#बडिमालिका
Explore tagged Tumblr posts
Text
चट्याङ लागेर बाजुरामा बस्तुभाउ मरे
बाजुरा, ९ असार बाजुरामा चट्याङ लागेर चार भैंसी मरेका छन् । बडिमालिका–७ मा शुक्रबार राति चट्याङ लागेर स्थानीयले पालेका चार भैंसी र एक गाई मरेका हुन् । बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार राति चट्याङ लागेर चार भैंसी सहित एक गाई मरेका छन् । स्थानीय प्रेम खत्री,सत्या खत्री, गोरे पाध्याय र पृथु गुरुङका एक/एक भैंसी मरेका हुन् भने खडकलाल जैशीको एक गाई मरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
View On WordPress
0 notes
Photo
Badimalika trekking is one of the most adventurous long duration route in Nepal. Badimalika temple is located in Bajura district at 4200m height from sea level. On the Shrawan shukla chaturdashi, thousands of people visit and worship Badimalika. In this rainy season, slippery track in steep ridge & cliff adds adventure over beautiful scenery of greenery hill, cloud, waterfall and lawn. #adventure #बडिमालिका #बाजुरा #PartOfHeaven #badimalika #Bajura #mobilephotography #trekking Know more details with below blog post link dropped in comment section. https://www.instagram.com/p/CS59tItIeCt/?utm_medium=tumblr
1 note
·
View note
Text
अफ्रिकन स्वाइन फिभरले रित्तोयो बङ्गुर फार्म
अफ्रिकन स्वाइन फिभरले रित्तोयो बङ्गुर फार्म
भजनी, २ मङ्सिर । कैलालीको भजनी नगरपालिका जयबहादुर बुढा लामो समयदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आउनुभएको छ । उहाँको सो व्यवसायमा एकाएक अफ्रिकन स्वाइन फिभरले क्षति पुगेको छ । फार्ममा रहेका चार सय ३२ बङ्गुर मरेपछि उहाँले ठुलो क्षति व्यहोर्नुपरेको हो । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनमा फार्ममा रु ९५ लाख २० हजार बराबरको क्षति भएको विवरण उल्लेख छ । बडिमालिका कृषि प्रवद्र्धन…
View On WordPress
0 notes
Text
आफन्तले पहिरो पार त गराए, तर समयमै एम्बुलेन्स नपाउँदा बिरेलाई बचाउन सकिएन! – Anautho
आफन्तले पहिरो पार त गराए, तर समयमै एम्बुलेन्स नपाउँदा बिरेलाई बचाउन सकिएन! – Anautho
बाजुरा : बडिमालिका नगरपालिका-६ का बिरे बडुवाल बिरामी भएपछि उनका आफन्तले जिल्ला अस्पताल पुर्याए। जिल्ला अस्पतालमा चेकजाँच गरेपछि बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान भन्दै जिल्ला अस्पताल बाजुराले गएको आइतबार रिफर गर्यो। रिफरपछि सदरमुकामबाट बिरामीलाई आफन्तले बोकेर लैजानुपर्ने अवस्था आयो। त्यसबेला रात परिसकेको र बल्देको पहिराको बाटो अप्ठेरो भएकाले पछिल्लो दिन बोकेर उनलाई अस्पताल लैजान…
View On WordPress
0 notes
Text
बाजुरामा पनि राष्ट्रिय धान दिवस मनाइयो
बाजुरामा पनि राष्ट्रिय धान दिवस मनाइयो
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस बाजुरामा पनि भव्यताका सात मनायका छन् । जिल्लाका विभिन्न ठाउँमा कृषि ज्ञान केन्द्र बाजुरा,मार्तडी साना किसान कृषि सहकारी संस्था र बडीमालिकाको संयुक्त सहकार्यमा बडिमालिका नगरपालिकाको गडखेतमा १८ औँ धान दिवस मनाएको कृषि ज्ञान केन्द्र बाजुराले बताएको छ । धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र सवृद्धी” भन्ने मुल नाराका साथ १८ औँ राष्ट्रिय धान दिवस…
View On WordPress
0 notes
Link
0 notes
Photo
हिमाली भेगमा हिमपात १३ मङ्सिर, बाजुरा जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपात बिहीबार साँझदेखि शुरु भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ । असोजपछि पहिलोपटक पानी पर्न थालेको हो । आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन् । पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रशासन अधिकृत मीनप्रसाद जैशीले जानकारी दिनुभयो । किसान आकाशे पानी कुरिरहेका छन् तर उच्च हिमाली भेगमा परेको हिमपातसँगै चिसोले जनजीवन सामान्य भए पनि प्रभावित बनेको छ । बिहीबार साँझपखबाट एकाएक मौसम बदली भएको थियो । अहिले बिहानसम्म बाजुराको आकाशमा घामसमेत देखिएको छैन् । बडिमालिका, बूढीनन्दा, पोरखे, बढालेकलगायतका हिमालमा हिउँ पर्न शुरु भएको छ ।
