#रामपुर (पाल्पा)
Explore tagged Tumblr posts
Text
विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप
गाउँघर, समाजमा दैनिक प्रयोगमा आउने गुन्द्री, दुनाटपरी तयार पार्नेजस्ता सीप सिकाउन थालिएको हो ।
–सुशीला रेग्मी रामपुर (पाल्पा), १६ मङ्सिर (रासस): आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यवहारिक…
View On WordPress
0 notes
Text
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
पाल्पा– पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिए । मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको र शव परीक्षणका लागि रामपुर अस्पताल लगिएको प्रहरीले…
View On WordPress
0 notes
Text
व्यावसायीकतामा जोड दिन बाख्रा उपहार
तरकारी खेतीमा आबद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेकी हुन् । तरकारी खेती गर्ने क्रममा रामपुर नगरपालिका र ‘हेफर प्रोजेक्ट नेपाल’को सहयोगमा उपहारस्वरुप बाख्रा पाएपछि देवकोटा खुसी छन् । बिना लगानी उपहारका रुपमा पाएको बाख्राबाट…
View On WordPress
0 notes
Text
कृषि व्यवसायमा बदलिएको समाज
रामपुर (पाल्पा), ७ माघ । समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे । समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिनुभएको छ, भगवती देवकोटा…
View On WordPress
0 notes
Text
रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु :: स्वास्थ्यखबर :: स्वास्थ्य खबरपत्रिका
रामपुर अस्पतालमा प्रसूति शल्यक्रिय��� सेवा पुनः सुरु :: स्वास्थ्यखबर :: स्वास्थ्य खबरपत्रिका
पाल्पा- निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माइन्। गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुसी छिन्। ज्यामिरेबाट सदरमुकाम तानसेन पुग्न सहज छैन। तानसेन आउजाउ गर्न झण्झट र आर्थिक समस्या पनि उत्तिकै छ। गाउँकै अस्पतालमा सहज सेवा पाएपछि अन्यत्र जाने समस्या टरेको राना बताउँछिन्। उनी भन्छिन् , ‘गाउँबाट तानसेन पुग्न…
View On WordPress
0 notes
Text
स्याङ्जा-पाल्पा जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते, दुईको अवस्था गम्भीर
स्याङ्जा जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ जना कामदार घाइते भएका छन्। स्याङ्जाको चापाकोट नगरपालिका- ८ प्याक्लुकस्थित निर्माणाधीन दामाचौर रामपुर पाल्पा जोडिने पक्की पुल आइतबार साँझ भत्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार निर्माणको क्रममा क्रेनले फलामको बिम जोड्ने काम भइरहँदा भत्किएको हो। अचानक बिमसहित कामदारहरू खस्दा आठ जना…
View On WordPress
0 notes
Text
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
पाल्पा, ८ माघ । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रम्भा-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शव परीक्षण लागि रामपुर अस्पताल लगिएको छ ।
View On WordPress
0 notes
Text
उत्साह छ, तर खेल्ने वातावरण छैन
उत्साह छ, तर खेल्ने वातावरण छैन
