर्म - Fukrey 3 shooting will be starts soon know how pulkit samrat confirm this news tmov
Tumblr media
बॉलीवुड में कई फिल्में कॉमेडी की लाइन पकड़कर सुपरहिट हुई हैं. एक ऐसी ही बॉलीवुड की हिट फ्रेंचाइजी है- फुकरे. फुकरे फिल्म के अब तक दो पार्ट बन चुके हैं और तीसरे की तैयारियां शुरू हो गई हैं. फिल्म के दोनों पार्ट ने बॉक्स ऑफिस पर जमकर कमाई की है. यहां तक कि फरहान अख्तर और रितेश सिधवानी के प्रोडक्शन हाउस ने फुकरे रिटर्न्स को प्रोड्यूस किया था.
फिल्म के तीसरे पार्ट के लिए पुलकित सम्राट और रितेश सिधवानी के होने की चर्चा शुरू हो गई है. दोनों ने इसके लिए कंफर्म कर दिया है. पुलकित ने सोशल मीडिया पर रितेश से तीसरे पार्ट के लिए पूछा है. रितेश ने इसके जवाब में लिखा कि ये 2020 में शुरू होगा. अब ये कहने में कोई गुरेज नहीं है कि ये एक बड़ी खबर है.
Tumblr media
View this post on Instagram
Mirror Mirror on the wall! 🤘😎
A post shared by Pulkit Samrat (@pulkitsamrat) on Feb 18, 2020 at 8:34am PST
अभी तक फुकरे 3 कैरेक्टर को लेकर कोई बड़ी खबर नहीं आई है, लेकिन ये तो पक्का है कि दर्शकों के रुझान को देखते हुए पुरानी कास्ट हो सकती है. दूसरी तरफ रितेश सिधवानी के प्रोडक्शन हाउस ने शर्मा जी नमकीन के लिए अभिषेक चौबे और हनी त्रेहान के प्रोडक्शन हाउस के साथ हाथ मिलाया है. फिल्म शर्मा जी नमकीन को हितेश भाटिया डायरेक्ट कर रहे हैं. फिल्म में ऋषि कपूर और जूही चावला जैसे बड़े स्टार्स भी नजर आएंगे.
होली के दिन मुस्लिम परिवार में जन्मा था ये हीरो, दाई मां ने लगाया पहला रंग
बधाई हो 2 में राजकुमार ने क्यों किया आयुष्मान को रिप्लेस? ये है वजह
फिल्म फुकरे के स्टार्स आजकल शादी की खबरों को लेकर सुर्खियों में है. फिल्म में भोली पंजाबन का किरदार निभाने वालीं ऋचा चड्ढा और अली फैजल जल्द शादी कर सकते हैं. दोनों की डेटिंग की खबरें लंबे समय से इंटरनेट पर छाई हुई हैं. वहीं दूसरी तरफ पुलकित सम्राट और कृति खरबंदा भी शादी के बंधन में बंध सकते हैं. कृति को पुलकित सम्राट के कई निजी प्रोग्राम में भी स्पॉट किया गया है.
आजतक के नए ऐप से अपने फोन पर पाएं रियल टाइम अलर्ट और सभी खबरें. डाउनलोड करें
Tumblr media Tumblr media
!function(e,t,n,c,o,a,f)(window,document,"script"),fbq("init","465285137611514"),fbq("track","PageView"),fbq('track', 'ViewContent'); Source link
0 notes
onlinekhabarapp · 6 years ago
Text
युवराज लामा : चलचित्र र खेल जगतपछि अब होटल व्यवसायमा
७ फागुन, वीरगञ्ज । नेपालमा युवराज लामालाई नचिन्ने कमै होलान्, नेपालमा मात्रै नभएर उनको ख्याती अन्तर्राष्ट्रिय जगतमा पनि छ ।  चलचित्रको पर्दाबाट मात्रै होईन, खेलकुदको क्षेत्रबाट उनले आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन् ।
कराँते खेलबाट उनले आफूलाई मात्रै होइन, नेपाललाई पनि विभिन्न देशमा चिनाएका छन् । लामो समयदेखि चलचित्रको पर्दामा नदेखिएका कारण धेरैलाई लाग्न सक्छ उनी अहिले के गरिरहेका होलान ?
