#लमछन
Explore tagged Tumblr posts
sonita0526 · 5 years ago
Text
अमेरिका ने न्यूनतम स्कोर के रिकॉर्ड की बराबरी की; नेपाल के खिलाफ 35 रन पर ऑलआउट, लमिछने के 6 विकेट
अमेरिका ने न्यूनतम स्कोर के रिकॉर्ड की बराबरी की; नेपाल के खिलाफ 35 रन पर ऑलआउट, लमिछने के 6 विकेट
खेल डेस्क।नेपाल ने आईसीसी क्रिकेट वर्ल्ड लीग -2 के एक से में अमेरिका को 8 विकेट से हरा दिया। बुधवार को नेपाल के कीर्तिपुर में मेजबान टीम ने टॉस जीतकर पहले गेंदबाजी का फैसला किया। अमेरिका की टीम 12 ओवर में 35 रन पर सिमट गई। यह वनडे इतिहास का संयुक्त रूप से न्यूनतम स्कोर है। अमेरिका ने इस मामले में जिम्बाब्वे की बराबरी की। जि तिरुवनंतपुरम की टीम 2004 में श्रीलंका के खिलाफ हरारे में 35 रन पर ऑलआउट…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पोखरा उपत्यका बृहत् सफाइ अभियान, डा. रवीन्द्र समीर र जीवा लामिछाने पनि सहभागी पोखरा, १६ माघ- पोखरामा जारी बृहत सफाइ अभियानको ३५ औं श्र��ंखलामा डा. रवीन्द्र समीरसँगै एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले ऐक्यवद्धता जनाएका छन् । सृजनाचोकदेखि रत्नचोक हुँदै एयरपोर्टसम्म सम्पन्न अभियानमा झण्डै २ टन फोहोर मैला संकलन गरिएको सृजना टोल विकास संस्थाका अध्यक्ष बलराम बरालले जानकारी दिएका छन् । सफाइ अभियानमा कास्कीका स्थानीय विकास अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमार शाही, मुक्तिनाथ विकास बैंक, विभिन्न आमा समूह, टोल विकास संस्था, जनप्रिय मावि, सरस्वती बोर्डिङ स्कुल, ला ग्राण्डी कलेज लगायत सामाजिक अभियन्ताहरु र स्थानीय वडाबासीहरुको उल्लेख्य उपस्थिति रहेको वडा नं. ८ का वडासचिव चन्द्रबहादुर गुरुङले बताए । कार्यक्रमको समापनमा टोल विकास संस्था समन्वय समिति पोखरा ८ का अध्यक्ष शारदा गिरीले धन्यवाद ज्ञापन गरेकी थिइन् । ३६ औं हप्ताको सफाइ अभियान वीपी चोकबाट सुरु हुने वडा नं. ९ का सचिव लोकदर्शन कोइरालाले जानकारी दिए ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
कलाकार सरीता लामिछाने नेपाली काँग्रेसमा प्रवेश काठमाडौं– अभिनेत्री रेखा थापा राप्रपामा प्रवेश गरेको केही दिनमै अर्की नायिका सरीता लामिछानेले पनि राजनीति कोर्स शुरु गर्ने भएकी छिन् । सरीता बुधवार काँग्रेसमा प्रवेश गर्ने भएकी छिन् । काँग्रेस सभापति शेरबहादुर देउवाले नयिका रिस्ता बस्नेत सहित रामकेश बोगटी, पुस्कर लामा लगायतका कलाकारलाई बुधवार पार्टी प्रवेश गराउन लागेको बताइएको छ । उनीहरुलाई देउवा निवास बुढानिलकण्ठमा कार्यक्रम आयोजना गरेर पार्टी प्रवेश गराउन लागिएको बताइएको छ ।
0 notes
nepal123 · 9 years ago
Text
एनआरएनए प्रमुख संरक्षकमा जीवा लामिछाने नियुक्त
एनआरएनए प्रमुख संरक्षकमा जीवा लामिछाने नियुक्त
संरक्षक, सल्लाहकार र सदस्यहरु मनोनित
(more…)
View On WordPress
0 notes