चार जिल्लाको केन्द्रीय भागमा रहेको रामपुरमा खेलकुदको प्रशस्त सम्भावना छ । यहाँ रहेका पूर्वाधारलाई व्यवस्थित गर्न सकेको खण्डमा राष्ट्रियस्तरका थुप्रै प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छ । सहरीकरणतर्फउन्मुख रामपुर नगरपालिका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरको बीच भागमा पर्छ । यहाँ रहेका खेल मैदान व्यवस्थित गर्न भने बाँकी छ । मैदानसँगै आवश्यक पूर्वाधार निर्माण गर्न सके थुप्रै खेलाडी उत्पादन गर्न…
View On WordPress
0 notes
Photo
चिकित्सकको सह-अस्तित्व स्वीकार गरौं वि.सं. २०६९ सालमा एमबीबीएस सके पश्चात नेपाल सरकारको छात्रवृति करार चिकित्सकको रुपमा म पाल्पाको एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतको रुपमा काम गर्न गएँ । त्यतिबेला पूरै पाल्पा जिल्ला भरिमा एक जना पनि नेपाल सरकारको स्थायी दरबन्दी वाला चिकित्सक हुनु हुन्थेन । पाल्पाको रामपुर त्यतिबेला नै एउटा ठूलो सम्भावना भएको सानो सहरजस्तै थियो । पाल्पा, तनहुँ र नवलपरासीको संगमस्थल रामपुरमा बिरामीको चाप पनि अन्यत्रभन्दा बढी नै थियो ।
0 notes
Text
आकर्षणको केन्द्र बन्दै ‘लक्ष्मीनारायण धर्मशाला’
आकर्षणको केन्द्र बन्दै ‘लक्ष्मीनारायण धर्मशाला’
रामपुर (पाल्पा), ४ पुस । कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन् । जीर्ण अवस्थामा रहेको सो धर्मशालालाई पुरानै शैलीमा पुनः निर्माण गरिएपछि सबैलाई लोभ्याएको छ । कलात्मक शैलीमा पुरानै स्वरूपमा बनाइएको धर्मशाला यतिबेला सामाजिक सञ्जाल, टिकटक, फेसबुकमा चर्चा बढ्दै…
View On WordPress
0 notes
Photo
विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा पाल्पा – रामपुर नगरपालिका–७ स्थित आधारभूत माध्यमिक विद्यालयले निःशुल्क रुपमा प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको छ । अभिभावकलाई आर्थिक भार नपरोस् र प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीलाई सहज होस भनेर विद्यालयले शुल्क नलिइकन प्राबिधिक शिक्षा दिइरहेको छ । नेपाल सरकार शिक्षा विभागमार्फत यहाँ कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाअन्र्तगत पशुविज्ञान कक्षा सञ्चालन भइरहेको छ । विसं २०७४ देखि विद्यालयले पशुविज्ञान शिक्षा सञ्चालन गरेको हो ।
0 notes
Photo
"कल्पना पुन र सुयाना मगर बचाऊ अभियान"मा उठ्यो रु.३,०२,६००/-(तीन लाख दुइ हजार छ सय रुपिया) 1 हप्तासम्म संचालन गरेको अभियानमा आर्थिक सहयोग गर्नुहुने मनकारी सहयोगी दाताहरु निम्न बमोजिम छःन:- (एडमिन अभियानकर्ता अनिल मगरले आफ्नो id वाल,मगर संसार फोटो ग्यालरी ग्रुप/पेजको सहायतामा उठायका रकमहरु #कोरियाबाट_मात्र_संकलित_रकम र सहयोगी दाताहरु:- १) अनिल थापामगर(एडमिन/अभियंता) (रूपनदेही,देवदह हाल कोरिया) 1,02,500 won २) नीर मगर ( स्याङ्जा - वालिंग,हाल कोरिया) 50,000 won ३) दालू सिंजाली मगर (पाल्पा बौघागुम्बा हाल कोरिया) 1,00,000 won ४) प्रेम सारूमगर (रूपनदेही, देवदह हाल कोरिया) 50,000 won ५) लेक ब.