Don't wanna be here? Send us removal request.
Photo
जननेता क.मदन भण्डारीको आज ७० औँ जन्मजयन्ती, उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरिन्छ। https://www.instagram.com/p/CQp6v38h2Ea/?utm_medium=tumblr
0 notes
Photo
��ेटीको फोटो छाडा फोटो भएको भए हजारौं लाखौं सेयर अथेयो होला यहाँ विश्वमा माहमारी फैलिएको बेलामा डाक्टरको योस्थितिलाई खै कस्ले शेयर गर्ला र 🙏🙏 https://www.instagram.com/p/COeyeVqhXUO/?igshid=1mnt8h70fshfi
0 notes
Photo
विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा पत्रकार एवं प्रेस स्वतन्त्रता पक्षधरहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिन्छ। https://www.instagram.com/p/COb-2HZBKTD/?igshid=flyz5hnx3imy
0 notes
Photo
Man is never respected, only labor is done. The day will come when we are far behind the day we are today. No one can stop the world of the working class. Happy 132nd International Labor Day. Chief-Secretary Sabin Pulami Magar Nepal Magar Association (Bagmati) Province Committee No. 3 Newa: Tamsaling Magarat. https://www.instagram.com/p/COVG8ItBh5v/?igshid=9xoof9wa0wh8
0 notes
Photo
दुर्भाग्यवस कोभीडको सङक्रमणले तपाईं, हामीलाई भेटेछ भने आधारभुत औषधी थाहा पाईराख्नुहोस् । https://www.instagram.com/p/CORwJxHBDJp/?igshid=69vy0lifoshm
0 notes
Photo
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बुधबार राजधानीको एक होटलमा छलफल गर्दै। तस्बिरः प्रधानमन्त्रीको सचिवालय https://www.instagram.com/p/CN7r6L_F86J/?igshid=1sr2ybdt1hyds
0 notes
Photo
मन्त्रिपरिषद्को बैठक वस्दै। https://www.instagram.com/p/CNJkGdYhsaL/?igshid=s4fh8mqh0wuz
0 notes
Photo
२०७८ जनगणनामा मगर अनिवार्य लेख्न मगर आन्तरिक राष्ट्रिय जनगणनामा लेख्नै पर्ने कोडहरु नभुल्नुहोला। १) जात/जाती - मगर (कोड न ३) २) पुर्खाकोभाषा - मगर ढुट (कोड नं ८)/ मगर खाम (कोड नं ३०)/ मगर काइके (कोड नं ११४) ३) मातृभाषा - मगर ढुट (कोड नं ८)/ मगर खाम (कोड नं ३०)/ मगर काइके (कोड नं ११४ ४) धर्म- प्राकृतिक (कोड न ६) /बौद्ध (कोड नं २) नेपाल मगर संघ (वाग्मती )प्रदेस समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात भित्र पर्ने १३ जिल्ला र ११७ स्थाणनिय सवैले सहयोग गर्नुहुन विनम्र अनुरोध गरिन्छ। धन्यवाद। झोर्ले,जेदो,सिमेपउ नमस्कार। मुख्यसचिव सविन पुलामी मगर'साकार' नेपाल मगर संघ (वाग्मती )प्रदेस समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात। https://www.instagram.com/p/CM_yKBfBwFZ/?igshid=15szekmp4ollb
0 notes
Photo
माननिय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाईको माग गरेर धर्नामा बसेकाको लागि सम्बोधन गरेर अनशन तोडिदिनुभएको छ। https://www.instagram.com/p/CM7nmDLBQle/?igshid=1uch9233bbcgs
0 notes
Photo
नेपाल मगर संघ केन्द्रीय समिति तथा अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरलाइ जन्माउने मगरात बस्ती रोल्पा लिबाङमा नेपाल मगर सघ केन्द्रीय समितिको १२औ राष्ट्रीय महादिवेशन-२०७७ फागुन १५-१८ गते, मगरात भूमि रोल्पा लिबाङमा गर्ने सर्वसम्मत निर्णय भएको छ,नेपाल मगर सघ केन्द्रीय समितिको १२औ राष्ट्रीय महादिवेशन सफल पार्न यो ऐतिहासिक अवसर प्रदान गर्ने केन्द्रीय समितिलाई सिङ्गो नेपाल मगर संघको प्र.नं. ३ (वाग्मती)नेवा:ताम्सालिङ्ग मगरातको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै प्रदेश भित्रका १३ जिल्ला र ११७ वटै स्थानिय तहहरुलाई आ-आफ्नो दायित्व र जिम्मेवारी वहन गर्नको लागि अपिल अनुरोध र जानकारी गरिन्छ।धन्यवाद। सविन पुलामी मगर(साकार) मुख्यसचिव नेपाल मगर संघको प्र.नं. ३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती) https://www.instagram.com/p/CHHiO3tFjHj/?igshid=r0jynftnimpq