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव समेत रहेका लामा पछिल्लो समय होटल तथा पर्यटन व्यवसायमा सक्रिय छन् । काँचको पर्दाबाट ओझेलमा परेपनि उनले मुलुक छोडेका छैनन् ।
नेपालमै केहि गर्नुपर्छ भनेर होटल सञ्चालन गरेर उनी अरुका लागि प्रेरणाको स्रोत बन्न सफल देखिएका छन् ।  पूर्व पश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढमा उनले ‘तारा ईन’ नामको होटल सञ्चालनमा ल्याएका छन् । लामासँगै श्रीमती मंगला श्रेष्�� न्यासुरेे पनि होटलको व्यवस्थापन र पाहुनाको स्वागतमा सक्रिय देखिन्छिन् ।
निर्माणकै क्रममा होटलमा पौने २ करोड लगानी भईसकेको र निर्माण सम्पन्न हुँदा २ करोड पुग्ने अनुमान लामाको छ । त्यसमा उनले जग्गाको मुल्य जोडेका छैनन् ।
‘७ कठ्ठा भन्दा अली बढी जमिन छ, जमिन आफ्नै थियो, होटलमा पौने दुई करोड लगानी भईसकेको छ, दुई करोडको हाराहारीमा खर्च लाग्ने अनुमान छ ।’
उनले भने ‘ होटलमा ५ सयदेखि २५ सय रुपैयाँसम्मका आरामदायी रुम छन् । ‘ जग्गाको समेत दाम जोड्दा होटलको दाम १२ करोड जति पर्न आउँछ ।
देश विदेशमा पहिचान र सम्बन्ध बनाएका युवराज लामाको होटलमा सस्तोमा रुम किन चाहियो ? भन्ने प्रश्नमा उनले न्यून आय भएका व्यक्ति पनि युवराज लामा भनेर आए भने फर्केर नजाउन भनेर सस्ता खाले कोठा राखेको सुनाए । ‘पैसा सबै कुरा होइन, ग्राहकको मनोभावना बुझेर व्यवहार गर्नुपर्छ । ५, ६, ७ सय रुपैयाँको रुम पनि राखेको छु ।’
उनले भने ‘किनकी युवराज लामाले धनी मानिस मात्रै राख्छ, भन्ने नहोस भन्ने मलाई छ । त्यसैले पुरानो घरमा सस्तो रुम तयार परेको छु, कहिलेकाँही तीन सय रुपैयाँ मात्रै छ दाई भन्ने पनि आउँछन् । स्टाफलाई ल एउटा वेडमा सुताईदेउ भन्छु । अनि उनीहरुलाई युवराज दाईको तारा इनमा सुतेर आएको चै भन्नु है भन्छु ।’
राजमार्गसँगै जोडिएको होटलको अगाडि मोहडा कम देखिएपनि भित्रतर्फ प्रशस्त जमिन छ । होटललाई आकर्षक ढंगले डिजाइन गरिएको छ ।
भित्र प्रवेश गरेपछि दुई-दुई कोठाको लहरै एकतले कटेज देखिन्छ । कोठाको नाम हिमाल, तराई मधेस, पहाड लगायत नेपालका विभिन्न जिल्ला र ऐतिहासिक ठाउँका नाम चिनाउने गरि राखिएको छ ।
‘म त निजगढबाट काठमाण्डुमा आको, काठमाण्डुबाट निजगढ गएर केहि चिज गर्न सके त्यसले एउटा सकारात्मक सन्देश दिन्छ । किनभने गाउँबाट सहर पस्ने र सहरबाट विदेश पलायन हुने परम्परा कहि न कहि ब्रेक गर्नुपर्छ । भन्ने सोचेर म निजगढ फर्के । पहिला त निजगढमा कहाँ होटल चल्छ र ? भन्ने बढी देखिए । तर, मैले हार मानिन, आएर अध्ययन गर्दा संभावना देखे, संभावना झनै बढेको छ, फाष्ट ट्याक पनि निर्माण हुँदैछ’, उनी भन्छन् ।
साढे २ वर्षअघिबाट निर्माणको थालनी गरेको होटल बस्न लायक भएपनि व्युटिफिकेसन भईनसकेको लामाको भनाइ छ ।
होटलमा २१ वटा रुम तयार हुँदैछ, ५ वटा नर्मल सर्��िस रुम, १६ वटा एसी, डिलक्स रुम छ, पछाडी गोष्ठी सेमिनार हल निर्माणको अन्तिम चरणमा छ । स्वीमिङ पुल बन्दैछ । एक रात बस्ने, फोटो खिच्ने जाने ग्राहक पनि आउने गरेको उनको अनुभव छ ।
