#पहाड_चढ्ने_रेल
Explore tagged Tumblr posts
Photo
#१०_वर्ष_मात्रै_बिदेशमा_बिकास_भएको_प्रविधी_लाई_सर्लक्कै_ल्याएर नेपालमा #इन्स्टल_लागु गरिदिए पुग्छ अरु ठुलो पहाड उचाल्नु आवश्यक छैन । #कर्मचारी_संयन्त्र लाई #प्रविधी_मुखी_तालिम दिएर #प्रविधी_मैत्री_सरकार बनाउने हो भने #नेपाल_स्वर्ग बन्छ । यहाँ प्रकृती ले सबै कुरा बनिबनाउ दिएको छ । #थिङ्क_ट्याङ्क_भनिने_प्राविधिक_बिज्ञ हरुलाई #साल_छ_महिना_दुबई मा लगेर त्यहाँ लागु गरेको प्रविधी सिकाएर नेपाल मा त्यही कुरा लागु गराए पुग्छ । संसार कै अग्लो #सगरमाथा प्रकृतिले दिएकै छ , #शान्तिदुत_गौतम बुद्ध दिएकै छ , #अनुपम_हिम_सृङ्खला , #हरियाली , #खोलानाला , सबै कुरा प्राकृतिक रुपा मै दिएको छ , यहाँ #भ्यु_टावर बनाउँनु आवश्यक छैन , #पहाड_चढ्ने_रेल बनाए पुग्छ , #पुर्व_पश्चिम_गुड्ने_रेल बिस्तार गरे पुग्छ , #हवाई_मार्गको_बिकास गरे पुग्छ , #होली_रिभर_काली_गण्डकी यही छ #पर्यटकमैत्री_होटल , #बाटाघाटा_बिस्तार गरे पुग्छ । : विश्व राष्ट्रगान यात्री रामजी नेपाली 9851185527 #explore🇳🇵 #technically_nepal🇳🇵 #innovative_nepal #facilating_nepal🇳🇵 #worldnationalanthemtravelerramajinepali #150countriesanthemsinger #nothingisimposible #yesicandoit #nevergiveup #bepositive #bestrong #behumble #positivevibes #nepal #pokhara #successmindset #wefromthemteverestland #wefromthebuddhabornland #alwaystourusminnepal #worldfraternity #culturaltourism #goodwill #worldtourfromnepal https://www.instagram.com/p/Cog1kXILzDs/?igshid=NGJjMDIxMWI=
#१०_वर्ष_मात्रै_बिदेशमा_बिकास_भएको_प्रविधी_लाई_सर्लक्कै_ल्याएर#इन्स्टल_लागु#कर्मचारी_संयन्त्र#प्रविधी_मुखी_तालिम#प्रविधी_मैत्री_सरकार#नेपाल_स्वर्ग#थिङ्क_ट्याङ्क_��निने_प्राविधिक_बिज्ञ#साल_छ_महिना_दुबई#सगरमाथा#शान्तिदुत_गौतम#अनुपम_हिम_सृङ्खला#हरियाली#खोलानाला#भ्यु_टावर#पहाड_चढ्ने_रेल#पुर्व_पश्चिम_गुड्ने_रेल#हवाई_मार्गको_बिकास#होली_रिभर_काली_गण्डकी#पर्यटकमैत्री_होटल#बाटाघाटा_बिस्तार#explore🇳🇵#technically_nepal🇳🇵#innovative_nepal#facilating_nepal🇳🇵#worldnationalanthemtravelerramajinepali#150countriesanthemsinger#nothingisimposible#yesicandoit#nevergiveup#bepositive
0 notes