#भलन
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
‘हिरो रिटन्र्स’मा सविन र रेखाको एक्सन, सरोज भिलेन नायक सविन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘हिरो रिटन्र्स’को टिजर रिलिज गरिएको छ । नयाँ बर्षको अवसर पारेर प्रस्तुतकर्ता तथा नायक सविनले चलचित्रको टिजर रिलिज गरिएको बताए । यो
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
नेपालीलाई कहिल्यै भुल्न सक्दिन भन्दै यसरी प्रशंसा गरे बेलायती राजकुमार ह्यारीले काठमाडौँ- नेपाल र बेलायतको दौत्य सम्बन्ध कायम भएको २०० वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा बेलायतका राजकुमार सहभागी भएका छन् । लण्डनको दुतावासमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी भएका ह्यारीले नेपालमा पाएको आतिथ्य कहिल्यै नभुल्ने बताएका छन् । दुतावासमा  ह्याारीले गोर्खा परिवारसंग भेटघाट गर्नुका साथै त्यहाँ उनलाई गरिएको सम्मान ग्रहण गरेका हुन । अघिल्लो वर्ष नेपालमा आएर भुकम्प प्रभावित क्षेत्र लगायत पोखरा स्थित ब्रिटिस गोर्खा क्याम्पमा पुगि भूकम्पमा मारिएका पूर्व सैनिकको सम्मान गरेका ह्यारीले आफ्नो नेपाल भ्रमण सम्झदै नेपालीले आँफुलाई गरेको माया सदैब नभुल्ने बताउका छन् । कार्यक्रममा उद्योगमन्त्री नवीन्��्रराज जोशी, बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी लगायत बेलायती रक्षामन्त्री मार्क ल्याङ्खेस्टर, बेलायती संसद समूहका अध्यक्षसहित सांसदहरु, बेलायती सेनाका डेपुटी कमाण्डर इन चिफ, उच्च पदस्थ कर्मचारी लगायतको उपस्थिति थियो ।
0 notes
nepal123 · 9 years ago
Text
यो पढेपछि तपाइले मेथी कहिल्यै भुल्नु हुने छैन
यो पढेपछि तपाइले मेथी कहिल्यै भुल्नु हुने छैन
धेरै जसो सबैका भान्सामा प्रयोग हुने मेथी बहु��पयोगी खाद्य पदार्थ हो । मेथीको प्रयोग बाट हामीले धेरै रोगहरुलाई नियन्त्रण गर्न सक्छौ । तर हामी मध्ये धेरै जसोलाई मेथी मन नपर्न पनि सक्छ। तर हामीलाई लाग्छ यो पढे पछि तपाइको मन बदलिने छ । यस्ता छन् बहुउपयोगी मेथीका फाइदाहरु –
* मेथीको सेवनले मृगौलालाई स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्ने गर्छ । यसले भित्रका विकार…
View On WordPress
0 notes