‘कोहि कोहि युवराज दाईलाई भेटाउने भए मात्रै बस्छु नत्र बस्दैनौं भन्ने कन्डिसन राखेर पनि आउँछन् । उनीहरुसँग बसेर भलाकुसारी गर्छु’, उनले भने ‘ रिक्रेशन सेन्टरको रुपमा बढाईरहेको छु, पुल, टेबल टेनिस, चिल्डे्रन प्ले एरिया, व्याटमिन्टन खेल्ने ठाउँ बन्दै छ । पाहुनाहरु काठमाण्डु लगायत टाढाबाट आउँछन, थाकेको हुन्छ, ढाड दुखेको हुन्छ । उनीहरुका लागि मेशिन लगाएर मसाज गर्न एक दुईवटा कुर्सी राखिदिन्छु, त्यसमा एक्लै बसेर रिल्याक्स हुन सकिन्छ । यान केन्द्र भनेर नाम राख्छु भन्ने सोच छ’, उनले भने ।
अहिले ११ जनाले रोजगारी पाईरहेको होटल पूर्ण रुपमा सञ्चालनमा आएपछि १७/१८ जनाले रोजगारी पाउने दावी लामाको छ । खानामा अहिले दालभात तरकारी, चिकेन चिल्ली, मटन चिल्ली, ब्रेक फाष्ट मात्रै राखिएको छ । आवश्यकता अनुसार थप्दै जाने सोचमा उनी छन् ।
लामाको काठमाडौंमा कार्पेट उद्योग, थान्का पेन्टिङ र ट्राभल एजेन्सी समेत सञ्चालनमा छ । काठमाडौंको व्यापार उनका दुई छोराले सम्हाल्दै आएका छन् ।
पटक पटक विदेश बस्ने अफरलाई त्याँगे
नेपालबाट अन्र्तराष्ट्रिय प्रतियोगितामा भाग लिन गएका कतिपय खेलाडीहरु उतैबाट गायब भएको कुरा आउँछ । युवराज लामालाई पनि त्यस्तो अफर नआएको भने होईन तर उनले त्यस्ता अफरलाई सँधै लत्याईरहे ।
सन् १९८२ मलेशिया र सिंगापुरमा कराँते प्रतियोगिताका लागि गएँ, सिंगापुरका साथीहरुले यतै बस भने माउन्ट वर्नर क्याम्पमा बसेका, कराँते गुरुहरुले पनि बस्न भनेका थिए । त्यस्तै सन १९८३ मा युरोप जाँदा जर्मन, प|mान्सका साथीहरुले त यतै बस राम्रो काम लगाईदिन्छु भनेका थिए ।
‘मेेरो देशमा बस भन्ने मान्छेहरुलाई मैले सँधै देशलाई म जस्तो मानिस आवश्यकता छ । तर तिमीहरुसँग दुईवटा कुरा सिकेर जान्छु भने, क्रान्ति गरेर जुन जीवनशैली अपनाएको छ त्यो एउटा सिक्छु, अर्को एकदम टाईममा काम गर्ने, काम गर्ने बेलामा यताउता नगर्ने कुरा सिक्छु । र त्यसलाई मेरो देशमा प्रयोग गर्छु ।
तिम्रो देशमा बस्यो भने सरणार्थी सेकेन्ड सिटिजन हुन्छु नेपालमा फष्ट सिटिजन हुन्छु, त्यसैले मेरो ध्यान र म नेपालमै हुन्छ’, उनी सम्झन्छन् ।
‘ म सानैदेखि विदेशमा पलायन हुनेको विरोधी हुँ, त्यसमा��ि म त नेपालको अन्र्तराष्टिय खेलाडी, म कुनै देशको सरणार्थी हुँदा मेरो देश नै सरणार्थी हुन्छ, ईज्जत रहँदैन । भन्दा वाङ सर तीन छक पर्नुभयो, उहाँ अझै पनि हुनुहुन्छ ।’ उनले थपे ।
उनले आफू विदेश पलायन नभएको मात्रै होईन सन्तानलाई समेत विदेश पलायन हुन दिएनन् । ‘ मैले छोराछोरीलाई विदेश पठाउने र विदेशमा सेटल गराउनतिर कहिल्यै लागिन, त्यसले गर्दा केहि समय म वेवकुफ पनि भएँ ।
किनकी मेरा साथीभाईहरुको छोराछोरी कोहि अमेरिका, कोहि अष्ट्रेलिया कोहि युरोप तर मेरा छोराछोरी मेरै वरीपरी घुमिरहेका थिए, युवराज लामा बुद्धि नभएको मान्छे फिल्म खेल्ने मान्छेको वुद्धि कहाँ हुन्छ र ? भन्ने समेत भने ।’