पुनमगर (रूपनदेही,तिलोत्तमा हाल कोरिया) 40,000 won ६) ईशान मगर ( बाग्लूङ् हाल कोरिया) 50,000 won ७) मिलन रानामगर (रूपनदेही, देवदह हाल कोरिया) 30,000 won ८) दिल पुनमगर (गुल्मी हाल कोरिया) 20,000 won ९) अमर सारूमगर (रूपनदेही, देवदह हाल कोरिया) 30,000 won १०) बिजय थापा मगर (स्याङ्जा, कालीगण्डकी हाल कोरिया) 31,000 won ११) अर्जुन बिरकट्टामगर(अनमोल रहर)( पाल्पा ,रामपुर हाल कोरिया) 31,000 won १२) सुबाष रानामगर(रूपनदेही,देवदह हाल कोरिया) 30,000 won १३) सूरज गाहामगर (रूपनदेही, देवदह हाल कोरिया) 30,000 won १४) अमन सारूमगर (रूपनदेही,मणिग्राम हाल कोरिया) 50,000 won १५) हरकु घरतिमगर ( रोल्पा हाल कोरिया) 10,000 won १६) मित्र मगर(स्याङ्जा ,वालिङ हाल कोरिया) 31,000 won १७) मुक्ति पुनमगर (गुल्मी,खैरेनी हाल कोरिया) 50,000 won १८) रामु सारूमगर (रूपनदेही, देवदह हाल कोरिया) 30,000 won १९) रबी आलेमगर (रूपनदेही, देवदह हाल कोरिया) 10,000 won २०) बम रानामगर (पाल्पा निसडी हाल कोरिया) 50,000 won २१) सुनामी छिंगु मगर (रूपनदेही, देवदह हाल कोरिया) 30,000 won २२) बिबश बुढाथोकीमगर (रूपनदेही, देवदह हाल कोरिया) 10,000 won २३) यम थापा मगर (म्याग्दी, बेनी हाल कोरिया) 30,000 won २४) दिपक दर्लामीमगर (स्याङ्जा,वालिङ हाल कोरिया) 50,000 won २५) तुला पल्ली मगर (ktm हाल कोरिया) 40,000 won २६) मान ब.बलालमगर (गुल्मी ,कालीगन्डकी हाल कोरिया) 20,000 won २७) सीता थापामगर ( स्याङ्जा ,कृष्णगण्डकी हाल कोरिया) 30,000 won २८) अमृत दिसामगर (बुटवल हाल कोरिया) 50,000 won २९) केदार मगर (मोरङ हाल कोरिया) 55,000won ३०) अनिल थापा मगर(धनुषा हाल कोरिया) 50,000 won ३१) पूर्ण मगर (म्याग्दी, अन्नपूर्ण हाल कोरिया) 30,000 won ३२) नयन चरतिमगर (पाल्पा ,बगनासकाली हाल कोरिया) 50,000 won ३३) दूत सिंजाली मगर(नवलपुर, बुलिंटार हाल कोरिया) 21,000 https://www.instagram.com/p/BxwZJS9B7i5/?igshid=1munavh18z2ni
0 notes
Photo
गर्भवति र सुत्केरीलाई अण्डा पाल्पा । आमा र वच्चाको पोषणमा सुधार संगै सचेतना फैलाउन पूर्वी पाल्पाको रामपुर नगरपालिका ५ भित्रका गर्भवती तथा सुनौला हजार दिनका आमाहरुलाई अण्डा वितरण गरिएको छ । राधाकृष्ण स्वास्थ्य आमा समूह रामपुर ५ ले रामपुर नगरपालिका वडा ५ को आर्थिक सहयोगमा अण्डा वितरण गरेको हो ।
0 notes
Text
तनहुँमा जिप दुर्घटना : २ जनाको मृत्यु, १० जना घाइते
तनहुँ, २५ पुस । पोखराबाट रामपुर पाल्पा गइरहेको जिप तनहुँमा दुर्घटनामा ��रेको छ । बुधबार बिहान साढे ९ बजे ग१ज ६३५६ नम्बरको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र सोही ठाउँका ५५ वर्षीय जेमलाल दरै रहेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए। जिप तनहुँ…
View On WordPress
0 notes
Text
जल पर्यटनमार्फत् आयआर्जनको प्रयास
जल पर्यटनमार्फत् आयआर्जनको प्रयास
पाल्पा । कालीगण्डकी नदीमा जल पर्यटनको विकास गर्दै स्थानीयवासीलाई आयआर्जन��ँग जोड्ने विषयलाई रामपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ । नजिकको तीर्थ हेला भने जस्तै पर्याप्त सम्भावना रहेर पनि ओझेलमा परिरहेको कालीगण्डकीको महिमा र गरिमालाई उँचो बनाउँदै योसँग जोडिएका आयआर्जनका सम्भावनालाई उजागर गर्ने गरी नगरपालिकाले प्रयास थालेको हो । नदीलाई पर्यटनसँग जोड्दै व्यावसायिक रुपमा जलयात्रा सञ्चालन गरी तल्लो…
View On WordPress
0 notes
Photo
जीपको ठक्करबाट पाल्पामा ज्येष्ठ नागरिकको मृत्यु – Nepali News १० वैशाख, बेझाड (पाल्पा) । रामपुर नगरपालिका-४ स्थित इस्लामपुरमा जीपले ठक्कर दिदा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
0 notes