#पशचम
Explore tagged Tumblr posts
dailyhantnews · 3 years ago
Text
जर्मनी के एडिडास का राजस्व पश्चिम में वृद्धि के साथ 4%...
जर्मनी के एडिडास का राजस्व पश्चिम में वृद्धि के साथ 4%…
जर्मन स्पोर्ट्सवियर ब्रांड एडिडास का मुद्रा-तटस्थ राजस्व दूसरी तिमाही (Q2) में 4 प्रतिशत बढ़ा क्योंकि पश्चिमी बाजारों में मजबूत गति देखी गई। आपूर्ति और मांग दोनों में लगातार चुनौतियों के बावजूद यह वृद्धि हासिल की गई। आपूर्ति श्रृंखला बाधाओं के कारण वियतनाम में पिछले साल के लॉकडाउन ने 2022 की दूसरी तिमाही में शीर्ष-पंक्ति वृद्धि को लगभग €200 मिलियन कम कर दिया।इसके अतिरिक्त, रूस में परिचालन को…
Tumblr media
View On WordPress
0 notes
goldwingsartsinstitute · 5 years ago
Text
विधानसभा निवडणूक : पश्चिम महाराष्ट्रात मोठ्या प्रमाणात बंडखोरी
विधानसभा निवडणूक : पश्चिम महाराष्ट्रात मोठ्या प्रमाणात बंडखोरी
[ad_1]
मुंबई : पश्चिम महाराष्ट्रातील पुणे, सांगली, कोल्हापूर, सोलापूर येथून मोठ्या प्रमाणात बंडखोरी झाली आहे. भाजप, शिवसेना, राष्ट्रवादी आणि काँग्रेस या पक्षातील नाराज मंडळीकडून बंडखोरी झाली आहे. पक्षाकडून उमेदवारी मिळेल अशी या बंडखोरांना अपेक्षा होती. मात्र, उमेदवारी न मिळ्याने अधिकृत उमेदवाराच्या विरोधात अर्ज भरला आहे. तर भाजप आणि शिवसेना युतीच्या उमेदवारांविरोधात बंडखोरी झाली आहे. तसेच…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पश्चिम सेती जलविद्युत्आ योजना : स्थानीयवासीलाई १० प्रतिशत सेयर काठमाडौँ, ६ माघ । पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ । प्राधिकरण र चीनको प्रवद्र्धक कम्पनी थ्री गर्जेजबीच भएको सम्झौतामा आयोजनास्थलका प्रभावित नागरिक र जिल्लावासीलाई १० प्रतिशत सेयर दिने विषयसमेत समावेश भएपछि त्यसले सुदूरपश्चिम क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । थ्री गर्जेजले आफ्नो स्वामित्वको ७५ प्रतिशत सेयरबाट स्थानीयवासीलाई सेयर दिने बताइएको छ । आयोजना अघि बढाउन वैधानिक रुपमा बाटो खुलेको छ । प्राधिकरण सञ्चालक समितिले बुधबार आयोजना अगाडि बढाउने स्वीकृति दिएपछि ७५० मेगावाट क्षमताको उक्त आयोजना निर्माण हुने सुनिश्चित भएको हो । चिनियाँ कम्पनी थ्री गर्जेज र विद्युत् प्राधिकरणबीच संयुक्त लगानीमा पश्चिम सेती आयोजना विकास गर्ने सम्झौतामा गत सोमबार नै दुई पक्षीय हस्ताक्षरसमेत भइसकेको छ । प्राधिकरण सञ्चालन समितिले समेत स्वीकृति दिएपछि मुलुकका जलविद्युत्को क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो लगानी भित्रन लागेको हो । आयोजनाको कुल लागत रु एक खर्ब ६० अर्बको हाराहारीमा हुने अनुमान गरिएको छ । आयोजनामा ७५ प्रतिशत लगानी थ्री गर्जेजको तथा बाँकी प्राधिकरण र स्थानीयवासीको हुनेछ । प्राधिकरण सञ्चालक समितिले गरेको निर्णय लगानी ब���र्डलाई समेत जानकारी गराउनेछ । लगानी बोर्डले स्वीकृत गरेपछि आयोजनाले गति लिनेछ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले आयोजना अघि बढाउन सञ्चालक समितिबाट महत्वपूर्ण निर्णय गरिएको जानकारी दिनुभयो । पश्चिम सेती आयोजना निर्माणको विषयमा पाँच वर्षअघि नेपाल सरकार र चिनियाँ पक्षबीच प्रारम्भिक सम्झौता भएको थियो । तर चिनियाँ पक्षले प्रसारण लाइन पुनःस्थापना, मुआब्जालगायत विषयमा नेपालको निर्णय पर्खेको थियो । सुख्खायाममा सो आयोजनाले बढी राहत दिने प्राधिकरणको विश्वास छ । बढी बिजुली माग हुने साँझको समयमा सो आयोजना सञ्चालनमा ल्याइनेछ । आन्तरिक खपतका लागि नै आयोजना अगाडि बढाउन लागिएको हो । यही माघ ३ गते लगानी बोर्डको संयोजनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चाइना थ्री गर्जेजका कार्यकारी उपाध्यक्ष युआयन जिम्माओबीच सम्झौतामा हस्ताक्षर भएको थियो । चीनमा २२ हजार ५०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना सफलतापूर्वक बनाएको थ्री गर्जेजले पश्चिम सेती आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले सन् २०१२ मा समझदारी गरेको थियो । ऊर्जा मन्त्री जनार्दन शर्माले थ्री गर्जेजका पदाधिकारीलाई तत्काल आयोजना सुरु गर्न आग्रह गर्नुभएको थियो । आयोजनाबाट उत्पादन हुने बिजुली मुलुकको केन्द्रीय प्रणालीमा जोड्न चार सय किमी लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । राष्ट्रिय ग्रिड कम्पनीले उक्त प्रसारण लाइन निर्माण गर्ने र त्यसका लागि आवश्यक रु ४० अर्ब चीनको आयात निर्यात बैंकबाट सहुलियतपूर्ण ऋण उपलब्ध गराइने बताइएको छ ।
0 notes