लामा भन्छन् ‘ तर अहिले जतिजना आफन्त साथीहरुको छोराछोरी विदेशमा छन् , उनीहरु खुशी छैनन्, किन खुशी छैनन भने टाढा बस्नुपरेको छ, पैसा त हुन्छ, तर खुशी हुँदैन ।
उनीहरुले अहिले छोराछोरीलाई ‘पुल व्याक’ गरिरहेका छन् । मेरो छोराछोरीहरु कामको शिलशिलामा विभिन्न देश घुमिरहेका छन् ।’
३६ वर्ष काठमाण्डुमा रहेर ४० वटा जति देश घुम्दा, नेपाललाई चिनाउँदै गर्दा नेपाल जति राम्रो देश कुनै पनि छैन र नेपाली जति राम्रो मान्छे संसारमा कतै छैनन् भन्ने आफूले बुझेको लामा बताउँछन् ।
राजनीतिक नियुक्तीबाटै खेलकुद विकास समितिका सदस्यसचिव बनेका लामा पोलिटिकल्ली समस्या देख्छन् । ‘नेताहरु लगभग ९९ प्रतिशत फटाइमा लागेपछि जनता पनि फटाहा हो कि भन्ने लाग्छ, ‘करेक्ट रिङ ‘ दियो भने नेपाली जति राम्रो कोहि छैनन् ।
‘सोरेतो’ मार्फत फिल्म क्षेत्रमा पनि फर्कदै लामा
आफूले होटल व्यवसायसँगै फिल्मी करियरलाई पनि अघि बढाउने सोच बनाएको उनले बताए । त्यसका लागि आफैंले एउटा विषयमा वर्क आउट गरिरहेको उनले सुनाए ।
‘नयाँ विषय छ । ८० प्रतिशत स्क्रिप्ट तयार भईसकेको छ । ‘ लामाले भने । यसअघि लामाले १७ वटा चलचित्र आफैंले बनाईसकेका छन् । त्यसबाहेक एक्टरको रुपमा काम गर्ने गरि नेपाली चलचित्र ‘सोरेतो’मा साईन गरिसकेका छन् । चलचित्र सिम्रौनगढ, सिमरा, निजगढ एरियामै सुटिङ हुन्छ । हरि हुमागाईले निर्देशक रहेको फिल्ममा विजय लामा, समी मोक्तान लगायत कलाकारले अभिनय गर्दैछन् ।
लामाले नेपाली चलचित्र जगतलाई देउता, गोरेटो धर्मपुत्र खान्दान, मुस्कान, मन मन्दिर, दुई थोपा आँसु लगायत चर्चित फिल्म दिएका छन् ।
‘फिल्म लाईन र राजनीति गर्ने मान्छेलाई ब्रम्हनालमा पुगेपछि पनि राम्रो अफर पाएपछि र्फकन्छ भन्ने उखान छ’, उनले भने ‘राजनीति गर्ने मानिस अन्तिम अवस्थामा पुगेपनि तपाईलाई राम्रो पद दियो भने उठ्छ रे त्यस्तै कलाकारलाई ��नि तपाईलाई फलानो फिल्ममा राम्रो रोल छ भन्यो उठ्छ ।’
0 notes
onlinekhabarapp · 8 years ago
Text
सलमानसँग किन रिसाए अरवाज खान ?
बलिउड अभिनेता अरबाज खान अहिले आफ्ना दाई सलमान खानसँग रिसाइरहेको खबर छ । रिसाउनुको कारण रहेछ, उनको आगामी फिल्म दबंग ३ लाई सलमानले वेवास्ता गर्नु ।
समाचार अनुसार सलमान फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङपछि निर्देशक प्रभु देवासँग उनको आगामी फिल्ममा काम गर्न चाहन्छन् । यसले गर्दा दबंग ३ को सुटिङ पछि धकेलिने भएको छ ।
अरबाज खान लामो समयदेखि फिल्म दबंग ३ को सुटिङ गर्ने योजना बनाइरहेका छन् । तर सलमानको एकदमै व्यस्त सेड्यूलका कारण यो फिल्म सुरु हुन सकेको छैन । ‘ट्यूबलाइट’को सुटिङ सकेर अहिले सलमान ‘टाइगर जिन्दा है’को सुटिङमा व्यस्त छन् । यसपछि उनी प्रभुदेवाको ‘वान्टेड २’ को सुटिङमा व्यस्त हुनेछन् । दाईले आफ्नो फिल्मलाई वेवास्ता नगरेपछि अरवाजको चित्त दुख्नु स्वभाविकै हो ।
निर्देशक अली अब्बास जफरको फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङ यूएईमा भइरहेको छ । सलमान र कैटरिना पनि त्यहीँ छन् ।
0 notes