0 notes
Photo
नियमित सञ्चालनमा रहेको टेलिफोन सेवा एकाएक बन्द, सेवाग्राही मर्कामा बाजुरा । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिगिँ्रदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
0 notes
Text
बाजुरामा भूकम्पको धक्का
बाजुरा, ४ वैशाख बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ । बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो । गत माघ १० गतेपछि बाजुरामा पटक-पटक भूकम्प जाने गरेको छ ।
View On WordPress
0 notes
Photo
मंगलबार साँझ बाजुराको बुढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीले पालेका ५२ वटा भेडा बडिमालिका नगरपालिका –७ चुथीको जंगलमा चरिचरनका क्रममा चट्याङ लागेर मरेको हो । गंगराज पण्डित, बाजुरा, रासस https://www.instagram.com/p/BtA_DLngdS3/?utm_source=ig_tumblr_share&igshid=w9mq0iq1kmd4
0 notes
Text
बाढीले बाजुराका चार घर बगायो, २३ जनाको उद्धार – Anautho
बाढीले बाजुराका चार घर बगायो, २३ जनाको उद्धार – Anautho
मंगरबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ । बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार बडिमालिका नगरपालिका(२ भौनेरामा आएको बाढीका कारण चार घर बगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा…
View On WordPress
0 notes
Text
बाजुरा : क्वारेन्टाइनमा आत्महत्या गरेको ६ दिनपछि एक पुरुष मा कोरोना पुष्टि
बाजुरा : क्वारेन्टाइनमा आत्महत्या गरेको ६ दिनपछि एक पुरुष मा कोरोना पुष्टि
बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए ।
अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताए ।
बडिमालिका नगरपालिका–२ माझिगाउँका…
View On WordPress
0 notes
Link
श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव कुटनीतिकमा शुन्य । श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव समय अनुसार चल्न जरुरी थियो तर सच्चा राष्ट्रवादी हुनु नै श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ठुलो भुल थियो । श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव सच्चा रा�%B...
0 notes
Text
घाँस काट्दा लडेकी महिलाको हेलिकप्टरबाट उद्धार
घाँस काट्दा लडेकी महिलाको हेलिकप्टरबाट उद्धार
[ad_1]
१३ वैशाख, बाजुरा । घाँस काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएकी महिलाको उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ । बाजुराको बडिमालिका नगरपालिका-८ बस्ने ३५ वर्षीया धनमती रावलको बिहीबार घासँ काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएको थियो ।
नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकप्टरबाट ३५ वर्षीय रावलको शनिबार बिहान काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि हेलिकप्टरबाट उद्धार…
View On WordPress
0 notes
Text
राहतमा राजनीतिः कागजमा ३० किलो, असहाय र श्रमिकको हातमा ७ किलो
राहतमा राजनीतिः कागजमा ३० किलो, असहाय र श्रमिकको हातमा ७ किलो
खोज पत्रकारिता केन्द्र । बाजुराको बडिमालिका नगरपालिका–८, कोठ्याराकी बिन्द्रा रावल ३० चैत २०७६ मा कोभिड–१९ को राहत बुझ्न भनेर वडा कार्यालय पुगिन् । कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउनले बिचल्लीमा परेका गरीब, असहाय र श्रमिक परिवारलाई नगरपालिकाले वडा कार्यालयमार्फत राहत बाँड्दै थियो ।
राहतले केही दिनको भए पनि गुजारा चल्ने आशमा वडा कार्यालय पुगेकी बिन्द्रा त्यहाँबाट फर्कंदा भने निराश…
View On WordPress
0 notes
Photo
जिल्ला अस्पताल बाजुरामा १ सुत्केरीको मृत्यु « Nepali News न्युज अफ नेपाल, बाजुरा । जिल्ला अस्पताल बाजुरामा १ सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका ६ जिल्लीकी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती बसन्ती नेपाली रहेको जिल्ला अस्पताल बाजुराले बताएकोे छ ।
0 notes