0 notes
Photo
फुलनदेवीलाई सयौ पुरुषहरुले बलात्कार गर्दा प्रशासन, राज्य, कानुन, प्रहरी, मिडीया, नेता, मन्त्री, संसद सबै कानमा तेल हालेर सुतिरहे।तर जब फुलनदेवी डाँकु बनेर बलात्कारीहरु मार्न थालिन्, ति सबै जर्याकजुरुक उठे। र फुलनदेवीलाई आतंककारी घोषणा गरे। नेपालमा फुलनदेवी जस्तै आतंककारीको जन्म हुन आवश्यक छ। https://www.instagram.com/p/CGK6xZEhwwx/?igshid=1kknzy3k2wai0
0 notes
Photo
जनहितमा जारी कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान असोज ५ गते देखि संचालन गर्ने नेपाल सरकारको निर्णयसँगै नेपाल वायुसेवा निगमले पनि असोज ५, २०७७ (२१ सेप्टेम्बर २०२०) देखि सुचारु गर्ने गरी उडान तालिका तय गरेको छ । नेपाल वायुसेवा निगमको आन्तरिक तर्फको उडान तालिका निम्नानुसार रहेको छ । https://www.instagram.com/p/CFZCy7WFIZq/?igshid=ba9jqb4ltxtp
0 notes
Photo
जनहितमा जारी कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान असोज ५ गते देखि संचालन गर्ने नेपाल सरकारको निर्णयसँगै नेपाल वायुसेवा निगमले पनि असोज ५, २०७७ (२१ सेप्टेम्बर २०२०) देखि सुचारु गर्ने गरी उडान तालिका तय गरेको छ । नेपाल वायुसेवा निगमको आन्तरिक तर्फको उडान तालिका निम्नानुसार रहेको छ । https://www.instagram.com/p/CFZCdtPlvU8/?igshid=1rlo2dsrueejt
0 notes
Text
0 notes
Photo
नेपाली सेनाको गाडी र कार ग्वार्खुमा ठोकियो, कारवाला गम्भिर घाइते हष्पिटल भर्ना magaratnepal.com https://www.instagram.com/p/CDMf3ZsFRlW/?igshid=1w2t87zy0p66u
0 notes
Photo
उपराष्ट्रपति पासाङले राष्ट्रिय झण्डा र पार्टी अध्यक्ष क.प्रचण्डले पार्टीको झण्डाले गरे सम्मान थवाङ रोल्पाका क्रान्तिकारी नेता तथा पूर्वसांसद कमरेड बर्मन बुढाप्रति अन्तिम श्रद्धाञ्जली : काठमाडौं । पुराना कम्युनिस्ट नेता तथा पूर्व सांसद बर्मन बुढामगरको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ। बुढाको उपचारको क्रममा आज विहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा ९० वर्षको उमेरमा नि��न भएको थियो । बिहान १० बजे पशुपति आर्यघाट पुगेर उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ',पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख अग्नि सापकोटा, गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, पूर्वसभामुख कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर, गृहमन्त्री रामबहादुर थापा मगर'बादल', ऊर्जामन्त्री वर्षमान पुन 'अनन्त', वनमन्त्री शक्ति बस्नेत, नेकपा क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य 'किरण' र सीपी गजुरेल, नेपाल आदिवासी जनजातीको ढुक ढुकी जुजारु नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य रोल्पा जिल्ला सह-इन्चार्ज, अन्तराष्��्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगर लगायतका नेता सामाजिक अभियन्ता श्रद्धाञ्जलीका लागि आर्यघाट पुगेका थिए https://www.instagram.com/p/CC8i0xeFcF6/?igshid=1f6p4c126o2xj
0 notes
Link
काठमाडाैं । प्रेस काउन्सिल नेपालले दर्ता भएकै केही अनलाइन न्युज पोर्टलहरूलाई कठोर कारवाही गरेको जनाएकाे छ । अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने ‘मिडियाएनपिओ’ र ‘कुन्तिपुर.कम’ लाई बन्द गरिएको प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ�%...
0 notes